अर्थ व्यापार

​सुनको भाउ तीन सय घट्यो

Posted on Jun 30 2015
काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेर किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँमा किनबेच..

५७ अर्ब डलरमा ४२१ थान जहाज अर्डर

Posted on Jun 28 2015
एजेन्सी । युरोपेली जहाज निर्माता कम्पनी एयरबसले एकैपटक ५७ अर्ब अमेरिकी डलर (५७ खर्ब रुपैयाँ) बराबरको जहाज खरिद अर्डर प्राप्त गरेको छ। यति परिमाणको रकमबाट एयरबसले ४ सय २१ थान..

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष को ? तीनै उम्मेदवार भन्छन्: सहमतिको सम्भावना अझै छ

Posted on Jun 28 2015
काठमाडौं । यही असार १८ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको निर्वाचनमा तीन जना प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, यस अघि वरिष्ठ उपाध्यक्षमा पराजित..

४० वर्ष टिक्ने बाँसको घरको मूल्य साढे तीन लाख रुपैयाँ, भूकम्प र आगो प्रतिरोधी

Posted on Jun 23 2015
काठमाडौं । भूकम्पपछि बजारमा के कस्ता घर निर्माण गर्ने  भन्ने चर्चा बाहिर आइरहँदा ‘हिमालय बेम्बो प्रालि’ले करिब पाँच लाखमै ४० वर्ष टिक्न सक्ने बासको घर निर्माण गर्न सकिने जनाएको छ..

​विज्ञापन संघको पश्चिमाञ्चल समिति गठन, संयोजकमा हुमागाईं

Posted on Jun 22 2015
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को पश्चिमाञ्चल समिति गठन भएको छ । विज्ञापन व्यवसायीहरुको राष्ट्रिय छाता संगठन आनको नवगठित पश्चिमाञ्चल समितिको संयोजकमा पोखराका मिडिया व्यवसायी दुर्गा प्रसाद हुमागाईं चयन..

​गोँगबु क्षेत्रका होटलमा साढे ३२ करोडको क्षति

Posted on Jun 21 2015
काठमाडौँ । भूकम्पबाट गोँगबु क्षेत्रका होटलमा करोडौँको क्षति भएको छ । भूकम्पबाट होटलका भवन भत्किँदा ३२ करोड ५८ लाख ५० हजार बराबरको क्षति भएको व्यवसायीहरूले बताएका छन् । काठमाडौँ होटल व्यवसायी..

देश बाहिरीने भन्दा भित्रिने रकम १ खर्ब धेरै

Posted on Jun 21 2015
काठमाडौं । भूकम्प गएको महिना बैशाखमा देशबाट बाहिरीनेभन्दा देश भित्रिने रकम (भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति) १ खर्ब १ अर्ब १५ करोड रुपैयाँले धेरै छ । अघिल्लो वर्षको बैशाखमा यस्तो..

​दश महिनामा ७ खर्बको बैदेशिक व्यापार, आयात ६२८ अर्ब, निर्यात ७१ अर्ब

Posted on Jun 21 2015
काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनासम्म ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । कुल व्यापारमध्ये ७० अर्ब ९८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ भने ६ खर्ब..

​मूल्यवृद्धिले जनताको ढाड सेकिइरहेका बेला ७.१ प्रतिशतमात्रै रहेको सरकारी दाबी

Posted on Jun 19 2015
काठमाडौं । मूल्यवृद्धिले जनताको ढाड सेकिइरहेका बेला सरकारी निकायले भने मूल्यवृद्धि नियन्त्रणमै रहेको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकले गत बैशाख महिनामा ७.१ प्रतिशत मात्रै मूल्यवृद्धि भएको तथ्यांक शुक्रबार..

​घट्यो मध्यपहाडी लोकमार्गको भाडा

Posted on Jun 19 2015
वागलुङ । मध्यपहाडी लोकमार्ग कालोपत्रे हुन थालेपछि बागलुङ–बुर्तिवाङ सडकको यातायात भाडा घटेको छ । भाडा निर्धारण समितिले बागलुङ–बुर्तिवाङ सडकमा गुड्ने सवारीको भाडादर कटौती गर्ने निर्णय गरेसँगै यात्रुहरु सस्तो भाडामा यात्रा..

