शेयरबजार

इन्भेष्र्टस फोरमले गभर्नरलाई बुझायो ज्ञापनपत्र, मार्जिन कल ७० प्रतिशत पुर्याउन माग

Posted on Feb 13 2017
काठमाडौं । सेयर बजारमा लगातार ओरालो लागेपछि लगानीकर्ताले हालको मार्जिन कललाई पुनरावलोकन गरी १८० दिने बजार मूल्यको औसत ७० प्रतिशतसम्म मार्जिन कलको व्यवस्था गर्न माग गरेका छन् । नेपाल इन्भेष्र्टस फोरमले..

सेयर बजारमा साढे २६ अंकको सुधार, ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच

Posted on Feb 13 2017
काठमाडौं । आइतबार ४४ अंकले पहिरो गएको सेयर बजारले आज सोमबार बढेको छ । १२५२.५१ अंकबाट सुरु भएको कारोबार सोमबार कारोबार बन्द हुँदासम्म १२७८.९८ अंकमा पुगेको छ । कारोबार खुलेको..

​कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Posted on Feb 12 2017
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले..

सेयरबजारमा ४४ अंकको गिरावट, ४९ करोड ४१ लाख बराबरको सेयर किनबेच

Posted on Feb 12 2017
काठमाडौ । लगातार ओरालो लाग्ने क्रममा रहेको नेप्से आइतबार ३.३७ प्रतिशतले झरेको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहमा गिरावट आएपछि नेप्से करिब ४४ अंकले झरेको हो । आइतबार नेप्से..

नेपाल लाईफ र फरवार्ड माईक्रोफाईनान्सलाई शेयर फागुन १३ भित्रै बाँडफाँट गर्न निर्देशन

Posted on Feb 10 2017
काठमाडौं । बजारमा देखिएको तरलताको समस्यालाई दृष्टिगत गरीे हालसालै सार्वजनिक शेयर निष्काशन गर्ने कम्पनीलाई शेयरको छिटो बाँडफाँट गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । वोर्डका प्रवक्ता निरज गिरीले निष्काशन तथा..

​नेप्से झण्डै २७ अंकले झरेर १३ सय अंक मुनि, साढे ५७ करोड रुपैयाँको शेयर किनबेच

Posted on Feb 09 2017
काठमाडौं । बैंकहरुले सेयर कर्जा रोक्ने निर्णय गरेपछि सेयरबजारमा उच्च गिरावट आएपछि १३ सय अंकमुनी पुगेको छ ।  विहीबार नेप्से झण्डै २७ अंकले झरेको छ । बजार झरेपनि तीनवटा सामुहिक लगानीकोषको..

​नेपाल लाइफको ३० प्रतिशत बोनस शेयर दिने बोनस प्रस्ताव, एफपिओका लगानीकर्ताले पनि पाउने

Posted on Feb 09 2017
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई ३० दशमलव ०८ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश दिने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा..

नेप्से परिसूचक २१ अंकले ओर्लियो, साढे ३४ करोड रुपैयाँको शेयर कारोबार

Posted on Feb 08 2017
काठमाडौं । सेयर बजार बुधबार २१ अंकले झरेको छ। २१ दशमलव ६२ अंकले झरेपछि नेप्से १३ सय २२ अंकमा कायम भएको छ। यस दिन १ सय ३७ कम्पनीको ३४ करोड..

भैरवकुण्ड हाइड्रो पावरले ३० करोडको साधारण सेयर निष्कासन गर्ने

Posted on Feb 07 2017
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । आउँदो..

सेयर बजार ४ अंकले घट्यो, १३२ कम्पनीको शेयर ३२ करोडमा किनबेच

Posted on Feb 07 2017
काठमाडौं । मंगलबार बजार खुलेपछि ओरालो लाग्ने क्रम सुरु भई केही बेर पछि सुधारिन थाल्दा अन्त्यमा बजार चार दशमलव २४ अंकको गिरावट झेल्दै बन्द भएको हो ।  १३२ कम्पनीको ११..

