अर्थ व्यापार

​८० वर्ष इतिहास बोकेको गोदावरी मार्वल उद्योग बन्द गर्न सर्वोच्चको परमादेश

Posted on Apr 16 2015
काठमाडौं । करिव ८० वर्ष भन्दा लामो इतिहास भएको गोदावरी मार्वल उद्योग तत्काल बन्द गर्न सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ। बिहीबार २५ वर्षदेखि चलिरहेको मुद्दामा अन्तिम फैसला सुनाउँदै..

​बाजेको सेकुवाको सुकेधारामा नयाँ शाखा, शुक्रवारदेखि सेकुवा र तास पाइने

Posted on Apr 16 2015
काठमाडौं । बाजेको सेकुवा पारखीहरुले काठमाण्डौं स्थित सुकेधाराको नयाँ शाखाबाट शुक्रवारदेखि सेकुवा र तासलगायत विविध नेपाली खाजा तथा खानाको स्वाद लिन पाउने भएका छन् ।  वैशाख ४ गतेबाट शुरु हुने फ्रान्चाईज..

​एसियन पेन्टस् होम ल्याण्ड रियल स्टेट अवार्ड हुने

Posted on Apr 16 2015
काठमाडौं । व्यवस्थित आवासलाई प्रोत्साहित गर्ने उद्देश्यले एसियन पेन्टस् होम ल्याण्ड रियल स्टेट अवार्ड हुने भएको छ । एसियन पेन्ट्सको प्रायोजनमा होम ल्याण्ड मिडिया प्रालिले गरेको यो दोस्रो अवार्ड वितरण..

सुन तोलाको ५१ हजार चारसय ५० रुपैयाँमा कारोबार

Posted on Apr 15 2015
काठमाडौं । वर्षको पहिलो कारोबार भएको दिन सुन तोलामा तीनसय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार विहीबार सुन तोलाको ५१ हजार चारसय ५० रुपैयाँमा कारोबार..

​आजदेखि उपत्यकामा प्लाष्टिकका झोला बन्द

Posted on Apr 14 2015
काठमाडौं । तपाईले आजदेखि कम तौलका प्लाष्टिकका झेला प्रयोग गर्नुभयो भने कारबाहीमा पर्ने सक्नुहुन्छ । सरकारले यस्ता झोलाले वातावरणीण समस्या बढाएको भन्दै नयाँ बर्ष देखि प्रयोगमा नल्याउन सूचना जारी गरेको..

परिवर्तित समयमा कर प्रणालीको मोडालिटीबारे छलफल

Posted on Apr 14 2015
काठमाडौं । उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगका अध्यक्ष डा। रुपबहादुर खड्काले परिवर्तित समयमा मुलुकको समग्र कर प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा गहन भइरहेको बताएका छन् । मुलुक संघियतामा गइसकेको, विश्व व्यापार..

​परी ब्राउन राइसलाई बयानका लागि विभागको पत्र

Posted on Apr 13 2015
काठमाडौं । दोब्बर मूल्य लिएको फेला परेपछि 'परी ब्राउन राइस' उत्पादक प्राइम एडिबल कम्पनीलाई बयान दिन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पत्र काटेको छ।  जिरा मसिनो तथा सोना मन्सुली चामललाई परी..

​चौधरी ग्रुपको वाइवाइ चाउचाउ, अब आलुतामाको स्वादमा पनि

Posted on Apr 13 2015
काठमाडौं । चौधरी ग्रुपले वाइवाइ चाउचाउलाई आलु तामाको स्वादमा ल्याएको छ । नेपालीले परम्परागत रुपमा रुचाउँदै आएको आलुतामाको स्वादमा नयाँ उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।   आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर..

​सुनको भाउ तोलामा ३ सय रूपैयाँले बढ्यो

Posted on Apr 12 2015
  काठमाडौं । गत साता घटेको सुनको भाउ यो साताको पहिलो दिन आइतबार तोलामा ३ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार तोलाको ५१ हजार पाँचसय रुपैयाँमा कारोबार भएको..

