स्वास्थ्य/शिक्षा

​एम्बुलेन्स दुर्घटनामा तीनजनाको मृत्यु

Posted on Dec 28 2015
इलाम । बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा..

​निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ३५० को उपचार

Posted on Dec 28 2015
पर्वत । यहाँको एक बिकट गाउँमा आयोजना गरिएको निःशुल्क आँखा तथा दन्त शिविरमा एक हजार ३५० जनाको उपचार गरिएको छ ।  जिल्लाको लुंखुदेउराली गाविसमा तीनदिनसम्म सञ्चालित शिविरमा ३७३ जनाको दाँत परीक्षण..

​वन समूहद्वारा विद्यालय भवन बनाउन आर्थिक सहयोग

Posted on Dec 28 2015
म्याग्दी । म्याग्दीको एक सामुदायिक वन समूहले विद्यालयको भवन बनाउन रु तीन लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।  बेनी नगरपालिका– ९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता..

स्वास्थ्यको बजेटले पहुँचवालाको घरसम्म सडक बनाएकोमा स्थानियको आपत्ति

Posted on Dec 25 2015
भक्तपुर । भक्तपुरको गाविस तथा नगरपालिका लगायतका स्थानीय निकायले स्वास्थ्यको बजेट कटौति गरी  सडक र गोष्ठीलगायतमा बजेट विनियोजन गर्ने गरेकोमा सरोकारवालाहरुले आपत्ति प्रकट गरेका छन् ।  पहुँचवालाहरुले आफ्नो घरआँगनमा धारा र..

​एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट सहयोग

Posted on Dec 25 2015
परासी । नवलपरासीको गैँडाकोटस्थित सहज सामुदायिक अस्पताललाई एम्बुलेन्स खरिदका लागि चार लाख सहयोग प्राप्त भएको छ ।  अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न नवलपरासी घर भई हाल अमेरिकामा रहनुभएका रामराज पोखरेलले आफ्नो..

​पूर्वाञ्चलमा धमाधम औषधि आउन थाल्यो

Posted on Dec 22 2015
मोरङ । पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको छ । स्वास्थ्य सेवा विभागले हवाई जहाजमार्फत औषधि आयात गरेपछि पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको पूर्वाञ्चल क्षेत्रीय मेडिकल..

​स्वास्थ्य क्षेत्रमा स्वेदशी लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड

Posted on Dec 21 2015
काठमाडौँ । व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आजको बैठकमा सांसदहरुले स्वास्थ्य क्षेत्रमा स्वेदशी लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।  ‘खोप सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७१’..

आयात गरिएका ७० ट्रक औषधि रक्सौलमा चार महिनादेखि थन्कियो

Posted on Dec 16 2015
पर्सा । नेपालका लागि आयात गरिएका ७० ट्रक औषधि सीमापारी रक्सौलको लक्ष्मीपुरमा चार महिनादेखि थन्किएको छ । भारत सरकारले रिरुटिङको अनुमति दिएपनि ढुवानीका साधन उपलब्ध नभएको कारण रु ४५ करोड मूल्यभन्दा..

​समय नभएका विद्यार्थीलाई मोबाइल एप्स र इन्टरनेटबाट समेत पढाउने योजना

Posted on Dec 16 2015
काठमाडौँ । सरकारले रेडियो र एफएमबाट पढ्न नपाउने र समय नमिल्ने कक्षा १० का विद्यार्थीका लागि अब मोबाइल एप्स तथा इन्टरनेटबाट समेत पढ्ने व्यवस्था मिलाउने योजना बनाएको छ ।  भूकम्प र..

​भन्ने पढ्छु, गर्ने अर्थोकै

Posted on Nov 23 2015
काठमाडौं  । विदेशमा अध्ययन गर्न जान ‘नो अब्जेक्सन लेटर’का लागि आवेदन दिने अधिकांश विद्यार्थी रोजगारीका लागि जाने गरेको शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन कार्यालयले जनाएको छ । उपल्लो तहमा अध्ययन..

