शेयरबजार

फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सको सेयर बाँडफाँड, धेरै पाउनेलाई जम्मा २६ कित्ता

Posted on Mar 03 2017
काठमाडौं । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सले जारी गरेको ६ लाख कित्ता साधारण सेयर शुक्रबार बाँडफाँड गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङका अनुसार एक हजार ३० कित्तासम्म..

नेपाल लाईफको एफपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

Posted on Mar 03 2017
काठमाडौं । नेपाल लाईफ निश्काशन गरेको थप नयाँ साधारण सेयर अर्थात एफपीओको आज शुक्रबार बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १६० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १० कित्ता..

स्टाण्डर्ड चार्टडको एफपीओ आवेदन कहाँ कहाँबाट गर्ने ?

Posted on Mar 02 2017
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि थप नयाँ सेयर (एफपीओ) निष्काशन गर्दैछ । उसले आज आव्हानपत्र सार्वजनिक गर्दै आवेदन केन्द्रहरु सार्वजनिक गरेको छ । फेस भ्यालू एक सय रुपैयाँमा..

छ्याङ्दी हाइड्रोपावरले पाँच लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्ने

Posted on Mar 01 2017
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी साधारण सेयर निष्काश्नको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।  स्थानीयलाई सेयर बाँडफाँड गरेको तीन दिनपछि कम्पनी बोर्डसँग आईपीओ नियकाशनको अनुमति माग्न बोर्ड पुगेको..

नेप्से साढे १७ अंकले बढ्यो, कारोबार रकम ३२ करोड रुपैयाँमा सिमित

Posted on Mar 01 2017
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक साढे १७ अंकले बढेको छ। १७.५१ अंकले बढेर नेप्से १३ सय १६ अंकमा कायम भएको छ।   यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।..

नेप्से १३ अंकले घटेर१३ सय मुनि, कारोबार रकममा सुधार

Posted on Feb 28 2017
काठमाडौं । मंगलबार सेयर बजार १३.७२ अंकले घटेर १२९९.२९ अंकमा कायम भएको छ । परिसूचक झरेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । दिनभरिमा १३२ वटा कम्पनीको १२ लाख..

​आस्वा प्रणालीलाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको निर्देशन

Posted on Feb 26 2017
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्बा प्रणालीलाई प्रभावकारी र सहज बनाउन सम्बद्ध बैंकहरुलाई निर्देशन दिएको छ।   हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुले आस्वा प्रणालीमा सहभागी भई सेवा प्रदान गर्न..

​नेप्से २४ अंकले ओर्लिँदा, कारोबार २५ करोड रुपैयाँमा सीमित

Posted on Feb 26 2017
काठमाडौं । साताको पहिलो दिन सेयर बजार राताम्मे बनेको छ। नेप्से २४ अंकले ओर्लिँदा कुनै पनि समूह बढ्न सकेनन्। आजको कारोबारपछि नेप्से १३ सय १३ अंकमा कायम भएको छ। सेन्सिटिभ..

​सानिमा मार्इ हाइड्रोपावरको एक अर्बको हकप्रद शेयर आउने

Posted on Feb 26 2017
काठमाडौँ। सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।    सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको..

साताको अन्तिम दिन पनि साढे ६ अंकले घटेरै बन्द भयो सेयर बजार

Posted on Feb 23 2017
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ६.६५ अंकको गिरावटसँगै १३३७.४६ अंकमा पुगेर बन्द भएको छ । होटल र अन्यबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह..

​सिटिजन्स बैंक र प्रभुले हकप्रद जारी गर्ने अनुमति पाए

Posted on Feb 23 2017
काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न अनुमति पाएका छन् ।  बोर्डले सिटिजन्स बैंकलाई २५ प्रतिशत र प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद जारी..

एभरेष्ट बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्ड पुग्यो

Posted on Feb 23 2017
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० प्रतिशत अर्थात तीन बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ..

नेप्से १३ अंकले ओर्लियो, १३७ कम्पनीको ३४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार

Posted on Feb 22 2017
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक १३ अंकले ओर्लिएको छ। आजको कारोबारपछि नेप्से १३ सय ४४ अंकमा कायम भएको छ। यस दिन १ सय ३७ कम्पनीको ३४ करोड ५५ लाखको..

​नेप्से परिसूचक सामान्य अंकले झर्दा कारोबार झन्डै ८२ करोड रुपैयाँ

Posted on Feb 20 2017
काठमाडौं । आज सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको आइतबार दोहारो अंकले बढेर १३६९.३५ अंकमा पुगेको सेयर बजार सोमबार ४.१६ अंकको गिरावटसँगै १३६५.१९ अंकमा पुगेर बन्द भएको..

छ्याङ्दी हाइड्रोको साधारण सेयर बाँडफाँड

Posted on Feb 20 2017
काडमाडौं । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले निष्कासन गरेको दुई लाख ७० हजार कित्ता साधारण सेयर बाँडफाड भएको छ ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले..

कालिका माइक्रोक्रेडिटका सेयरधनीलाई ६५ प्रतिशत बोनस सेयर, राष्ट्र बैंकले दियो स्वीकृति

Posted on Feb 20 2017
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले आफ्ना सेयधनीलाई ६५ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको आगामी..

