शेयरबजार

गुराँस लघुवित्तले एक करोड ८० लाख रुपैयाँको आईपीओ जारी गर्ने

Posted on Oct 22 2017
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बढाएर सर्वसाधरणमा एक करोड ८० लाख रुपैयाँको एक लाख ८० लाख हजार कित्ता आईपिओ जारी गर्ने प्रस्ताव दोस्रो साधारण सभामा राखेको छ..

तिहारअघिको अन्तिम कारोबारमा सेयर बजारका सबै सूचक बढे

Posted on Oct 18 2017
काठमाडौं । तिहारअघिको अन्तिम कारोबारमा सेयर बजारका सबै सूचकहरुमा हरियो अंक छाएको छ। नेप्से परिसूचक ९ अंकले तथा सेन्सेटिभ इन्डेक्स १.७ अंकले उक्लिएको छ। कारोबार रकम यस दिन केही खस्किएको छ।..

नेपाल ग्रामीण विकास बैंकको एफपिओ बाँडफाँड

Posted on Oct 17 2017
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको एफपिओ मंगलबार विक्री प्रबन्धक प्रभु क्यापिटलमा बाँडफाँड भएको छ । एफपिओमा दुई लाख ५० हजार ५२४ जनाले आवेदन गरेकोमा ९७ हजार ५ सय जनालाई गोलाप्रथाबाट..

सिद्धार्थ क्यापिटलको तेस्रो सामूहिक योजना 'सिद्धार्थ इक्विटी फण्ड'को आजबाट बिक्री खुला, २९ गतेसम्म आवेदन दिन पाइने

Posted on Oct 11 2017
काठमाडौं । सिद्धार्थ बैंकको प्रवद्र्धन र सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा आउन लागेको तेस्रो म्युचुअल फण्ड सिद्धार्थ इक्विटी फण्ड को बिक्री खुलेको छ । यसअघि सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ इन्भेष्टमेन्ट..

नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

Posted on Oct 09 2017
काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् ।  साउदको कार्यकाल चार वर्षको लागि हुनेछ । सोमवार विहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको..

शेयर बजारको दायरा फराकिलो हुँदै जाँदा बनेपामा कारोबार गर्ने बढे

Posted on Aug 25 2017
बनेपा । शेयर बजारको दायरा फराकिलो हुँदै जाँदा यहाँ पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ । बनेपामा भिजन सेक्युरिटिज प्रालि, डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले शाखा कार्यालयमार्फत डिम्याट गर्ने..

नेप्से ६ अंकले बढ्यो, ६४ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच

Posted on Aug 24 2017
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ६ अंकले बढेको छ। ६.५ अंकले बढेर परिसूचक १६१७ अंकमा कायम भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा समान्य बढेको छ। अघिल्लो दिन..

नेपाल हाइड्रोको आईपीओ निष्काशन

Posted on Aug 02 2017
काठमाडौं । नेपाल हाइड्रोले साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक शेयर निष्कासन (आईपीओ)..

एक अर्बको शेयर कारोबार हुँदा नेप्सेमा ९ अंकको वृद्धि

Posted on Jul 11 2017
काठमाडौं । सेयर बजारको परिसूचक ९.७९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १५८५ अंकमा कायम भएको छ। यस दिन सबै समूहहरु बढेका छन् भने कारोबार झण्डै १ अर्ब पुगेको छ।..

लगानीकर्ताले दुईभन्दा बढी डिम्याट खाता संचालन गर्न नपाउने

Posted on Jun 25 2017
काठमाडौं । सेयर लगानीकर्ताले दुईभन्दा धेरै डिम्याट खाता संचालन गर्न नपाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले लगानी व्यवस्थापनमा सहभागी भएकाले सोअनुसार डिम्याट खाता खोल्न सक्ने तर अन्यको हकमा बढीमा दुई..

नेप्से ८ अंकले बढ्दा कारोबारमा उल्लेख्य सुधार

Posted on Jun 25 2017
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ८ अंकले बढेको छ। ८ दशमलव २ अंकले बढेर नेप्से १५६७ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा समेत उल्लेख्य..

एभरेष्ट ईन्स्योरेन्सको ६०० प्रतिशत हकप्रद दिन २३ गते साधारण सभा

Posted on Jun 16 2017
काठमाडौ । एभरेष्ट ईन्स्योरेन्सले चुक्ता पूँजी बढाउन २० प्रतिशत बोनस सेयर र त्यसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । एभरेष्ट ईन्स्योरेन्सको असार १ गते बसेको संचालक समिति बैठकले पाँच..

नेप्से ५ अंकले बढ्यो, ६७ करोडको कारोबार

Posted on Jun 15 2017
काठमाडौं । साता अन्तिम कारोबारको दिनमा नेप्से ५ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १५ सय ८९ अंकमा कायम भएको छ। १ सय ५१ कम्पनीको ६७ करोड ३८ लाखको कारोबार..

हिमालयन पावरको आइपिओ बिक्री आजदेखि

Posted on Jun 15 2017
काठमाडौं । हिमालयन पावर पार्टनरको साधारण शेयर (आइपिओ) आजबाट बिक्री सुरु भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरले २१ लाख ३० हजार ८३४ कित्ता शेयर निष्काशन गरेको हो।   निष्काशनमध्ये पाँच प्रतिशत..

लक्ष्मी ईक्विटी फण्डको इकाई बाँडफाँड, कसले कति पाए

Posted on Jun 13 2017
काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले निष्काशन गरेको दोस्रो सामुहिक लगानी कोष लक्ष्मी ईक्विटी फण्डको इकाईको बाँडफाँड भएको छ । १० करोड इकाईको निष्काशनको गरेको कम्पनीले माग..

