विविध

यस्तो छ १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट (पूर्णपाठ पढ्नुहोस्)

Posted on May 29 2019
काठमाडौं । सरकारले आव २०७६/७७ का लागि रु १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको..

आज संघीय बजेट आउँदै : यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठसहित)

Posted on May 29 2019
काठमाडौं । संघीय गणतन्त्र नेपालको आर्थिक वर्ष ०७६-०७७ को वार्षिक बजेट बुधबार संयुक्त सदनमा प्रस्तुत गरिँदैछ । नयाँ बजेट करिब १५ खर्बभन्दा बढीको हुने चर्चा छ । नेपालमा पहिलोपटक आजभन्दा ६८..

तराईँमा तापक्रम अझै बढ्ने, गर्मीबाट बच्न के गर्ने ?

Posted on May 28 2019
काठमाडौँ । अबका केही दिन नेपालको पश्चिम तराईँको तापक्रम थप वृद्धि हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम वृद्धि हुँदा तातो हावा चल्न सक्ने भएकोले सावधानी अपनाउन र..

सुन कसरी बन्यो ? वैज्ञानिकहरूले खोले यस्तो रहस्य

Posted on May 27 2019
काठमाडौं । सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र..

आजैबाट अबकास पाएका कंसाकारले के भने वाइडबडी काण्ड, कालोमोसो र जेल जीवनबारे

Posted on May 27 2019
काठमाडौं । नेपाल वायू सेवा निगममा १० वर्ष बिताएपछि आजबाट महाप्रबन्धक सुगरसत्न कंसाकार बिदा भएका छन् । सोमबार बिदाइ हुँदै गर्दा उनले ४१ वर्षको अवधिमा आफूले कसरी २ वटा संस्थामा..

अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइयो

Posted on May 26 2019
धनगढी । सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ । उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेञ्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई..

पेरूमा ८ म्याग्नेच्युडको भूकम्प

Posted on May 26 2019
एजेन्सी । दक्षिण अमेरिकी मुलुक  पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ।  स्थानीय समयअनुसार  आइतबार  बिहान  २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो। सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व..

किन भात खाँदा तौल घट्छ ? अध्ययनले यस्तो भन्छ

Posted on May 26 2019
काठमाडौं । जापानमा गरिएको एक सर्वेक्षणले भात खाँदा मानिसको तौल घट्ने देखाएको छ । यो सर्वेक्षण १३६ देशका मानिसमा गरिएको थियो । ती मानिसको भात खाने चलन तथा क्यालोरी इनटेकलाई..

सगरमाथा चढ्नेको लर्को, सर्वोच्च शिखर मै जाम !

Posted on May 24 2019
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको संख्या बढेसँगै बुधबार सगरमाथामा ट्राफिक जाम भएको छ । सगरमाथबाट आएको एफपीको तस्बिरमा पूरै चुचुरोमा आरोहीहरु लामबद्ध भएको देख्न सकिन्छ । हिमालका चुचुरोमा वल्लो..

यी हुन् सबैभन्दा धेरै सुन भएका देशहरु

Posted on May 24 2019
काठमाडौं । सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण..

दाइजो नपाउँदा बेहुलीलाई विवाह मण्डपमै छोडेर बेहुला हिडेपछि...........

Posted on May 23 2019
काठमाडौं । मोरङको जहदा गाउँपालिका ४ मा दाइजो नदिँदा बेहुली विवाह छोडेर हिँडेका बेहुला पक्राउ परेका छन्। जेठ ३ गते २४ वर्षीय लक्ष्मण राजवंशी दाइजो नपाएपछि विवाह मण्डपबाटै हिँडेका थिए। उनलाई..

लब्धप्रतिष्ठित व्यक्ति आपत्तिजनक अवस्थामा होटलमा भेटिएपछि......

Posted on May 23 2019
दमक । इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले होटल एवं लजमा छापा मार्ने क्रममा समाजका लब्धप्रतिष्ठित व्यक्ति भेटिएकाले समस्या भएको बताएका छन् । स्थानीय प्रशासनले समन्वय नगरेको र छापा मार्दा..

नेपालले पहिलो पटक सगरमाथाको उचाइ नाप्यो

Posted on May 22 2019
काठमाडौं । नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ । बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो । नापी अधिकृत खिमलाल गौतम, रविन कार्की..

चेक बाउन्स मुद्दामा खुश्बु ओलीलाई तीन महिना कैद

Posted on May 21 2019
काठमाडौं । चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना..

एनसेलपछि हेलो नेपाल काण्ड: ४ अर्ब ३१ करोड बुझाउन राजस्वको पत्र

Posted on May 20 2019
काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)लाई कम्पनीको शेयर स्वामित्व बिक्रीमा देखिएको पुँजीगत लाभकरको रकम तिर्न पत्र पठाएको छ। आन्तरिक राजस्व कार्यालय बानेश्वरले कम्पनीलाई पुँजीगत लाभ..

प्रधानमन्त्री ओलीलाई ‘मार्छु’ भन्ने तामाङ पक्राउ

Posted on May 20 2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्छु भन्दै फेसबूकमा कमेन्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिशंखु गाउँपालिकाका ३४ वर्षीय लालबहादुर तामाङलाई बिजुलीबजारबाट पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल..

