शेयरबजार

​एसआरसिएसले सेयर बजारसम्वन्धी जानकारीका सामाग्रीमा छुट

Posted on Jan 12 2016
काठमाडौं । सेयर बजारसम्वन्धी सर्वसाधारणलाई विभिन्न माध्यमबाट परामर्श दिँदै आएको सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले आफ्ना सामाग्रीहरुमा विशेष छुट योजना दिने भएको छ।    संस्थाबाट प्रकाशित किताव, फिल्म तथा गितमा पाठक,..

​नेप्से झिनो अंकले बढ्दा कारोबार ४१ करोडमा खुम्चियो

Posted on Jan 11 2016
काठमाडौं । सोमबार नेप्से परिसूचक १ दशमलव ६३ अंकले बढेर १ हजार १ सय ६८ दशमलव ८१ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन..

​साताको पहिलो दिनको शेयरबजारमा सामान्य सुधार, कुमारी बैंकको ५ करोड बढिको कारोबार

Posted on Jan 10 2016
काठमाडौं । साताको पहिलो दिनको शेयरबजारमा सामान्य सुधार देखिएको छ । जलविद्युत समूहमा उच्च सुधार आएको बजारमा विकास बैंक र वीमा समूहको परिसूचक भने नकारात्मक बनेको छ । यसदिन कारोबार..

नेप्सेले २ बर्षको १० प्रतिशतका दरले नगद लाभांश दिने

Posted on Jan 10 2016
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अघिल्ला दुई वर्षको नाफाबाट १०/१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । नेप्सेले आर्थिक वर्ष २०६९/०७० तथा ०७०/०७१ को नाफाबाट १०/ १०..

​साताको अन्तिम दिन १४ अंकले बढ्यो नेप्से, ५८ करोड रुपैयाको कारोबार

Posted on Jan 07 2016
काठमाडौं । साता कारोवारको अन्तिम दिन बिहिवार सेयर बजार १४ अंकले बढेको छ। व्यापारिकबाहेक अन्य सबै समूह धनात्मक रहेपछि सेयर बजारमा बिहिवार १४ अंकको बृद्धि भएको हो। यस दिन क..

पोखरामा पनि धितोपत्रको निक्षेप सेवा सुरु, यसै बर्षसम्म ७५ जिल्लामै सेवा पुग्ने

Posted on Jan 06 2016
काठमाडौं । आज बुधबारदेखि पोखरामा पनि धितोपत्रहरुको निक्षेप सेवा सुरु भएको छ । हाल देशभरका ४४ जिल्लाका ६६ स्थानमा उपलब्ध यो सेवालाई आगामी असारमसान्त सम्ममा ७५ वटै जिल्लामा विस्तार गरिने..

​नेप्सेमा ३ अंकको वृद्धि, बिमाले ५० अंक गुमायो, ४४ करोडको कारोवार

Posted on Jan 06 2016
काठमाडौं । अघिल्लो दिन ८ अंकले घटेको सेयर बजारमा ३ अंकको सुधार आएसँगै कुल परिसूचक १ हजार १ सय ४९ अंकमा पुगेको छ। यस दिन १ सय ३२ कम्पनीको ८..

​नेप्से ८ अंकले घट्यो, बिमाका लगानीकर्ताले धेरै गुमाए

Posted on Jan 05 2016
काठमाडौं । बिमा समूहमा भारी गिरावट आएसँगै सेयर बजार नेप्से ८ अंकले घटेको छ । मंगलवारको कारोवारपछि नेप्से परिसूचक १ हजार १ सय ४६ अंकमा ओर्लिएको छ। बैंकिङ समूहमा ३.४६ तथा..

​पुँजी बजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

Posted on Jan 04 2016
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेकाले स्पष्ट योजना लिएर सरोकार पक्षलाई आउन आग्रह गर्नुभएको छ ।  स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको २१औँ वार्षिक..

​बीमामा बिक्रीको चापले नेप्से ६ अंकले घट्दा कारोबार रकम पनि १२ करोडले घट्यो

Posted on Jan 04 2016
काठमाडौं । नेप्सेमा सोमबार खास गरी बिमा कम्पनीहरुको शेयरमा निकै उतार चढाव देखा पर्यो । आज शुरुमा बिमा कम्पनीका शेयर मुल्य उच्च अंकले बढे पनि बीचको समयमा बिक्रीमा अधिक चाप..

​चिलिमेको सेयर अभौतिकीकरण गर्न सिडिएससीसँग सम्झौता

Posted on Jan 03 2016
काठमाडौं । चिलिमे जलविद्युत विकास कम्पनीको सेयर पनि अभौतिक कारोबार हुने भएको छ । सिडिएस एण्ड क्लिएरिङ लिमिटेड (सिडिएससी) र चिलिमेबीच सेयर अभौतिकीकरण सम्बन्धि सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।   सम्झौता..

