स्वास्थ्य/शिक्षा

काँचो प्याज खानुस्, ६ थरी रोग निको पार्नुस्

Posted on Jan 28 2018
काठमाडौं । भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा..

जाडोमा बदाम खाँदा फाइदै फाइदा हुन्छ

Posted on Jan 19 2018
काठमाडौं । जाडो याममा घाम ताप्दै बदाम खानुमा विशेष मज्जा हुन्छ। बदाम जति स्वादिलो हुन्छ, त्यसका फाइदा पनि त्यति नै छन्। बदाममा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले सबै उमेर समूहका व्यक्तिलाई..

आजबाट कुष्ठरोग निवारण अभियान शुरु हुँदै

Posted on Jan 19 2018
काठमाडौं । सरकारले कुष्ठरोग अति प्रभावित जिल्लामा आजबाट कुष्ठरोग निवारण अभियान शुरु गर्दैछ । कैलाली, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा अभियान शुरु गर्न लागेको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ । अभियान अन्तर्गत तालिमप्राप्त..

लमजुङका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

Posted on Jan 17 2018
लमजुङ । लमजुङका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी छन् भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक..

नेपालमा सञ्चालित भारतीय विद्यालय बन्द गर्न सिफारिस

Posted on Jan 16 2018
काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक..

शक्ति बढाउनका लागि पिउँनुस् यो एनर्जी ड्रिंक, धेरै फाइदा गर्छ

Posted on Jan 12 2018
आयुर्वेदमा केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक मानिएको छ । यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै पुरानो जमानाका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे । यसले सन्तानोत्पत्तिको क्षमता बढाउनुका साथै पुरुषहरूको..

गोलभेंडाको जुस पिउनुका फाइदा यस्ता छन्

Posted on Jan 07 2018
काठमाडौं । गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको..

प्याब्सन पूर्व अध्यक्ष डा बाबुराम पोखरेलको निधन

Posted on Jan 07 2018
काठमाडौं । भीएस निकेतनका संस्थापक तथा प्याब्सनका पूर्व अध्यक्ष डा बाबुराम पोखरेलको आज निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६:०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान..

ट्युमर ठिक पार्ने मोरिङ्गाको व्यावसायिक उत्पादन

Posted on Dec 03 2017
काठमाडौं । ए–वान फार्म प्रालिले औषधीय गुणयुक्त मोरिङ्गा वनस्पतिको विक्री शुरु गरेको छ । तराई क्षेत्रमा उत्पादन हुने सजिवन जस्तै देखिने बहुगुणी वनस्पति मोरिङ्गाको व्यवसायिक उत्पादन र प्रयोग नेपालमा पनि..

नेपालको औसत प्रजनन दर २.३, कुन प्रदेशका महिलाले कति बच्चा जन्माउछन ?

Posted on Nov 16 2017
काठमाडौ । नेपालका महिलाहरुको औसत प्रजनन दर २.३ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य क्षेत्रमा हरेक पाँच वर्षमा गरिने नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण (डीएचएस) ०१६ ले नेपालमा महिलाको प्रजनन..

ललितपुरको भैंसेपाटीमा गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल स्थापना

Posted on Oct 12 2017
काठमाडौं । गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल स्थापना गरिएको छ । ललितपुरको भैंसेपाटीमा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पताल निर्माण गरेका हुन् । बुधबार एनआरएनए..

काठमाडौं विश्वविद्यालयको वार्षिक बजेट चार अर्ब रुपैयाँ

Posted on Jul 05 2017
धुलिखेल । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ७६ औँ सभा बैठकले आव २०७३–७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४–७५ मा गर्नुपर्ने कार्यक्रम र..

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

Posted on Jun 16 2017
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण..

नेपाल राष्ट्र बैंकबाट एकै पटक एघार संस्थाले पाए गाभ्ने र गाभिने स्वीकृति

Posted on Jun 13 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ९ संस्थालाई अन्तिम स्वीकृति तथा दुईलाई सैद्धान्तिक स्वीकृति दिएको हो । नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकसहित विभन्न एघार बैंक तथा..

स्वास्थ्य मन्त्रालयको साढे ४४ करोड अनुदान, कुनलाई अस्पताललाई कति ?