पूर्वका चार जुट उद्योग बन्द हुदा एक अर्ब रुपैया लगानी डुब्यो, १२ हजार मजदूर बेरोजगार

Posted on Jun 19 2015
विराटनगर । पूर्वका चारवटा जुट उद्योग बन्द हुदा एक अर्बभन्दा बढीको लगानी डुब्नुका साथै झन्डै १२ हजार मजदुर बेरोजगार भएका छन् । लोडसेडिङ, कच्चापदार्थ र बजारको अभावका कारण्ँ जुट उद्योग..

​असारमा सुन बजार प्रभावित हुने

Posted on Jun 18 2015
काठमाडौं । सुन कारोबार त्यति नहुने असार महिना यो वर्ष झनै प्रभावित हुने सुन ब्यवसायीहरुको अनुमान छ । अरु वर्षहरुमा पनि वर्षा, रोपाँइ र लगन कम हुने भएकोले त्यति उत्साहजनक..

ड्याङगोटे फाउण्डेसनद्वारा नेपालका लागि रु १० करोडको सहयोग

Posted on Jun 17 2015
काठमाडौ । आफ्नो कम्पनीको दैवी प्रकोपका बेलामा सहयोग गर्ने प्रतिबद्धता तथा सहकारिताको उदाहरण स्वरुप नाइजेरियामा रहेको कम्पनी ड्याङगोटे फाउण्डेसनले संघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाई १० लाख डलर (रु १० करोड) सहयोग..

​समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीलाई करमुक्त बनाउ

Posted on Jun 16 2015
सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीलाई करमुक्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन । सिमरामा आयोजित..

​म्यागी र मायोज ब्राण्डका चाउचाउलाई कारबाही

Posted on Jun 15 2015
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयातित म्यागीसँगै नेपालको मायोज ब्राण्डका चाउचाउलाई कारबाही गर्ने भएको छ ।  दुबै ब्राण्डका चाउचाउको लेभलमा ‘नो एडेड एमएसजी’ अर्थात ‘मोनोसोडियम ग्लुटामेटा नभएको’..

मध्यपश्चिममा प्रशारणलाइन विस्तार गर्न ठेकेदार छनौट

Posted on Jun 15 2015
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मध्यपश्चिममा प्रशारण लाइन विस्तार गर्न ठेकेदार ९कन्ट्रयाक्टर० छनोट गरेको छ । सुर्खेत–गंगटे–मटेला–जाजरकोट ३३ केभी प्रशारण लाइनको निर्माण गर्न प्राधिकरणले वाइबा इन्फोटेकलाई छानेको हो । यो योजना..

११ बुँदे सहमतिपछि घोराही सिमेन्ट उद्योगको ताला खुल्यो, एक महिना भित्र ध्वनी मापनयन्त्र जडान गर्ने

Posted on Jun 15 2015
घोराही । दाङको गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग र सिमे न्ट उद्यो ग प्रभावित क्षेत्र वातावरण संर क्षण तथा सरो कार समितिबीच ११ बुँदे सहमति भएपछि उद्योगको मूल गेटमा लगाइएको..

​खारेजीको सूचीमा बचत तथा ऋण सहकारी बढी

Posted on Jun 15 2015
रत्ननगर (चितवन) । चितवनमा सञ्चालित २९ वटा सहकारी खारेजीको सूचीमा परेका छन् । सबैभन्दा बढी बचत तथा ऋण सहकारी खारेजीको सूचीमा परेका छन् । दुई वर्षदेखि कारोबारमा निष्क्रिय रहेका र नियम..

​रिंगरोड बाहिर सिमेन्ट ब्लक उद्योग सञ्चालन गर्न अनुमति

Posted on Jun 15 2015
काठमाडौ । भूकम्पपछिको पुनःनिर्माणलाई ध्यानमा राखी सरकारले घर तथा आवासस्थल निर्माणका लागि प्रयोग हुने सिमेन्ट ब्लक उत्पादन गर्न चक्रपथ बाहिर कारखाना स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ । औद्योगिक प्रवद्र्धन..

