अर्थ व्यापार

साझाका डिलक्स बसले पर्सिदेखि दसैँका यात्रु ओसार्ने, हेनुहोस् कुन कुन जिल्लामा जादैछ साझा

Posted on Sep 30 2018
काठमाडौं । साझा यातायातका डिलक्स बसले मंगलबारदेखि दसैँका यात्रु ओसार्ने भएका छन्। मंगलबारबाट दैनिक २ डिलक्स बसले काठमाडौंदेखि बागलुङ र काठमाडौंदेखि सुनौलीसम्म रात्रिकालीन सेवा दिने भएको हो। साझासँग हाल ४..

अबदेखि नेपाली बुलेटले नै ग्यास ढुवानी गर्ने

Posted on Sep 28 2018
काठमाडौँ । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने..

आजदेखि दसैँको सुपथ पसल, कुन सामान कतिमा पाइन्छ हेर्नुहोस मूल्य

Posted on Sep 28 2018
काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले आजदेखि देशका विभिन्न भागमा सुपथ मूल्य पसल संचालन गरेको छ। कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो..

दशैंको सस्तो मेला, एकै ठाउँमा सस्तो मूल्यमा छानिछानी सामान पाइने

Posted on Sep 27 2018
काठमाडौं । दशैंका लागि आवश्यकब सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छानामुनी सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा..

दशैं घर जाने टिकट यसरि आफ्नै मोवाईलबाटै काट्नुस

Posted on Sep 26 2018
काठमाडौं। अनलाइनबाट बसको टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैंको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको लागि दुई तर्फी आउनेजाने अग्रिम..

गाडी भाडा बढेपछि, भोलीबाट खुल्यो टिकट बुकिङ

Posted on Sep 24 2018
काठमाडौं। दशैंका लागि बसको  अग्रिम टिकट बुकिङ मंगलबारबाट खुल्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले असोज ९ गते मंगलबारदेखि बुकिङ खोल्ने निर्णय गरेको हो। यसअघि भदौ ३१ गते बसेको..

बढेपछि तपाईको रुटमा सार्वजनिक सवारीको भाडा कति पुग्यो ?(नयाँ भाडादर सूचीसहित)

Posted on Sep 24 2018
काठमाडौं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले  आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । पेट्रोलियम पदार्थको मूल्य..

दसैँको सुपथ पसल १२ गतेदेखि, कुन सामान कतिमा पाइन्छ हेर्नुहोस मूल्य

Posted on Sep 23 2018
काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १२ गतेदेखि देशका विभिन्न भागमा सुपथ मूल्य पसल संचालन गर्ने भएको छ। कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक..

आइएमर्इमार्फत पैसा पठाउनेले २० लाख रुपैयाँ जित्नसक्ने

Posted on Sep 23 2018
काठमाडौं । आइएमर्इ रेमिटेन्स कम्पनीले दशैं,तिहार र छठलार्इ लक्षित गर्दै ‘दशैंमा बीस लाख’ योजना ल्याएको छ। यो योजना आइतबारदेखि मंसिर मसान्तसम्म कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।योजना अवधिमा स्वदेश तथा विदेशबाट आइएमर्इ..

शिखरले चाडबाडमा ल्यायो १ सयभन्दा बढी मोडलका जुत्ता

Posted on Sep 20 2018
काठमाडौं । पार्टी, क्याजुअल र स्पोर्टसमा छान्ने धेरै अवसर जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छट लगायतका चाडबाडलाई लक्षित गरेर १ सयभन्दा बढी नयाँ डिजाइनका..

एक अमेरिकी डलर किन्न ११७ नेपाली रूपैयाँ

Posted on Sep 19 2018
काठमाडौं । अमेरिकी डलरको मूल्यले ११७ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिददर मूल्य ११६ रुपैयाँ ४७ पैसा छ। अघिल्लो दिनको..

फेरी बढ्यो तेलको मूल्य, पेट्रोल २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो

Posted on Sep 18 2018
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि पेट्रोल..

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजल, मट्टितेलमा ३ र ग्यासमा २५ रुपैयाँ बढ्यो

Posted on Sep 06 2018
काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य क्रमश एक रुपैयाँ, तीन रुपैयाँ र २५ रुपैयाँ बढाएको..

अहिलेसम्मकै ठूलो १६ अर्ब रुपैयाँको ऋण एनएमबिको नेतृत्वमा ५ बैंकले होङ्सी शिवम सिमेन्टलाई दिने

Posted on Sep 03 2018
काठमाडौं । एउटै परियोजनामा अहिलेसम्मकै ठूलो ऋण बैंकहरुले दिन लागेका छन् । एनएमबि बैंकको नेतृत्वमा ५ वटा वाणिज्य बैंकले शिवम होङ्सी शिवम सिमेन्टलाई १६ अर्ब रुपैयाँ ऋण दिन लागेका हुन्..

