स्वास्थ्य/शिक्षा

एक जना विद्यार्थीको वार्षीक खर्च १८ हजार

Posted on Sep 20 2016
काठमाडौं । एक जना विद्यार्थीका लागि वार्षीक सरदर १८ हजार रुपैयाँ खर्च हुने गरेको छ । सरकार, गैरसरकारी संस्था, दातृ निकाय र अभिभावकले पूर्वप्राथमिकदेखि विश्वविद्यालय शिक्षासम्म गर्दै आएको लगानीका आधारमा..

​नेपाल औषधि लिमिटेडले ४८ प्रकारका औषधि उत्पादन गर्ने

Posted on Sep 19 2016
काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो..

​ १२ कक्षाको परिक्षाफल प्रकाशित, नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

Posted on Sep 12 2016
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका..

​स्नातकोत्तर र बिएएलएलबीको परीक्षाफल प्रकाशित

Posted on Aug 23 2016
काठमाडौँ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७२ नियमितको समाजशास्त्र र मानवशास्त्र विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको..

नयाँ विद्यालय ब्यवस्थापन समिति गठन नगर्न सर्वोच्च अदालतको आदेश

Posted on Aug 17 2016
काठमाडौं । शिक्षा ऐन जारी भएसँगै नयाँ विद्यालय ब्यवस्थापन समितिको गठन गर्नु पर्ने भए पनि तत्कालका लागि उक्त प्रावधान लागू नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । शिक्षा..

​अब नेपालमै हाइड्रोपावर इन्जिनियरिङको पढाइ हुने

Posted on Aug 17 2016
काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ ।    विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका..

​स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

Posted on Aug 16 2016
काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ वैशाखरजेठमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।  परीक्षाफल www.educationsansar.com,..

कक्षा १२ को परीक्षाफल प्रकाशित, ७३.७७ प्रतिशत उर्तिण

Posted on Aug 07 2016
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा आज सार्वजनिक गरेको छ । आइतबार बेलुकी बसेको बोर्डको परीक्षा समितिको बैठकले उक्त नतिजा सार्वजनिक..

पहुँचवाला अस्पताल र संघसंस्थालाई ३२ करोड

Posted on Aug 04 2016
काठमाडौं ।आफैँले ल्याएको निर्देशिकालाई छलेर सरकारले पहुँचका आधारमा संघसंस्था तथा अस्पताललाई बाँड्न बजेटमै करोडौँ रकम छुट्याएको पाइएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पताल र संघसंस्थालाई बाँड्नका लागि सरकारले ३२ करोड २८ लाख..

उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो

Posted on Aug 03 2016
काडमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी०..

​टिचिङ हस्पिटलमा डायलाइसिस सेन्टर एनसेलको सहयोगमा निर्माण

Posted on Jul 29 2016
काठमाडौं । एनसेलको सहयोगमा टिचिङ हस्पिटलमा डे केयर डायलाइसिस सेन्टर निर्माण भएको छ । यसले टिचिङ हस्पिटललाई मृगौला सम्बन्धि रोगको उपचारमा क्षमता अभिवृद्धि गर्ने छ । मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानुदिन..

सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली

Posted on Jul 12 2016
काठमाडौं । प्रत्येक नेपालीले वर्षमा औसत ६४ लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ । स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ । त्यसभन्दा सात लिटर बढी..

एसएलसीमा ग्रेड प्वाइन्ट चार हासिल गर्ने समीक्षा बोर्ड फस्ट

Posted on Jun 17 2016
बुटवल ।  रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् । सतप्रतिशत ल्याउँदै समीक्षा 'बोर्ड फस्ट' भएको दाबी उनको स्कुल र परिवारले..

एसएलसीको मार्कसिटमा कति अंक आयो थाहा पाउने सुत्रसहित

Posted on Jun 16 2016
काठमाडौं । यसपालीको एसएलसी परीक्षाको नतिजा ग्रेड प्रणालीबाट सार्बजनिक भएको छ । यसअघि पास, फेल सहित विद्यार्थीले कुन विषयमा कति अंक ल्याए भन्ने थाहा पाउन सकिन्थ्यो । तर, यस पटक ग्रेड..

​एसएलसी परीक्षाको नतिजा सार्वजनिक नतिजासहित

Posted on Jun 16 2016
काठमाडौं । यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो। ग्रेडिङ..

आज सार्वजनिक हुने एसएलसी परिक्षाको नतिजा कसरी थाहा पाउने ? यसरी हेर्नुहोस (विवरणसहित)

Posted on Jun 16 2016
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । बिहीबार दिउँसो दुई..

बिबिएसको परीक्षाफल प्रकाशित, आठ परीक्षार्थी कारबाहीमा, त्रिविबाटै निष्काशन

Posted on Jun 14 2016
काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक तह (बिबिएस) प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।   असोज तथा मंसिर र पुसमा सञ्चालित सो..

उच्च माध्यमिक शिक्षा परिषद् खारेज हुँदै

Posted on Jun 09 2016
काठमाडौँ ।  शिक्षा (आठौँ संशोधन) ऐन संसद्बाट पारित भएसँगै शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई दिने सुविधासम्बन्धी विधि तयार गर्ने काम सुरु गरेको छ ।  शनिबार संसद्ले पारित गरेको तर प्रमाणीकरण भइनसकेको..

अस्थायी शिक्षकको बिदाइखर्च चार अर्ब

Posted on Jun 09 2016
काठमाडौं । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ। अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने वा निश्चित रकम लिएर घर फिर्ता हुनेमध्ये एक..

कलिलो उमेरमै गर्भपतन गराउने बढे

Posted on Jun 08 2016
काठमाडौं । रुपन्दैही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीहरुको संख्या बढी देखिएको छ । गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवती रहेको पाइएको आजको गोरखापत्रमा समाचार छ । गर्भपतन गराउने..

एसएलसी परीक्षा हट्यो, १२ सम्म माध्यमिक शिक्षा, शिक्षा ऐन संशोधन विधेयक पारित

Posted on Jun 04 2016
काठमाडौं । सहकारी संस्थाले स्कुल चलाउन नपाउने भएका छन् । साथै अस्थायी शिक्षकहरुलाई ‘गोल्डेन हृयाण्डसेक’ लिएर अवकासमा जाने बाटो खुलेको छ । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास..

पूर्व शिक्षा अधिकारीले घरबाटै शिक्षक नियुक्त र सरुवा गरेपछि.............

Posted on May 31 2016
प्रकाश सिलवाल जनकपुर। ‘शिक्षक हुँ’ भन्दै आफैँले नियुक्तिपत्र बोकेर जिल्ला शिक्षा कार्यालयमा धाएका आधारमा राज्य कोषबाट तलब दिन मिल्छ रु शैक्षिक अनियमितताका अनेक उदाहरण भेटिने धनुषामा यस्तै भएको छ । नियुक्तिपत्र देखाउँदै..

​अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा नेपालमा, इन्र्टनसिप अष्टेलियामा

Posted on May 30 2016
काठमाडौ । यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सञ्चालनमा आउने भएको छ ।  करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली सङ्घ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी..

विवादका बावजुद शिक्षा विधेयक समितिबाट पारित, कम्पनीमा दर्ता भई निजी विद्यालय संचालन गर्न नपाईने

Posted on May 25 2016
काठमाडौं । लामो छलफल र बहस पश्चात असहमतिका वावजुद शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।  व्यवस्थापिका संसद अन्र्तगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज..

​४ बर्षदेखि भर्ना नलिएको त्रिविले रामपुर क्याम्पसमा यस बर्ष भर्ना लिने

Posted on May 25 2016
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दबाबका कारण चार वर्षअघि देखि रामपुरमा भर्ना रोकेको त्रिभुवन विश्वविद्यालयले यस वर्ष पुनः कृषि विषयको भर्ना लिने भएको छ ।    कृषिको महत्व बढिरहेका बेला..

कक्षा १ को मासिक शुल्क २८ हजार

Posted on May 05 2016
काठमाडौं । ललितपुरको युलेन्स र रातोबंगला स्कुलले कक्षा १ मा मासिक शिक्षण शुल्क महँगो लिने गरेको पाइएको छ । युलेन्सले कक्षा १ मा २८ हजार र रातो बंगलाले मासिक २५..

​भ्रमपूर्ण विज्ञापन गर्ने, नियम विपरीतका चिकित्सालयको दर्ता खारेज हुने

Posted on Apr 18 2016
काठमाडौँ । सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ । आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई..

​नेपालमै प्रयोग हुन्छन् सात सय प्रजातिका जडिबुटी, १५० थरीका जडिबुटी निर्यात

Posted on Apr 01 2016
अच्युत रेग्मी  काठमाडौ। नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा..

​प्रवेशिका परीक्षा सुरु, ‘विद्यार्थीमा भय र त्रास छैन’

Posted on Mar 31 2016
प्रकाश सिलवाल  काठमाडौं । भूकम्प र अघोषित नाकाबन्दीको असर बिर्सँदै सवा छ लाख परीक्षार्थी (एसएलसी)प्रवेशिका परीक्षामा सामेल भएका छन्।    बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा शान्तिपूर्ण सञ्चालन भइरहेको..

६ सय ११ मावि शिक्षकका लागि दरखास्त खुल्यो

Posted on Mar 13 2016
काठमाडौं । शिक्षक सेवा आयोगको शनिवार बसेको बैठकले पाँचै विकास क्षेत्रका ६ सय ११ शिक्षक पदका लागि दरखास्त आब्हान गर्ने निर्णय गरेको हो । २०६३ बैशाख १० पछि रिक्त रहेका मावि..
Results 205: You are at page 4 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411