नेप्से परिसुचक १५ अंकले घट्दा २३ करोड रुपैयाँको शेयर किनबेच

Posted on Feb 06 2017
काठमाडौं । सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १५.६६ अंकले ओरालो लागेर परिसूचक १३४८.८४ विन्दुमा पुग्दा समग्र बजार १.१५ प्रतिशतले झरेको छ । यो दिन ‘क’ वर्गका..

नेप्से ७ अंकले खस्कियो, १ सय ४० कम्पनीको ५४ करोड रुपैयाँको सेयर किनबेच

Posted on Feb 02 2017
काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार हुने दिन भने ७ अंकले खस्किएको छ। अघिल्लो दिन ६३ अंकले बढेको नेप्से आज ७.३ अंकले झरेपछि १३ सय ८२ अंकमा कायम भएको..

युनाइटेड मोदीले १७ लाख २५ हजार कित्ता आइपीओ जारी गर्ने

Posted on Feb 02 2017
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधरणका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । कम्पनीले यसै साता धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  मोदीखोलामा दुईवटा जलविद्युत्..

नेप्से ६३ अंकले बढेयो, ६० करोड रुपैयाँको शेयर कारोबार

Posted on Feb 01 2017
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ६३ अंकले उक्लिएको छ। कारोबार खुलेदेखि बढेको बजार अन्तिम समयसम्म कायम रह्यो।   यस दिन १ सय ३७ कम्पनीको ६० करोड ६ लाख रुपैयाँको सेयर..

आज १६ अंकले बढ्यो नेप्से, ५२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार

Posted on Jan 31 2017
काठमाडौं । सोमबार ६५ अंकभन्दा बढीले घटेको शेयरबजार परिसुचक नेप्से मंगलबार बढेको छ । नेप्से मंगलबार १६ अंकले बढेर १३ सय २६ दशमलव ६ विन्दुमा पुगेको हो । नेप्से सोमबार १३..

सेयरबजारमा एकैदिन ६५ अंकको भीषण पहिरो, साढे ५३ करोड रुपैयाँको सेयर कारोबार

Posted on Jan 30 2017
काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्से ६५.४४ अंकले घटेर १३०९.७० अंकमा झरेको छ । बजारमा कारोबारमा आएका सबै समूहमा आएको गिरावटले बजार उच्च अंकले झरेको हो । आज नेप्से ६५..

ऋण काढेरै भएपनि गाउँलेले गरे जलविद्युतको सेयरमा लगानी

Posted on Jan 29 2017
सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए। शुक्रबार बैंकमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले..

नेको इन्स्योरेन्सले ३२ लाख ४० हजार ४ सय कित्ता हकप्रद शेयर निष्कासन

Posted on Jan 27 2017
काठमाडौं ।  नेको इन्स्योरेन्स लिमिटेडले १ बराबर १ कित्ता फागुन ३ गतेदेखि चैत ७ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको ३२..

नेप्से चार दिनमा ९० अङ्क घटेर १३७५ विन्दुमा, ५२ करोड रुपैयाँको कारोबार

Posted on Jan 26 2017
काठमाडौं । पछिल्लो चार दिनको कारोबारमा शेयर बजार ९० दशमलव ७ अङ्कले घटेको छ । बिहीवार नेप्से परिसूचक २१ दशमलव ४७ अङ्कले घटेको हो । नेप्से परिसूचक १ दशमलव ५४ प्रतिशत..

प्रिमियर इन्स्योरेन्सले पनि तोक्यो एफपिओको मूल्य

Posted on Jan 25 2017
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपिओ जारी गर्नेगरी मूल्य निर्धारण गरेको छ।   नेप्सेलाई कम्पनीले गराएको जानकारीअनुसार अंकित मूल्यमा प्रिमियम रकम प्रतिकित्ता ९ सय..

नेप्से ३६ अंकले ओर्लिएर १३९६ पुग्यो, कारोबार रकम ५९ करोड रुपैयाँ माथि

Posted on Jan 25 2017
काठमाडौं । नेप्सेमा आज भारी गिरावट आउँदा कारोबार रकम बढेको छ। यस दिन ५९ करोड २८ लाख पुगेको छ। जवकि मंगलबार ३८ करोड ४७ लाखमा कारोबार सीमित भएको थियो।   क वर्गका..

कृषि विकास बैकले १९ लाख ६८ हजार कित्ता सेयर बिक्रीमा राख्यो, फागुन १२ सम्म आवेदन दिनुपर्ने

Posted on Jan 25 2017
काठमाडौं। कृषि विकास बैंकले १०० रुपैयाँ अंकित दरका सेयरहरु मूल्य वढावढमा बिक्री गर्ने भएको छ। सर्वसाधारणले कम्तिमा १०० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। बैंकले बिक्री नभएका..

नेप्सेमा साढे ३८ करोड रुपैयाँको कारोबार हुँदा झण्डै २५ अंकको गिरावट

Posted on Jan 24 2017
काठमाडौ । सेयर बजारको परिसूचक नेप्से २४ दशमलव ६६ अंकले घटेको छ। अघिल्लो दिन ८ अंकले घटेको नेप्से आज दोहोरो अंकमा झर्न पुग्यो।   बिमा १४०, जलविद्युत ३०, बैंकिङ २५, विकास बैंक..

हिमालयन पावर कम्पनीले लमजुङ्गबासीलाई माघ १७ देखि १० लाख ६५ हजार कित्ता आईपीओ निष्काशन गर्ने

Posted on Jan 20 2017
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले माघ १७ गतेदेखि परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख ६५ हजार चार सय १७ कित्ता साधारण सेयर जारी गर्ने भएको छ । जलविद्युत्त कम्पनीले..

नेप्से झिनो अंकले बृद्धि हुँदा ३४ करोड रुपयाँ बराबरको शेयर कारोबार

Posted on Jan 19 2017
काठमाडौं । सेयर बजारमा नेप्सेको अंक स्थिर रहँदा कारोबार सामान्य बढेको छ। ०.३३ अंकले हरियो रहेको नेप्से १४ सय ६२ अंकमै अडेको छ। यस दिन १ सय ३१ कम्पनीको ३३..

नेप्से तीन अंकले घट्दाँ ३४ करोड रुपैयाँको शेयर कारोबार

Posted on Jan 17 2017
काठमाडौं । नेप्से परिसूचक आज पनि तीन अंकले घटेको छ। १ सय ३० कम्पनीको ३४ करोड २५ लाखको सेयर कारोबार भएको छ।   होटल, विकास बैंक र उत्पादन समूह हरियो रहे। होटल..

नेप्सेमा सामान्य अंकको सुधार, ३२ करोड रुपैयाको कारोबार

Posted on Jan 12 2017
काठमाडौं । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक सामान्य वृद्धि भएको छ । बुधबार शुन्य दशमलव ३९ अंकले घटेको नेप्सेपरिसुचक विहिबार ३ दशमलव ३५ अंकले बढेर १४ सय ७९ दशमलव..

नेप्से सामान्य अंकले गिरावट, साढे ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार

Posted on Jan 11 2017
काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेको अंक बुधबार स्थिरजस्तै रह्यो। कारोबार खुल्दा बढेको नेप्से १ घण्टापछि ओर्लिन थाल्यो। कारोबार बन्द हुँदा ०.३९ अंकले नेप्से ओर्लियो।   झिनो अंक ओर्लिँदा नेप्से भने हिजोकै..

नेप्से १८ अंकले बढ्यो, ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार

Posted on Jan 10 2017
काठमाडौं । नेप्से परिसूचक आज १७ दशमलव ९ अंकले उकालो लागेको छ। सो अंकको वृद्धिपछि नेप्से १४ सय ७६ अंकमा कायम भएको छ।   कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो दिन..

नेप्से दोहोरो अंकले बढ्यो, २६ करोड रुपैयाँको मात्र कारोबार

Posted on Jan 09 2017
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अङ्कले उकालो लागेको छ । बैकिङ, जलविद्यूत, वित्त, बिमा र अन्य समूहको परिसूचक उकालो लाग्दा बजारमा हरियाली देखिएको छ । नेप्से ११.५२ अङ्कले उकालो लागेर..
Results 1041: You are at page 16 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411