शेयरबजार

प्रिमियर इन्स्योरेन्सको ६ लाख कित्ता एफपीओको बिक्री आजदेखि खुल्यो, कहाँ र कति गर्ने आवेदन

Posted on Dec 31 2017
काठमाडौं । प्रिमियर ईन्स्योरेन्सले आजदेखि साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी..

उन्नति माइक्रोफाइनान्सको आइपीओ खुल्यो, १० कित्ता मात्रै पनि भर्न पाइने

Posted on Dec 29 2017
काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि साधारण सेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार..

आइतबारदेखि निष्काशन भएको प्रिमियर इन्स्योरेन्सको एफपीओले कति पायो रेटिङ

Posted on Dec 29 2017
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ लाख ५९ हजार ५६५ कित्ता फर्दर पब्लिक अफरिङ ९एफपीओ० निष्कासन गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको..

आज पनि दोहोरो अंकले घट्यो नेप्से, ७५ करोड रुपैयाको शेयर कारोबार

Posted on Dec 27 2017
काठमाडौं । सेयरबजार परिसूचक नेप्से घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से २१।५३ अंकले झरेको छ । आज ७५ करोड बढीको सेयर किनबेच भयो । बुधबार नेप्से २१.५३..

साधारण शेयर खरिद गर्न हितग्राही खाता अनिवार्य, खाता नभए शेयर आवेदन गर्न नपाईने

Posted on Dec 26 2017
काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ..

नेप्से परिसूचक झण्डै २१ अंक झर्दा ५४ करोड रुपैयाँको शेयर किनबेच

Posted on Dec 26 2017
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक २० दशमलव ६४ अंकले घटेर १ हजार ४ सय ४७ दशमलव ०४ को बिन्दुमा पुगेर बन्द भएको छ । बजार दोहोरो अंकले..

शिवम् सिमेन्टले ३७ करोडको आईपीओ निष्काशन गर्ने

Posted on Dec 19 2017
काठमाडौं । शिवम् सिमेन्टसले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले पुस २५ गते बोलाएको दोस्रो वार्षिक साधारण सभामा आइपीओ निष्कासनको..

आइएमई इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटल

Posted on Dec 18 2017
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले १०ः८ अनुपात शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रद शेयर निष्काशन सम्बन्धी संझौतामा सोमबार कम्पनीका..

राधी विद्युत कम्पनी को आइपीओको बिक्री खुल्यो, कहाँ गर्ने आवेदन

Posted on Dec 18 2017
काठमाडौं । राधी विद्युत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आइपीओ) को आजबाट बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार..

राधी विद्युत कम्पनीको ७ करोड ६४ लाखको आइपीओ खुल्यो

Posted on Dec 10 2017
काठमाडौं । राधी विद्युत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री..

चुनावअघिको सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा उत्साह

Posted on Dec 06 2017
काठमाडौं । चुनावअघिको सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ। यस दिन बजारको परिसूचक दोहोरो अंकले बढ्यो भने कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो। प्रतिनिधी र प्रदेश सभाको दोस्रो चरणको चुनावअघिको कारोबारमा..

धितोपत्र बोर्डको दुई कम्पनीलाई ४७ लाख ४० हजार कित्ता एफपीओ जारी गर्न अनुमति

Posted on Dec 04 2017
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबार बीमा र जलविद्युत समूहका एक, एक गरी दुई कम्पनीलाई ४७ लाख ४० हजार ५६५ कित्ता थप साधारण सेयर अर्थात एफपीओ निष्कासनका लागि अनुमति दिएको..

सानिमा इक्विटीमा आवेदन भोलीसम्म दिन पाईने

Posted on Dec 03 2017
काठमाडौं । सानिमा इक्विटी फण्डमा आवेदन दिने मिति सरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्विटी फण्डले मंसिर १२ गतेदेखि प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब..

‘सानिमा इक्विटी फण्ड’मा आबेदन सोमबारसम्म दिन सकिने

Posted on Dec 01 2017
काठमाडौं । सानिमा क्यापिटको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा इक्विटी फण्ड’को आबेदन दिने आज अन्तिम दिन आज तोकिएको थियो । आज र आइतबारसमेत सार्वजनिक बिदा परेकाले सोमबारसम्म लाई..

साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

Posted on Nov 30 2017
काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्से १ दशमलव ५५ अंकले मात्रै बढेको छ । उक्त अंक बढ्दा नेप्से एक हजार ५३७.६७ विन्दूमा पुगेको छ । व्यपारमा आएका विभिन्न समूहहरुका ..

नेप्से परिसूचक १२ अंकले बढ्यो, १ अर्ब रुपैयाँ बढिको शेयर कारोबार

Posted on Nov 29 2017
काठमाडौं । बुधबार नेप्से परिसूचक १२.२६ अंकले बढेको छ । नेप्से ०.८० प्रतिशतले बढ्दा १५३६.१२ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज १ सय ६३ कम्पनीका २० लाख ४५ हजार ४..

बैंक अफ काठमाण्डूको ६१ लाख ५८ हजार कित्ता सेयर लिलामीमा

Posted on Nov 27 2017
काठमाडौं । बैंक अफ काठमाण्डूले ६१ लाख ५८ हजार ६७ कित्ता नयाँ सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा शेयर लिलाम गर्न..

नागरिक लगानी कोषले प्रस्ताव गर्यो बोनस

Posted on Nov 26 2017
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । कोष सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस तथा १.१५ प्रतिशत नगद लाभांस बितरण गर्ने..

नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनसपछि २५० प्रतिशत हकप्रद जारी गर्ने

Posted on Nov 24 2017
काठमाडौं । नयाँ नेपाल लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बोनसपछि कायम हुने पूँजीको २५० प्रतिशत हकप्रद जारी गरि गर्ने..

बैंक अफ काठमाण्डुको साढे ६१ लाख कित्ता सेयर लिलामीमा

Posted on Nov 23 2017
काठमाडौं । नेपाल धितोपत्रबोर्डबाट बैंक अफ काठमाण्डुले संस्थापक सेयर बोलकबोलमा बिक्री गर्ने अनुमति पाएको छ । साथै बैंकले संस्थापक सेयर लिलामीका लागि नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले..

नेप्से परिसुचक ८ अंकले बढ्यो, कारोबार रकममा सुधार हुन सकेन

Posted on Nov 22 2017
काठमाडौं । बुधबार पनि नेप्से परिसुचक उकालो लागेको छ । मंगलबार ३ अंकले माथि चढेको नेप्से बुधबार ८ दशमलव ०२ अंकले बढेर एक हजार ४ सय ८० दशमलव २६ को..

डिम्याट खोल्नेको संख्या साढे ९ लाख, एनआरएनएले पनि खाता खोले

Posted on Nov 21 2017
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)मा आबद्ध भई डिम्याट (हितग्राही) खाता खोल्नेको संख्या ९ लाख ५४ हजार ५ सय ७१ जना पुगेको छ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले सन् २०१२..

एक अर्ब २० करोड रुपैयाँको सानिमा इक्वीटी फण्डको आवेदन मंसिर १२ गतेबाट खुल्ने

Posted on Nov 20 2017
काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले ल्याएको एक अर्ब २० करोड रुपैयाँको ’सानिमा इक्विटी फण्ड’ मा मंसिर १२ गतेबाट आवेदन खुल्ने भएको छ । लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ..

चार हाइड्रोपावरको अर्बौंको आइपिओ आउँदै, कुनको कहिले ?

Posted on Nov 17 2017
काठमाडौं । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण..

दुई भन्दा बढी डिम्याट खाता संचालन गर्ने हितग्राहीको खाता रोक्का हुने

Posted on Nov 16 2017
काठमाडौं । केन्द्रिय निक्षेप प्रणाली (सिडिएससि) ले दुई भन्दा बढी डिम्याट खाता संचालन गर्ने हितग्राहीको सम्पूर्ण खाताहरु रोक्का गर्ने चेतावनी दिएको छ । सिडिएससीले अबको एक महिनाभित्र दुई भन्दा बढी डिम्याट..

आशा लघुवित्त संस्थाले ३ करोडको आईपीओ निष्कासन गर्ने

Posted on Nov 15 2017
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन..

नेप्सेमा सबै परिसुचकमा हरियाली छाउँदा ७५ करोडको शेयर किनबेच

Posted on Nov 14 2017
काठमाडौं । मंगलबार नेप्से परिसुचक २५ दशमलव १४ अंकले बढेर एक हजार ५ सय १६ दशमलव ०२ अंकको बिन्दुमा पुगेर बजार बन्द भएको छ । साताको सुरुवातदेखि नै उकालो लागेको शेयर..

रैराङ हाइड्रोले ८ लाख ४० हजार कित्ता आईपीको निष्काशन गर्ने

Posted on Nov 14 2017
काठमाडौं । रैराङ हाइड्रोपावरले ८ लाख ४० हजार कित्ता आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले कर्मचारी र सर्वसाधारणलाई लागि गरेर ८ करोड ४० लाख बराबरको आइपीओ निष्काशन गर्ने अनुमति..

सपोर्ट माइक्रोफाइनान्सको आईपीओ बाँडफाँड, कसलाई कति पर्यो ?

Posted on Nov 08 2017
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर आज बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड गरिएको हो । सेयर माग गरेकामध्ये ज्यादै..

तिहारपछिको पहिलो कारोबारः नेप्से परिसुचक सकारात्मक

Posted on Oct 22 2017
काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिनमा नेप्से परिसुचक सकारात्मक देखिएको छ । आज नेप्से परिसुचक ३ दशमलव ५७ अंकले बढेर एक हजार ५ सय ७१ दशमलव ९२ को बिन्दुमा बजार..
Results 1036: You are at page 12 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411