काठमाडौं । शिक्षक सेवा आयोगको शनिवार बसेको बैठकले पाँचै विकास क्षेत्रका ६ सय ११ शिक्षक पदका लागि दरखास्त आब्हान गर्ने निर्णय गरेको हो ।
२०६३ बैशाख १० पछि रिक्त रहेका मावि..
काठमाडौं । तोकिएभन्दा बढी मूल्यमा औषधी विक्री गरेको आरोपमा पक्राउमा परेका लोमस फर्मास्युटिकल्स र देउराली जनता फर्मास्युटिकल्सका संचालकलाई प्रहरीले रिहा गरेको छ । पक्राउप्रति उद्योगी व्यवसायीको चर्को विरोध र दबाबपछि..
काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका जायज माग पूरा गराउन आफूले पहल गर्ने बताएका छन्।
विश्वविद्यालय मातहतका आङ्गिक क्याम्पसका प्रमुख र क्याम्पस सञ्चालक समितिका अध्यक्षले आज अध्यक्ष..
काठमाडौं । मानव जीवनको स्वास्थ्यमा प्रत्यक्ष जोडिने औषधिमा कालोबजारी गरेको अभियोगमा दुई कम्पनीमा प्रशासनले छापा हानेको छ ।
बजार मूल्यभन्दा चर्को मूल्यमा औषधि बेचेर कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र..
भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताए।
जनक शिक्षा सामग्री केन्द्रमा..
काठमाडौं । कर्मचारी संचय कोषमा कार्यरत व्यवस्थापकीय तथा अन्य कर्मचारीमा ज्ञान र सीप बिकासका लागि नियमितरुपमा तालिम प्रदान गर्न कर्मचारी संचय कोष र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच एक सहमति..
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली साक्षर, शिक्षित र दक्ष बनाउने गरी नयाँ शिक्षा नीति तर्जुमाका लागि सरोकार भएकाहरुलाई आग्रह गर्नुभएको छ ।
शिक्षा मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको..
नारायण अधिकारी
चितवन । नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफँैले गर्न सकिने भन्दै यहाँको..
प्रकाश सिलवाल
काठमाडौं । सामुदायिक विद्यालयको गुणस्तर खस्कदो र विद्यार्थीको सङ्ख्या घट्दै गएको गुनासो बढेका बेला सरकारले ठूला र आवासीय विद्यालय स्थापनाको अवधारणा ल्याएको छ ।
आउँदो आर्थिक वर्षदेखि लागू हुने सो..
जाजरकोट । सल्यान कालागाउँ– ७ नेटामा रहेको श्री निम्न माध्यमिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आइरहेको छ । निजी स्रोतमा रहेका शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आइरहेको विद्यालयले..
काठमाडौं । खाना पाकेपछि मात्र नुन हाल्न र दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन् । खाना पकाउँदा पकाउँदै नुन हाल्दा आयोडिनको मात्रा नष्ट हुने हुँदा..
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले कास्कीको पुरनचौरमा यसै शैक्षिक सत्रदेखि आङ्गिक क्याम्पस सञ्चालन गर्ने भएको छ ।
विश्वविद्यालयको आफ्नै क्याम्पसबाहेक आङ्गिक रुपमा सञ्चालन गर्न लागिएको यो पहिलो हो ।..
म्याग्दी । जिल्लाको रुम गाविस– ६ जेमका एक युवाले वैदेशिक रोजगारी त्यागेर सुरु गरेको चाउमिन उद्योगबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
दरबाङ बजारमा ‘आशिष एण्ड आशा’ उद्योग सञ्चालन गरेका..
जुम्ला । कर्णालीका ज्येष्ठ पत्रकार तथा संस्कृतिविद् रमानन्द आचार्य यस क्षेत्रमा बोलिने ‘खस’ भाषासँग सम्बन्धित शब्दकोष निर्माणमा लामो समयदेखि जुट्नुभएको छ ।
विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान बिलय हुन..
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको सहयोगमा सञ्चालित मध्यपुरथिमि नगरपालिका वडा नं ११ स्थित कोरिया–नेपाल मैत्री अस्पतालले सर्जिकल सघन उपचार कक्ष ९आइसियु० सञ्चालनमा ल्याएको छ ।
आइसियु कक्षको बिहीबार रोज क्लब अफ कोरियाका..
परासी । नदीजन्य निर्माण सामग्री ९ढुङ्गा, गिट्टी, बालुवा० को चर्को अभाव हँुदा जिल्लामा सञ्चालित एक दर्जन बढी ठूला आयोजना अलपत्र परेका छन् ।
चालु आवमा नदीजन्य वस्तुको ठेक्का लाग्न नसक्दा निर्माण..