​साढे ९ अंकले नप्से बढ्दा कुल कारोबार रकम ६१ करोड पुग्यो, बिमा समूहमा २३५ अंकको बृद्धि

Posted on Jan 03 2016
काठमाडौं । साताको पहिलो दिन बिमा समूहले समग्र सेयर बजार उचालेको छ। सेयर बजारमा बढी प्रभाव रहने बैंकिङ समूह १.६७ अंकले घटे पनि बिमा समूहमा २३५ अंकको बृद्धिले गर्दा समग्र..

​शिखर इन्स्योरेन्सको एफपीओ सेयर बाँडफाँट

Posted on Jan 03 2016
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले एफपीओबाट जारी गरेको सेयर बाँडफाँट गरेको छ।शनिवार लाजिम्पाटस्थित एनआईबीएल क्यापिटलमा सेयर बाँडफाँटबारे जानकारी दिइएको हो।  ५ सय ५० रुपैयाँ प्रिमियम रकम थपेर प्रतिकित्ता ६ सय..

​नेप्से ९ अंकले बढ्दा सबै समूह उचालिए, ५५ करोड ७३ लाख रुपैयाँको कारोवार

Posted on Dec 31 2015
काठमाडौं । सेयर बजारका सबै समूह आज बढेका छन्। बिमा समूह सबैभन्दा धेरै अंक १२८.८७ अंकले बढेको छ। त्यस्तै होटल समूह ३०.६८ तथा विकास बैंक समूह १६.८६ अंकले बढेको छ।..

​नेप्से १० अंकले बढ्यो, ९ लाख ९५ हजार कित्ता सेयर झण्डै ५० करोडमा कारोबार

Posted on Dec 29 2015
काठमाडौं । सेयर बजार नेप्से १० अंकले बढेर १ हजार १ सय ४२ अंकमा कायम भएको छ।मंगलवार १ सय २६ कम्पनीको सेयर कारोवार भयो। ९ लाख ९५ हजार कित्ता सेयर..

​नबिल इन्भेष्टका डिम्याट खातावालालाई अनलाइन सेवा, निशुल्क स्टेटमेन्ट

Posted on Dec 29 2015
काठमाडौं । नबिल इन्भेष्टले आफ्ना ग्राहकका लागि डिम्याट खाता अनलाईन हेर्न पाउने व्यवस्था सुरु गरेको छ । यो सेवा  नबिल इन्भेष्टमा डिम्याट खाता खोल्ने ग्राहकले पाउन सक्ने कम्पनीले जारी प्रेस..

​‘मार्केट डेप्थ’बाट साधारण लागानीकर्ता लाभान्वित

Posted on Dec 28 2015
काठमाडौँ । लामो प्रतिक्षापछि पूँजी बजारलाई पारदर्शी एवम् लगानीकर्तामैत्री बनाउन सुरु गरिएको ‘मार्केट डेप्थ’९बजारको गहिराई० हेर्नसक्ने व्यवस्थाबाट साधारण लगानीकर्ता लाभान्वित भएका छन् ।  विगत २२ वर्ष अगाडिदेखि यस कार्यको कल्पना गरिए..

​३ अंकले ओर्लियो नेप्से, ३५ करोड २० लाख रुपैयाँको कारोबार

Posted on Dec 28 2015
काठमाडौं । सोमबार नेप्से परिसूचक ३ दशमलव ५२ अंकले ओर्लिएको छ। शून्य दशमलव ३१ प्रतिशतले ओर्लदै नेप्से परिसूचक सोमबार १ हजार १ सय ३१ दशमलव ९५ कायम भएको छ।   सेयरबजारमा सोमबार..

​२२ वर्षको पर्खाइपछि ‘मार्केट डेप्थ’

Posted on Dec 28 2015
काठमाडौं । सेयर बजारका लगानीकर्ताले २२ वर्षपछि मार्केट डेप्थ (बजार गहिराइ) हेर्न पाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि मार्केट डेप्थ हेर्न सकिने व्यवस्था गरेपछि लगानीकर्तालाई उक्त सुविधा प्राप्त..

​मार्केट डेप्थको सुविधाले बढाउन सकेन नेप्से

Posted on Dec 27 2015
काठमाडौं । नेप्सेमा सबैले हेर्न मिल्नेगरी ‘मार्केट डेप्थ’ सुरु भएको दिन सेयर बजार घटेको छ। ब्रोकरहरुले मात्रै खरिदविक्रीमा रहेको सेयर संख्या हेर्दै आएकोमा आजबाट सबैले हेर्न पाउनेगरी वेभसाइटमा नेप्सेले ‘मार्केट..

​शेयर लगानीकर्ताले आइतबारदेखि ‘मार्केट डेप्थ’ हेर्न पाउने

Posted on Dec 27 2015
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आतबारदेखिको कारोबारमा शेयर लगानीकर्ताले ‘मार्केट डेप्थ’ हेर्न मिल्ने व्यवस्था गरेको छ । नेप्सेले वेबसाइटमा मार्केट डेप्थ सेक्सन थपेर लगानीकर्ताले हेर्न सक्ने बनाएको हो । मार्केट..

​१० कम्पनीले १० प्रतिशत कमाउँदा नेप्सेमा साढे ३ अंकको वृद्धि, कुल कारोबार ४६ करोड

Posted on Dec 24 2015
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ३ दशमलव  ६९ अंकले मात्रै उकालो लागे पनि १० प्रतिशतकै हाराहारीमा १० कम्पनीका लगानीकर्ताले सेयर मूल्य कमाए।   मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र..

​पुँजी बजारको विकास लागि जनचेतना जगाउन ‘नेप्से कर्पोरेट बुल रेस’ हुने

Posted on Dec 22 2015
काठमाडौं ।  नेपाल स्टक एक्सचेन्जले पुँजी बजारप्रति जनचेतना बृद्धि गर्ने उद्देश्यले २३ औं वार्षिकोत्सवको अवसर पारेर ‘नेप्से कर्पोरेट बुल रेस २०७२’ आयोजना गर्ने भएको छ।   आगामी पुस २५ गते शनिवार बिहान..

​नेप्से साढे ६ अंकले बढ्दाँ बैकिङ समहको टेवा पायो, कारोबार रकम पनि बढ्यो

Posted on Dec 22 2015
काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.६६ अंकले बढेर बन्द भएको छ । उत्पादन, जलविद्युत र होटल समूहको सूचक दोहोरो अंकले घटेको दिन वाणिज्य बैंकसँगै बीमा र विकास बैंकले सूचक बढाएको..

​नेप्से साढे १२ अंकले बढेर ११३१ अंकमा पुग्यो, ५० करोड रुपैयाँको शेयर किनबेच

Posted on Dec 21 2015
काठमाडौं । साताको दोश्रो दिन नेप्से दोहोरो अंकले उक्लिदा एनआई सी एशियाको सबैभन्दा धेरै झण्डै दश करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यद्यपी सबैभन्दा बढि कमाउने कम्पनीमा भने..

​सेयर बजार ८ अंकले बढ्यो, २९ करोड ८६ लाख रुपैयाँको कारोवार

Posted on Dec 20 2015
काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार करिब ८ अंकले बढेको छ। बजार बन्द हुँदा ७ दशमलव ९८ अंकले उक्लिएर नेप्से परिसूचक १ हजार १ सय १८ अंकमा पुग्यो।..

लघुवित्तले कमाउदाँ नेप्सेमा ५ अंकको गिरावट, चिलिमेको मात्रै ४ करोड ३० लाख बराबरको कारोबार

Posted on Dec 17 2015
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा कारोबारमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्य गएको साता यता उकासिने क्रमले तीब्रता पाएको छ। अघिल्ला दुई दिन पूँजी वृद्धिको हल्लाले वीमातीर आर्कषित भएका लगानीकर्ता पुन लघुवित्त..

​नेप्से ५ अंक घट्यो, ४४ करोड ३९ लाख रुपैयाँको कारोवार

Posted on Dec 16 2015
काठमाडौं । सेयर बजार नेप्से आज बुधवार करिब ५ अंकले घटेको छ। ४ दशमलव ८३ अंकले घटेपछि नेप्से परिसूचक १ हजार १ सय १६ अंकमा कायम भएको छ।    होटल समूहले सबैभन्दा..

​बैंकिङ समूह १० अंकले घट्दा पनि समग्र नेप्सेलाई विमाको टेवा

Posted on Dec 15 2015
काठमाडौं । मंगलवारको सेयर बजार नेप्सेलाई बिमा समूहले ऋणात्मक हुनबाट जोगाएको छ। सेयर बजारमा ठूलो प्रभाव जमाउने बैंकिङ समूह १० दशमलव ५५ अंकले ऋणात्मक भए पनि बिमा समूहको ठूलो बृद्धिका..

​हिजो झिनो अंक गुमाएको नेप्से आज १ अंकले बढ्यो कारोबार रकम भने घट्यो

Posted on Dec 14 2015
काठमाडौं । सोमबार नेप्से परिसुचक १ दशमलबव ६१ अंकले बढेर १ हजार १ सय २० दशमलव १८ अंक कायम भएको छ। तर कारोबार रकम भने आइतबारको तुलनामा घटेको देखिन्छ। आइतबार..
Results 1041: You are at page 26 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411