शेयरबजार

नेप्से एक अंकले घट्दा ४६ करोडको सेयर किनबेच

Posted on Feb 04 2018
काठमाडौं । सेयर बजारमा ४६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम यस दिन करिब ५ करोड बढी हो। यसअघि बिहीबार ४१ करोड ७० लाखको कारोबार भएको..

एभरेष्ट इन्स्योरेन्सका हालकायम सेयरधनीले थप ५१ प्रतिशत संस्थापक हकप्रद सेयर पाउने

Posted on Feb 04 2018
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्रै हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीको माघ १८ गतेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो..

नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक ४ लाख ३३ हजार ४२ कित्ता शेयर शेयर लिलामद्वारा विक्री गर्ने

Posted on Feb 02 2018
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. को संस्थापक तर्फको ४ लाख ३३ हजार ४२ कित्ता शेयर लिलामद्वारा विक्री गर्न लागेको छ । कम्पनीको..

नेप्से ७ अंकले बढदा १५७ कम्पनीको सेयर ४१ करोड रुपैयाँमा किनबेच

Posted on Feb 01 2018
काठमाडौं । सेयर बजार आज ७.०३ अंकले बढेर नेप्से परिसुचक १४११.५२ अंकमा पुगेको छ । आज १ सय ५७ कम्पनीको ११ लाख ५६ हजार ३ सय ६० कित्ता शेयर ४१..

प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफाँड, कतिलाई पर्यो ?

Posted on Feb 01 2018
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको ६ लाख ५९ हजार कित्ता एफपीओको बाँडफाँड भएको छ । एनएमबी क्यापिटलले बिहीबार प्रिमियरको एफपीओ गोलाप्रथाद्वारा बाँडफाड गरेको हो । एफपीओमा जम्मा १ लाख ८९..

नेप्से २ दशमलव २६ अंकले वृद्धि हुँदा ३१ करोड रुपैयाँको शेयर खरिदबिक्री

Posted on Jan 31 2018
काठमाडौं । बुधबार नेप्से परिसुचकमा झिनो सुधार देखिएको छ । आज नेप्से परिसुचक २ दशमलव २६ अंकले बढेर १ हजार ४ सय ४ दशमलव ४९ को बिन्दुमा पुगेर बजार बन्द..

बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपिओको बिक्री खुल्यो, कहाँ र कसरी गर्ने आवेदन?

Posted on Jan 29 2018
काठमाडौं । बुटवल पावर कम्पनले निष्कासन गरेको ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ)को बिक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ..

नेप्से १.४ अंकले बढ्दा ३५ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच

Posted on Jan 28 2018
काठमाडौं । आइतबार नेप्से १.४ अंकले उक्लेको छ। बैंकिङ समूह ५.९ अंकले बढेपछि नेप्से १.४ अंकमा हरियो बनेको हो । कुल १५८ कम्पनीको ३५ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भयो।..

१० अंकले बढ्यो नेप्से, २८ करोडको कारोबार

Posted on Jan 25 2018
काठमाडौं । नेपाल स्टक एक्सेन्ज ९.८ अंकले बढेको छ । बिहीबार नेप्से १४०४.५३ विन्दुमा अडेको हो । नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका ६ लाख ६२ हजार कित्ता सेयर खरिद..

सि-आस्वा एक महिनापछि लागू गर्नु : धितोपत्र बोर्ड

Posted on Jan 25 2018
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनिवार्य सी-आश्वा प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ । बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी आश्वा प्रणाली एक महिनापछि मात्र..

अब घरमै बसेर आईपिओ, एफपिओ र हकप्रद सेयर भर्न सकिने

Posted on Jan 23 2018
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सि-आश्वा प्रणाली पूर्ण रुपमा कार्यन्वयनमा ल्याएको छ । यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ..

नेप्से परिसूचक झर्यो १४०० मुनी, कारोबार रकममा पनि कमी

Posted on Jan 23 2018
काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.०५ अंकले घटेर १३९३.०४ अंकमा झरेको छ । यसदिन १६५ कम्पनीको ८ लाख २८ हजार कित्ता सेयर ३२ करोड २६ लाख रुपैयाँ बराबरमा कारोबार भयो..

अब शेयर खरिद विक्री गर्न तीन पुस्ते चाहिने : धितोपत्र बोर्ड

Posted on Jan 22 2018
काठमाडाौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण (केवाईसी) भर्नुपर्ने व्यवस्थालाई परिमार्जित गरेको छ । बोर्डले यसअघि धितोपत्र कारोबार गर्दा सीमित सिमित रुपमा मात्र ग्राहक विवरण..

सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपिओ निश्कासन स्थगन

Posted on Jan 22 2018
काठमाडौं । भोलिदेखि निश्कासन हुने भनिएको सामुदायिक लघुवित्तको आइपिओ स्थगित भएको छ। बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले धितोपत्र बोर्डबाट पत्र आएकाले तत्कालका लागि स्थगन गरिएको जनाएको छ। बोर्डले अर्को पत्र..

तीन अंकले झरेको बजारमा ५० करोड सेयर कारोबार

Posted on Jan 21 2018
काठमाडौं । सेयर बजारको परिसूचक तीन अंकले झरेपनि कारोबार भने बढेको छ। यसअघि खुलेको बजारमा ४० करोडको कारोबार भएकोमा आज ५० करोड पुगेको छ। आज व्यापार २, होटल २५, फाइनान्स २,..

बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपिओ १५ गतेबाट, १० कित्ता पनि आवेदन दिन पाइने

Posted on Jan 21 2018
काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेबाट अतिरिक्त साधारण शेयर (एफपिओ) जारि गर्ने भएको छ। कम्पनीको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको..

शिवम् सिमेन्टले ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने

Posted on Jan 19 2018
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने प्रस्ताव यही माघ २१ हुने विशेष..

पञ्चकन्या माईले शेयर निष्काशन गर्ने, २० कित्तादेखि ५५ सय कित्तासम्म आवेदन दिन पाईने

Posted on Jan 17 2018
इलाम। इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ । इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६.१..

राधी विद्युतको आइपिओ बाँडफाँड, कसले कति पाए ?

Posted on Jan 17 2018
काठमाडौं । राधी बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर  आज बाँडफांड भएको छ । निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार आइपिओका ९५ हजार २१४ आवदेकले कम्पनीको..

दुई अर्ब बढीको म्युचुअल फण्डका इकार्इ भोलीदेखि निष्काशन हुँदै

Posted on Jan 15 2018
काठमाडौं । नेपालको पुँजी बजारमा नयाँ-नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पूँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय..

अपि पावरले ८ प्रतिशत बोनस दिने, दोर्दीले आइपीओ जारी गर्ने

Posted on Jan 15 2018
काठमाडौं । विभिन्न जलविद्युत् कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर घोषणा गरेका छन् । अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका हुन् । अपि पावर कम्पनीले..

एनआईसी एशिया ग्रोथ फण्डको १० करोड इकाई माघ २ गतेदेखि बिक्री खुल्दै

Posted on Jan 14 2018
काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा आगामी साताबाट बिक्रीमा आउने भएको छ । फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण..

सामुदायीक लघुवित्तको ३ लाख कित्ता आईपीओ माघ ९ गतेदेखि

Posted on Jan 11 2018
काठमाडौं । काभ्रेको साँगामा मुख्य कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता..

उन्नती माइक्रोफाइनान्सको आइपिओमा ४७ गुणा बढी आवेदन पर्यो

Posted on Jan 10 2018
काठमाडौं। उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्कासन गरेको आइपिओमा ४७ गुणा भन्दा धेरैको आवेदन परेको छ। संस्थाले चार दिनकालागि बिक्री खुला गर्दा दुर्इ लाख ४६ हजार आवेदकबाट ७९ करोड दुर्इ लाख रुपैयाँको..

सरकारी कोषमा रहेको ४ खर्ब ५ अर्ब रुपैयाँ पूँजीबजार मार्फत परिचालन गरिने

Posted on Jan 08 2018
काठमाडौं ।  नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । सरकारी स्वामित्वमा रहेका..

स्पर्स लघुवित्तले २ करोड ४० लाख रुपैयाँको आइपीओ जारी गर्ने

Posted on Jan 07 2018
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार आइपीओ जारी गर्ने भएको छ । संस्थाको प्रथम वार्षिक साधारण सभाले..

एन आइ सी एशिया क्यापिटलले एक अर्व रुपैंयाँको लगानी कोष निश्काशन गर्ने

Posted on Jan 05 2018
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी..

रसुवागढी हाईड्रोको १ करोड ६४ लाख कित्ता सेयर स्वीकृत

Posted on Jan 04 2018
काठमाडौं । चिलिमेको सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनीले विहीबार धितोपत्र बोर्डबाट एक करोड ६४ लाख २१ हजार ४० कित्ता प्राथामिक सेयर जारी गर्न अनुमति पाएको छ । विहीबार अनुमति पाएको..

उन्नति माइक्रोफाइनान्सको आइपीओ आज अन्तिम दिन

Posted on Jan 09 2018
काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गते शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५..

आरम्भ माइक्रोफाइनान्सको २ करोड ९४ लाख रुपैयाँको आईपीओ आउने

Posted on Jan 04 2018
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) जारी गर्ने निश्चित भएको छ । कम्पनीलाई आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले विहिबार अनुमति प्रदान गरेको छ । कम्पनीले सय..
Results 1041: You are at page 11 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411