सूर्यचन्द्र बस्नेत
काठमाडौं । कोरियामा तीन दशकदेखि शिक्षक काम गर्दै आएका ली से जुङ नाथेश्वरी प्राथमिक विद्यालय पुग्न थालेको पाँच वर्ष भयो ।
काठमाडौँदेखि १७ किलोमिटर पूर्वको कागेश्वरी मनोहरा नगरपालिका आलापोटको यो..
भक्तपुर । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उच्च माध्यमिक परिषद्का उपाध्यक्ष डा चैतन्य..
कञ्चनपुर । गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन कञ्चनपुरमा आमाहरुलाई कुखुरा वितरण गरिएको छ ।
जिल्लाका दैजी, कृष्णपुर, रैकवार विचवा, बाइसे विचवा र शङ्करपुर गाविसका नमुना वडाबाट छनोट गरिएका ४५..
प्रकाश सिलवाल
काठमाडौँ, । शैक्षिक गुणस्तर वृद्धिका लागि ल्याइएको सातवर्षे ‘विद्यालय क्षेत्र विकास योजना ९एसएसडिपी०’ कार्यान्वयनका लागि करिब रु १० खर्ब लाग्ने अनुमान गरिएको छ ।
शिक्षा मन्त्रालयले ल्याएको सो योजना र..
भक्तपुर । आर्थिक अवस्था कमजोर भएका बिरामीको बढ्दो चाप रहेको भक्तपुर अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या आएको छ ।
सरकारले केन्द्रीय अस्पतालका रुपमा परिभाषित गरे पनि क्षेत्रीय अस्पतालसरहको सुविधासमेत नदिएको सो..
काठमाडौँ । व्यवस्थापिका–संसद्मा प्रस्तुत शिक्षा ऐन, २०२८ (आठौँ संशोधन) लाई बृहद् छलफल गरेर मात्रै पारित गरिने प्रतिबद्धता संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले गर्नुभएको..
पाल्पा । इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले पाल्पाको रामपुरस्थित दरैठाटी उच्च माविद्वारा सञ्चालित श्रीमद्भागवत् कथा प्रवचन तथा धनधान्याञ्चल ज्ञानमहायज्ञमा आजसम्म रु दुई करोड ४३ लाख ४१ हजार ७१८ सङ्कलन भएको..
भक्तपुर । भक्तपुर अस्पतालले जिल्लाका मुटु रोगका बिरामीलाई लक्षित गरी मुटु रोगसम्बन्धी उपचार सेवा सुरु गरेको छ । अस्पतालले प्रत्येक दिन मुटु रोगको परीक्षण सेवा सुरु गरेको हो । सेवा..
चितवन । एक चिकित्सकले चितवनको शक्तिखोर र सिद्धि गाविसका विपन्न परिवारका २० बालबालिकालाई एसएलसीसम्म लाग्ने सबै खर्च व्यहोरेर पठनपाठनमा सहयोग गर्ने भएको छ ।
चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक..
नारायण न्यौपाने
काठमाडौँ । मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन अङ्ग प्राप्त गर्न सकिने नातेदारको सूचीलाई फराकिलो तुल्याउँदै विधेयकलाई अन्तिमरुप दिने तयारी भइरहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले..
पर्वत । गाउँको विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु भएपछि पर्वतको एक गाउँमा केटाकेटीलाई सहरमा पढाउने नाममा हुने बसाइँ सराइ रोकिएको छ ।
स्थानीय गोर्लाङ्धाम निम्न माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालिएपछि दक्षिण..
खोटाङ । भूकम्पले क्षतिग्रस्त खोटाङको एक विद्यालय पुनःमर्मतका लागि फेसबुकमार्फत मलेसियाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
गत वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त नुनथला–८ स्थित नवज्योति प्राविको पुनः मर्मतका लागि..
झापा । विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना (एचइआरपी) मा मेची अञ्चलबाट कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा र दमक बहुमुखी क्याम्पस छनोट भएका छन् ।
विश्व बैंकको सहयोगमा आयोगद्वारा कार्यान्वयन भइरहेको..
काठमाडौँ । प्रस्तावित शिक्षा ऐनसम्बन्धी विधेयकका कारण एउटै मन्त्रालयअन्तर्गतका दुई निकायबाट दुई स्तरका जनशक्ति उत्पादन हुने अवस्था सिर्जना भएको भन्दै उक्त विधेयकमा संशोधन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
प्राविधिक शिक्षा..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »