काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गते सोमबारदेखि निष्काशन गरेको आईपिओमा चार दिनमा १८ गुणा बढी आवेदन परेको छ ।
सर्वसाधारणका लागि निष्काशन गरेको ७ करोड ६४ लाखको माग..
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा झिनो अंकले वृद्धि गरेको छ । नेप्से १ दशमलव ६४ अंकले बढेर १ हजार ३ सय ३९ दशमलव ६५ अंकको बिन्दुमा पुगेर कारोबार बन्द..
काठमाडौं । जेठ महिनाको पहिलो दिन नेप्से ४ दशमलव ३२ अंकले घटेर १ हजार ३ सय ३३ दशमलव ८५ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । बजार खुलेदेखि नेप्से..
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ बिक्रीमा आएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा कर्मचारी र सर्वसाधारणलाई सहित ८ लाख ४०..
काठमाडौं । बुधबार शेयर बजार ४ दशमलव ८७ अंकले ओरालो लागेको छ । बुधबार ४ दशमलव ८७ अंकले घटेर नेप्से परिसुचक १३५६ दशमलव १५ अंकमा पुगेर बन्द भएको छ ।
नेप्से..
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भेँडो मानसिकताले सेयरबजारमा उतारचढाव आउने बताएका छन् । ‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’, खतिवडाले भने, ‘जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी गर्नुहोस्,..
काठमाडौं । आजदेखि नेपालमै पहिलोपटक पुँजी बजार प्रदर्शनी शुरु भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले उक्त प्रदर्शनीको आयोजना गरेको हो ।
प्रदर्शनीमा प्रवेश गर्न पैसा लाग्ने छैन..
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १५ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै नेप्से १३६१ अंकमा कायम भएको छ।
अघिल्ला दुई दिनसम्म नेप्से घटेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु..
काठमाडौं । नेपाल सेवा लघुवित्तको साधारण सेयर आइबार बाँडफाँड भएको छ । लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड भएको हो । लघुवित्तको सेयर गोलाप्रथाबाट १६ हजार ७४०..
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख १२ गतेदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ बिक्री खुला गरेको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक..
काठमाडौं । यो साता सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। पाँच दिनको अवधिमा १०८ अंकले नेप्से बढेको छ। साताको पहिलो दिन आइतबार १२८० अंकमा रहेको नेप्से अन्तिम दिन बिहीबार १३८८..
काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कम्पनी अफिसमा नपुगेर पनि सेयर किनबेच आदेश दिन सक्ने गरि ब्याक अफिसमा रहेको सफ्टवेयर प्रयोग गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ ।
गत फागुन २६ गते..
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २३.९४ अंकले बढेको छ । नेप्से १.९५ प्रतिशतले बढ्दा १२५०.३९ अंकमा पुगेको हो ।
बिहीबार १६८ कम्पनीको सेयर खरिद बिक्री भएका छन् । १५..
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ४ लाख ६३ हजार ८२६ कित्ता थप साधारण सेयर(एफपिओ) निष्कासन गर्ने भएको छ । बैंकले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ५१:४९ प्रतिशत कायम..
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.२८ अंकले घटेको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा ११९२.९६ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज १ सय ५६ कम्पनीका १० लाख..
काठमाडौं । शिवम् सिमेन्टले ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ।
उत्पादनमूलक क्षेत्रका कम्पनीले पनि अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँमा प्रिमियम रकम थपेर आइपिओ जारी गर्न पाउनेगरी..
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको शेयर बजारप्रतिको धारणा विवादास्पद भइरहेको सन्दर्भमा मन्त्री खतिवडाले शुक्रबार प्रस्तुत गरेको श्वेतपत्रमा आफ्नो धारणा प्रष्ट पारेका छन् ।
अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्रमा भनिएको छ..
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली देखिएको छ । यद्यपि कारोबार रकममा भने उत्साह देखिएन । बिहिबार नेप्से परिसुचक १५.४८ अंकले बढेर १२२०.२९ बिन्दुमा पुगेर रोकिएको छ..
काठमाडौँ । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो ।
बजार..
काठमाडौं । नेपाली इतिहासमै पहिलो पटक ४४ घण्टामा सेयर बाँडफाँट भएको छ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर सबैभन्दा कम समयमा बाँडफाँट गरेर नयाँ रेकर्ड कायम गरिएको हो । ..
काठमाडौं । शेयर बजारको परिसुचक नेप्से सोमबार १६.६९अंकले खस्केको छ। कारोबारको पहिलो घण्टामा केहि बढेको सुचक दोस्रो घण्टा देखि झर्न थालेको हो।
सुचक उच्चतम बिन्दुमा पुग्दा १३१९.५१ अंकमा रहेको थियोे भने..
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले यही फागुन १५ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता..
काठमाडौं । आज प्रधानमन्त्रीमा बाम गठबन्धनको तर्फबाट केपी शर्मा ओली नियुक्त भएको खबरसँगसँगै शेयरबजारमा हरियालीको बहार छाएको छ । शेयर बजारमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ..
काठमाडौं । रसुवागढी र साञ्जेन हाइड्रोपावरले साधारण शेयर निष्कासन गरेका छन् । साञ्जेन जलविद्युत कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८७ लाख ६० हजार कित्ता र रसुवागढी हाइड्रोपावर कम्पनीले १ करोड..
काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म खुला गरेको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार विहान आइपिओ बाँडफाँड गरिएको हो ।
लघुवित्तको..
काठमाडौं । बुधवार शेयर बजार शून्य दशमलव ८६ प्रतिशत अर्थात १२ दशमलव शून्य १ अङ्कले घटेर १ हजार ३ सय ८२ दशमलव शून्य २ विन्दुमा पुगेको छ । अघिल्लो दिनको..
काठमाडौं । गएराति अमेरिकी अर्थतन्त्रमा निकै ठूलो भूकम्प गएको छ । सन् २००८ को आर्थिक संकटपछि अमेरिकी स्टक मार्केट निकै तल गएको छ ।
अमेरिकाको मुख्य उद्योगको सेयर राखेर तयार गरिएको..
काठमाडौं । सोमवार नेप्से परिसूचक १ हजार ४ सय दशमलव शून्य ५ विन्दुमा पुगेको छ । शेयर बजार शुरु भएको आधा घण्टासम्म केही अङ्क उकालो लागेको बजार त्यसपछि भने सुस्ताएको..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »