काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गरेका छन्। उनले यो वर्ष नेपालको संविधान जस्तो उल्लेख्य उपलब्धि भएको बताए। साथै वर्षको सुरुमा उत्पन्न दुखद घटना, नाकाबन्दीले..
प्रकाश सिलवाल
काठमाडौं । विनासकारी भूकम्पको पीडा, नयाँ संविधान प्राप्ति, अघोषित नाकाबन्दीको दुष्प्रभाव र राष्ट्रिय स्वाभिमानको चर्चासँगै वर्ष २०७२ व्यतित भएको छ।
जनप्रतिनिधिद्वारा संविधान जारी भई लोकतान्त्रिक सङ्घीय गणत्रन्त्रले संस्थागत स्वरुप धारण..
एजेन्सी । विश्वको सबैभन्दा लामो विमानको तस्वीर जारी गरिएको छ । ‘एअरल्याण्डर–१०’ नाम दिइएको यो विमान परीक्षण उडानको तयारीमा छ ।
यो विमान ९२ मिटर लामो छ । विश्वको अहिलेसम्मको सबैभन्दा..
अन्जली रम्तेल
काठमाडौं । रोजगारीका लागि दिनहुँ विदेशिने युवाको सङ्ख्या हजारौँ भए पनि सीप भएका युवाले खाली हात बस्नुपर्दैन भन्ने गतिलो उदाहरण हुन् युवा व्यवसायी रामशरण विश्वकर्मा ।
रसुवा, भोर्ले–९ का ३३..
विष्णु नेपाल
काठमाडौं । राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस प्रसव वेदनाका साथ १३औं महाधिवेशनमा होमिएको छ । पार्टी महाधिवेशनको तयारी भइरहँदा सभापति सुशील कोइरालालाई असामयिक..
हरिविनोद अधिकारी
अहिलेजस्तो रिक्तता १२औं महाधिवेशनमा पनि देखिएको थिएन । कांग्रेस सभापति सुशील कोइरालाकोे अवसानले पूरै महाधिवेशनलाई गाँज्नेछ र त्यागका लागि जन्मिएका एक मनीषिको अभावमा सबै कार्यवाहकमा गुटउपगुटको गन्ध मात्रै आउनेछ..
वासुदेव पौडेल
पोखरा । राणा शासनविरुद्धमा सङ्ठित हुने क्रममा जननायक बिपी कोइरालाको सक्रियतामा २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसका रुपमा गठित नेपाली काँग्रेस आफ्नो लगभग सात दशकको राजनीतिक यात्रामा १३औँ महाधिवेशनको सङ्घारमा..
नारायण अधिकारी
बर्दिया । चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका ७० वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा मारेर र मरेर सिद्धिएपछि यसपटक भने बर्दियामा विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।
चितवन राष्ट्रिय..
हरि बास्तोला
पोखरा । पोखरा उपमहानगरपालिका–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्वतीय पर्यटन अध्ययन गर्ने अध्येताका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
नेपाल पर्वतारोहण सङ्घको ११ करोड ३० लाख ४८ हजार ८५०..
कुमारप्रसाद चौलागाई
काठमाडौं । नेपाली काँग्रेसको यही फागुनमा हुने तेह्रौँ महाधिवेशनमा विगतमा सञ्चार तथा पत्रकारिता क्षेत्रबाट लोकतन्त्र र देश हितमा विशिष्ट योगदान दिएका बौद्धिक र परिपक्व प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने देखिएको..
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी दिल्लीमा । ओली छ दिने दिल्ली भ्रमणका क्रममा शनिबार मोदीसँग भेटका हुन । फोटो : एफपी/रासस
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय..
अशोक मेहता
संविधान संशोधन पूरा नभएसम्म नेपाल–भारत सम्बन्ध पहिलेको जस्तो हुन मुस्किल छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको शनिबारको संयुक्त प्रेस ब्रिफिङमा असमझदारी हटाउने त दाबी..
काठमाडौं । पूर्व प्रधानमन्त्री एंवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै अन्त्येष्टि गरिदै छ।
दिउँसो दुई बजेपछि दशरथ रङ्गशालाबाट सुरु भएको उनको शवयात्रा अहिले..
अग्नि चौलागाईं
अमेरिका । हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामासमक्ष हस्ताक्षरका लागि पुगेपश्चात् नेपालको तयारी पोसाक..
काठमाडौं । चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैयाँ (३ बिलियन युआन) लगानीमा ुचाइन टाउनु निर्माणका लागि अनुमति मागेको छ। सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक) ले काठमाडौंलाई औद्योगिक सहर..
