काठमाडौं । विभिन्न जलविद्युत् कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर घोषणा गरेका छन् ।
अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका हुन् । अपि पावर कम्पनीले..
काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा आगामी साताबाट बिक्रीमा आउने भएको छ । फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण..
काठमाडौं । काभ्रेको साँगामा मुख्य कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता..
काठमाडौं। उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्कासन गरेको आइपिओमा ४७ गुणा भन्दा धेरैको आवेदन परेको छ।
संस्थाले चार दिनकालागि बिक्री खुला गर्दा दुर्इ लाख ४६ हजार आवेदकबाट ७९ करोड दुर्इ लाख रुपैयाँको..
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ ।
सरकारी स्वामित्वमा रहेका..
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार आइपीओ जारी गर्ने भएको छ ।
संस्थाको प्रथम वार्षिक साधारण सभाले..
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ ।
७ बर्षे बन्दमुखी..
काठमाडौं । चिलिमेको सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनीले विहीबार धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर जारी गर्न अनुमति पाएको छ । विहीबार अनुमति पाएको..
काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गते शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५..
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) जारी गर्ने निश्चित भएको छ ।
कम्पनीलाई आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले विहिबार अनुमति प्रदान गरेको छ ।
कम्पनीले सय..
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढााएको छ । जसका लागि संस्थाले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु..
काठमाडौं । जलविद्युत कम्पनीहरुले सार्बजनिक निस्कासन जारी गर्दा थप विवरण सार्बजनिक गर्नुपर्ने भएको छ ।
कम्पनीले प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर खुद सम्पत्ति कम भएका र न्यून रेटिङ भएका कम्पनीबाट सर्बसाधारण लगानीकर्ता..
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर ९आइपीओ ० जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा..
काठमाडौं । प्रिमियर ईन्स्योरेन्सले आजदेखि साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी..
काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि साधारण सेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ ।
कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार..
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ लाख ५९ हजार ५६५ कित्ता फर्दर पब्लिक अफरिङ ९एफपीओ० निष्कासन गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको..
काठमाडौं । सेयरबजार परिसूचक नेप्से घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से २१।५३ अंकले झरेको छ । आज ७५ करोड बढीको सेयर किनबेच भयो ।
बुधबार नेप्से २१.५३..
काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ..
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक २० दशमलव ६४ अंकले घटेर १ हजार ४ सय ४७ दशमलव ०४ को बिन्दुमा पुगेर बन्द भएको छ ।
बजार दोहोरो अंकले..
काठमाडौं । शिवम् सिमेन्टसले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले पुस २५ गते बोलाएको दोस्रो वार्षिक साधारण सभामा आइपीओ निष्कासनको..
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले १०ः८ अनुपात शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्काशन सम्बन्धी संझौतामा सोमबार कम्पनीका..
काठमाडौं । राधी विद्युत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आइपीओ) को आजबाट बिक्री खुला गरेको छ ।
कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार..
काठमाडौं । राधी विद्युत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री..
काठमाडौं । चुनावअघिको सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ। यस दिन बजारको परिसूचक दोहोरो अंकले बढ्यो भने कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो।
प्रतिनिधी र प्रदेश सभाको दोस्रो चरणको चुनावअघिको कारोबारमा..
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबार बीमा र जलविद्युत समूहका एक, एक गरी दुई कम्पनीलाई ४७ लाख ४० हजार ५६५ कित्ता थप साधारण सेयर अर्थात एफपीओ निष्कासनका लागि अनुमति दिएको..
काठमाडौं । सानिमा इक्विटी फण्डमा आवेदन दिने मिति सरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्विटी फण्डले मंसिर १२ गतेदेखि प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब..
काठमाडौं । सानिमा क्यापिटको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा इक्विटी फण्ड’को आबेदन दिने आज अन्तिम दिन आज तोकिएको थियो । आज र आइतबारसमेत सार्वजनिक बिदा परेकाले सोमबारसम्म लाई..
काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्से १ दशमलव ५५ अंकले मात्रै बढेको छ । उक्त अंक बढ्दा नेप्से एक हजार ५३७.६७ विन्दूमा पुगेको छ । व्यपारमा आएका विभिन्न समूहहरुका ..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »