अर्थ व्यापार

अड्किएका करिब ७०० मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने

Posted on Aug 24 2017
मोरङ । भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ । भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भीमनगर–भण्टाबारी भन्सार..

बिकु सहकारीको एटिएम, स्वास्थ्य बीमा र ट्याब्लेट बैकिङ सेवा शुरु

Posted on Aug 22 2017
गैँडाकोट। बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक एटिएम सेवाको शुभारम्भ गरेको छ । सत्ताइसौँ वार्षिकोत्सव समारोहको अवसर पारेर संस्थाले सदस्य बीमा कार्यक्रम, एटिएम सेवा र..

विद्युत प्राधिकरण र पिपल्सबीच विद्युत् खरिद सम्झौता

Posted on Aug 22 2017
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित  कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त..

विद्युत् प्राधिकरणको महशुल अब अनलाइनबाटै तिर्न सकिने

Posted on Aug 21 2017
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन। नेपाल..

दूधको मुल्य बढ्यो, अब प्रतिलिटर ७० रुपैयाँ पर्ने

Posted on Aug 17 2017
काठमाडौं । आज भदौ १ गते देखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धि भएको छ । दुग्ध विकास संस्थानको बैठकले दुधको मूल्य बृद्धि गरेको हो । दुग्ध विकास संस्थान र..

नेसनल ट्रेडिङमा ४ करोडका ‘ब्राण्डेड ह्वीस्की’ कामै नलाग्ने, जग्गा बेचेर कर्मचारीलाई तलब

Posted on Jul 19 2017
काठमाडौँ । नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री-वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकर आदि सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । लामो समयसम्म ती सामान बिक्री(वितरण गर्न विभिन्न समस्या..

डावर नेपालको २५ वर्षः बार्षिक १० अर्बको कारोबार, १ हजारलाई रोजगारी

Posted on Jul 11 2017
काठमाडौं । डावर नेपाल आफ्नो सेवा प्रारम्भ गरेको २५ वर्ष पुुरा गरेको छ । नेपालमा डावर नेपालको स्थापना सन् १९८९ मा भएको थियो र व्यापारिक उत्पादन सन् १९९२ बाट शुरु..

इन्धनको मुल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक भाडा घटाए

Posted on Jul 04 2017
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर..

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब किन्दा कति पर्छ ?

Posted on Jul 02 2017
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो ।..

महानगरको बिज्ञापन कर उठाउने जिम्मा निजी कम्पनीलाई

Posted on Jun 22 2017
काठमाडौँ। आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । काठमाडौँको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउँदै आएकामा आगामी साउन १ गतेदेखि निजी क्षेत्रलाई दिन लागिएको..

काठमाडौका ७८ प्रतिशत घरधनीले तिर्दैनन् बहाल कर

Posted on Jun 18 2017
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहँुदा कामपामा रहेका..

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Posted on Jun 16 2017
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । निगमले तीनवटै पेट्रोलियम पदार्थमा..

बिज्ञापन कर काठमाडौं महानगरमा लक्ष्यभन्दा बढी असुली

Posted on Jun 16 2017
काठमाडौं। काठमाडाँ महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा  एक करोड ५५ लाख रुपैयाँ बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विज्ञापन करमा  पाँच करोड रुपैयाँ..

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बृज सिमेन्टको साथ

Posted on Jun 15 2017
काठमाडौं । वैज्ञानिक अनुसन्धान कार्यका सामाजिक अभियन्ता म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व महावीर पुनलाई बृज सुपर प्रिमियम ओपीसी सिमेन्टको ब्रान्ड एम्बेसडर भई यस कम्पनीलाई पु¥याउनु भएको योगदान स्वरूप राष्ट्रिय आविष्कार केन्द्रका..

अनलाइनको माध्यामबाट चार महिनामा एक सय ४४ उद्योग दर्ता

Posted on Jun 12 2017
काठमाडौं । उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो । विभागका..

एभरेष्ट बहुराष्ट्रिय कम्पनीले पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने

Posted on Apr 27 2017
काठमाडौं  । नेपाली बहुराष्ट्रिय कम्पनी माउण्ट एभरेष्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । केन्द्रीय कार्यालय काठमाडौं रहेको सो कम्पनीले एमइ ट्राभल एण्ड टुर्स प्रालि नामक..

तथ्यांक विभागले भन्यो- यो वर्ष ६.९४ प्रतिशत आर्थिक वृद्धि

Posted on Apr 26 2017
काठमाडौँ । चालु आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो ।   चालु आर्थिक..

नेपालमा लगानी गरे मनग्य नाफा हुने उद्योगमन्त्रीको दाबी

Posted on Apr 21 2017
काठमाडौं । नेपालमा लगानी गरे मनग्य नाफा हुने उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताएका छन् । कूटनीतिक नियोगका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा उनले नेपालमा लगानी गरी फाइदा लिनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह..

टिफाको तेस्रो बैठक भोली, अमेरिकी लगानी आकर्षित र व्यापार विस्तारमा सहयोगी हुने

Posted on Apr 19 2017
काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार काठमाडौंमा हुँदैछ । नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८..

लोडसेडिङ हटेपछि औद्योगिक क्षमता र रोजगारी बढ्यो

Posted on Apr 18 2017
काठमाडौं । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ । सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला वर्षमा..

विश्व बैंकले वित्तीय क्षेत्र बिकासको लागि १० अर्ब ७० करोड सहयोग गर्ने

Posted on Apr 11 2017
काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्र बिकासको लागि १० अर्ब ७० करोड रुपैयाँको सहयोग उपलब्ध गराएको छ । मंगलबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा विश्व बैंकका तर्फबाट कन्ट्रि डाइरेक्टर क्युमाओ फ्यान र..

नेपाल एयरलाइन्सको पुरानो बोइङ बिक्रीमा, न्यूनतम मूल्य १७ लाख मिलियन डलर

Posted on Apr 11 2017
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित मर्मतसम्भारको..

साना जलविद्युत्, विकास र विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Posted on Mar 28 2017
काठमाडौँ । साना जलविद्युत् आयोजनाको विकास र विस्तारका विषयमा दक्षिण एसियाली मुलुकको ज्ञान सीप र अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । नेपाल विज्ञान..

मूल्य निर्धारण र मूल्य जोखीम कम गर्न वस्तु विनिमय बजारसम्बन्धी विधेयक संसदमा

Posted on Mar 21 2017
काठमाडौं  । व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई  बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी,..

​मुस्ताङमा तत्काल नुन उत्पादन सम्भव

Posted on Mar 10 2017
मुस्ताङ। लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत..

चिठ्ठीपत्रभन्दा बैंकिङ कारोबार गर्दै हुलाक

Posted on Mar 02 2017
इलाम । बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ । जिल्ला हुलाक कार्यालयअनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म..

ग्रीन फ्लोरम्याक्सको ‘इन्स्टलर मीट-२०१७’

Posted on Feb 26 2017
काठमाडौं । केडिया अर्गनाइजेशनको भगिनी संस्था ग्रीन फ्लोरम्याक्सको आधिकारिक बितरक आरआईपीएल इन्टरनेशनल प्रालिले ‘इन्स्नटलर मीट-२०१७’ आयोजना गरेको छ । जसमा इन्स्टलरहरुलाई विभिन्न साइजका काठका टुक्राहरुले कलात्मकरुपमा भुँई सजाउने पेशागत तालिमहरुबाट दिक्षित..

विकट जिल्लामा जुत्ता सिलाएरै लखपति बन्दै कल्चु

Posted on Feb 23 2017
बाजुरा  ।  जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो..

लगानीका लागि नेपाल गन्तब्य देश : परिसङ्घ

Posted on Feb 22 2017
काठमाडौं । बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तरराष्ट्रिय जगतमा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ । सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार..

देशको समष्टिगत आर्थिक अवस्था सबल, नियमित ऊर्जा आपूर्तिले औद्योगिक उत्पादन बढ्ने

Posted on Feb 17 2017
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा देशको समष्टिगत आर्थिक परिसूचकले नेपाली अर्थतन्त्र सबलतर्फ उन्मुख रहेको देखाएको छ । ऊर्जा र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा सुधार, पर्यटन आगमन र धानको उत्पादन..
Results 848: You are at page 9 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411