स्वास्थ्य/शिक्षा

​स्तन क्यान्सर आफैँ पत्ता लगाउन सिकाइँदै

Posted on Feb 24 2016
नारायण अधिकारी  चितवन । नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफँैले गर्न सकिने भन्दै यहाँको..

​सरकारले आगामी बर्ष ३०० वटा बोडिङ्ग स्कुल खोल्ने तयारी

Posted on Feb 08 2016
प्रकाश सिलवाल काठमाडौं । सामुदायिक विद्यालयको गुणस्तर खस्कदो र विद्यार्थीको सङ्ख्या घट्दै गएको गुनासो बढेका बेला सरकारले ठूला र आवासीय विद्यालय स्थापनाको अवधारणा ल्याएको छ ।  आउँदो आर्थिक वर्षदेखि लागू हुने सो..

​सात वर्षदेखि चन्दा उठाएर विद्यालय सञ्चालन

Posted on Feb 02 2016
जाजरकोट । सल्यान कालागाउँ– ७ नेटामा रहेको श्री निम्न माध्यमिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आइरहेको छ । निजी स्रोतमा रहेका शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आइरहेको विद्यालयले..

​खाना पाकेपछि मात्र नुन हाल्न चिकित्सकको आग्रह

Posted on Feb 01 2016
काठमाडौं । खाना पाकेपछि मात्र नुन हाल्न र दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन् । खाना पकाउँदा पकाउँदै नुन हाल्दा आयोडिनको मात्रा नष्ट हुने हुँदा..

​कृषि विश्वविद्यालयले अब आङ्गिक क्याम्पस सञ्चालन गर्ने

Posted on Jan 29 2016
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले कास्कीको पुरनचौरमा यसै शैक्षिक सत्रदेखि आङ्गिक क्याम्पस सञ्चालन गर्ने भएको छ ।  विश्वविद्यालयको आफ्नै क्याम्पसबाहेक आङ्गिक रुपमा सञ्चालन गर्न लागिएको यो पहिलो हो ।..

​चाउमिन उद्योगबाट आकर्षक आम्दानी

Posted on Jan 27 2016
म्याग्दी । जिल्लाको रुम गाविस– ६ जेमका एक युवाले वैदेशिक रोजगारी त्यागेर सुरु गरेको चाउमिन उद्योगबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।  दरबाङ बजारमा ‘आशिष एण्ड आशा’ उद्योग सञ्चालन गरेका..

​खस’ भाषासँग सम्बन्धित शब्दकोष ‘खसिया आखर’ निर्माण गर्दै आचार्य

Posted on Jan 27 2016
जुम्ला । कर्णालीका ज्येष्ठ पत्रकार तथा संस्कृतिविद् रमानन्द आचार्य यस क्षेत्रमा बोलिने ‘खस’ भाषासँग सम्बन्धित शब्दकोष निर्माणमा लामो समयदेखि जुट्नुभएको छ ।  विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान बिलय हुन..

​कोरियाको सहयोगमा सञ्चालित अस्पतालमा आइसियु सेवा सुरु

Posted on Jan 22 2016
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको सहयोगमा सञ्चालित मध्यपुरथिमि नगरपालिका वडा नं ११ स्थित कोरिया–नेपाल मैत्री अस्पतालले सर्जिकल सघन उपचार कक्ष ९आइसियु० सञ्चालनमा ल्याएको छ ।  आइसियु कक्षको बिहीबार रोज क्लब अफ कोरियाका..

​दर्जन बढी ठूला आयोजना अलपत्र

Posted on Jan 21 2016
परासी । नदीजन्य निर्माण सामग्री ९ढुङ्गा, गिट्टी, बालुवा० को चर्को अभाव हँुदा जिल्लामा सञ्चालित एक दर्जन बढी ठूला आयोजना अलपत्र परेका छन् ।  चालु आवमा नदीजन्य वस्तुको ठेक्का लाग्न नसक्दा निर्माण..

​कोरियाली शिक्षकको नेपाली विद्यार्थी र विद्यालय मोह

Posted on Jan 21 2016
सूर्यचन्द्र बस्नेत काठमाडौं  । कोरियामा तीन दशकदेखि शिक्षक काम गर्दै आएका ली से जुङ नाथेश्वरी प्राथमिक विद्यालय पुग्न थालेको पाँच वर्ष भयो ।  काठमाडौँदेखि १७ किलोमिटर पूर्वको कागेश्वरी मनोहरा नगरपालिका आलापोटको यो..

