शेयरबजार

एनएलआइसी एफपीओ प्रकरण, धितोपत्र बोर्डले सोध्यो नेप्सेलाई स्पष्टीकरण

Posted on Jun 13 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्स कम्पनीको एफपीओ मूल्यको सूचना चुहावटबारे नेपाल स्टक एक्सचेन्जसँग स्पष्टीकरण मागेको छ ।    बजार मूल्यसँग अतिसंवेदनशील विषयमा के कति कारणले हतारिएर सूचना सार्वजनिक गरेको..

नेप्से परिसूचक ११.६३ अङ्कले बढ्दा, १ अर्ब ७१ करोड रुपैयाँको कारोबार

Posted on Jun 13 2016
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ११ दशमलव ६३ अङ्कले बढेको छ । बजार खुलेदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तरदिनको कारोबारमा हालसम्म कै उच्च विन्दु १ हजार ६..

नेप्से नयाँ उच्चाईमा पुग्यो, कारोबार २ अर्ब नजिक

Posted on Jun 12 2016
काठमाडौं । नेप्से परिसुचक ३१.२६ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगी रेकर्ड कायम गरेको छ । आज साताको पहिलो दिन नेप्से परिसुचक हालसम्मकै उच्च विन्दु १५९७.९६ मा पुगेको हो ।  आज..

ऐतिहासिक उचाईमा पुगेको नेप्सेमा साढे ८३ अंकको बृद्धि, सात अर्ब रुपैयाँको कारोबार

Posted on Jun 10 2016
काठमाडौं । यस साता शेयरबजारमा करिब सात अर्ब बराबरको शेयर किनबेच भएको छ । निक्कै उतारचढाब देखिएको बजारमा झण्डै एक करोड कित्ता शेयर किनबेच भएको छ । पाँच दिनको कारोबारमा..

​के गर्यो नेपाल लाइफ इन्स्योरेन्सले र धितोपत्र बोर्डले शेयर कारोबार रोक्का गर्न निर्देशन नै दिनु पर्यो

Posted on Jun 10 2016
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।  आईतबारदेखि शेयर कारोबार रोक्का हुनेछ । बोर्डले निर्णय नै नभएको विषयलाई सार्वजनिक गरी लगानीकर्ताको संबेदनशिलता..

नेपाल लाइफको ३१ लाख कित्ता एफपिओ निष्काशन गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता

Posted on Jun 09 2016
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थप साधारण शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई छनौट गरेको  छ । नेपाल..

​बिमा ५९६ अंक बढ्दा समग्र नेप्से करिब २० अंकले बढ्यो, एक अर्ब ९० करोड रुपैयाँको कारोबार

Posted on Jun 09 2016
काठमाडौं । बिमा कम्पनीको सेयरमा उछाल आएको हो । बिमा कम्पनीहरुको मूल्य अकासिँदा समग्र बजार २० अंकले बढ्दै कारोबार झन्डै १ अर्ब ९० करोडको हाराहारीमा पुगेको छ ।   सेयर बजारमा नेप्से..

नेप्से बुधबार १५.३१ अंकले बढ्यो, सवा १ अर्ब रुपैयाँको कारोबार

Posted on Jun 08 2016
काठमाडौं । नेप्से परिसूचक १५.३१ अंकले बढेर १५४६.८० अंकमा कायम भएको हो । बुधबारको बजार बिमा समूहले बढाएको छ, जसको शेयर ३८७.२ अंकले बढेको छ । उत्पादनमूलक २५.९४, विकास बैंक..

​३ करोडको आइपीओ निष्काशन गर्दै नेशनल माइक्रोफाइनान्स

Posted on Jun 08 2016
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले ३ करोड रुपैँया बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।  कम्पनिलाई साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले गत सोमबार स्वीकृति दिएको हो..

नेप्से १५ अंकले बढ्यो, १ अर्ब १५ करोड रुपैयाँको कारोबार

Posted on Jun 07 2016
काठमाडौं । सोमबार ३३ अंकले बढेको नेप्से आज मंगलबार १५ अंकले उकालो लागेको छ । होटल र जलविद्युत बाहेक सबै समुहमा आएको उच्च सुधार हुँदा एक अर्ब १५ करोड रुपैयाँ..

​हिजो घटेको नेप्से फेरि उक्लियो, साढे ३३ अंकले बढ्यो, कारोबार रकम २५ करोडले घट्यो

Posted on Jun 06 2016
काठमाडौं । नेप्से परिसुचक अघिल्लो दिनको घाटा अंक झण्डै पूर्ति गरी लगानीकर्तामा उत्साहको सञ्चार गरेको छ । सोमबार नेप्से ३३ दशमलव ६६ अंकले बढेर १ हजार ५ सय १६ दशमलव..

नेप्सेमा ३५ अंकको उच्च गिरावट कारोबार एक अर्ब ४० करोड रुपैया

Posted on Jun 05 2016
काठमाडौं । नेप्से साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको छ । आइतबार नेप्से ३५ अंकले घटेको हो । कारोबारमा आएका होटल र उत्पादन बाहेकका सबै समुह घटेपछि नेप्से उच्च..

​ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन आजबाट खुला, कहाँ कहाँबाट आवेदन दिन सकिन्छ ?

Posted on Jun 05 2016
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको आजबाट सेयर आवेदन खुला भएको छ। बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको सो बैंकको ४ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन भएको छ।     आवेदकले ५०..

शेयर बजारमा साताभर ६ अर्बको सेयर कारोबार

Posted on Jun 04 2016
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्जमा ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यो साताको कारोबार कम १६.१६ प्रतिशतले कम हो । पहिलो दिनको तुलनामा..

​खानीखोला हाइड्रोपावरको शेयरमा ७३ गुणा बढि आवेदन पर्यो

Posted on Jun 02 2016
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयरका लागि ६ अर्ब ८२ करोड रुपैंयाको आवेदन परेको छ ।  जेठ १६ देखि १९..

नेप्से परिसूचक ५.४४ अंकले घट्यो, कारोबार रकममा पनि ह्रास

Posted on Jun 02 2016
काठमाडौं । नेप्से परिसूचक ५.४४ अंकले घटेको छ भने कारोबार रकममा पनि ह्रास आएको छ। अघिल्लो दिन १ अर्ब २२ करोडको कारोबार भएकोमा यस दिन १ अर्ब ४ करोड रुपैयाँ..

​नेप्से ८ अंकले घट्यो, बिमा र हाइड्रोमा उच्च गिरावट, १ अर्ब २२ करोड रुपैयाको कारोबार

Posted on Jun 01 2016
काठमाडौं । नेप्से परिसूचक बुधबार आज ८.५६ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से १५ सय २३ अंक कायम भएको छ। सूचक घटे पनि १ अर्ब २२ करोडको कारोबार हुँदा..

​बैंक र बीमा घट्दा पनि नेप्सेलाई जलविद्युत समुहले उक्लियो, कारोबार १ अर्ब ३२ करोड

Posted on May 31 2016
काठमाडौं । बैंक र बीमा ओरालो लागेपनि जलविद्यूत समूहले नेप्से परिसूचकलाई उचालेको छ ।    ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक, बीमा र फाइनान्स समूह भने मंगलबार ओर्लिए । यी समूह ओर्लिदा पनि..

बैंक र बिमा समूहघटेपनि समगै नेप्से परिसुचक भने ४.७१ अंकले बढ्यो

Posted on May 30 2016
काठमाडौं । सेयर बजारमा प्रभुत्व जमाएका बैंकिङ र बिमा समूह ओर्लिए पनि समग्र परिसूचक भने आज उकालो लागेको छ। क वर्गका कम्पनीको मापन इन्डेक्स १ अंकले बढेको छ भने नेप्से..

​बजेट आएपछिको पहिलो दिन सेयर बजारमा के भयो ?

Posted on May 29 2016
काठमाडौं । पुँजी बजारले सरकारले हिजो ल्याएको बजेटलाई सकरात्मक रुपमा लिन सकेन छ । बिमा र जललिद्युत समुह बढे पनि बैंकिङ समुह ओरालो लाग्दा समग्र नेप्से परिसुचक नकरात्मक रहेको हो..

​खानीखोला हाइड्रोपावर कम्पनीको सेयर आवेदन खुला, कहाँबाट दिन सकिन्छ आवेदन

Posted on May 29 2016
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको आजदेखि प्राथमिक साधारण सेयर आवेदन खुला भएको छ। ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर बिक्रीका लागि चाँडोमा जेठ १९ गते आवेदन बन्द..

​सेयर कारोबार गर्न अब कागज नपर्ने, सुचिकृत कम्पनीले आफ्ना सूचना सिधै नेपाल स्टकको वेबसाईटमा राख्ने

Posted on May 27 2016
काठमाडौँ । सेयर बजारमा आबद्ध कुनै पनि सङ्घ तथा वित्तीय संस्थाले अब कागज बोकेर नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा धाउनु नपर्ने भएको छ । कम्पनीको कार्यालयमा नै बसेर स्टकको वेबसाइटमार्फत कम्पनीको सम्पूर्ण..

​एनआइसी एशिया बैंकको ९२ लाख ३७ हजार कित्ता शेयर निष्काशन, कसरी गर्ने आवेदन ?

Posted on May 26 2016
काठमाडौं । एनआइसी एशिया बैंकले चार बराबर एक (४ः१) अर्थात पच्चिस प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकको एक सय कित्ता सेयर हुनेले २५ कित्ता शेयरका लागि आवेदन दिन..

​२० अंकले घटेको नेप्से झिनो अंकले सकारात्मक कारोबार बन्द भयो, कारोबार रकम भने घट्यो

Posted on May 26 2016
काठमाडौं । संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुने हल्लाले २० अंकले घटेको शेयर बजार परिसुचक नेप्से साताको अन्तिम दिन सामान्य अंकले उकालो लागेको छ ।  बिहीबार शेयर बजार परिसुचक नेप्से शुन्य..

‘सेयरबाट करोडपति’ बजारमा

Posted on May 25 2016
काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईको ‘सेयरबाट करोडपति’ नामको पुस्तक बजारमा आएको छ। पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो।  विश्लेषक भट्टराई,  नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष..

​नेप्से परिसूचक साढे २० अंकले घट्यो, १ अर्ब ४४ करोड रुपैयाको कारोबार

Posted on May 25 2016
काठमाडौं । नेप्से परिसूचक २० दशमलव ४६ अंकले घटेर १ हजार ५ सय २४ दशमलव शून्य सात अंक कायम भएको छ। त्यस्तै क बर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इण्डेक्स..

​ङादीको सेयर बाँडफाँड कस्लाई कति पर्यो

Posted on May 25 2016
काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले यसअघि खोलेको आईपीओ सेयरको बाँडफाँड भएको छ। एनआईबीएल क्यापिटल लाजिम्पाटमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो।   न्यूनतम तोकिएको ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि..

​नेप्से साढे २० अंकले बढ्यो, १ अर्ब ६५ करोड रुपैयाँको कारोबार

Posted on May 24 2016
काठमाडौं । लगातार तेस्रो दिन पनि शेयरबजार दोहोरो अंकले बढेर नयाँ रेकर्ड बन्नेक्रम जारी रहेको छ । मंगलबार नेप्से साढे २० अंकले बढेर १५४५ अंक नजिक पुगको छ । बजारमा..

​नेप्से १५ अंकले वृद्धी हुँदा नयाँ रेकर्ड, एकैदिन डेढ अर्बको कारोबार, आधादर्जन कम्पनीले मुल्य १० प्रतिशतले बढाए

Posted on May 23 2016
काठमाडौं । हरेक दिन रेकर्ड ब्रेक गर्दै सोमबार शेयरबजारमा सर्वाधिक उचाईमा पुगेको छ । बीमा तथा बैकिङ् समुहमा लगानीकर्ता ओइरिएपछि बजारलाई नयाँ उचाईमा पुर्याएको हो । नेप्से १५ अंकले बढेर..

​ग्रीन डेभलपमेण्ट बैंकले ४ करोड ५० लाखको साधारण शेयर निष्काशन गर्ने

Posted on May 23 2016
काठमाडौं । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । साधारण शेयर निष्कासनका लागि नियमन निकायबाट अनुमति पाइसकेको..
Results 1036: You are at page 21 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411