अप्पर माई अन्तिम चरणमा, सानिमा माईको काम सकियो

Posted on Apr 10 2015
राजु शिवा पशुपतिनगर । इलाममा तीब्र गतिमा निर्माण भइरहेको दुई विद्युत आयोजनामध्ये एउटाको काम पूरा भएको छ भने अर्को अन्तिम चरणमा पुगेको छ । दोलखा हाइड्रो प्रालिले इलामको चिसापानी र दावाबारीमा..

​सुनको भाउ पाँचसय रुपैयाँले घट्यो, तोलाको ५१ हजार पाँचसय रुपैयाँमा किनबेच

Posted on Apr 09 2015
काठमाडौं । विहीबार सुनको भाउ पाँचसय रुपैयाँले घटेको छ । बुधबार तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको सुन विहीबार तोलाको ५१ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ घटे..

​सीजीले ल्यायो ‘शुभ वर्ष बबाल डिस्काउन्ट र स्योरसट उपहार’ नामक उपहार योजना बिहीबारदेखि

Posted on Apr 09 2015
काठमाडौं । चौधरी समूहले नयाँ वर्षको अवसर पारेर उपहार योजना ल्याएको छ । ‘शुभ वर्ष बबाल डिस्काउन्ट र स्योरसट उपहार’ नामक उपहार योजना बिहीबारदेखि नेपालभरी लागू हुने बताइएको छ । उपहार..

​विद्युत् महसुल नतिर्नेको घरजग्गा रोक्का गरिने

Posted on Apr 08 2015
काठमाडौं । विद्युत् महसुल नतिर्ने उद्योगीको घरजग्गा रोक्का गरिने भएको छ । नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र विराटनगरका लेखा अधिकृत प्रमोद झाका अनुसार उद्योगी र सर्वसाधारण गरेर एक हजार ७७७..

​सुनको भाउ तोलामा एक सय रूपैयाँले घट्यो

Posted on Apr 08 2015
काठमाडौं । बुधबार सुनको भाउ घटेको छ । सोमबार र मंगलबार ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक सय रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार..

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको अध्यक्षमा जोशी

Posted on Apr 07 2015
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको अध्यक्षमा कवीन्द्र जोशी चयन भएका छन् । सङ्घको हालै सम्पन्न सातौं वार्षिक साधारणसभाले अध्यक्षका साथै नयाँ कार्य समितिका पदाधिकारी निर्विरोध चयन गरेको हो..

दोलखा र रामेछाप जिल्लाको खिम्तीमा ४८ मेगावाटको आयोजना सहकारीले बनाउने

Posted on Apr 07 2015
काठमाडौं । दोलखा र रामेछाप जिल्लाको सीमा गाविस खिम्तीमा आयोजना स्थल रहेको कुल ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती २ जलविद्युत् आयोजना सहकारीको ढाँचामा अगाडि बढ्ने भएको छ ।  सो आयोजना..

​सुनको भाउ ५ सय बढ्यो

Posted on Apr 06 2015
काठमाडौं । सोमबार स्थानिय बजारमा सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबार स्थिर रहेको सुन तोलामा ५ सय र चाँदी ४ रुपैयाँ बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि..

बजारमा ब्यापारीको मनोमानी बढ्यो : उपभोक्ताबादी

Posted on Apr 05 2015
चितवन । उपभोक्ता हित संरक्षण मञ्चको यहाँ आयोजित राष्ट्रिय सम्मेलनले आगामी तीन वर्षका लागि ज्योति बानियाँको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  आयतबार सकिएको सम्मेलनले उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी,..

​पोलिथिन झोलामा प्रतिबन्ध नलगाउ उद्योग वाणिज्य महासंघको आग्रह

Posted on Apr 05 2015
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पोलिथिन झोलामा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । वतावरण संरक्षणमा प्लाष्टिक झोलाको प्रयोग समस्या नभई यसको व्यवस्थापन मूख्य समस्या रहेको महासंघको भनाई छ । सरकारले..

​एफक्यान एक्सिलेन्स अवार्ड वितरण

Posted on Apr 05 2015
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार विभिन्न ३४ विधामा ‘जगदम्बा स्टिल–एफक्यान एक्सिलेन्स अवार्ड– ७१' वितरण गरेको छ। यस वर्ष उत्कृष्ट क वर्गको निर्माण कम्पनीको अवार्ड तुँदी कन्स्ट्रक्सन, ख वर्गमा..