आयल निगमले बढायो पेट्रोल, डिजल र हवाइ इन्धनको मुल्य

Posted on Aug 20 2018
काठमाडौ। नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाइ इन्धनको भाउ फेरि बढाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत राखेको छ। आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको एक रुपैयाँ, डिजेलको दुई..

प्राधिकरणको खुद नाफा १ अर्ब नाघ्नेः चुहावट २० प्रतिशतमा सिमित

Posted on Aug 14 2018
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने..

एक हजार ९१५ फर्ममा आपूर्तिको छापा, मूल्यसूची, बिलविजक राख्न निर्देशन

Posted on Jul 05 2018
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ।   विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन..

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

Posted on Jun 29 2018
ललितपुर । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ । तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका..

अनमोल केसी बेनेलीसँगै अब 'क्याप्स' ब्राण्डको एम्बासडर

Posted on Jun 27 2018
काठमाडौँ । चर्चित अभिनेता अनमोल केसी 'क्याप्स' ब्राण्डका लागि एम्बासडर बनेका छन्। १ वर्षका लागि उनको तस्विर उक्त ब्राण्ड नेपालमा प्रचारका लागि प्रयोग हुनेछ। अन्तराष्ट्रिय लुगा ब्राण्डसँग अनमोलले १५ लाखभन्दा बढी..

आइएमई र आइएमई पेको वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक, विजेताले बैंकक घुम्ने अवसर पाउने

Posted on Jun 18 2018
काठमाडौं। आइएमई लिमिटेड र आइएमई पेले आइएमई वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन्। विश्वकप फुटबलको २१औँ संस्करणअन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सबै यो उत्सवमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।   आइएमई..

भाटभटेनी अनलाइन एफवान सफ्टले एक्वायर गर्यो अब 'इसेवा पसल'

Posted on Jun 04 2018
काठमाडौं।  चर्चित अनलाइन सपिङ पोर्टल 'भाटभटेनीअनलाइन डटकम' लाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ। सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आइटी कम्पनीमध्येको एक हो। विगत ६ वर्षदेखि सञ्चालनमा..

२० करोड पर्ने भव्य र स्टाइलिश रोयल एनफील्ड बाइक सार्वजनिक

Posted on Jun 04 2018
काठमाडौं । बुलेट बाइक बनाउने सुप्रसिद्ध कम्पनी रोयल एनफील्डले नयाँ हाई पर्फर्मेन्स बाइक सार्वजनिक गरेको छ । बाइकको नाम लकस्टक हो र यसलाई लन्डनमा आयजित एक समारोहमा सार्वजनिक गरिएको छ । यसमा..

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो ?

Posted on Jun 03 2018
काठमाडौं ।  नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३÷३ रुपैयाँले वृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो मूल्यवृद्धिसँगै अब..

खेलाडी सन्दीप लामिछाने टाटाको ब्रान्ड एम्बेस्डर, कम्पनीद्वारा २५ लाखको कार प्रदान

Posted on May 24 2018
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट  खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने टाटा कम्पनिको ब्राण्ड एम्बेसडर बनेका छन् । सन्दीपले बुधबार टाटा मोटर्सको आधिकारिक  बिक्रेता  सिप्रदी ट्रेडिङ..

३६ अर्ब लगानीको होङ्सी शिवम सिमेन्टले उत्पादन थाल्यो

Posted on May 20 2018
नवलपरासी । पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब ३६ अर्बको लगानीमा..

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

Posted on May 17 2018
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल..

चाँदीभन्दा महंगो भयो भेनिला वनस्पति, आइसक्रीम महंगिने

Posted on May 09 2018
काठमाडौं । आइसक्रीम किन्दाखेरी तपाईंले भेनिला फ्लेभरको विकल्प देख्नुभएको होला । विगत दुई वर्षमा भेनिलाको मूल्य लगातार बढिरहेको छ । बेलायती बजारमा यसको मूल्य प्रतिकिलो ६०० डलर पुगेको छ । नेपाली..

नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक जोडिने

Posted on Apr 29 2018
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन्। दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज यहाँ उद्घाटन..

अमेरिकी राष्ट्रपति ट्रप्पको स्टील र आल्मुनियम करबिरुद्ध भारत, चीन र रुस एकै ठाउँमा, उठाए प्रश्न

Posted on Apr 24 2018
जेनेभा । चीन, भारत, रूसलगायतका विश्व व्यापार संगठनका केही सदस्यराष्ट्रले  अमेरिकाद्वारा स्टील तथा आल्मुनियमको आयातमा लगाइएको करबारे चासो व्यक्त गरेका छन्। अमेरिकाद्वारा हालै घोषणा गरेको कर नीतिबारे एसिया, यूरोपलगायतका डब्लुटिओ सदस्य..

५ सय रुपैयाँबाट शुरु गरेको व्यवसायले बनायो लखपति

Posted on Apr 05 2018
मोरङ ।  पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन..
Results 848: You are at page 6 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411