​मेडिकल काउन्सिलद्वारा २३ कलेजको सिट संख्या निर्धारण

Posted on Oct 18 2015
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले यस वर्षका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा विद्यार्थी संख्या निर्धारण गरेको छ । काउन्सिलको २५ र २९ असोजमा बसेको पूर्ण बैठकले शैक्षिक सत्र..

​शिक्षा ऐनको संशोधन विधेयक मन्त्रिपरिषदमा, डा. केसीका मागमा वार्ता गर्न सरकारलार्इ आग्रह

Posted on Sep 04 2015
  काठमाडौँ । शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा ऐन, २०२८ आठौँ संशोधन विधेयकमा अर्थ मन्त्रालयबाट आफूले अपेक्षा गरेअनुसार समयमा समर्थन नभए पनि विधेयक चाँडै संसदमा आउने बताएकी छन् । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ..

​कक्षा १२ को विज्ञान विषयको नतिजा सार्बजनिक, गतबर्षको भन्दा धेरै उत्तीर्ण, ७० जनाको परीक्षा रद्ध

Posted on Aug 28 2015
काठमाडौं । उच्च माद्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान र सँस्कृत विषयको परीक्षाफल सार्बजनिक गरेको छ । शुक्रबार सार्बजनिक नतिजा अनुसार नियमित तर्फ ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण..

​‘विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारी तत्काल पदपुर्ति गरियोस’

Posted on Aug 19 2015
काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा रिक्त रहेको पदहरुमा तत्काल पदपुर्ति गर्न सरकारसँग माग गरेका छन । बुधबार बिहान बसेको संयुक्त बैठकले उक्त पदका लागि राजनीतिक भागबण्डा भन्दा माथि उडेर..

​एमबिएस र एमए अर्थशास्त्रको परीक्षाफल प्रकाशित

Posted on Aug 17 2015
काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ मङ्सिर/पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फका स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ।  यसैगरी २०७१ मङ्सिर/पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ..

​शल्यक्रियाका क्रममा डाक्टर नै बेहोस, बिरामीको मृत्यु

Posted on Aug 13 2015
मुम्बई । भारतको मुम्बईमा एक बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सक नै बेहोस भएपछि बिरामीको मत्यु भएको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार सियोन अस्पतालमा मुम्बई निवासी ६५ वर्षीय वामन जारेको फोक्सोको..

चौधरी फाउण्डेसनद्वारा भक्तपुरमा क्षतिग्रस्त विद्यालय पुनर्निर्माण

Posted on Aug 07 2015
काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त भक्तपुर दरवार स्क्वायर क्षेत्रको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरी शुक्रवार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।   गत वैशाख १२ गतेको विनाशकारी..

​त्रिवि र भारतको आसाम डाउन टाउन विश्वविद्यालयबीच सम्झौता

Posted on Jul 29 2015
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र भारतको आसामस्थित डाउन टाउन विश्वविद्यालयबीच आपसी शैक्षिक तथा प्राज्ञिक आदानप्रदान सम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको छ । त्रिविका उपकुलपति डा हिराबहादुर महर्जन र आसाम विश्वविद्यालयका उपकुलपति..

​पाल्पामा एक करोड ७४ लाखको छात्रवृत्ति वितरण

Posted on Jun 30 2015
पाल्पा । जिल्ला शिक्षा कार्यालयले यस शैक्षिकसत्रमा करिब रु एक करोड ७४ लाख छात्रवृत्ति वितरण गरेको छ । प्रावि अपांग छात्रवृत्ति १९ लाख ८६ हजार रूपैयाँ, दलित छात्रवृत्ति २७ लाख ७७..

​कक्षा ११ को भर्ना फाराम शुल्क २५ रुपैयाँ निर्धारण

Posted on Jun 23 2015
काठमाडौ । कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत २५ रुपैयाँ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक..

एसएलसीमा ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण, ​यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा

Posted on Jun 19 2015
काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण..

​पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आँखा अध्ययन केन्द्र अब नेपालमै

Posted on Jun 18 2015
​काठमाडौं । आँखा र कान विशेषज्ञ उत्पादन गर्दै त्यससम्बन्धी सबैखाले सेवा प्रदान गर्न नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आँखा अध्ययन केन्द्र तथा अस्पताल सञ्चालनमा आउने भएको छ।   स्वदेशीसँगै विदेशी विद्यार्थीलाई एमडी अफथालमोलोजी,..

प्लस टुमा दुई दशकपछि स्थायी शिक्षक दरबन्दी

Posted on Jun 18 2015
काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद् गठन गरेर प्लस टुको पढाइ सुरु भएको दुई दशकपछि शिक्षा मन्त्रालयले पहिलोपटक शिक्षकको स्थायी दरबन्दी सिर्जना गरेको छ। स्थायी दरबन्दी स्थापना भएपछि आर्थिक समस्यामा..

​वीर अस्पतालको आइसियुका लागि जापानी महिलाले दिइन् एक करोड दुई लाख

Posted on Jun 18 2015
काठमाडौं । एक जना जापानी महिलाले वीर अस्पताललाई एक करोड दुई लाख रुपैयाँ सहयोग गरेकी छन् । जापानी महिला योगमाता काइको आइकावाले वीर अस्पतालको आइसियु सञ्चालनका लागि एक करोड २..

​अल्का र नर्भिकले सरकारको अनुदान नलिने

Posted on May 27 2015
काठमाडौं । अल्का अस्पतालले भूकम्पबाट घाइते भएकाहरुको उपचार गर्दा लागेको खर्च सरकारबाट नलिने निर्णय गरेको छ ।   राष्ट्रिय बिपत्तीमा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले सरकारले दिने भनिएको रकम नलिएको अल्का..

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १४ करोड क्षति

Posted on May 08 2015
चितवन । यही वैशाख १२ गतेको भूकम्पका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १४ करोड रूपैयाँभन्दा बढिको क्षति पुगेको छ । विश्वविद्यालयका अनुसार सबैभन्दा बढी क्षति हेटौँडामा रहेको वन विज्ञान सङ्कायको..

​मौसमी सिजिनल फ्लु र स्वाइन फ्लु कारण जाजरकोटका चार सय ३२ विद्यालय बन्द

Posted on Apr 16 2015
जाजरकोट । जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको..

​विद्यालय क्षेत्र सुधारका लागि अस्ट्रेलियाको ३१ करोड बढी अनुदान

Posted on Apr 15 2015
काठमाडौं । अस्ट्रेलिया सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रू। ३१ करोड १४ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । छ वर्षदेखि सञ्चालित उक्त कार्यक्रम कार्यान्वयन गर्न अस्ट्रेलियाले अनुदानस्वरुप..

शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा अध्ययन गरेकाहरुलाई शिक्षकको जागिर रोक्न माग

Posted on Apr 10 2015
काठमाडौ । शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा अध्ययन गरेकाहरुलाई शिक्षकको जागिर दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । शिक्षक सेवा आयोगको विज्ञापनमा शिक्षा संकायकै अध्यायन अनुमति पत्र लिएका..

​ अज्ञात रोगले एक छात्राको मृत्यु परीक्षा दिएका ३४ विद्यार्थी बिरामी

Posted on Apr 02 2015
जाजरकोट । रुघाखोकी, हातखुट्टा झमझमाउने र जिउ काम्ने रोगले यहाँ प्रवेशिका परीक्षा दिएकी एक छात्राको ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस अर्छानीको भगवती माविबाट यस वर्षको परीक्षा दिएकी सुस्मिता..
Results 201: You are at page 6 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411