​युनाईटेड वेभरेजले 'पल्पी' ब्राण्डको जुस बजारमा ल्यायो

Posted on Apr 03 2015
काठमाडौं । युनाईटेड वेभरेजले पल्पी ब्राण्डको जुस उत्पादन गरी नेपाली बजारमा ल्याएको छ ।सभासद् शेषनाथ अधिकारीले जुसको औपचारिक शुभारम्भ गरको जानकारी उद्योगले दिएको छ । उद्योगले चितवन टांडी स्थित आप्mनो प्लाण्टमा..

​एक्काइस होटललाई सातदिने चेतावनी

Posted on Apr 03 2015
धादिङ । संयुक्त अनुगमन समितिले राजमार्गका होटलमा गरेको अनुगमनपछि २१ वटा होटललाई सरसफाइ गुणस्तर सुधार गर्न सातदिने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको टोलीले राजमार्गमा सञ्चालनमा..

​पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँले घट्यो

Posted on Apr 02 2015
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको हो..

​स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि चैत २७ देखि ‘मेड इन नेपाल’ प्रर्दशनी हुने

Posted on Apr 01 2015
काठमाडौं । स्वदेशी उत्पादनको प्रवर्द्धन गरी आयात प्रतिस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यसहित राजधानीमा ‘मेड इन नेपाल’ प्रर्दशनी हुँदै छ । भृकुटीमण्डमा आयोजना हुने मेलालाई भव्य बनाउन नेपाल युवा उद्यमी मञ्च तयारीमा जुटेको..

चीनले प्रस्ताव गरेको विकास बैंकमा जापान नबस्ने

Posted on Mar 31 2015
टोकियो । चीनले प्रस्ताव तथा नयाँ बन्न लागेको एक एसियाली बैंकमा जापानले नबस्ने सङ्केत दिएको छ । चीनले प्रस्ताव गरेको एक नयाँ बैंक, एसियाली पूर्वाधार विकास बैँकमा जापान नबस्ने भएको..

​सुनको भाउ ५०० ले घट्यो, तोलाको ५१ हजार एकसय, चाँदी १५ रुपैयाँले सस्तो

Posted on Apr 01 2015
काठमाडौं । मंगलबार सुनको भाउ तोलाको पाँचसय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ५१ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार प्रतितोला..

उद्योग र वाणिज्य मन्त्रालय छुट्याउनु गलत : उद्योगमन्त्री

Posted on Mar 31 2015
काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले उद्योग र वाणिज्य मन्त्रालय छुट्याउनु गलत भएको बताएका छन् । यी मन्त्रालय छुट्याइएका कारण पनि औद्योगिक विकास र निकासी प्रवद्र्धनमा विभिन्न समस्या हुने गरेको उनले..

​कुश्मीसेरामा १.५ मेगावाट जलविद्युत् आयोजना निर्माण शुरू, २७ करोड लागत

Posted on Mar 29 2015
बागलुङ । बागलुङको दक्षिणी भेगको केन्द्र कुश्मीसेरा गाविसमा १ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण शुरू गरिएको छ । करीब २७ करोड लागतमा निर्माणाधीन आयोजना १ वर्षभित्रमा निर्माण सम्पन्न..

​स्टेसनरी व्यवसायी महासङ्घमा खनाल निर्वाचित

Posted on Mar 29 2015
काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ काठमाडौँ शाखाको पाँचाँै जिल्ला अधिवेशनबाट घनश्याम खनालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । काठमाडौँ जिल्लामा छरिएर रहेका पुस्तक तथा स्टेसनरी पसलका प्रतिनिधिको..

​नेपाल उद्योग वाणिज्य महासंघको चैत २७ र २८ मा साधारणसभा

Posted on Mar 29 2015
काठमाडौं । महासंघको साधारणसभा तोकिएकै समयमा गरिने भएको छ ।  महासंघको ४९औं साधरणसभा चैत २७ र २८ गते काठमाडौंमा हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघको सबैलाई मान्य हुने सर्वसम्मत अध्यक्ष ल्याउन..
Results 862: You are at page 28 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411