शेयरबजार

नेप्से ३० अङ्कले बढ्दा ५६ करोड रुपैयाको कारोबार

Posted on Dec 29 2016
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३०.२३ अङ्कले बढेर परिसूचक १४४३.३८ अङ्कमा पुगेको छ । सबै समूहको परिसूचक उकालो लाग्दा समग्र बजार २.१४ प्रतिशत उकालो लागेको छ । कारोबारमा साताको..

नेपाल लाईफलाई ३१ लाख कित्ता एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

Posted on Dec 29 2016
काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्सलाई ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । नेपाल लाईफले एक सय..

नेप्से ५ अंकले बढ्यो, सबै समूह सकरात्मक, ४६ करोड रुपैयाँको कारोबार

Posted on Dec 28 2016
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से साढे ५ अंकले उक्लिएको छ। ५.६ अंकले नेप्से बढेर १४ सय १३ अंकमा कायम भएको छ। यस दिन १ सय २८ कम्पनीको ४६..

नेप्से ४३ अंकले घट्दाँ ४८ करोड रुपैयाँको कारोबार

Posted on Dec 26 2016
काठमाडौं । सेयर परिसुचक नेप्से आज ४३ अंकले खस्किएको छ। ४२.८ अंकले बजार ओर्लिएर १४ सय ३२ अंकमा कायम भएको छ।   कारोबार ४८ करोड १२ लाखमा सीमित भएको छ। १ सय..

छ्याङ्दी हाइड्रोले लमजुङ्गबासीका लागि आईपिओ निष्काशन गर्यो, कहाँ-कहाँबाट दिने आवेदन

Posted on Dec 25 2016
काठमाडौं । छ्याङ्दी हाइड्रो पावर लिमिटेडले सर्बसाधारणका लागि २ करोड ७० लाख रुपैयाँ बराबरको २ लाख ७० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित..

नेपाल एसबिआई बैंकको एफपीओ भालीबाट, कहाँ गर्ने आवेदन ?

Posted on Dec 25 2016
काठमाडौं । नेपाल एसबिआई बैंकले एफपीओका लागि आवेदन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार..

सिनर्जी पावरको २१ लाख कित्ता आईपीओ आजबाट खुला, यि ठाँउबाट दिन सकिन्छ आवेदन

Posted on Dec 23 2016
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको २१ लाख कित्ता साधारण सेयर शुक्रबारबाट खुला भएको छ । लगानीकर्ताहरुले  पुस १२ गतेसम्म आवेदन दिन सक्ने छन् । ६३ हजार कित्ता साधारण शेयर कम्पनीका..

क्लियरिङ बैंक थप्नका लागि गरिएको प्राविधिक परीक्षण सफल

Posted on Dec 22 2016
काठमाडौं । बहु क्लियरिङ बैंकमार्फत कारोबार राफसाफ गर्न प्राविधिक परीक्षण सफल भएको छ।   धितोपत्र कारोबारको राफसाफ हाल एउटा बैंक ग्लोबल आईएमई मार्फत मात्रै हुने गरेकोमा अब परीक्षण सफल भएसँगै धेरै बैंकमार्फत..

साताको अन्तिम दिन सुधारियो सेयर बजार

Posted on Dec 22 2016
काठमाडौं । नेप्से परिसूचक ४ दशमलव ७८ अंकले बढेर १४ सय ७५ कायम भएको छ। यस दिन कारोबार रकममा पनि सुधार भएको छ।   अघिल्लो दिन ४८ करोडको कारोबार भएकोमा बिहिबार ५०..

नेप्से २५ अंकले घट्दाँ कारोबार ४८ करोड रुपैयाँमा सिमित

Posted on Dec 21 2016
काठमाडौं । नेप्से परिसूचक बुधबार २५ अंकले ओर्लिएको छ। १.७ प्रतिशतले नेप्से ओर्लिएपछि १४ सय ७० अंकमा कायम भएको छ।   यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ६८..

नेप्से १५ सयभन्दा तल झर्दा कारोबारमा भने सुधार

Posted on Dec 20 2016
काठमाडौं । साताको तेस्रो दिन झण्डै १९ अंकले नेप्से ओर्लिएर १५ सयभन्दा तल कायम भएको छ। १८.८ अंकले नेप्से ओर्लिएर १४ सय ९५ अंकमा झरेको हो।   नेप्से ओर्लिँरहँदा कारोबार रकममा भने..

​नेप्से र कारोबारमा सामान्य सुधार

Posted on Dec 18 2016
काठमाडौं । नेप्से परिसूचक आज १ अंकले बढ्दा कारोबार रकम भने १४ करोडले बढेको छ।    १.२९ अंकले नेप्से बढेर १५ सय ३१ अंक कायम भएको छ। दिनभरको कारोबारमा नेप्से न्युनतम १५..

नेप्से २२ अंकले घट्यो, दिनभरमा ४० करोड रुपैयाको कारोबार

Posted on Dec 11 2016
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से झण्डै २२ अंकले झरेको छ। २१.८८ अंकको गिरावटसँगै नेप्से १५ सय २२ अंकमा कायम भएको छ।    बजारको पुँजीकरण १६ खर्ब ९५..

​सेयर बजारमा कालो धन नियन्त्रण हुने

Posted on Dec 09 2016
काठमाडौं । लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ ।  अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले आगामी..

​नेप्से परिसुचक ९ अंकले घट्यो, ५९ करोड ४३ लाख रुपैयाँको कारोबार

Posted on Dec 08 2016
काठमाडौं । नेप्से परिसुचक ९ दशमलव २७ अंकले घटेर १५ सय ४४ दशमलव ६३ अंकको बिन्दुमा पुगेर कारोबार रोकिएको छ । आज ५९ करोड ४३ लाख बरावरको शेयर कारोवार भएको..

नेप्से २६ अंकले ओर्लियो, ६४ करोड ८२ लाख रुपैयाँको कारोबार

Posted on Dec 05 2016
काठमाडौं । सेयर बजार आज २६ अंकले घटेको छ। २६.३५ अंकले नेप्से ओर्लिएर १५ सय ४४ अंकमा कायम भएको छ। कारोबार रकममा पनि उलेख्य गिरावट आएको छ। १ सय ४०..

​नेप्से परिसुचक झण्डै ३० अंकले घट्यो, साढे ७५ करोड रुपैयाँको कारोबार

Posted on Dec 04 2016
काठमाडौं । अघिल्लो साताको अन्तिम दिन सामान्य करेक्शन आएको बजारमा आज आइतबार भने करिब ३० अंकले घटेको छ । आज परिसूचक २९ दशमलव ५४ अंकले घटेर १५ सय ७० दशमलव..

​नमस्ते वित्तीय संस्थाको पौष ८ बाट शतप्रतिशत हकप्रद आउँदै

Posted on Dec 02 2016
काठमाडौं । नमस्ते वित्तीय संस्थाले यही पौंष ८ गनेबाट एक बराबर एक कित्ता हकप्रद शेयर जारी गरेको छ । कम्पनीले मंसिर २३ गतेसम्म कायम शेयरधनीले माघ १३ गतेसम्म भर्न पाउने..

​१ अर्ब २० करोडको कारोबार हुँदा नेप्से झण्डै ८ अंकले घट्यो

Posted on Dec 01 2016
काठमाडौं । आज साताको अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । नेप्से ७.८४ अंकले ओर्लिएर १६०० अंक कायम भएको छ ।  आज १३८ कम्पनीको १६ लाख कित्ता शेयर किनबेच हुँदा..

​नेप्से ४३ अंकले बढ्यो, १ अर्ब १६ करोड रुपैयाको कारोबार

Posted on Nov 29 2016
काठमाडौं । मंगलबार नेप्से ४३.०१ अंकले बढेर १५५३.१७ विन्दुमा पुगेको छ । अघिल्लो करोबारको तुलनामा सोमबार नेप्से २।८५ प्रतिशतले बढेको हो । कारोबार सुरु भएको आधा घण्टा नपुग्दै ४० अंकले..

सेयर बजारमा तीव्र उतारचढाव, नयाँ लगानीकर्ता त्रसित

Posted on Nov 29 2016
काठमाडौं। सेयर बजारको दैनिक कारोबारमा तीव्र उतारचढावले नयाँ लगानीकर्ता अन्योलमा परेका छन् ।  अघिल्लो दिनसम्म उच्च अंकको गिरावटले चिन्तित लगानीकर्तालाई सोमबारको कारोबारले केही राहत दिए पनि यस दिनको कारोबारलाई केही..

यस्ता गलत हल्ला फिँजाएर सेयर बजारमा चलखेल

Posted on Nov 29 2016
काठमाडौं । राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ)को दायरा बढाउने हल्ला चलाएर सेयर बजारमा कृत्रिम वृद्धि सिर्जना गरिएको छ । मार्जिन लेन्डिङमा तीन महिनाअघि गरिएको कडाइबाट केन्द्रिय बैंक पछाडि..

​घटेर २ पटक सर्किट ब्रेक लागेको नेप्से अन्ततः ४० अंकले बृद्धि

Posted on Nov 28 2016
काठमाडौं । नेप्से आज पहिलो एक घण्टामा दुई पटक सर्किट ब्रेक लागेर ६४ अंकले घटी १४ सय ४ को बिन्दुसम्म आईपुगेको थियो । १ बजेपछि नेप्सेले सुधारको बाटो लिई अन्तत..

​४४ अंकले घटेपछि नेप्सेमा आज पनि लाग्यो सर्किट ब्रेक

Posted on Nov 28 2016
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज दोस्रो दिन पनि सर्किट ब्रेक लगाउनु परेको छ ।  कारोबार सुरु भएको ४० मिनेटको समयमा नेप्से ३ प्रतिशत अर्थात ४४..

हल्लाको पछि नलागी सेयर किनबेच गर्दा यी चार बुँदामा विशेष ध्यान दिनुस् - नेप्से

Posted on Nov 28 2016
काठमाडौँ ।  साताको पहिलो दिन नै सर्किट ब्रेकरसहित ६४ अङ्कले सेयर बजार घटेपछि नेपाल स्टक एक्सचेन्जले विज्ञप्ति निकाल्दै लगानीकर्ताहरुलाई हल्लाको पछि नलाग्न अनुरोध गरेको छ। समग्र अर्थतन्त्रमा तरलताको स्थिति सन्तोषप्रद रहेको..

नेप्सेमा साढे ६४ अंकको गिरावट, ६ महीनायता कै न्यून विन्दुमा

Posted on Nov 27 2016
काठमाडौं । पछिल्लो समयमा शेयर बजार निरन्तर ओरालो झर्ने क्रममा रहेको छ । साताको पहिलो दिन पहिलो कारोबारको ४५ मिनेटमा ३ प्रतिशत घटेर बजारमा सर्किट ब्रेक लाग्यो । यस दिन परिसूचक..

३ अर्ब ८३ करोड कित्ता सेयर मध्ये एक वर्षमा ३३ प्रतिशत सेयरमात्र डिम्याट

Posted on Nov 27 2016
काठमाडौं ।  सरकारले सेयर बजारको आधुनिकीकरणका लागि डिम्याटको व्यवस्था अनिवार्य गरे पनि एक वर्षमा जम्मा ३३ प्रतिशत सेयरमात्रै डिम्याट भएका छन् । धितोपत्र बजारमा कारोबार हुने साधारण सेयर डिम्याट हुने..

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ सेयर ल्याँउने

Posted on Nov 26 2016
काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ ९एफपिओ० जारी गर्ने भएको छ । ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता ..

आस्वा माघबाट नै लागु हुने, बोर्डले माग्यो इच्छुक वित्तिय संस्थाको आवेदन

Posted on Nov 26 2016
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण शेयर लगानी गर्दा लगानीकर्ताले बैंक खातामै रकम रोक्का गर्ने ९आस्वा० व्यवस्था माघबाट नै लागू गर्ने भएको छ । बोर्डले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी..

साताभर ५ अर्बको सेयर कारोबार, ६५ अंकले ओर्लियो नेप्से

Posted on Nov 26 2016
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीहरुको ५ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको छ।   केही दिनयता कारोबार रकम बढेको छ। गत साता पनि ५ अर्ब..
Results 1036: You are at page 17 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411