​नेशनल लाइफबाट वारपाकका बिमितलाई दावी रकम भुक्तानी

Posted on Jun 14 2015
काठमाडौं । महाभूकम्पको केन्द्र गोरखाको वारपाकमा निधन भएका नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बिमितहरुलाई उसले दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको गोरखा शाखाबाट दावी रकम प्राप्त गर्ने बिमितहरुमा बीसमाया गुरुङ्ग,..

भूकम्पले सहकारी क्षेत्रमा पाँच अर्बको क्षति

Posted on Jun 11 2015
काठमाडौ । भूकम्पका कारण सहकारी क्षेत्रमा ५ अर्ब ४२ लाख बराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको..

​व्यवसायीक फोरममा भाग लिन महासंघको टोली चीन प्रस्थान

Posted on Jun 11 2015
काठमाडौं । चीनको युनान प्रान्तस्थित कुनमिङ शहरमा शुक्रबारदेखि आयोजना हुने १०औं चीन-दक्षिण एशिया व्यवसायीक फोरममा भाग लिन महासंघको टोली त्यसतर्फ प्रस्थान गरेको छ । महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल..

पुनर्निर्माणका लागि सिमेन्ट बिक्रीको निश्चित रकम जगदम्बा योगदान कोषमा जम्मा हुने

Posted on Jun 11 2015
काठमाडौं । जगदम्बा सिमेन्टले भूकम्पबाट क्षति भएको संरचना पुनर्निर्माणका लागि जगदम्बा योगदान कोष बनाएको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट आएको निश्चित रकम कोषमा जम्मा गर्ने र त्यो रकमबाट अस्पताल, विद्यालय..

वसन्त चौधरी फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ दियो

Posted on Jun 10 2015
काठमाडौं । भूकम्प पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बसन्त चौधरी फाउन्डेसनले ५१ लाख रुपैयाँ प्रदान गरेको छ । फाउन्डेसनकी कार्यकारी निर्देशक मेघा चौधरीले ५१ लाखको चेक सोमबार प्रधानमन्त्री..

​नेपाल लाइफबाट २ करोड बिमा दाबी भुक्तानी, बिमितको परिवारलाई राहत

Posted on Jun 10 2015
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भूकम्पका कारण ज्यान गुमाएका बिमितका परिवारलाई करिब रु २ करोड भुक्तानी दिइसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार जीवन बिमा गर्ने..

​अगामी वर्षको बजेटको सीमा आठसय असी अर्ब

Posted on Jun 09 2015
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका सीमा (सिलिङ) करिब ७३५ अर्बबाट वृद्धि भई ८८० अर्ब पुग्ने भएको छ । भूकम्पले पु¥याएको भौतिक क्षतिका कारण बजेटको सीमा वृद्धि हुने भएको हो ।..

उद्योग वाणिज्य सङ्घमा बोगटी समूह विजयी

Posted on Jun 07 2015
धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा शङ्कर बोगटीको समूह विजयी भएको छ ।  निर्वाचनको आइतवार आएको अन्तिम परिणामअनुसार अध्यक्ष पदका प्रत्यासी बोगटी १ हजार ९ सय..

ब्यस्त बजार न्यूरोड अन्यत्रै सार्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Posted on Jun 07 2015
काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले भूकम्पबाट जोखिममा रहेको सो क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समितिको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय व्यापार सङ्घ, नेपाल ब्याग उद्योग सङ्घ, नेपाल..

दैनिक उपभोग्य वस्तुको मूल्यमा १० प्रतिशतले वृद्धि

Posted on Jun 04 2015
काठमाडौ । भूकम्पपछि केही समय स्थिर रहेको दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय १० प्रतिशतले वृद्धि भएको छ ।    दाल र खाने तेलको भाउ भारतमा नै वृद्धि भएकाले यहाँ पनि त्यसको..

​डलरको भाउ १०३ रुपैयाँमा किनबेच

Posted on Jun 04 2015
काठमाडौं । नेपाली बजारमा विहीवार अमेरिकी डलरको विनिमय दर १ सय ३ रुपैयाँ पुगेको छ । नेपालका बढी विनिमय कारोबार गर्ने बैङ्कहरुले उच्च दरमा डलर बेचेका छन् । नबील र एभरेष्ट..
Results 871: You are at page 27 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411