Posted on Jun 13 2017
काठमाडौं । स्वास्थ्य मन्त्रालयले २७ वटा सामुदायीक अस्पताललाई पुँजीगत अनुदान दिने भएको छ । मन्त्रालयलले आर्थिक बर्ष २०७३/७४ को स्वीकृत कार्यक्रमअनुसार सामुदायीक अस्पताललाई अनुदान दिन लागेको हो । सामुदायीक अस्पतालहरुलाई (दोश्रो..

दुई महिनादेखि शिक्षक वेपत्ता, विद्यार्थीको रिजल्ट पालेले निकाले

Posted on Jun 02 2017
बाजुरा । बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ । चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन..

चुरोट-खैनीको खोलमा अबदेखि सन्देशमूलक चित्र पुरै छाप्नुपर्ने

Posted on May 08 2017
काठमाडौँ । सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ । आजदेखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली..

​अब कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बर लगायतका तालिममा एकवर्षे कोर्स

Posted on Mar 29 2017
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले गरेको व्यावसायिक पाठ्यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा..

प्राधिकरणले एसएलसी परीक्षा अवधिभर कतै लोडसेडिङ नगर्ने

Posted on Mar 06 2017
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी माध्यमिक शिक्षा परीक्षा (एसएलसी) परीक्षाभर देशरभर लोडसेडिङ नगर्ने भएको छ । चैत १ देखि १४ गतेसम्म विहान बेलुकाको पिक आवरमा लोडसेडिङ नगर्ने गरी तयारी..

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’का लागि बीस अर्ब ऋण आउने

Posted on Feb 14 2017
काठमाडौँ,  सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ (एसएसडिपी) का लागि विश्व बैंकबाट प्राप्त हुने २० अर्ब रुपैयाँ ऋण ग्रहण गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो ऋणका सम्बन्धमा वार्ता गर्न एक..

विद्यालयलाई एक दम्पतीद्धारा रु ३० लाखको जग्गादान

Posted on Jan 31 2017
म्याग्दी । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् । विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत..

​त्रिभुवन विश्वविद्यालयले हेटौँडा क्याम्पसमा भर्ना लिन नपाउने

Posted on Jan 30 2017
चितवन । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई..

​वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन, रोजगारीको समस्या उस्तै

Posted on Jan 27 2017
काठमाडौं । नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन्।    उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको..

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा पन्त नियुक्त

Posted on Jan 20 2017
काठमाडौं । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा राजेन्द्र पन्त नियुक्त भएका छन् । बालस्वास्थ्य महाशाखाका निर्देशक डा पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी बिहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका..

शिक्षण अस्पताललाई जापानको ६९ करोड २० लाख सहयोग

Posted on Dec 28 2016
काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ । उक्त सहमति..

कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

Posted on Dec 15 2016
काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । र, नतिजा अनुसार १ लाख ३७ हजार..

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा, ४ अर्ब रुपैयाँ फ्रिज हुने अवस्थामा

Posted on Dec 01 2016
काठमडौं । देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको..

​चेतावनीमूलक सन्देश राख्ने नेपाल विश्वमै पहिलो

Posted on Nov 13 2016
काठमाडौँ । सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको हो । यसअघि विश्व स्वास्थ्य..

विद्यालय क्षेत्र विकास कार्यक्रमको बजेट ६ खर्ब ४६ अर्ब

Posted on Oct 20 2016
काठमाडौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम ९एसएसडीपी०का लागि ६ खर्ब ४६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आउँदो पाँच वर्षका लागि ल्याइएको यो कार्यक्रम केही दिनभित्रै कार्यान्वयनमा ल्याइनेछ..

अब सरकारी अस्पतालमा आफ्नै औषधि पसल हुने

Posted on Oct 16 2016
काठमाडौँ । अब सरकारी अस्पतालमा आफ्नो छुट्टै फार्मेसी औषधि पसल सञ्चालनमा आउने भएको छ, गोरखापत्र दैनिकमा खबर छापिएको छ । स्वास्थ्य मन्त्रालयले अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट..
Results 206: You are at page 3 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411