अर्थ व्यापार

भन्सार कर्मचारीकै मिलेमतोमा ६ अर्बको राजश्व छली, ४२ फर्मविरुद्ध मुद्दा दर्ता

Posted on Dec 10 2018
काठमाडौं । राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षका ४ महिनामा भन्सार छल्ने ४२ वटा फर्मविरुद्ध पौने ६ अर्ब रुपैयाँको विगो दावी गर्दै मुद्दा दायर गरेको छ । विभागले एक महिनाको अवधिमा..

पञ्जीकरण नहुने सवारी पुस १ गतेदेखि सडकमा गुड्न प्रतिवन्ध, पञ्जीकरण गर्न के गर्ने ?

Posted on Dec 09 2018
काठमाडौँ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको..

अब धान धितो राखेर कृषि ऋण

Posted on Dec 07 2018
काठमाडौं । बुटवल उपमहानगरपालिकाले पहिलो पटक किसानको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रियाको शुरूवात गरेको छ । धान धितो कार्यक्रम नमूना र पहिलो प्रयास भएको जनाइएको छ । खेतीयोग्य..

अब मिटर रिडिङ गर्न ग्राहकको घर घरै जानु पर्दैन, प्राधिकरणले भित्र्यायो ‘एडभान्स मिटरिङ’

Posted on Dec 05 2018
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न सक्ने प्रविधि भित्र्याएको छ ।   प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ..

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य, अब कति पर्छ ?

Posted on Dec 03 2018
काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए । भारतीय..

विश्व बजारमा इन्धनको मूल्य घट्दा किन मुल्य समायोजन गर्दैन निगम?

Posted on Dec 03 2018
काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषयमा नेपाल आयल निगमले चासो देखाएको छैन । निगमले इन्धनको मूल्य बढेर आउँदा तत्काल लागू गरे पनि मूल्य घट्दा भने त्यसको कार्यान्वयनमा आलटाल गर्दै आएको..

९० दिनका लागि व्यापार युद्ध रोक्न अमेरिका-चीन सहमत

Posted on Dec 02 2018
काठमाडौं । अमेरिका र चीन ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न सहमत भएका छन्, ता कि यो बीचमा दुई देशबीच सम्वाद होस् । दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि..

सरकारको गम्भिर असहमति पछि विश्व बैंकको डुइङ बिजनेस मिसन परिमार्जनका लागि नेपालमा

Posted on Dec 01 2018
काठमाडौं । विश्व बैंकले व्यवसाय गर्ने वातावरणको सम्बन्धमा प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुइङ बिजनेस’ प्रतिबेदनमा चित्रण गरिएको नेपालको अवस्थाको बारेमा नेपालले  पुर्नविचार गर्न भनेपछि बैंकको टोली काठमाडौं आइपुगेको छ। अघिल्लो वर्षको..

११८ नाघेको डलर एक महिनामै ११२ रुपैयाँमा झर्यो

Posted on Nov 30 2018
काठमाडौं । एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ नाघेको अमेरिकी डलरको मूल्य एक महिनामै ११२ रुपैयाँमा झरेको छ। कात्तिक १५ गते डलरको बिक्रीदर मूल्य ११८ रुपैयाँ ६३ पैसा तथा खरिददर मूल्य..

भारतबाट तीन महीनामा ५० अर्बको तेल, ३१ अर्बको गाडी, २४ अर्बको फलाम आयात

Posted on Nov 27 2018
काठमाडौं । देशले तीन महीनामा भारतबाट रु ४९ अर्ब ५९ करोडको पेट्रोलियम पदार्थको आयात गरेको छ । नेपाल राष्ट्र बैंकले ९ मंसीरमा सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको असोज महीनासम्ममा पेट्रोलियम..

खाली सटरमा ‘सलामी आतङ्क', व्यवसायमा भन्दा सलामीमा बढि लगानी गर्नु पर्ने

Posted on Nov 27 2018
काठमाडौं । नारायणगढ बजार क्षेत्रमा खाली सटर भाडामा लिने व्यवसायीले ‘सलामी’ वापत ठूलो रकम तिर्नुपर्ने बाध्यता कायमै रहेको छ । घरधनीले खाली सटर दिँदा मात्रै होइन एक व्यवसायीले व्यापार छोडेर..

ब्यापारबारे अमेरिकाले लगाएका गलत आरोप असैह्य: चीन

Posted on Nov 23 2018
बेइजिङ। वासिङ्टनले गैरकानूनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले जनाएको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका..

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

Posted on Nov 21 2018
काठमाडौं । नेपाली तयारी पोशाक शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ। नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानूनी प्रक्रिया..

सुविधा कटौतीको विरोधमा २५० कपडा उद्योग बन्द

Posted on Nov 17 2018
काठमाडौं । नेपाली कपडा उद्योगीहरुले शनिबारदेखि कपडा उद्योग बन्द गर्ने घोषणा गरेका छन्। सरकार लामो समयदेखि दिइरहेको सुविधा आर्थिक ऐनमार्फत कटौती गरेको विरोधमा उनीहरूले यस्तो गरेका हुन्। नेपाल कपडा उद्योग संघकाअनुसार..

बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर, धेरै कर तिर्ने व्यक्ति र संस्था सम्मानित, बैंक वित्तिय संस्थातर्फ नबिल बैंक

Posted on Nov 17 2018
काठमाडौं । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न..

