शेयरबजार

नेप्सेमा साढे ६४ अंकको गिरावट, ६ महीनायता कै न्यून विन्दुमा

Posted on Nov 27 2016
काठमाडौं । पछिल्लो समयमा शेयर बजार निरन्तर ओरालो झर्ने क्रममा रहेको छ । साताको पहिलो दिन पहिलो कारोबारको ४५ मिनेटमा ३ प्रतिशत घटेर बजारमा सर्किट ब्रेक लाग्यो । यस दिन परिसूचक..

३ अर्ब ८३ करोड कित्ता सेयर मध्ये एक वर्षमा ३३ प्रतिशत सेयरमात्र डिम्याट

Posted on Nov 27 2016
काठमाडौं ।  सरकारले सेयर बजारको आधुनिकीकरणका लागि डिम्याटको व्यवस्था अनिवार्य गरे पनि एक वर्षमा जम्मा ३३ प्रतिशत सेयरमात्रै डिम्याट भएका छन् । धितोपत्र बजारमा कारोबार हुने साधारण सेयर डिम्याट हुने..

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ सेयर ल्याँउने

Posted on Nov 26 2016
काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ ९एफपिओ० जारी गर्ने भएको छ । ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता ..

आस्वा माघबाट नै लागु हुने, बोर्डले माग्यो इच्छुक वित्तिय संस्थाको आवेदन

Posted on Nov 26 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण शेयर लगानी गर्दा लगानीकर्ताले बैंक खातामै रकम रोक्का गर्ने ९आस्वा० व्यवस्था माघबाट नै लागू गर्ने भएको छ । बोर्डले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी..

साताभर ५ अर्बको सेयर कारोबार, ६५ अंकले ओर्लियो नेप्से

Posted on Nov 26 2016
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीहरुको ५ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको छ।   केही दिनयता कारोबार रकम बढेको छ। गत साता पनि ५ अर्ब..

साताको अन्तिम दिन पनि नेप्से घट्यो, ९९ करोड रुपैयाँको कारोबार

Posted on Nov 24 2016
काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन पनि नेप्से करिब ६ अंकले ओर्लिएको छ। बिमा समूह २४६ अंकले झरेपछि नेप्से ५.९ अंकले ओर्लिँदै १५ सय ३४ अंकमा कायम भएको छ।  कारोबार..

​युनाइटेड मोदी हाइड्रोको १७ लाख २५ हजार कित्ता आइपिओ आउँदै

Posted on Nov 23 2016
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण..

बजारमा पहिरो जादाँ ‘सर्किट ब्रेक’, नेप्से १६ सयमुनि, कारोबार रकम १ अर्ब २४ करोड रुपैया

Posted on Nov 20 2016
काठमाडौं । साताको पहिलो दिन आज उच्च गिरावटपछि सर्किट ब्रेक लागेको नेप्से १६ सय अंकबाट तल झरेको छ। कारोबार सुरु भएको १ घण्टा ३७ मिनेट भएपछि नेप्सेमा सर्किट ब्रेक लागेको थियो।..

​नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकम बढ्यो, परिसुचक तीन महिना यताकै न्यून विन्दुमा

Posted on Nov 17 2016
काठमाडौं । नेप्से परिसुचक तीन महिना यताकै न्यून विन्दु पुगेर कारोवार बन्द भएको छ । आज नेप्से परिसुचक ४० दशमलव ८२ अंकले घटेर १६ सय ५८ दशमलव ०८ मा पुगेर..

​हिजो २.८३ अंकले बढेको नेप्से आज ६ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

Posted on Nov 14 2016
काठमाडौं । आइतबार २ दशमलव ८३ अंकले बढेको नेप्से सोमबार पनि बढेको छ । सोमबार नेप्से परिसुचक ६ दशमलव २८ अंकले बढेर १७ सय ६ दशमलव २८ अंकको बिन्दुमा पुगेर..

नेप्से २.८३ अंकले बढेर १७ सय अंक कायम, ७३ करोड रुपैयाँको कारोबार

Posted on Nov 13 2016
नेप्से २.८३ अंकले बढेर १७ सय अंक कायम, ७३ करोड रुपैयाँको कारोबार काठमाडौं । नेप्से २ दशमलव ८३ अंकले बढेर १७ सय अंकमा कायम भएको छ। दिनभरको कारोबारमा नेप्से न्यूनतम १६ सय..

