शेयरबजार

महुली सामुदायिक लघुवित्तको सेयर बाँडफाँड, ६ सय कित्ता भर्नेले १० कित्ता मात्र सेयर पाए

Posted on Jun 04 2017
काठमाडौं । महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ । माहुलीको आइपिओ १० हजार..

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड, हेरौं कसलाई कति ?

Posted on May 08 2017
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँड भएको छ । सोमबार भएको शेयर बाँडफाँट अनुसार बैंकको एफपिओमा १४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् ।..

लक्ष्मी क्यापिटलको लक्ष्मी इक्विटी फण्ड निष्कासन, आजदेखि २६ गतेसम्म आवेदन दिन सकिने

Posted on May 05 2017
काठमाडौँ। लक्ष्मी क्यापिटल मार्केटले आजदेखि 'लक्ष्मी इक्विटी फण्ड' इकाई निष्कासन सुरु गरेको छ । लक्ष्मी सामुहिक लगानी कोषले एक अर्ब रुपैयाँ बराबरको इकाई निष्कासनको गरेको हो । १० रुपैया प्रति इकाईका..

मध्य भोटेकोशी जलविद्युत कम्पनीले दुई अर्ब ९४ करोडको आईपीओ जारी गर्ने

Posted on May 05 2017
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दुई अर्ब ९४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापीटललाइ निष्काशन तथा विक्री प्रवन्धक तथा अन्य ६..

नेप्से ४ अंकले बढ्यो, ८९ करोड रुपैयाँको शेयर किनबेच

Posted on May 03 2017
काठमाडौं । बुधबार नेप्से परिसूचक ४ अंकले बढेर १६ सय ६२ अंकमा कायम भएको छ। १ सय ४२ कम्पनीको ८९ करोड रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १९ खर्ब २७..

साता अन्तिम दिन १ अर्ब १० करोडको सेयर कारोबार

Posted on Apr 27 2017
काडमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता सेयर किनबेच भयो।   नेप्से परिसूचक..

लक्ष्मी म्युचुअलको एक अर्ब रुपैयाँको शेयर निष्काशन

Posted on Apr 25 2017
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सर्वसाधारणका लागि निष्काशन  गरेको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई..

नेप्से १८ अंकले खस्कियो, कारोबार साढे ९६ करोड रुपैयाँमा सीमित

Posted on Apr 24 2017
काठमाडौं । सोमबार करिब १८ अंकले नेप्से खस्किएको छ। १७ दशमलव ९४ अंकले झरेको नेप्से १६ सय ७५ अंकमा अडेको छ। १ सय ४२ कम्पनीको ९६ करोड ५२ लाख रुपैयाँको..

३५ अंकले बढ्यो नेप्से, १ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच

Posted on Apr 23 2017
काठमाडौं । गत साताको अन्तिम दिन विहिबार स्थिर रहेको शेयर बजार यो साताको पहिलो दिन आइबार उच्च अंकले बढेको छ । आजको बजार ३५ दशमलव ३८ अंकले बढेर १६ सय ९३..

स्टाण्डर्डको एफपिओ छिटो बाँडफाँड गर्न निर्देशन

Posted on Apr 21 2017
काठमाडौं । धितोपत्र बोर्डले स्टाण्डर्ड चार्टड बैंककले जारी गरेको एफपिओ तत्काल बाँडफाँड गर्न निर्देशन दिएको छ। धेरै लगानीकर्ताको ठुलो रकम होल्ड भएर बसेको भन्दै बोर्डले जारी भएको ५० दिनभित्र बाँडफाँड गरिसक्न..

शेयरबजारमा न्यून प्रतिशतको कमी, १ अर्ब ३८ करोड रुपैयाँको कारोबार

Posted on Apr 20 2017
काठमाडौं । साताको अन्तिम दिनको व्यापारमा परिसूचक न्यून प्रतिशतले घटेको छ । दिनभरिको उतारचढावमा रहेको बजार अन्त्यमा भने घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अङ्कले बढेको बजारमा लगानीकर्ताहरुले प्रोफिट..

महुली सामुदायिक लघुवित्तको साधारण सेयर बिक्री आजदेखि खुला

Posted on Apr 20 2017
काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आजदेखि बिक्री खुला भएको छ । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख..