नारायण ढुङगाना
चितवन । दुर्लभ वन्यजन्तुबारे लिने र तिनका अखेटोपहार हेर्न पाइने चितवनको रत्ननगर ७ टिकौलीस्थित महत्वपूर्ण ‘जैविक विविधता सूचना केन्द्र’ आफैं सूचनाविहीन भएर बसेको छ ।
रत्ननगरस्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको..
नारायण ढुङ्गाना
अहिले विकट चेपाङ गाउँमा चिउरी फुलेका छन् र त्यसका लोभमा किसान मौरी चराउन जङ्गल लागेका छन् । चिउरीको रसबाट बनेको मह ‘अग्र्यानिक’ र औषधिसमेत हुने भएकाले चिउरीको महमा उपभोक्ताको..
सूर्यचन्द्र बस्नेत
काठमाडौं । लन्डनका बब गिब्बन्स सन् १९७४ तिर स्नातकोत्तरको पढाइ सकेर घुम्ने योजना बनाउँदै थिए । सगरमाथाबारे पढेका र चलचित्र हेरेका उनले ढिलो नगरी नेपाल जाने निर्णय गरे ।
त्यसपछि..
कृष्ण अधिकारी
मकवानपुर । हावाबाट बिजुली निस्कन्छ भनेको सुन्दा मकवानपुर फापरबारी गाविस–२ भोर्लेनीका चतुरबहादुर घलानलाई पटक्कै विश्वास थिएन । पानी र घामबाट त बिजुली निस्कन्छ भन्ने देख्नुभएका उहाँलाई साँझ परेपछि र..
जाजरकोट । पुन्मा–३, मटेलाकी कालुदेवी पुन मगरले व्यावसायिक तरकारीखेती गर्न लागेको २५ वर्ष पुग्यो । सुरुमा तरकारीखेतीको आम्दानीले साँझ–बिहानको हात मुख जोर्न धौधौ पर्ने उनी हिजोआज वार्षिक ३ लाखभन्दा बढी..
पूर्णप्रसाद मिश्र
काठमाडौ । इन्धन अभावले यातायातको सास्ती बेहोर्नुपर्दा रेल र मेट्रो रेलको प्रसङ्ग उठ्ने गरेपनि नेपालमा रेल ‘कुरा बढी काम कम’ हुने विषय बन्दै आएको छ ।
सम्भाव्यता अध्ययन भएरपनि मेट्रो..
दीपक घिमिरे
लुम्बिनी । पर्याप्त जनचेतना र संवादको अभावमा कष्टकरपूर्ण जीवन बिताइरहेका रुपन्देही र नवलपरासी जिल्लाको दक्षिणी ग्रामीण भेगका किशोर–किशोरीको जीवनशैली र जीविकोपार्जन अहिले फेरिएको छ ।
आफ्नै समुदाय तथा टोलका व्यक्तिहरुसँग..
कृष्ण अधिकारी
काठमाडौ । औद्यागिक राष्ट्रहरुले तीव्र आर्थिक विकासको क्रममा गरेको कोइला, जैविक इन्धनको अत्यधिक उपयोगले ती राष्ट्रहरुलाई सम्बृद्धिको शिखरमा त पु¥यायो तर त्यसले निम्त्याएको जलवायु परिवर्तनको समस्याले आज विश्वकै भविष्यमाथि..
काँकडभिट्टा । झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)मा आज दिउँसो तेल भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ ।
बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १ः१५ बजेतिर..
काठमाडौँ । दर्ता भएर नियमित रुपमा सवारी कर नतिरेका सवारी साधनलाई छिटो कर तिर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
धेरै पुराना सवारी साधनले कर नतिरेकाले समयमै नतिर्नेको तथ्याङ्क सङ्कलन..
काठमाडौं । सरकारले हस्तलिखित सवारी लाइसेन्सको सट्टा विद्युतीय प्रविधिको स्मार्टकार्ड वितरण सोमबारदेखि सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट..
काठमाडौं । माइतीघर–तीनकुने नमूना सडकखण्डको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बाग्मतीमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको पक्की पुल निर्माण हुने भएको छ । नेटवर्क आर्च ब्रिज प्रविधिको पुल नेपालमै पहिलोपटक निर्माण गर्न..
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकामा खाली रहेको एक हजार ८५० र थप एक हजार ५०० गरी तीन हजार ३५० ट्याक्सी थप्ने प्रक्रिया सुरु गरेको छ । भौतिक पूर्वाधार..
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार मध्यान्ह काठमाडौं आसपासमा ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार मंगलबार १२ बजेर १७..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »