स्वास्थ्य/शिक्षा

​पाल्पामा एक करोड ७४ लाखको छात्रवृत्ति वितरण

Posted on Jun 30 2015
पाल्पा । जिल्ला शिक्षा कार्यालयले यस शैक्षिकसत्रमा करिब रु एक करोड ७४ लाख छात्रवृत्ति वितरण गरेको छ । प्रावि अपांग छात्रवृत्ति १९ लाख ८६ हजार रूपैयाँ, दलित छात्रवृत्ति २७ लाख ७७..

​कक्षा ११ को भर्ना फाराम शुल्क २५ रुपैयाँ निर्धारण

Posted on Jun 23 2015
काठमाडौ । कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत २५ रुपैयाँ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक..

एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण, ​यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा

Posted on Jun 19 2015
काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण..

​पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आँखा अध्ययन केन्द्र अब नेपालमै

Posted on Jun 18 2015
​काठमाडौं । आँखा र कान विशेषज्ञ उत्पादन गर्दै त्यससम्बन्धी सबैखाले सेवा प्रदान गर्न नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आँखा अध्ययन केन्द्र तथा अस्पताल सञ्चालनमा आउने भएको छ।   स्वदेशीसँगै विदेशी विद्यार्थीलाई एमडी अफथालमोलोजी,..

प्लस टुमा दुई दशकपछि स्थायी शिक्षक दरबन्दी

Posted on Jun 18 2015
काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद् गठन गरेर प्लस टुको पढाइ सुरु भएको दुई दशकपछि शिक्षा मन्त्रालयले पहिलोपटक शिक्षकको स्थायी दरबन्दी सिर्जना गरेको छ। स्थायी दरबन्दी स्थापना भएपछि आर्थिक समस्यामा..

​वीर अस्पतालको आइसियुका लागि जापानी महिलाले दिइन् एक करोड दुई लाख

Posted on Jun 18 2015
काठमाडौं । एक जना जापानी महिलाले वीर अस्पताललाई एक करोड दुई लाख रुपैयाँ सहयोग गरेकी छन् । जापानी महिला योगमाता काइको आइकावाले वीर अस्पतालको आइसियु सञ्चालनका लागि एक करोड २..

​अल्का र नर्भिकले सरकारको अनुदान नलिने

Posted on May 27 2015
काठमाडौं । अल्का अस्पतालले भूकम्पबाट घाइते भएकाहरुको उपचार गर्दा लागेको खर्च सरकारबाट नलिने निर्णय गरेको छ ।   राष्ट्रिय बिपत्तीमा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले सरकारले दिने भनिएको रकम नलिएको अल्का..

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १४ करोड क्षति

Posted on May 08 2015
चितवन । यही वैशाख १२ गतेको भूकम्पका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १४ करोड रूपैयाँभन्दा बढिको क्षति पुगेको छ । विश्वविद्यालयका अनुसार सबैभन्दा बढी क्षति हेटौँडामा रहेको वन विज्ञान सङ्कायको..

​मौसमी सिजिनल फ्लु र स्वाइन फ्लु कारण जाजरकोटका चार सय ३२ विद्यालय बन्द

Posted on Apr 16 2015
जाजरकोट । जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको..

​विद्यालय क्षेत्र सुधारका लागि अस्ट्रेलियाको ३१ करोड बढी अनुदान

Posted on Apr 15 2015
काठमाडौं । अस्ट्रेलिया सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रू। ३१ करोड १४ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । छ वर्षदेखि सञ्चालित उक्त कार्यक्रम कार्यान्वयन गर्न अस्ट्रेलियाले अनुदानस्वरुप..

शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा अध्ययन गरेकाहरुलाई शिक्षकको जागिर रोक्न माग

Posted on Apr 10 2015
काठमाडौ । शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा अध्ययन गरेकाहरुलाई शिक्षकको जागिर दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । शिक्षक सेवा आयोगको विज्ञापनमा शिक्षा संकायकै अध्यायन अनुमति पत्र लिएका..

​ अज्ञात रोगले एक छात्राको मृत्यु परीक्षा दिएका ३४ विद्यार्थी बिरामी

Posted on Apr 02 2015
जाजरकोट । रुघाखोकी, हातखुट्टा झमझमाउने र जिउ काम्ने रोगले यहाँ प्रवेशिका परीक्षा दिएकी एक छात्राको ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस अर्छानीको भगवती माविबाट यस वर्षको परीक्षा दिएकी सुस्मिता..

साढे ३ बजे केसीको अनशन तोडिने, डा केसी र मुख्यसचिवबीच सहमतिमा हस्ताक्षर

Posted on Apr 02 2015
काठमाडौ । डा गोविन्द केसी अनशन तोडेको १२ औं दिन आज साढे ३ बजे तोडिने भएको छ । डा केसी र सरकारका मुख्य सचिव लिलामणी पौडेलले भर्खरै सहमतिको मस्यौदामा हस्ताक्षर..

​आठ विद्यालय गाभ्ने र २१ को कक्षा घटाउने निर्णय

Posted on Apr 02 2015
चितवन । जिल्ला शिक्षा समिति चितवनले जिल्लामा सञ्चालित विद्यालयमध्ये आठ वटा गाभ्ने निर्णय गरेको छ । जिल्ला शिक्षा समितिको बुधबार बसेको बैठकले विद्यार्थी कम भएका र भौतिक पूर्वाधार नपुगेका आठ..

​देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प

Posted on Apr 01 2015
काठमाडौं । नेपाल चिकित्सक सङ्घले सरकारले अनशनरत प्रा डा गोविन्द केसीको मागलाई सम्बोधन नगरेको भन्दै देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेको छ । डा..

मेडिकल कलेजको सम्बन्धन रोक्नु अरवौं डुबाउने खेल

Posted on Mar 20 2015
काठमाडौं । बरिष्ठ चिकित्सक र मेडिकल कलेज सञ्चालकहरुले त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयले नयाँ सम्बन्धन रोकेर निजी लगानी डुबाउने षडयन्त्र गरेको आरोप लगाएका छन् । शिक्षा मन्त्रालयले मेडिकल कलेज खोल्न आशयपत्र (लेटर..

​प्रवेशिका परीक्षामा पौने छ लाख सहभागी, वैद्यकी श्रीमती पनि परीक्षार्थी

Posted on Mar 19 2015
काठमाडौ । माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानिने प्रवेशिका परीक्षा बिहीबारदेखि देशभर सुरू भएको छ । काठमाडौँ उपत्यकालगायत देशका सबै जिल्लामा एकै साथ परीक्षा गरिने हरेक वर्षको व्यवस्थाअनुरुप यस वर्ष नियमित..

​२६ विद्यालयका उत्कृष्ट एक सय दुई छात्रछात्रालाई चौधरी ग्रुपको छात्रवृत्ति

Posted on Mar 11 2015
काठमाडौं । नवलपरासीका उत्कृष्ट विद्यार्थीलाई चौधरी ग्रुपले छात्रवृत्ति वितरण गरेको छ । २०७० सालमा सामुदायिक विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाइ छात्रवृत्ति वितरण गरिएको हो ।   ग्रुपले प्रत्येक वर्ष ज्ञान..

​नेपालमै पहिलो पटक ३ शैक्षिक संस्था मिलेर इएमबिए कोर्स

Posted on Mar 08 2015
काठमाडौं । काठमाडौं डनबस्को कलेजले, लिटिल एञ्जल्स स्कूल र जेभियर एकेडेमीसँगको सहकार्यमा एक्जुकेटिभ माष्टर्स इन बिजनेश एडमिनेष्ट्रेसन (इएमबिए) कक्षा सञ्चालन गर्ने भएको छ। नेपालमै पहिलो पटक ३ वटा शैक्षिक संस्था..

​चितवनमा चारजनालाई स्वाइन फ्लु

Posted on Feb 26 2015
चितवन । छिमेकी मुलुक भारतमा स्वाइनफ्लुको माहामारी फैलिरहेका बेला सिमाना जोडिएको नेपालको चितवनमा चारजनामा स्वाइनफ्लुको सङ्क्रमण भएको फेला परेको छ । चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु ‘इन्फुल्न्जा..

​हिसानको कार्यालय सेन्ट्रल पार्कमा

Posted on Feb 20 2015
काठमाडौं । उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)ले सेन्ट्रल बिजनेश पार्कमा रहेको भवनमा आफ्नो कार्यालय खरीद गरेको छ । क्लिन इन्स्ट्रक्चर समूहले काठमाडौंको थापाथलीमा बनाएको उक्त सेन्ट्रल पार्कको भवनमा हिसानले कार्यालय..

विश्वविद्यालयमा आगलागी, १० लाख ऐतिहासिक दस्तावेज जले

Posted on Feb 01 2015
एजेन्सी, १८ माघ – रसियाको एक विश्वविद्यालयमा आगलागी हुँदा १० लाख भन्दा धेरै ऐतिहासिक दस्तावेज जलेको छ । शुक्रबार विहानदेखि शनिबार अबेरसम्म आगलागी हुँदा इन्ष्टिच्युट अफ साइन्टिफक इन्फरमेशन अन सोसल..

​कक्षा ११ को परीक्षाफल सार्वजनिक, ४७.२६ प्रतिशत उत्तीर्ण

Posted on Jan 19 2015
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परिषदले सोमबार सार्वजनिक गरेको परीक्षफलमा नियमिततर्फ ४७.२६ प्रतिशत परीक्षार्थी उत्तिण भएका छन् । २ लाख २५ हजार ३७३ जना..

कक्षा ११ को परीक्षाफल सार्वजनिक हुँदै

Posted on Jan 19 2015
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । परिषदले ५ माघ दिउँसो परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको स्रोतले जनाएको छ । परिषद उच्चस्रोतका अनुसार..

​क्याम्पसले भित्र्यायो सय मुरी धान

Posted on Dec 29 2014
लमजुङ - सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ कृषि क्याम्पसले यस वर्ष सय मुरी धान भित्र्याएको छ। क्याम्पसको जग्गामा रोपिएको धान क्याम्पस प्रमुख लालप्रसाद अम्गाईको नेतृत्वमा कर्मचारी, प्राध्यापक..

विदेशी विद्यार्थी थप २९ महिनासम्म अमेरिका बस्न सक्ने

Posted on Dec 25 2014
वासिङट्न डिसी - अमेरिकी सरकारले त्यहाँ अध्यननरत विदेशी विद्यार्थीलाई थप २९ महिनासम्म अमेरिका बस्न दिने नयाँ कार्यक्रम ल्याएको छ । त्यसका लागि राष्ट्रपति बाराक ओबामाले अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपिटी) कार्यक्रमको..

त्रिविद्वारा नयाँ विश्वविद्यालयलाई जग्गा दिन अस्वीकार

Posted on Dec 24 2014
काठमाडौं - शिक्षामन्त्री चित्रलेखा यादवले त्रिभुवन विश्वविद्याललाई विश्वविद्यालयको मातहतमा रहेकोल चितवन, महेन्द्रनगर तथा सुर्खेतस्थित जग्गा नयाँ विश्वविद्यालयलाई दिन दिएको निर्देशन अस्वीकार गरेको छ । सरकारले सन् २००९ मा त्रिविको स्वामित्वमा..

वार्षिकमा भन्दा सेमेस्टर प्रणालीमा दोब्बर उत्तीर्ण

Posted on Dec 24 2014
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले केन्द्रीय विभाग अन्तर्गत सबै स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्ने निर्णयप्रति निकै ठूलो आलोचना खेप्ने परेको थियो । विद्यार्थी संगठनहरुले आवश्यक तयारी नभएकाले हचुवाको भरमा सेमेस्टर..

​सभासदहरुले शिक्षाका समस्या समाधान गर्न सरकारले ध्यान नदिएको आरोप

Posted on Dec 14 2014
काठमाडौं । सभासदहरुले शिक्षाका समस्या समाधान गर्न सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । एमबीबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको, जनकशिक्षा सामग्री केन्द्रमा अस्तव्यस्तता बढेको, हरेक बर्ष पाठ्पुस्तकको अभाव हुने गरेको र शिक्षक..

केयूले एमबीबीएस ३२ लाखमै पढाउने

Posted on Dec 14 2014
काठमाडौं- निजी क्षेत्रका मेडिकल कलेजले ४५ लाख रुपैयाँसम्म असुल गरिरहेको एमबीबीएस पढाइ काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलीखेल मेडिकल कलेजले ३२ लाख रुपैयाँमै सम्भव तुल्याइदिएको छ ।  कलेजले ३२ लाख शुल्क कायम..
Results 213: You are at page 7 of 8
First Prev 1 2 3 4 5 6 7 8 Next Last

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411