शेयर बजारमा ५० अंकको बृद्धि, कारोबार १ अर्ब ७ करोड रुपैयाँमा सिमित

Posted on Apr 19 2017
काठमाडौं । बुधबार शेयर बजारमा कारोबार भएका अन्य बाहेकका सबै समूह बढेपछि समग्र बजार ४९ दशमलव ९८ अंकले बढेर १६ सय ६२ दशमलव ०२ को बिन्दुमा बजार बन्द भएको हो..

नेप्से परिसुचक ३९ अंकले घट्यो, डेढ अर्ब रुपैयाँको शेयर कारोबार

Posted on Apr 18 2017
काठमाडौं । नयाँ वर्षको शुरु देखिनै ओरालो लागेको बजार मंगलबार पनि भारी अंकले घटेको छ । वर्षको पहिलो कारोबार वैशाख ३ गते आइतबार ४५ अंकले घटेको कारोबार दोश्रो कारोबार मंगलबार..

​लक्ष्मी क्यापिटललाई एक अर्बको अर्को इकाइ निस्कासन अनुमति

Posted on Apr 17 2017
काठमाडौ। लक्ष्मी क्यापिटललाई दोस्रो इकाइहरु निस्कासन गर्न धितोपत्र वोर्डले अनुमति दिएको छ।    लक्ष्मीले एक अर्ब रुपैयाँ बराबरको एक करोड इकाईहरु निस्कासनको अनुमति पाएको हो। लक्ष्मी क्यापिट लक्ष्मी बैकको सहायक कम्पनी हो।    यसअघि..

​राधी विद्युतको लमजुङ बासीलाई ४ लाख १० हजार कित्ता आइपीओ आजदेखि

Posted on Apr 17 2017
काठमाडौं  । राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार कित्ता साधारण शेयर निष्कासन खुला २०७४ वैशाख ४ गते -आजदेखि निष्कासन खुला  भएको छ ।   आइपीओ छिटोमा वैशाख १९ गते..

नयाँ बर्षको पहिलो दिनमै नेप्से परिसुचक साढे ४५ अंकले ओरालो, लगानीकर्ता निराश

Posted on Apr 16 2017
काठमाडौं । नयाँ बर्षको पहिलो दिनको सेयर कारोबार लगानीकर्तामा एक्कासी आएको निराशाबाट प्रभावित भएको छ । प्रायः सबै कम्पनीहरुमा बिक्रीमा चाप परेपछि कारोबार रकम घट्नुका साथै सेयर मुल्य समेत घटेर..

युनाइटेड मोदीको आइपीओ बाँडफाँड, कसले कति पाए ?

Posted on Apr 13 2017
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको साधारण सेयर आइपीओ बाँडफाँड विहीबार भएको छ । कम्पनीको १७ लाख २५ हजार कित्ता आईपीओमा कुल ९७ हजार एक सय ५५ जनाले आवेदन गरेमध्ये ६५ हजार..

शेयर बजारमा २ अर्ब ७ करोड रुपैयाको कारोबार हुँदा परिसुचक ७ अंकले ओर्लियो

Posted on Apr 12 2017
काठमाडौं । बुधबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ अंकले ओर्लिएर १७ सय ३ अंकमा कायम भएको छ। कारोबार खुलेदेखि बढ्दै गएको नेप्से २ बजेर २३ मिनेट जाँदासम्म..

शेयरमा सर्तकता अपनाई लगानी गर्नु : धितोपत्र बोर्ड

Posted on Apr 12 2017
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले लगानीकर्ताहरुलाई सर्तकता अपनाई लगानी गर्न सुझाएको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले लगानीकर्ताले स्वयम्को जोखिम बहन गर्न सक्ने क्षमतालाई दृष्टिगत गरी सत्य..

पाँच महिनापछि १७ सयमाथि पुग्यो नेप्से, १ अर्ब ९० करोड रुपैयाँको कारोबार

Posted on Apr 11 2017
काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले मंगलबार १७ सय अंक पार गरेको छ। ३३ दशमलव ९४ अंकले बढेर नेप्से १७ सय ९ अंकमा कायम भएको छ।   मंगलबार १ सय ४४ कम्पनीको..