​कक्षा ११ को परीक्षाफल सार्वजनिक, ४९.२० प्रतिशत विद्यार्थी उत्तीर्ण

Posted on Jan 14 2016
भक्तपुर । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्च माध्यमिक परिषद्का उपाध्यक्ष डा चैतन्य..

​पोषणमा सुधार ल्याउन गर्भवती आमालाई कुखुरा वितरण

Posted on Jan 14 2016
कञ्चनपुर । गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन कञ्चनपुरमा आमाहरुलाई कुखुरा वितरण गरिएको छ ।  जिल्लाका दैजी, कृष्णपुर, रैकवार विचवा, बाइसे विचवा र शङ्करपुर गाविसका नमुना वडाबाट छनोट गरिएका ४५..

​ शैक्षिक गुणस्तर वृद्धिका लागि १० खर्ब लाग्ने योजना

Posted on Jan 13 2016
प्रकाश सिलवाल काठमाडौँ, । शैक्षिक गुणस्तर वृद्धिका लागि ल्याइएको सातवर्षे ‘विद्यालय क्षेत्र विकास योजना ९एसएसडिपी०’ कार्यान्वयनका लागि करिब रु १० खर्ब लाग्ने अनुमान गरिएको छ ।  शिक्षा मन्त्रालयले ल्याएको सो योजना र..

​अस्पतालमा बिरामीको चाप वृद्धि, दरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या

Posted on Jan 12 2016
भक्तपुर । आर्थिक अवस्था कमजोर भएका बिरामीको बढ्दो चाप रहेको भक्तपुर अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या आएको छ ।  सरकारले केन्द्रीय अस्पतालका रुपमा परिभाषित गरे पनि क्षेत्रीय अस्पतालसरहको सुविधासमेत नदिएको सो..

​शिक्षा विधेयकमा संसदीय समितिले बृहद् छलफल चलाउने

Posted on Jan 07 2016
काठमाडौँ । व्यवस्थापिका–संसद्मा प्रस्तुत शिक्षा ऐन, २०२८ (आठौँ संशोधन) लाई बृहद् छलफल गरेर मात्रै पारित गरिने प्रतिबद्धता संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले गर्नुभएको..

​इन्जिनियरिङ कक्षा सञ्चालन गर्न महायज्ञमा रु दुई करोड सङ्कलन

Posted on Jan 07 2016
पाल्पा । इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले पाल्पाको रामपुरस्थित दरैठाटी उच्च माविद्वारा सञ्चालित श्रीमद्भागवत् कथा प्रवचन तथा धनधान्याञ्चल ज्ञानमहायज्ञमा आजसम्म रु दुई करोड ४३ लाख ४१ हजार ७१८ सङ्कलन भएको..

​भक्तपुर अस्पतालमा मुटुरोग उपचार सेवा सुरु

Posted on Jan 07 2016
भक्तपुर । भक्तपुर अस्पतालले जिल्लाका मुटु रोगका बिरामीलाई लक्षित गरी मुटु रोगसम्बन्धी उपचार सेवा सुरु गरेको छ । अस्पतालले प्रत्येक दिन मुटु रोगको परीक्षण सेवा सुरु गरेको हो । सेवा..

​एक डक्टरद्वारा २० विपन्न छात्रछात्रालाई एसएलसीसम्म लाग्ने सबै खर्च व्यहोर्ने

Posted on Jan 07 2016
चितवन । एक चिकित्सकले चितवनको शक्तिखोर र सिद्धि गाविसका विपन्न परिवारका २० बालबालिकालाई एसएलसीसम्म लाग्ने सबै खर्च व्यहोरेर पठनपाठनमा सहयोग गर्ने भएको छ ।  चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक..

​मस्तिष्क मृत्यु भइसकेका व्यक्तिबाट मिर्गौला लिन सकिने प्रावधानसहितको विधेयक बन्दै

Posted on Jan 05 2016
नारायण न्यौपाने काठमाडौँ । मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन अङ्ग प्राप्त गर्न सकिने नातेदारको सूचीलाई फराकिलो तुल्याउँदै विधेयकलाई अन्तिमरुप दिने तयारी भइरहेको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले..

​गाउँकै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि बसाइँ सराइ रोकियो

Posted on Jan 05 2016
पर्वत । गाउँको विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु भएपछि पर्वतको एक गाउँमा केटाकेटीलाई सहरमा पढाउने नाममा हुने बसाइँ सराइ रोकिएको छ ।  स्थानीय गोर्लाङ्धाम निम्न माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालिएपछि दक्षिण..