हिमालयन पावरको २१ लाख ३० हजार कित्ता आइपिओ असार १ देखि खुल्ने

Posted on Jun 11 2017
काठमाडौं । हिमालयन पावर पार्टनरले आगामी असार १ गतेदेखि २१ लाख ३० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। अंकित मूल्य एक सय रुपैयाँको दरले कुल २१ करोड..

साताको सेयर : ३ अर्ब ३४ करोड भन्दावढीको कारोवार

Posted on Jun 09 2017
काठमाडौं । यो साता नेपालको पुँजी बजारमा केही उत्तरचढाव देखिएको छ । साताको पहिलो दिन दोहोरो अंकले ओर्लिएको वजार सोमबार र मंगलबार भने उक्लिएको थियो । मंगलबार दोहोरो अंकले बढेको..

साताको पहिलो दिन साढे १० अंकले नेप्से ओर्लियो, ५५ करोड रुपैयाँको सेयर किनबेच

Posted on Jun 04 2017
काठमाडौं । साताको पहिलो दिन साढे १० अंकले नेप्से ओर्लिएको छ। कारोबार बन्द हुँदा १५ सय ९३ अंकमा नेप्से अडेको छ। १ सय ४१ कम्पनीको ५५ करोड ६७ लाख रुपैयाँको..

महुली सामुदायिक लघुवित्तको सेयर बाँडफाँड, ६ सय कित्ता भर्नेले १० कित्ता मात्र सेयर पाए

Posted on Jun 04 2017
काठमाडौं । महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ । माहुलीको आइपिओ १० हजार..

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड, हेरौं कसलाई कति ?

Posted on May 08 2017
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँड भएको छ । सोमबार भएको शेयर बाँडफाँट अनुसार बैंकको एफपिओमा १४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् ।..

लक्ष्मी क्यापिटलको लक्ष्मी इक्विटी फण्ड निष्कासन, आजदेखि २६ गतेसम्म आवेदन दिन सकिने

Posted on May 05 2017
काठमाडौँ। लक्ष्मी क्यापिटल मार्केटले आजदेखि 'लक्ष्मी इक्विटी फण्ड' इकाई निष्कासन सुरु गरेको छ । लक्ष्मी सामुहिक लगानी कोषले एक अर्ब रुपैयाँ बराबरको इकाई निष्कासनको गरेको हो । १० रुपैया प्रति इकाईका..

मध्य भोटेकोशी जलविद्युत कम्पनीले दुई अर्ब ९४ करोडको आईपीओ जारी गर्ने

Posted on May 05 2017
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दुई अर्ब ९४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापीटललाइ निष्काशन तथा विक्री प्रवन्धक तथा अन्य ६..

नेप्से ४ अंकले बढ्यो, ८९ करोड रुपैयाँको शेयर किनबेच

Posted on May 03 2017
काठमाडौं । बुधबार नेप्से परिसूचक ४ अंकले बढेर १६ सय ६२ अंकमा कायम भएको छ। १ सय ४२ कम्पनीको ८९ करोड रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १९ खर्ब २७..

साता अन्तिम दिन १ अर्ब १० करोडको सेयर कारोबार

Posted on Apr 27 2017
काडमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता सेयर किनबेच भयो।   नेप्से परिसूचक..

लक्ष्मी म्युचुअलको एक अर्ब रुपैयाँको शेयर निष्काशन

Posted on Apr 25 2017
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सर्वसाधारणका लागि निष्काशन  गरेको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई..

नेप्से १८ अंकले खस्कियो, कारोबार साढे ९६ करोड रुपैयाँमा सीमित

Posted on Apr 24 2017
काठमाडौं । सोमबार करिब १८ अंकले नेप्से खस्किएको छ। १७ दशमलव ९४ अंकले झरेको नेप्से १६ सय ७५ अंकमा अडेको छ। १ सय ४२ कम्पनीको ९६ करोड ५२ लाख रुपैयाँको..

३५ अंकले बढ्यो नेप्से, १ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच

Posted on Apr 23 2017
काठमाडौं । गत साताको अन्तिम दिन विहिबार स्थिर रहेको शेयर बजार यो साताको पहिलो दिन आइबार उच्च अंकले बढेको छ । आजको बजार ३५ दशमलव ३८ अंकले बढेर १६ सय ९३..

स्टाण्डर्डको एफपिओ छिटो बाँडफाँड गर्न निर्देशन

Posted on Apr 21 2017
काठमाडौं । धितोपत्र बोर्डले स्टाण्डर्ड चार्टड बैंककले जारी गरेको एफपिओ तत्काल बाँडफाँड गर्न निर्देशन दिएको छ। धेरै लगानीकर्ताको ठुलो रकम होल्ड भएर बसेको भन्दै बोर्डले जारी भएको ५० दिनभित्र बाँडफाँड गरिसक्न..

शेयरबजारमा न्यून प्रतिशतको कमी, १ अर्ब ३८ करोड रुपैयाँको कारोबार

Posted on Apr 20 2017
काठमाडौं । साताको अन्तिम दिनको व्यापारमा परिसूचक न्यून प्रतिशतले घटेको छ । दिनभरिको उतारचढावमा रहेको बजार अन्त्यमा भने घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अङ्कले बढेको बजारमा लगानीकर्ताहरुले प्रोफिट..

महुली सामुदायिक लघुवित्तको साधारण सेयर बिक्री आजदेखि खुला

Posted on Apr 20 2017
काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आजदेखि बिक्री खुला भएको छ । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख..
Results 1036: You are at page 13 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411