आइपिओमा आवेदन दिन फोटो तथा नागरिकताको प्रतिलिपी नचाहिने

Posted on Mar 30 2017
काठमाडौं । धितोपत्रको सार्वजनिक निश्कासन (आइपिओ)मा आवेदन दिँदा अब फोटो तथा नागरिकताको प्रतिलिपी नचाहिने भएको छ।   दरखास्त प्रक्रियालाई सरल र सहज बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नागरिकताको प्रतिलिपी र फोटो संलग्न..

एसियन लाइफको बोनसपछि ५० प्रतिशत हकप्रद दिने प्रस्ताव पारित

Posted on Mar 30 2017
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको साधारणसभाले बोनस वितरणपश्चात हुन आउने पुँजीको ५० प्रतिशत हकप्रद दिने प्रस्तावलाई पारित गरेको छ।   वीरगंजमा बसेको आठौं तथा नवौं वार्षिक साधारण सभाले  १३ करोड ४२ लाख..

दिनभर उतारचढावका बिच नेप्से स्थिर, १४० कम्पनीको १ अर्ब ४८ करोडको कारोबार

Posted on Mar 30 2017
काठमाडौं । साता कारोबारको अन्तिम दिन सेयर बजारमा दिनभरजसो उतारचढाव देखिएको छ। कारोबार बन्द हुँदा भने नेप्सेको अंक स्थिरजस्तै रह्यो। अघिल्लो दिनको तुलनामा नेप्से आज जम्मा ०.६५ अंकले घटेको छ।   नेप्से..

​शेयर बजार नथामिदाँ ३ पटक ब्रेक लाग्यो, नेप्सेले १६ सय विन्दु पार गर्‍यो

Posted on Mar 28 2017
काठमाडौं । मङ्गलवार नेप्से परिसूचक ५ दशमलव शून्य १ प्रतिशत बढेको छ । नेप्सेको नियम अनुसार परिसूचक ५ प्रतिशतले बढेपछि यस दिनको कारोबार बन्द भएको छ ।  यसअघि सेयर बजार सुचक..

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ पाएकाले समेत २५ प्रतिशत बोनश शेयर पाउने

Posted on Mar 27 2017
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको होटल भिष्वा, वीरगञ्जमा सम्पन्न साधारण सभाले गत फागुन २७ गतेसम्ममा सेयर किनेका तथा एफपीओबाट सेयर खरिद गरेका लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव..

थप ६ ब्रोकर कम्पनीले उपत्यकाबाहिरबाट कारोबार थाले

Posted on Mar 27 2017
काठमाडौं ।  कम्पनीहरुले उपत्यकाबाहिरबाट पनि सेयर कारोबार थालेका छन्। भिजन, कालिका, श्रीहरि, क्रिष्ट कन्चनजंगा, इम्पेरियल र सनी सेक्युरिटिजले उपत्यकाबाहिरबाट कारोबार सुरु गरेका हुन्। भिजनले बनेपामा पहिलो दिन ६ वटा कारोबारबाट..

४७० रुपैयाँमा बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपिओ

Posted on Mar 26 2017
काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ एफपिओ को मूल्य तोकेको छ । कम्पनीले आइतबार नेप्सेमा सुचना प्रकाशित गर्दै एफपिओको मूल्य तय गरेको हो..

नेप्से परिसुचक ४८ अंकले बढ्दा पौने २ अर्ब रुपैयाँको शेयर कारोबार

Posted on Mar 26 2017
काठमाडौं । गत साताको अन्तिम विहिबार सामान्य अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबार भने उच्च अंकले बढेको छ । गत सातादेखिनै निरन्तर बढेको बजार आज ४७ दशमलव ७९..

हिमालयन पावरको साधारण सेयर बाँडफाँड

Posted on Mar 22 2017
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय बासिन्दालाई बिक्री गरेको १० लाख ६५ हजार ४१७ कित्ता सेयर बाँडफाँड गरेको छ । आयोजना प्रभावित ६ गाविसका बासिन्दालाई पचास प्रतिशत तथा  ६ गाविस..
Results 1048: You are at page 14 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411