नेप्से परिसुचक १३ अंकले झर्यो, ६८ करोड रुपैयाँको कारोबार

Posted on Nov 07 2016
काठमाडौं । साताको पहिलो कारोवारको दिन आज नेप्से परिसुचक  १३ दशमलव ०९ अंकले घटेर १७ सय ४९ दशमलव १२ विन्दुमा पुगेर कारोवार बन्द भएको छ ।  त्यस्तै क वर्गको मापन गर्ने..

​तिहारपछिको खुलेको पहिलो दिन सेयर बजार साढे २ अंकले बढ्यो

Posted on Nov 03 2016
काठमाडौ । तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार बढेको छ। साढे २ अंकले बढेर नेप्से १७ सय ६२ अंकमा कायम भएको छ।    दिनभरजसो उतारचढाव देखिएको नेप्सेको ट्रेण्ड न्यूनतम १७ सय ५३..

​नेप्से १० अंकले बढ्यो, ८८ करोड रुपैयाँको सेयर कारोबार

Posted on Oct 02 2016
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १० अंकले बढेको छ। आजको कारोबारसँगै नेप्से  १७ सय ६३ अंकमा पुगेको छ। यस दिन १ सय ३५ कम्पनीको ८८ करोड रुपैयाँको सेयर कारोबार..

​नेप्से १८ अंकले घट्यो, १ अर्ब ३४ करोड रुपैयाको कारोबार

Posted on Sep 20 2016
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १ प्रतिशतले झरेको छ। १७.९८ अंकले ओर्लिएर नेप्से १७ सय ८६ अंकमा कायम भएको छ। उल्लेखनीय कारोबारका बाबजुत नेप्से एक सातादेखि ओरालो लागिरहेको छ।    मंगलबार..

पाँच जलविद्युतले सेयर निष्कासन गर्दै

Posted on Sep 20 2016
काठमाडौं । पाँच वटा जलविद्युत कम्पनी र एउटा लघुवित्त संस्थाले प्रारम्भिक सेयर निष्कासन गर्दै छन् । आईपीओ निष्कासन अनुमतिका लागि ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति..

साढे २ अर्ब रुपैयाँको कारोबार हुदाँ नेप्से झण्डै ११ अंकले घट्यो

Posted on Sep 18 2016
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकमा झरेको छ। १० दशमलव ६९ अंकले ओर्लिएर नेप्से १८ सय ४ अंकमा कायम भएको छ।    खुल्दा हरियो भएको बजार १५ मिनेट पनि..

नेप्से साढे ३ अंकले ओर्लियो, कारोबार रकम १ अर्ब ३७ करोड रुपैयाँ

Posted on Sep 14 2016
काठमाडौं। आज नेप्से परिसुचक भने ३ दशमलव ५२ अंकले घटेर १ हजार ८ सय १५ दशमलव १७ को बिन्दुमा हुँदा कारोबार बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने..

​नेप्से ६ अंकले घट्यो, कारोबार रकम १ अर्ब १७ करोड रुपैयाँ

Posted on Sep 11 2016
काठमाडौं । साताको पहिलो दिन शेयर बजार ६ दशमलव २४ अंकले घटेर १ हजार ८ सय १६ दशमलव ८१ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने..

​नेप्से झण्डै १० अंकले घट्यो, १ अर्ब ६५ करोड रुपैयाँको कारोबार

Posted on Sep 07 2016
काठमाडौं । आज नेप्से परिसुचक ९ दशमलव ९७ अंकले घटेर १ हजार ८ सय २४ दशमलव ८३ को बिन्दुमा कारोबार बन्द भएको छ । आजको कारोबारमा होटल, इन्स्योरेन्स र अन्य बाहेकका..