​फेसबुकले जुटायो विद्यालयलाई आर्थिक सहयोग

Posted on Jan 05 2016
खोटाङ । भूकम्पले क्षतिग्रस्त खोटाङको एक विद्यालय पुनःमर्मतका लागि फेसबुकमार्फत मलेसियाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  गत वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त नुनथला–८ स्थित नवज्योति प्राविको पुनः मर्मतका लागि..

​उच्च शिक्षा सुधार परियोजनाका लागि मेचीबाट दुईवटा क्याम्पस छानिए

Posted on Jan 05 2016
झापा । विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना (एचइआरपी) मा मेची अञ्चलबाट कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा र दमक बहुमुखी क्याम्पस छनोट भएका छन् ।  विश्व बैंकको सहयोगमा आयोगद्वारा कार्यान्वयन भइरहेको..

​प्रस्तावित शिक्षा ऐनसम्बन्धी विधेयक संशोधनको माग

Posted on Jan 04 2016
काठमाडौँ । प्रस्तावित शिक्षा ऐनसम्बन्धी विधेयकका कारण एउटै मन्त्रालयअन्तर्गतका दुई निकायबाट दुई स्तरका जनशक्ति उत्पादन हुने अवस्था सिर्जना भएको भन्दै उक्त विधेयकमा संशोधन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  प्राविधिक शिक्षा..

​युनिसेफले छ करोड ६५ लाख खर्च गर्ने

Posted on Jan 04 2016
बैतडी । बैतडीमा चालु आवमा संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले विभिन्न क्षेत्रमा रु छ करोड ६५ लाख ७१ हजार १८० खर्च गर्ने जनाएको छ ।  सो रकम स्थानीयस्तरको योजना तर्जुमा, एचआइभी एड्स,..

​शिक्षा क्षेत्रमा रु १६ करोडको सम्झौता

Posted on Jan 04 2016
परासी । नवलपरासीमा जिल्ला शिक्षा कार्यालयले नवलपुर क्षेत्रमा करिब १२० विद्यालयसँग भौतिक संरचना निर्माण गर्न करिब रु १६ करोड बराबरको सम्झौता गरेको छ ।  विद्यालयमा भौतिक निर्माणअन्तर्गत, दुईकोठे, तीनकोठे, चारकोठे, छकोठे..

​भूकम्पपीडित विद्यार्थीका लागि निःशुल्क सन्ध्याकालीन कक्षा

Posted on Dec 31 2015
रमेश गिरि भक्तपुर । भूकम्पपीडित विद्यार्थीलाई लक्षित गरी भक्तपुरको च्यामासिंहस्थित बागेश्वरी उच्च माध्यमिक विद्यालयले निःशुल्क सन्ध्याकालीन कक्षा सुरु गरेको छ ।  भूकम्पले घर भत्केर टहरामा बसिरहेका विद्यार्थीले टहरामा पढ्न नसक्ने भएपछि विद्यालयले..

​पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ पारित

Posted on Dec 28 2015
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२’ लाई सर्वसम्मतिले पारित ग¥यो ।  स्वास्थ्यमन्त्री रामजनम चौधरीले मधेसी मोर्चाका सांसदको नाराबाजीका बीचमा सरकारका तर्फबाट सो विधेयक प्रस्तुत गर्नुभएको थियो..

​बिरामी पर्न थाले भूकम्पपीडित विद्यालयका विद्याथी, पढाई प्रभावित

Posted on Dec 28 2015
भक्तपुर । भूकम्पले विद्यालय भवन भत्काएर मान्द्रोले बेरेको अस्थायी टहरामा पढ्दै आएका भूकम्पपीडित विद्यालयका विद्यार्थी अत्यधिक जाडोका कारण बिरामी पर्न थालेका छन् ।  मान्द्रोले बेरेर जस्ताको छानो भएको अस्थायी सिकाइ केन्द्रमा..

​एम्बुलेन्स दुर्घटनामा तीनजनाको मृत्यु

Posted on Dec 28 2015
इलाम । बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा..

​निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ३५० को उपचार

Posted on Dec 28 2015
पर्वत । यहाँको एक बिकट गाउँमा आयोजना गरिएको निःशुल्क आँखा तथा दन्त शिविरमा एक हजार ३५० जनाको उपचार गरिएको छ ।  जिल्लाको लुंखुदेउराली गाविसमा तीनदिनसम्म सञ्चालित शिविरमा ३७३ जनाको दाँत परीक्षण..
Results 199: You are at page 5 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411