शेयरबजार

​नेप्से १० अंकले बढेर १ हजार ४४० अंकमा पुग्यो, १ अर्ब बढिको सेयर कारोबार

Posted on Apr 20 2016
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आज १ अर्ब ७ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ३० कम्पनीको १३ लाख ९७ हजार कित्ता सेयर किनबेच हुँदा सो..

नेप्से २.२१ अंकको वृद्धिसँगै हालसम्मकै उच्च बिन्दु पुग्यो, ८२ करोड रुपैयाको शेयर किनबेच

Posted on Apr 19 2016
काठमाडौं । मंगलबार नेप्से परिसुचक २ दशमलव २१ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगी १ हजार ४ सय ३० दशमलव ८१ अंकको विन्दुमा कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका..

​नेप्से १९ अंकले बढ्यो, परिसूचक १४ सय २८ अंकमा, ९० करोडको कारोबार

Posted on Apr 18 2016
काठमाडौं । सेयर बजारको परिसूचक १९.१७ अंकले बढेको छ। यो अंकको बृद्धिसँगै बजारको परिसूचक १४ सय २८ अंकमा कायम भएको छ। यो अंक हालसम्मकै उच्च हो। क वर्गका कम्पनीहरुको अंक..

नेप्से ३.६५ अंकले बढ्यो, ६६ करोड रुपैयाँको कारोबार

Posted on Apr 17 2016
काठमाडौं । सेयर बजार बढेर नयाँ अंकको रेकर्ड बनाउने क्रम आज पनि जारी रह्यो। ३.६५ अंकले बजार बढेर १ हजार ४ सय ९ अंकमा पुगेको छ।    १ सय १७ कम्पनीको ९..

​नयाँ बर्ष २०७३ को पहिलो दिन मै नेप्सेले बनायो नयाँ रेकर्ड, झण्डै ५६ करोड रुपैयाका कारोबार

Posted on Apr 14 2016
काठमाडौं । २०७३ सालको पहिलो कारोबार भएको दिनमा सेयर बजारको अंकले १४ सय पार गरेको छ। २ बजेर २५ मिनेट जाँदा बजारको परिसूचक १४ सय १ अंक पुगेको छ। अघिल्लो..

​वर्षको अन्तिम दिन करिब ५ अंकले उक्लियो नेप्से, साढे ५८ करोड रुपैयाको कारोबार

Posted on Apr 12 2016
काठमाडौं । वर्षको अन्तिम दिन सेयर बजारको परिसूचक झण्डै ५ अंकले बढेको छ। ४.७८ अंकको बृद्धिसँगै १३ सय ८८ अंकमा रहेर नेप्सेले उच्च रेकर्ड बनाएको छ।    यस दिन १ सय २१..

नेपाल ईन्भेष्टमेन्ट बैंकको एफपीओ बाँडफाँड, कसलाई कति पर्यो शेयर ?

Posted on Apr 12 2016
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड आज भएको छ । एफपिओ बाँडबाँडबाट साना लगानीकर्ता बढी लाभान्वित भएका छन् । साना लगानीकर्ताले ३२.४७ प्रतिशत शेयर पाउने छन् भने..

​बैंकिङ र होटलले थोरै उचाल्यो बजार, कारोबार रकम भने साढे २० करोडले घट्यो

Posted on Apr 11 2016
काठमाडौं । नेप्से परिसुचक १ दशमलव ४३ अंकले बढेर १ हजार ३ सय ८३ दशमलव ८५ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने..

​अपि पावरको २ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित

Posted on Apr 10 2016
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाले १ बराबर २ अर्थात २०० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ ।  कम्पनीको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्न हिजो चैत..

​बैंकिङ समूहको १० वृद्धि हुँदा समग्र नेप्से ५ अंकले बढ्यो, ६७ करोड रुपैयाँको कारोबार

Posted on Apr 10 2016
काठमाडौं । बैंकिङ समूहमा आएको १०.७३ अंकको बृद्धिसँगै नेप्सेको समग्र परिसूचक ५ अंकले बढेको छ। यो अंकको बृद्धिसँगै बजारको परिसूचक १३ सय ८२ अंकमा पुगेको छ। बजारमा बलियो पकड भएका..

शेयर बेचेको पैसा चार दिन भित्र भुक्तान गरी सक्नु पर्ने, कुनै कमजोरी भएमा अब शेयर खरिद गर्ने र विक्री गर्नेलाई पनि जरिवाना

Posted on Apr 07 2016
काठमाडौं । शेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै शेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अप्नाउन निर्देशन..

ङादीको आईपिओमा आवेदन दिने अन्तिम दिनसम्म ४० गुणा बढीको आवेदन

Posted on Apr 06 2016
काठमाडौं । ङादी ग्रुप पावर  लिमिटेडले निष्काशन गरेको ९ लाख ७३ हजार ७ सय ३७ कित्ता साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको मंगलवार सम्ममा ३ अर्व..

नेप्से २.१६ अंकले बढ्यो, कारोबार ५५ करोड माथि, तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बृद्धि

Posted on Apr 06 2016
काठमाडौं । अघिल्ला दुई दिन दोहोरो अंकले उकालो लागेको नेप्से बुधबार सामान्य २.१६ अंकले बढेर १३७७.४२ विन्दुमा पुगेको छ ।  यसदिन नेप्सेसँगै कारोबार रकममा समेत बढोत्तरी आएको छ । १२३ कम्पनीको..

वाणिज्य बैंकमा दोहोरो अंकको सुधारपछि नेप्से १२.७३ अंकले बढ्यो, कारोबार ५४ करोड रुपैयाँ

Posted on Apr 05 2016
काठमाडौं ।  धितोपत्र बोर्डको चेतावनीपछि निरन्तर ओरालो लागेको सेयर बजारमा वाणिज्य बैंकमा लगानीकर्ताको आर्कषण बढेपछि लगातार दुई दिन दोहोरो अंकले बढेको नेप्से १२.७३ अंकले बढेर १३७५.२६ अंकमा पुगेको छ । सोमबार..

वाणिज्य बैंकको सुधारले नेप्से ११ अंकले बढ्यो, साढे ४६ करोडको कारोबार

Posted on Apr 04 2016
काठमाडौं । गत साता देखि निरन्तर ओरालो लागेको नेप्से सोमबार भने दोहोरो अंकले उकालो लागेको छ । जलविद्युत बाहेक कारोबारमा आएका सबै समूहमा सुधार आएपछि बजार १०.९९ अंकले उकालो लागेको..

​साताको पहिलो दिन नेप्से झण्डै ४ अंकले ओरालो लाग्यो

Posted on Apr 03 2016
काठमाडौं । साताको पहिलो दिन सेयर बजारको परिसूचक ओरालो लागेको छ। गत साताभर घटेको बजार यो साताको पहिलो दिन ३.९४ अंकले घटेको छ। परिसूचक १ हजार ३ सय ५१ अंकमा..

​साढे ७ अंकले घट्यो सेयर बजार, ६३ करोड ७८ लाख रुपैयाँको कारोबार

Posted on Mar 31 2016
काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि सेयर बजारको परिसूचक साढे ७ अंकले घटेको छ।  यस दिन १ सय २७ कम्पनीको १० लाख बराबर कित्ता सेयर खरिदबिक्री हुँदा ६३ करोड..

​धितोपत्र बोर्डले संयमित भएर कारोबार गर्न आह्वान गरेपछि दोश्रो दिन पनि नेप्से घट्यो

Posted on Mar 30 2016
काठमाडौं । मंगलबार करिब पाँच अंकले घटेको बजार बुधबार सात अंकले घटेको छ भने कारोबार रकममा समेत कमी आएको छ ।  धितोपत्रबोर्डले  संयमित भएर कारोबार गर्न आह्वान गरेपछि बजार लगात्तार दुई..

धितोपत्र बोर्डको सचेत हुन आग्रह गरेपछि सेयर बजार सुचांक ४.७१ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

Posted on Mar 29 2016
काठमाडौं। नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा लगानी गर्दा संयममता अपनाउन लगानीकर्तालाई आग्रह गरेको थियो ।  सुरुमा १० अंकले घटेको बजार फेरि उकालो लागेको थियो।  मंगलबार बजार ४.७१ अंकले ओरालो लाग्दै १३७०..

​जोखिममा सेयरका लगानीकर्ता, धितोपत्र बोर्डले लगानीकर्तालाई फेरि सचेत गरायो

Posted on Mar 29 2016
काठमाडौं । सेयर बजार निरन्तर र अस्वाभाविक रूपमा बढ्न थालेपछि नियमनकारी निकायका रूपमा रहेको धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ । विनाकुनै प्रस्ट आधार बजार एकोहोरो..

नेप्से २.५८ अंकले घट्यो, ८२ करोड २९ लाखको सेयर किनबेच

Posted on Mar 28 2016
काठमाडौं। कारोबार सुरु भएपछि सात अंकसम्मले बढेको पुँजी बजार अन्तिममा २.५८ अंकले घटेको छ। बजार १३७४.७५ अंकमा बन्द भएको छ। आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने  घटेर बन्द भएको..

नेप्सेमा एकैदिन १ अर्ब १४ करोड रुपैयाको कारोबार, २० अंकको बृद्धिपछि परिसुचक १३७७ अंकमा

Posted on Mar 27 2016
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सेयर कारोबारको रकम १ अर्ब नाघेको छ। १ अर्ब १४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसअघिको कारोबारमा ८४ करोड रुपैयाँको..

‘ग्लोबल आइएमई समुन्नत योजना–१’ का इकाई बाँडफाँड सबैले पाए

Posted on Mar 25 2016
काठमाडौं । ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को इकाईहरुको बाँडफाँड भएको छ । ग्लोबल आइएमई बैंकको प्रवद्र्धन र ग्लोबल आइएमई क्यापिटललको व्यवस्थापनमा निष्काशित १ करोड इकाई एक कार्यक्रमका बिच राजधानीमा बाँडफाँड..

नेप्सेमा साढे ११ अंकको बृद्धि, परिसुचक १३ सय ५७ अंक पुग्यो, ८४ करोडको कारोबार

Posted on Mar 24 2016
काठमाडौं । नेप्से परिसुचक ११.६१ अंकले बढेको छ। यो अंकको बृद्धिपछि नेप्से १३ सय ५७ अंकमा पुगेको छ। बैंकिङ समूह उच्च अंकले बढेपछि समग्र परिसुचक उकालो लागेको हो। सो समूहमा..

नेपाल बैंकले १ अर्ब ५३ करोड रुपैयाको शेयर जारी गर्दै चुक्तापूँजी आठ अर्ब पुग्ने

Posted on Mar 23 2016
काठमाडौं । नेपाल बैंकको अहिले चुक्ता पुँजी ६ अर्ब ४६ करोड ५० लाख दुई हजार रुपैयाँ छ। यो पुँजीको २३.७४३ प्रतिशत अर्थात एक अर्ब ५३ करोड ४९ लाख ८५ हजार..

​बैंकिङले नेप्से साढे ३ अंकले उचाल्यो, हकप्रदले नेपाल बैंकको उच्च कारोबार

Posted on Mar 23 2016
काठमाडौं ।  बैंकिङ समूहले मात्रै आजको सेयर बजार धकेलेको छ। सबै समूह ओर्लिए पनि बैंकिङ समूहमा १२ अंकको बृद्धि हुँदा बजार ३.४६ अंकले उकालो लाग्यो।   यो कारोबारपछि बजारको परिसूचक १३ सय..

​नेप्से परिसुचक १.८६ अंकले घटेर १ हजार ३४२ अंक कायम,कारोबार रकम उच्च

Posted on Mar 21 2016
​काठमाडौं । सोमबार नेप्से परिसुचक १.८६ अंकले घटेर १ हजार ३ सय ४२.०७ अंक कायम भएको छ। सोमबार १.८६ अंकले घट्दा ९७ करोड ७ लाख १२ हजार ८ सय ७२..

​सेयर बजार १७ अंकले बढ्यो, ९० करोडको कारोबार, बिमामा उछाल

Posted on Mar 20 2016
काठमाडौं । आजको कारोबारपछि बजारको परिसूचकले १३ सय ४० अंक नाघेको छ। साताको पहिलो दिनको कारोबारपछि १७ अंकले बजार बढेर १३ सय ४४ अंकमा पुगेको हो।    यस दिन क वर्गका कम्पनीको..

​नागरिक लगानी कोषलाई बजार निर्माताको भुमिका बनाउने योजनामा धितोपत्र बोर्ड

Posted on Mar 17 2016
काठमाडौं । नागरिक लगानी कोषले बजार निर्माता (मार्केट मेकर) का रुपमा काम गर्ने तयारी गरेको छ । कोषले आफ्नो ऐनमा २०४७ सालमै मार्केट मेकरको काम गर्ने व्यवस्था गरिसकेको भएपनि २५..

विमाले उचाल्यो नेप्से, पुग्यो १३२६ अंकमा, झण्डै १ अर्बको कारोबार

Posted on Mar 17 2016
काठमाडौं । साताका अन्तिम दिन बिमा समूह चम्किएपछि सेयर बजारले केही दिनअघिको उच्च रेकर्ड तोडेको छ। बिमा समूहमा १ सय ८१ अंकको बृद्धि भएको छ। सो अंकको बृद्धिपछि बिमा समूह..
Results 1036: You are at page 23 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411