एक्जिट पोल अनुसार मोदी स्पष्ट बहुमतको साथ भारतको पुनःप्रधानमन्त्री हुने

Posted on May 19 2019
एजेन्सी । आइतबार भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत सातौँ तथा अन्तिम चरणको मतदान सकिए लगत्तै एक्जिट पोलहरु सार्वजनिक भइरहेका छन्। निर्वाचन लोकसभाका  ५ सय ४२ सिटका लागि  भएको थियो। चारवटा अलग अलग..

अब मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य

Posted on May 19 2019
काठमाडौँ । काठमाडौँ उपत्यकामा मोटरसाइकलमा पछाडि बस्ने यात्रीहरुका लागि पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था ट्राफिक प्रहरीले फेरि गर्ने तयारी गरेको छ। पछाडि बस्ने यात्रीहरुले हेल्मेट नलगाएका कारण दुर्घटना बढेको तथ्यांकपछि ट्राफिक..

यस्तो छ विश्वकै पहिलो उड्ने ट्याक्सी, परीक्षण पनि सफल

Posted on May 19 2019
जर्मनको एउटा स्टार्ट–अप कम्पनीले विश्वकै पहिलो आफैँ उड्ने पाँच सिटयुक्त ट्याक्सी सार्वजनिक गरेको छ । लिलियम कम्पनीले अघिल्लो महिनामा मात्र यसको नमुना परीक्षण गरेको थियो जुन आफैँ माथि उडेर अवतरण..

धेरै विदेशी माफियाले नेपाली नागरिकता पाए-उपेन्द्र यादव

Posted on May 17 2019
काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पैसाको भरमा थुप्रै माफियाले नेपाली नागरिकता लिएको दाबी गरेका छन् । नागरिकता नपाउने वास्तविक नेपालीहरु भने धेरै रहेको उनले बताए । समाजवादी पार्टीले पोखरामा..

विश्वको पहिलो नास्तिकले पाए प्रमाणपत्र, के छ उनले पाएको प्रमाण पत्रमा

Posted on May 17 2019
भारतको हरियाणाको टोहानाका बासिन्दा रवि कुमार विश्वकै पहिलो नास्तिक भएका छन्। अब उनलाई रवि नास्तिकको नामबाट चिनिनेछ। उनलाई जिल्ला तहसिल कार्यालयले ‘नो कास्ट, नो रिलिजन, नो गड’ को प्रमाणपत्र नै..

शताब्दीपुरुष सत्यमोहन जोशीको कृति 'अरनिको' अब चिनियाँ भाषामा पनि

Posted on May 17 2019
काठमाडौं । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको अनुसन्धात्मक कृति अरनिको चिनियाँ भाषा प्रकाशित हुने भएको छ । ललितपुरको बखुम्हालस्थिति जोशीको निवासमा शुक्रबार पुग्नुभएका चिनियाँ राजदुत होउ यान्छीले सो..

धादिङलाई केन्द्र बनाएर फेरी भूकम्प गयो

Posted on May 17 2019
काठमाडौं । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो..

“नेपाल हिरो अफ ट्यालेन्ट” मा अडिसन दिनुहोस् र ७० लाख जित्नुहोस् !

Posted on May 17 2019
काठमाण्डौ । बहुप्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन यहि जेष्ठ ५, ६ र ७ गते काठमाण्डौमा हुनेछ । काठमाण्डौको यति पार्टी प्यालेस ५, ६ र ७  गते बिहान १० बजे..

‘भारतले नेपालको ६० हजार वर्ग किलोमिटर जमिन उपनिवेश' बनाएको विषय चीनमा उठ्यो

Posted on May 16 2019
काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपालको ६० हजार वर्ग किमि जमिन उपनिवेश बनाएको बताएका छन् । चीनमा सुरु भएको ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ नामक एसियाली सम्मेलनमा..

डिभिजन अधिकृतसहित २० जना विरुद्ध मुद्दा, को को हुन भ्रष्टाचारको मुद्दा खेप्ने

Posted on May 15 2019
काठमाडौं । डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धितालसमेत २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २०..

त्यो हो बर्दिया भनेपछि ‘बाघ’

Posted on May 14 2019
राजापुर  । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’..

काठमाडौँमा यौन व्यवसायमा संलग्न १ सय २५ जना पक्राउ

Posted on May 13 2019
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा..

किन दियो भोलि प्रदेश २ ले सार्वजनिक विदा ?

Posted on May 12 2019
जनकपुरधाम । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको हो । यस..

जब पाइलटले बेहोशी मै ४० मिनेट विमान उडाए

Posted on May 12 2019
एजेन्सी । अस्ट्रेलियामा एउटा अचम्मको घटना भएको छ । त्यहाँ प्रशिक्षु पाइलटले एडिलेड विमानस्थलमाथिको हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोशीमै विमान उडाएका छन् । उडानअघि उनले पर्याप्त मात्रामा निद्रा पाएका..
Results 252: You are at page 3 of 9
First Prev 1 2 3 4 5 6 7 8 9 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411