शेयरबजार

देव विकास बैंकले ५० प्रतिशत हकप्रद दिने निर्णय

Posted on Jun 23 2016
काठमाडौं । देव विकास बैंकले पचास प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले पचास प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । बैंकको..

​नेप्से १९ अंकले बढ्यो, २ अर्बको कारोबार

Posted on Jun 23 2016
काठमाडौं । बिहिबार नेप्से परिसूचक १८ दशमलव ७८ अंकले बढेर १ हजार ६ सय ६६ दशमलव २९ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार..

​सानिमा माई हाइड्रोले शत प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने

Posted on Jun 22 2016
काठमाडौं । सानिमा माई हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ। कम्पनीको संचालक समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।   संचालक समितिले हकप्रद सेयर निस्कासनको प्रस्ताव साधारणसभामा पठाउने..

​बीमा समूहले उचाल्यो नेप्से, १६४७ विन्दुमा परिसूचक, १ अर्ब ७८ करोड रुपैयाँको सेयर खरिदबिक्रि

Posted on Jun 22 2016
काठमाडौं । बुधबार नेप्से परिसूचक १८ दशमलव ७० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ५१ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।  त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन..

​युनाइटेड मोदी हाइड्रोपावरले २८ लाख कित्ता आईपीओ सेयर जारी गर्दै

Posted on Jun 21 2016
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले २८ लाख ७५ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ। कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ।    जसमा प्रभावित स्थानीयका लागि..

​नेप्सेमा १३ अंकको बृद्धि हुँदा १ अर्ब २२ करोड रुपैयाँको कारोबार

Posted on Jun 21 2016
काठमाडौं । दुई दिनमा १७ अंकले घटेको सेयर बजार आज १३ अंकले बढेको छ। १३.७१ अंकले बजार बढेर १६ सय २८ अंकमा कायम भएको छ। यस दिन क वर्गका कम्पनीको..

​नेप्से ७ अंकले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार

Posted on Jun 20 2016
काठमाडौं । नेप्से सोमबार पनि ७.१७ अंकले घटेर १ हजार ६ सय १५.१० अंक कायम भएको छ । आइतबार १० अंकले घटेको नेप्से सोमबार पनि निरन्तर ओरालो लागेको छ।    त्यस्तै क..

दिव्यश्वरी हाइड्रोको सेयर असार १३ देखि भर्न पाइने, कहाँ पाइन्छ त फारम ?

Posted on Jun 20 2016
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीको साधारण सेयर असार १३ देखि बिक्री खुला हुने भएको छ ।    कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यमा तीन लाख ९६ हजार कित्ता साधारण सेयर बिक्री गर्न..

नेप्सेमा करेक्शन, बजार १० अंकले ओर्लियो, कारोबार रकम १ अर्ब ६५ करोड रुपैया

Posted on Jun 19 2016
काठमाडौ। साताको पहिलो दिनमा नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर १ हजार ६ सय २२ दशमलव २७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको..

९ अर्ब ३० करोड रुपैयाँमा १ करोड ५२ लाख कित्ता सेयर कारोबार

Posted on Jun 17 2016
काठमाडौं । यस साता ५ कारोबार दिनमा सेयर बजारमा ९ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ।   १ सय ४९ कम्पनीहरुको १ करोड ५२ लाख ९३ हजार ९ सय ७०..

धितोपत्र बोर्डको सेयर बजार जोखिममा पुगेको निष्कर्ष, लगानीमा विवेकपूर्ण निर्णय लिन आग्रह

Posted on Jun 16 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बढ्दै गएको सेयर बजारको सूचकाङ्कले जोखिम पनि बढाएको भन्दै विवेकपूर्ण निर्णयबाट मात्रै लगानी गर्न आग्रह गरेको छ।   सूचकाङ्क तथा कारोवार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजारको..

​दिव्यश्वरी हाइड्रोलाई ३ लाख ९६ हजार कित्ता सेयर निस्काशनको अनुमति

Posted on Jun 16 2016
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने अनुमति पाएको छ।   सर्वसाधारणका लागि कम्पनीले ३ करोड ९६ लाख रुपैयाँको ३ लाख ९६ हजार कित्ता सेयर निस्कासन गर्न..

​२ अर्ब बढिको सेयर कारोबार, नेप्से १२ अंकले बढ्यो बिमा कम्पनी अगाडी

Posted on Jun 16 2016
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आज २ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा यति धेरै रकमको कारोबार भएको यो दोस्रो पटक हो। यसअघि मंगलबार २ अर्ब..

​रिडी हाइड्रोपावरको ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर बिक्री खुला

Posted on Jun 15 2016
काठमाडौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ। १० बराबर ३.५ को अनुपातमा कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको हो।   आगामी साउन ४ गतेसम्म लगानीकर्ताहरुले..

​बिमाको टेवा पाउँदा नेप्से ६ अंकले बढ्यो, १ अर्ब ४० करोडको कारोबार

Posted on Jun 15 2016
काठमाडौं । आज सेयर बजारले बिमा समूहको टेवा पाएर नेप्से परिसूचक ६ अंकले बढेको छ। बैंकिङ समूह ओरालो लागे पनि बिमा समूह भने २ सय ६७ अंकले उक्लिएको हो।    बैंकिङमा ६,..

​बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपीओ सेयर निस्कासन गर्ने

Posted on Jun 14 2016
काठमाडौं । बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपीओ सेयर निस्कासन गर्ने भएको छ।    कम्पनीको आज बसेको संचालक समितिको बैठकले ३० लाख कित्ता एफपीओ निस्कासन गर्ने निर्णय गर्दै विशेष साधारण सभामा..

​ऐतिहासिक कारोबार गर्दै नेप्सेमा साढे ४ अंकको वृद्धि

Posted on Jun 14 2016
काठमाडौं । सेयर बजारमा मंगलबार झण्डै सवा २ अर्बको कारोबार भएको छ। १ सय ३४ कम्पनीको ३७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड रुपैयामा कारोबार..

एनएलआइसी एफपीओ प्रकरण, धितोपत्र बोर्डले सोध्यो नेप्सेलाई स्पष्टीकरण

Posted on Jun 13 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्स कम्पनीको एफपीओ मूल्यको सूचना चुहावटबारे नेपाल स्टक एक्सचेन्जसँग स्पष्टीकरण मागेको छ ।    बजार मूल्यसँग अतिसंवेदनशील विषयमा के कति कारणले हतारिएर सूचना सार्वजनिक गरेको..

नेप्से परिसूचक ११.६३ अङ्कले बढ्दा, १ अर्ब ७१ करोड रुपैयाँको कारोबार

Posted on Jun 13 2016
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ११ दशमलव ६३ अङ्कले बढेको छ । बजार खुलेदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तरदिनको कारोबारमा हालसम्म कै उच्च विन्दु १ हजार ६..

नेप्से नयाँ उच्चाईमा पुग्यो, कारोबार २ अर्ब नजिक

Posted on Jun 12 2016
काठमाडौं । नेप्से परिसुचक ३१.२६ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगी रेकर्ड कायम गरेको छ । आज साताको पहिलो दिन नेप्से परिसुचक हालसम्मकै उच्च विन्दु १५९७.९६ मा पुगेको हो ।  आज..

ऐतिहासिक उचाईमा पुगेको नेप्सेमा साढे ८३ अंकको बृद्धि, सात अर्ब रुपैयाँको कारोबार

Posted on Jun 10 2016
काठमाडौं । यस साता शेयरबजारमा करिब सात अर्ब बराबरको शेयर किनबेच भएको छ । निक्कै उतारचढाब देखिएको बजारमा झण्डै एक करोड कित्ता शेयर किनबेच भएको छ । पाँच दिनको कारोबारमा..

​के गर्यो नेपाल लाइफ इन्स्योरेन्सले र धितोपत्र बोर्डले शेयर कारोबार रोक्का गर्न निर्देशन नै दिनु पर्यो

Posted on Jun 10 2016
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।  आईतबारदेखि शेयर कारोबार रोक्का हुनेछ । बोर्डले निर्णय नै नभएको विषयलाई सार्वजनिक गरी लगानीकर्ताको संबेदनशिलता..

नेपाल लाइफको ३१ लाख कित्ता एफपिओ निष्काशन गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता

Posted on Jun 09 2016
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थप साधारण शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई छनौट गरेको  छ । नेपाल..

​बिमा ५९६ अंक बढ्दा समग्र नेप्से करिब २० अंकले बढ्यो, एक अर्ब ९० करोड रुपैयाँको कारोबार

Posted on Jun 09 2016
काठमाडौं । बिमा कम्पनीको सेयरमा उछाल आएको हो । बिमा कम्पनीहरुको मूल्य अकासिँदा समग्र बजार २० अंकले बढ्दै कारोबार झन्डै १ अर्ब ९० करोडको हाराहारीमा पुगेको छ ।   सेयर बजारमा नेप्से..

नेप्से बुधबार १५.३१ अंकले बढ्यो, सवा १ अर्ब रुपैयाँको कारोबार

Posted on Jun 08 2016
काठमाडौं । नेप्से परिसूचक १५.३१ अंकले बढेर १५४६.८० अंकमा कायम भएको हो । बुधबारको बजार बिमा समूहले बढाएको छ, जसको शेयर ३८७.२ अंकले बढेको छ । उत्पादनमूलक २५.९४, विकास बैंक..

​३ करोडको आइपीओ निष्काशन गर्दै नेशनल माइक्रोफाइनान्स

Posted on Jun 08 2016
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले ३ करोड रुपैँया बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।  कम्पनिलाई साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले गत सोमबार स्वीकृति दिएको हो..

नेप्से १५ अंकले बढ्यो, १ अर्ब १५ करोड रुपैयाँको कारोबार

Posted on Jun 07 2016
काठमाडौं । सोमबार ३३ अंकले बढेको नेप्से आज मंगलबार १५ अंकले उकालो लागेको छ । होटल र जलविद्युत बाहेक सबै समुहमा आएको उच्च सुधार हुँदा एक अर्ब १५ करोड रुपैयाँ..

​हिजो घटेको नेप्से फेरि उक्लियो, साढे ३३ अंकले बढ्यो, कारोबार रकम २५ करोडले घट्यो

Posted on Jun 06 2016
काठमाडौं । नेप्से परिसुचक अघिल्लो दिनको घाटा अंक झण्डै पूर्ति गरी लगानीकर्तामा उत्साहको सञ्चार गरेको छ । सोमबार नेप्से ३३ दशमलव ६६ अंकले बढेर १ हजार ५ सय १६ दशमलव..

नेप्सेमा ३५ अंकको उच्च गिरावट कारोबार एक अर्ब ४० करोड रुपैया

Posted on Jun 05 2016
काठमाडौं । नेप्से साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको छ । आइतबार नेप्से ३५ अंकले घटेको हो । कारोबारमा आएका होटल र उत्पादन बाहेकका सबै समुह घटेपछि नेप्से उच्च..

​ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन आजबाट खुला, कहाँ कहाँबाट आवेदन दिन सकिन्छ ?

Posted on Jun 05 2016
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको आजबाट सेयर आवेदन खुला भएको छ। बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको सो बैंकको ४ लाख ५० हजार कित्ता साधारण सेयर निस्कासन भएको छ।     आवेदकले ५०..
Results 1023: You are at page 20 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411