शेयरबजार

​नेप्से ३९ अंकले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार

Posted on Aug 15 2016
काठमाडौं । नेप्से सोमबार सबै परिसुचक ओर्लिदा नेप्से परिसुचक ३९.१२ अंकले घटेर  १ हजार ६ सय ९४.८१ अंक कायम भएको छ। त्यस्तै क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि..

​नेप्से साढे ४ अंकले घट्दा कारोबार रकममा पनि गिरावट

Posted on Aug 11 2016
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से र कारोबार रकममा सामान्य गिरावट देखिएको छ। नेप्से ४.५ अंकले घटेर १६ सय ७४ अंकमा कायम भएको छ।    कारोबार सुरु भएको आधा घण्टामै बढेर..

२० कम्पनीको ६ अर्ब ६१ करोड रुपैयाँको सेयर आउँदै , बोर्डमा दिए निवेदन

Posted on Aug 10 2016
काठमाडौं । पुँजी बढाउन भन्दै विभिन्न २० कम्पनीले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवदेन दिएका छन् । बोर्डमा निवेदन दिनेमा बैंक तथा वित्तीय संस्था, बिमा र जलविद्युत कम्पनी छन्..

​नेप्से १९ अंकले बढ्दा दुई अर्बको कारोबार

Posted on Aug 10 2016
काठमाडौं । बुधबार नेप्से १९.१५ अंकले बढेर १७७९.५७ विन्दुमा पुगेको छ । यसदिन १४६ कम्पनीको दुई अर्ब बढीको कारोबार भएको छ । होटल र जलविद्युत बाहेकका सबै समूह उकालो लागेपछि बुधबार..

​नेप्से उच्च दरमा बढ्दा ३ पटकसम्म सर्किट ब्रेक, ३ घण्टाअघि कारोबार बन्द

Posted on Aug 09 2016
काठमाडौं । मंगलबार उच्च दरले नेप्से बढेपछि ३ पटकसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ।   कारोबार सुरु भएको २० मिनेटमै बजार ३ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि..

सेयरबजार किन लाग्यो अचानक ओरालोमा

Posted on Aug 09 2016
काठमाडौं । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ । सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ । नेपाली..

नेप्सेमा ४५ अंकको गिरावट, सात कम्पनीबाहेक सबैले गुमाए

Posted on Aug 04 2016
काठमाडौं । नेप्सेमा आज कारोबार भएका ७ कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ। जसले गर्दा नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ। ४५/१२ अंकले नेप्से घटेर १७ सय ६८..

नेप्से सबै सूचक घटे, कारोबार रकम पनि घटेर सवा १ अर्ब मात्र

Posted on Aug 03 2016
काठमाडौं । नेप्से १२.७५ अंकले ओर्लिएर १८ सय १३ अंकमा झरेको छ। सेन्सिटिभ सूचक २.६१ अंकले मात्रै ओर्लिए पनि बजारका सबै समूहरु झरेका छन्।    यस दिन वाणिज्य बैंक समूहमा १३, होटल..

​नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब ४२ करोड रुपैयाँको कारोबार

Posted on Aug 02 2016
काठमाडौं । साताको पहिलो दिनदेखि नै दोहोरो अंकमा घटिरेहेको सेयर बजारमा आज पनि बजार १८.९४ अंकले झरेर १८ सय २६ अंकमा ओर्लिएको छ। गत बुधबार १८ सय ८१ अंकमा पुगेर..

नेप्से परिसूचक घट्ने क्रम रोकिएन, १ अर्ब ८४ करोड रुपैयाँको कारोबार

Posted on Aug 01 2016
काठमाडौं । अघिल्लो तीन दिनदेखि व्यापार घटेको सेयर बजार सोमबार पनि ओरालो लाग्यो । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम रू ८ करोड ७५ लाखले बढ्यो तर कुल बजार..

​सेयर बेचेको तीन दिनमा पैसा नपाए, ५०००१०२ मा फोनबाटै उजुरी गर्नोस्

Posted on Jul 31 2016
काठमाडौं । तपाईले आफ्नो सेयर बेचेको तीन दिनभित्र त्यसको भुक्तानी पाउनुभएको छैन रु यदि छैन भने तपाईले पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको हटलाइन नम्बरमा फोन गरेर उजुरी दिन सक्नुहुने..

​२ अर्ब ३० करोड रुपैयाँको कारोबार हुँदा नेप्से साढे ३ अंकले घट्यो

Posted on Jul 28 2016
काठमाडौं । आज १ सय ४७ वटा कम्पनीहरुको १० हजार १ सय २३ वटा कारोबार भएकोमा १ करोड ७ लाख ७ हजार १ सय ४६ कित्ता शेयरहरु खरिद बिक्रि भएका..

शेयर बजारको दिगो विकासका लागि यस्ता छन् बोर्डले गरेका निर्णयहरु

Posted on Jul 27 2016
काठमाडौं । बजारको विकासका लागि भइरहेका कामहरुको बारेमा नेपाल धितोपत्र बोर्डले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।   नागरिक लगानी कोषलाई बजार निर्माताको रुपमा विकास गर्ने सम्वन्धमा गठित समितिले आवश्यक सुझावहरु दिइसकेको..

होटलमा लगानीकर्ताको भिड, २ अर्ब २६ करोडको कारोवार

Posted on Jul 27 2016
काठमाडौं । आज कुल १ सय ४८ वटा कम्पनीहरुको १० हजार ७ सय ९० वटा कारोबार भएकोमा ४३ लाख ८५ हजार २ सय ९८ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन्..

​खानीखोलाको आईपिओ बाँडफाड भयो, कसलाई कति पर्यो ?

Posted on Jul 26 2016
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको साधारण शेयर बाँडफाड भएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले खानीखोलोको आईपिओ बाँडफाड गरेको हो। यसमा ६१ गुणा बढीले आवेदन..

​नेप्से झण्डै ४० अंकले बढ्दा, सवा दुई अर्ब रुपैयाँको कारोवार

Posted on Jul 25 2016
काठमाडौं । आज नेप्से १८ सय ३८ दशदमलव ४९ अंकमा पुगेर रोकिएको छ । त्यस्तै नयाँ कमिशनप्रति लगानीकर्ताको आकर्षण बढेको छ । आज करिव २ अर्ब २४ करोड बराबरको शेयर..

नेसनल माइक्रोफाइनान्सको ३ लाख कित्ता आईपिओ सेयर १६ गतेदेखि खुल्ने

Posted on Jul 25 2016
काठमाडौं । नेसनल माइक्रोफाइनान्सको आईपिओ सेयर आगामी १६ गतेदेखि निस्कासन खुल्ला हुने भएको छ। कम्पनीले ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो।   साउन १९ गतेसम्म सेयर आवेदन दिन सक्ने..

​प्राइम कमर्सियल बैंकलाई ३३ प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति

Posted on Jul 22 2016
काठमाडौं । प्राइम कमर्सियल बैंकलाई हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रस्ताव गरे अनुसार तीन बराबर एक (३ः१)का दरले हकप्रद निष्कासन अनुमति दिइएको हो ।   बैंकको..

​ब्रोकर कमिशन ४० प्रतिशत घट्यो, लगानीकर्तालाई फाइदा

Posted on Jul 20 2016
काठमाडौ । अन्ततः ब्रोकरहरुको कमिशन घटाउन धितोपत्र बोर्ड सफल भएको छ । लामो समयदेखि विवादमा रहेको कारण ठोस निर्णय हुन नसकिरहेकोमा अन्ततः करीब ४० प्रतिशतले यस्तो कमिशन घटेको छ । अब..

नेप्से १३ अंकले घट्दा कारोबार २ अर्ब पुग्यो

Posted on Jul 20 2016
काठमाडौं । नेप्सेमा आज १३.६३ अंकको करेक्सन आएको छ । बजार उच्च बढेको समयमा लगानीकर्ताहरु मुनाफा सुरक्षितमा लागेपछि बजार घटेको छ । तर बजार घटेपनि गत सोमवारको तहभन्दा तल आएको..

धितोपत्र बजारलाई प्रभावकारी बनाउन बोर्डले चाल्यो यस्तो कदम

Posted on Jul 19 2016
काठमाडौं । धितोपत्र बोर्डले सेयर बजारमा देखिएका समस्या साथै सरोकारवालाहरुका गुनासाहरुलाई समाधान गर्ने उद्देश्य आज एक छलफल कार्यक्रमको आयोजना गरेको छ । बजारको आयातन वृद्धि भएसँगै लगानीकर्तालाई सहज र सरल..

​नेप्से १८ सय माथि , बैंकमै लगानीकर्ताको आकर्षण

Posted on Jul 19 2016
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको परिसूचक नेप्सेले आज १८ सय अंक पार गरेको छ। १३ दशमलव ९ अंकले नेप्से बढेर १८ सय दशमलव ४७ अंकमा पुगेको छ।    कारोबार पनि यस दिन..

बैंक र विमाले उचाल्यो नेप्से, लघुवित्त आज पनि घट्यो

Posted on Jul 18 2016
काठमाडौं । मौद्रिक नीति सार्वजनीक भए देखि नै घट्न थालेको विकास बैंकहरुको शेयर मूल्य आज नयाँ आर्थिक वर्षको दोस्रो कारोबार पनि थामिएन । आज बजार ४० दशमलव ८३ अंकले बढे..

यस बर्षको पहिलो दिन नेप्से २७ अंकले बढेपनि लधुवित्तको मुल्य घट्दा सक्रिट ब्रेक

Posted on Jul 17 2016
काठमाडौं । सर्किट ब्रेक नै लाग्ने गरेर लघुवित्त कम्पनीको शेयर मूल्य घटेपनि वाणिज्य बैंकको मूल्य बढ्दा बजार घट्न रोकिएको छ । एकै दिन लघुवित्त कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतसम्म घटेका..

आइतबारदेखि शेयर बजार दैनिक ४ घण्टा खुल्ने

Posted on Jul 15 2016
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले कारोबारको समयअवधि थप गरेको छ । नेप्सेले आगामी आइतबार श्रावण २ गतेदेखि लागु हुनेगरी कारोबार समय दैनिक एक घण्टा बढाएर चार घण्टा पुर्याएको हो । यसअघि..

सरकार परिवर्तनको तरंगमा पूँजि बजार, ४८ अंकले घटेको बजार पुन फर्कियो

Posted on Jul 12 2016
काठमाडौं । मंगलबार नेप्से परिसूचक ९ दशमलव २० अंकले घटेर १ हजार ६ सय ९३ दशमलव ०७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । माओवादी केन्द्रले वर्तमान सरकार छाड्ने..

कसमस डेभलपमेन्ट बैंकको ५ लाख कित्ता हकप्रद सेयर निष्कासन, साउन ११ बाट आवेदन दिन सकिने

Posted on Jul 11 2016
काठमाडौं । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका ५ लाख तीन हजार..

​बीमा समुह २१७ अंकले घट्यो, कारोबार रकम पनि घट्यो, समग्र नेप्सेमा २० अंकको गिरावट

Posted on Jul 11 2016
काठमाडौं । नेप्से परिसूचक २० दशमलव २६ अंकले घटेर १ हजार ७ सय २ दशमलव २७ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन..

​नेप्सेमा ७ अंकको वृद्धि, १ अर्ब ४३ करोड रुपैयाँको कारोबार

Posted on Jul 10 2016
काठमाडौं । नेप्से परिसूचक ६ दशमलव ८१ अंकले बढेर १ हजार ७ सय २२ दशमलव ५३ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन..

​आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता सेयर जारी गर्ने

Posted on Jul 07 2016
काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ । आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले..
Results 1035: You are at page 19 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411