नेप्से परिसूचक साढे २५ अंकले बढ्यो, ६६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच

Posted on Feb 19 2017
काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै बढ्दो क्रममा रहेको बजार अन्ततः २५.५० अंकको वृद्धिसँगै १३६९.३५ अंकमा पुगेर बन्द भएको हो..

सिनर्जी पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट,कसले कति पाए ?

Posted on Feb 16 2017
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको सेयर आज बाँडफाँट भएको छ । लगानीकर्ताले न्यूनतम दश देखि अधिकतम ६१६ कित्तासम्म सेयर पाएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । २१ करोडको साधारण..

समता माइक्रोफाइनान्सको आईपिओमा नपरेको पैसा सोमबारबाट बैंक खातामै फिर्ता आउने

Posted on Feb 16 2017
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तिय संस्थाले साधारण शेयर बाँडफाँटमा नपरेका आवेदनकर्तालाई सोमबारदेखि रकम फिर्ता दिने भएको छ । कम्पनीले पुस १९ गते देखि ९४ हजार ८ सय कित्ता साधारण शेयर निष्काशन..

नेप्से २७ अंकले बढ्यो, ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए, ६५ करोडको सेयर किनबेच

Posted on Feb 16 2017
काठमाडौं । बुधबार ४१ अंकले बढेको नेप्से आज २७.०५ अंकको वृद्धिसँगै १३४३.८५ अंकमा पुगेर बन्द भएको हो । उत्पादनमूलक र अन्यबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै..

युनाइटेड मोदीको १७ करोडको आइपिओ निष्काशन

Posted on Feb 16 2017
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १००..

नेप्से ४२ अंकले उक्लियो, ५२ करोड रुपैयाँको सेयर किनबेच

Posted on Feb 15 2017
काठमाडौं । आज सेयर बजार ४२ अंकले उक्लिएको छ। ४१ दशमलव ८४ अंकले नेप्से बढेर १३ सय १६ अंकमा कायम भएको छ।   यस दिन बजारमा कारोबार रकम पनि केही बढेको छ।..

लगानीकर्ताले कारोबार अनलाइनमार्फत हेर्न पाउने

Posted on Feb 15 2017
काठमाडौं । अब शेयर लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाइनमार्फत हेर्न पाउने भएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘धितोपत्र केन्द्रीय निक्षेप सेवा र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योटको दोस्रोपटक संशोधित..

​समता माइक्रोफाइनान्सको आईपिओ बाँडफाँड, ८ हजार ८ सयले पाए १० कित्ता

Posted on Feb 15 2017
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तिय संस्थाले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर आज बाँडफाँड गर्ने भएको छ । उक्त आईपिओमा आवेदन दिने मध्ये जम्मा १० प्रतिशत आवेदकले १० कित्ता शेयर..

सेयर बजारमा ४ अंकको गिरावट, ४० करोड रुपैयाँको सेयर किनबेच

Posted on Feb 14 2017
काठमाडौं । मंगलबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ ।  ४.०१ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १२७४.९७ अंकमा झरेको छ । होटल र विकास बैंकबाहेक मंगलबार कारोबार..

इन्भेष्र्टस फोरमले गभर्नरलाई बुझायो ज्ञापनपत्र, मार्जिन कल ७० प्रतिशत पुर्याउन माग

Posted on Feb 13 2017
काठमाडौं । सेयर बजारमा लगातार ओरालो लागेपछि लगानीकर्ताले हालको मार्जिन कललाई पुनरावलोकन गरी १८० दिने बजार मूल्यको औसत ७० प्रतिशतसम्म मार्जिन कलको व्यवस्था गर्न माग गरेका छन् । नेपाल इन्भेष्र्टस फोरमले..

सेयर बजारमा साढे २६ अंकको सुधार, ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच

Posted on Feb 13 2017
काठमाडौं । आइतबार ४४ अंकले पहिरो गएको सेयर बजारले आज सोमबार बढेको छ । १२५२.५१ अंकबाट सुरु भएको कारोबार सोमबार कारोबार बन्द हुँदासम्म १२७८.९८ अंकमा पुगेको छ । कारोबार खुलेको..

​कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Posted on Feb 12 2017
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले..

सेयरबजारमा ४४ अंकको गिरावट, ४९ करोड ४१ लाख बराबरको सेयर किनबेच

Posted on Feb 12 2017
काठमाडौ । लगातार ओरालो लाग्ने क्रममा रहेको नेप्से आइतबार ३.३७ प्रतिशतले झरेको छ । कारोबारमा आएका होटल बाहेक सबै समूहमा गिरावट आएपछि नेप्से करिब ४४ अंकले झरेको हो । आइतबार नेप्से..

नेपाल लाईफ र फरवार्ड माईक्रोफाईनान्सलाई शेयर फागुन १३ भित्रै बाँडफाँट गर्न निर्देशन

Posted on Feb 10 2017
काठमाडौं । बजारमा देखिएको तरलताको समस्यालाई दृष्टिगत गरीे हालसालै सार्वजनिक शेयर निष्काशन गर्ने कम्पनीलाई शेयरको छिटो बाँडफाँट गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । वोर्डका प्रवक्ता निरज गिरीले निष्काशन तथा..
Results 1036: You are at page 15 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411