भारतलाई अष्ट्रेलियाले उजुरी हाल्दै, चिनीका कारणले सम्वन्ध चिसियो

Posted on Nov 17 2018
सिड्नी। अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजूरी दिने शुक्रबार घोषणा गरेको छ । विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पुर्याएको अस्ट्रेलियाको..

निगमले भन्योः संस्था उच्च जोखिममा छ, आर्थिक सहायता चाहियो, घट्यो निगमको बजार हिस्सा

Posted on Nov 15 2018
काठमाडौं । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्याधिक रहेको र ब्याज..

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम तेलको मूल्यमा भारी गिरावट, नेपालमा कस्तो पर्छ असर ?

Posted on Nov 14 2018
काठमाडौं । ओपेकको मासिक रिपोर्ट सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संस्था (ओपेक) ले मंगलबार आफ्नो मासिक रिपोर्ट सार्वजनिक गरेको थियो..

सिंगल डेको कारोबार ३० अर्ब डलर, नेपालमा असफल

Posted on Nov 12 2018
चिनियाँ इकमर्श कम्पनी अलीबाबा ग्रुपले आइतबार सिंगल डे को बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । २४ घण्टामा विश्वभरका मानिसले निकै नै खरिद गरेका थिए । सेलको पहिलो घण्टामा १० अर्ब..

शोधनान्तर घाटा ६ वर्षयताकै उच्च

Posted on Nov 12 2018
काठमाडौं । बढ्दो व्यापार असन्तुलनका कारण मुलुकको शोधनान्तर घाटा ६ वर्षयताकै उच्च भएको छ । निकासीको तुलनामा पैठारी व्यापारको हिस्सा अत्याधिक वृद्धि हुन थालेपछि यस्तो अवस्था सिर्जना भएको हो । मुलुक..

यस कारणले लक्ष्मीपूजामा विद्युत खपत घट्यो

Posted on Nov 10 2018
काठमाडौँ। यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन्। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ..

तिहारकै दिन सरकारद्वारा सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्टमा छापा, गुणस्तरहीन सामान जफत

Posted on Nov 08 2018
काठमाडौं । सरकारले ललितपुरको सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राइ फुड्स् जफत गरेको छ । तिहारमा अति आवश्यक खाद्य बस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले अनुगमनको क्रममा म्याद नाघेको..

अमेरिकी प्रतिबन्धका बाबजुद इरानले तेल बिक्री गर्ने, ‘अमेरिकाले इरानी तेल बजार विस्थापित गर्न सक्दैन

Posted on Nov 06 2018
इरान। अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले बताएका छन्। इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागु हुनेगरी..

यसरी हुँदैछ तिहार झिलिमली : ६० करोडको बत्ती आयात, ९० प्रतिशत बत्ती चीनबाटै

Posted on Nov 05 2018
काठमाडौं । उज्यलो पर्व तिहारमा झिलिमिली बिजुली बत्ती जोडने प्रचलन पुरानै हो । शहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ । त्यसैले विभिन्न किसिमका..

योगगुरु रामदेवले अबदेखि जिन्सको पाइन्ट पनि बेच्ने, मुल्य ११ सय

Posted on Nov 05 2018
काठमाडौं । योग गुरु बाबा रामदेवको कम्पनी पतन्जलीले कपडा व्यवसायमा प्रवेश गरेका छन् । धनतेरसको अवसरमा ‘पतन्जली परिधान’को पहिलो शोरुमको उद्घाटन योग गुरु रामदेव गरे । नयाँ दिल्लीको नेताजी शुभाष प्लेसमा..

२ खर्ब ६० अर्ब राजश्व सङ्कलन, वीरगञ्ज भन्सार पहिलो

Posted on Nov 04 2018
काठमाडौँ । सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५्७६ को हालसम्म दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व..

हिमालयन डिष्टिलरीको लाभांश प्रस्ताव

Posted on Nov 01 2018
काठमाडौं  । हिमालयन डिष्टिलरीले २०७४/७५को नाफाबाट शेयरधनीलाई प्रतिशेयर रू २१ दशमलव ०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण..

चीनले सित्तैमा बनाइदियो विश्वकै ठूलो आयात एक्स्पोमा नेपाली पेभेलियन

Posted on Oct 30 2018
काठमाडौं । चीनले सांघाई शहरमा कार्तिक १९ देखि २४ गतेसम्म आयोजना गर्न लागेको पहिलो ‘चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो २०१८’ मा नेपालको सहभागिताको सबै तयारी पूरा गरेको छ। विश्वकै सबैभन्दा ठूलो व्यापार..

शोधनान्तर घाटा झनै चुलियो, चालू खाता ३५ अर्ब ५६ करोड घाटामा

Posted on Oct 30 2018
काठमाडौं । दशैँ, तिहार तथा छठ पर्व लगायतलाई मध्यनजर गर्दै वस्तु आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको शोधान्तर घाटा उच्च दरले चुलिएको छ । त्यस्तै समिक्षा अवधिमा चालु खाता घाटामा..

विश्व चर्चित ११.११ सेल डे, पहिलो पटक नेपालमा, कार्तिक २५ गते ग्र्यान्ड सपिङ

Posted on Oct 29 2018
काठमाडौं। अनलाइन मार्केट दराजले नेपालमा पहिलो पटक सेल डे ल्याउने भएको छ। ११.११, संसारको सवैभन्दा ठूलो सेल डे हो। ११.११ को शुरुवात सन् २००९ मा भएको थियो। जब दराजको अभिभावक कम्पनी,..
Results 836: You are at page 4 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411