​नेप्से ४ अंकले घट्दा कारोबार १ अर्ब ८१ करोड रुपैयाँ

Posted on Sep 06 2016
काठमाडौं । आज सेयर बजार ४ अंकले घटेको छ। भदौ ७ गते १.२६ अंकले झरेको बजार त्यसयता निरन्तर बढेको थियो। आजको कारोबारपछि बजारको परिसूचक नेप्से १८ सय ३४ अंकमा कायम भएको छ।..

​नेप्से साढे १४ अंकले बढ्यो, १ अर्ब ६४ करोड रुपैयाँको कारोबार

Posted on Sep 04 2016
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १४.६५ अंकले बढेर १८ सय १९ अंकमा पुगेको छ। कम्पनीहरुले लाभांश घोषणा गर्दै जाँदा बजार बढ्दै गएको हो। यस दिन १ अर्ब ६४ करोड..

​कालोधन निवारणका लागि बोर्डले गरायो सजग

Posted on Sep 01 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा जाने गैह्रकानूनी धन निवारण गर्ने सम्वन्धमा सम्बद्ध पक्षलाई सजग गराएको छ।     सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारणका सम्वन्धमा सम्बद्ध पक्षसँग आज..

​एक महिनापछि अंक १८ सयमाथि, कारोबार १ अर्ब ३५ करोड रुपैयाँ

Posted on Sep 01 2016
काठमाडौं । बैंकिङ समूह उक्लिँदा समग्र नेप्से ७.७२ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै नेप्सेले करिब १ महिनापछि पुनः १८ सय अंक नाघेको छ। आजको कारोबारपछि नेप्सेको परिसूचक १८ सय..

​माउन्ट मकालु बैंकको १५० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्यो

Posted on Sep 01 2016
काठमाडौं । तेह्रथुमको बसन्तपुरमा मुख्य कार्यालय रहेको माउण्ट मकालु डेभलपमेण्ट बैंकले आजदेखि १ बराबर १।५ अर्थात् १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन..

​बोर्डको निर्णयले जलविद्युत समूह १०३ अंकले ओर्लियो, समग्रमा नेप्से ९ अंकले बढ्यो

Posted on Aug 31 2016
काठमाडौं । धितोपत्र बोर्डले जलविद्युलगायतका कम्पनीको पूँजी वृद्धिका लागि हकप्रद तथा एफपिओ निष्काशन गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेपछि त्यसको असर बजारमा देखिएको  छ । आज होटल र..

​नेप्से साढे २१ अंकले बढ्यो, कारोबार १ अर्ब ४५ करोड रुपैयाँ

Posted on Aug 30 2016
काठमाडौं । अघिल्लो दिन करिब १८ अंकले बढेको नेप्से आज मंगलबार २१.५५ अंकले बढेको छ। १७ सय ६६ अंकबाट खुलेको नेप्से १७ सय ८८ अंकमा पुगेर बन्द भएको छ। यस दिन..

​नेप्से लगातार दोश्रो दिनपनि १८ अंकले बढ्यो डेढ अर्ब रुपैयाँको कारोबार

Posted on Aug 29 2016
काठमाडौं। साताको दोस्रोदिन सोमबार शेयर बजारमा १८ अंकको वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार पनि करिब १८ अंककै वृद्धि देखिएको बजारमा आजपनि सोही अनुपातमा बजार बढेको हो । आजको..

​नेप्से १७ अंकले बढ्यो, १ अर्ब ३५ करोड रुपैयाँको कारोबार

Posted on Aug 28 2016
काठमाडौं । सेयर बजार नेप्से आज १७.६१ अंकले बढेर १७ सय ४८ अंकमा पुगेको छ। कारोबार खुलेको आधा घण्टामै १७ सय ५६ अंकमा पुगेको नेप्से त्यसपछि केही सम्हालिएको थियो। यस..

​नेप्से झण्डै ४९ अंकले बढ्दा कारोबार अर्ब माथि, १७ कम्पनीका लगानी कर्ताले १० प्रतिशत कमाए

Posted on Aug 24 2016
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से एकै दिन करिब ४९ अंकले बढेको छ। अघिल्ला केही दिन घटेको बजारबाट फाइदा लिने उद्देश्यले एकै दिन खरिदकर्ताको चाप बढेपछि नेप्से ४८.७६ अंकले बढेको..
Results 1041: You are at page 18 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411