अर्थ व्यापार
Posted on Aug 31 2015
भद्रपुर । नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखाबाट वितरीत हुने स्थानहरुमा आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।
शाखाको पुरानो सवस्टेसनलाई स्तरोन्नति गर्ने कार्य भइरहेकाले विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रोशन खड्काले..
Posted on Aug 30 2015
काठमाडौं । सिटी रेबान पोखराले आगामी असोज २२ देखि कात्तिक २ गतेसम्म पोखरा रङ्गशालामा ‘चौथो सिटी रेवान दसैँ महोत्सव’ गर्ने भएको छ।
महोत्सवमा दसैँका लागि आवश्यक पर्ने उपभोग्य वस्तु नयांँ नोटदेखि खाद्यान्न,..
Posted on Aug 28 2015
ताप्लेजुङ । बजार मूल्यभन्दा महँगो भए पछि ताप्लेजुङमा रहेको खाद्य संस्थानको चामल बिक्री अघिल्लो आवको तुलनामा झन्डै ६० प्रतिशतभन्दा बढीले घटेको छ।
संस्थानको शाखा कार्यालय ताप्लेजुङका अनुसार आव २०७०/७१ मा दुई..
Posted on Aug 27 2015
छविलाल बगाले
लमजुङ । जलविद्युत्को धनी जिल्ला लमजुङमा अहिले ६ आयोजना निर्माणाधीन छन् । यी सबै आयोजनाको जडित क्षमता १५७ मेगावाट छ । राज्यले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत्..
Posted on Aug 27 2015
काठमाडौँ । उपत्यकामा प्लास्टिक झोला निषेध गरेपछि वातावरण विभागले पहिलोपटक बिहीबारबाट उपत्यकाका प्लास्टिक उद्योगमै अनुगमन सुरु गर्ने भएको छ ।
थोक र खुद्रा प्लास्टिक व्यापारीकोमा मात्र अनुगमन गरी कारबाहीको प्रक्रिया अघि..
Posted on Aug 27 2015
काठमाडौं । स्थानीय बजारमा सुनको भाउ ओरालो लाग्न थालेको छ । निरन्तर उकालो लागिरहेको सुन मंगलबारदेखि पुनः ओरालो लाग्न थालेको हो ।
बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ..
Posted on Aug 27 2015
काठमाडौं । गैर आवासीय नेपालीहरुको प्रवर्द्वनमा निर्माणाधीन २२ मेगावाटको सानिमा माई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वितरणका लागि प्रसारण लाईनमा परिक्षण सकिएको छ ।
१३२ केभीएको प्रसारण लाईनमा सो आयोजनाबाट उत्पादित विद्युतको..
Posted on Aug 26 2015
मोरङ । मधेस केन्द्रित राजनीतिक दललगायतको निरन्तरको बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरसहित पूर्वाञ्चलमा दैनिक करिब चार अर्बको नोक्सान हुने गरेको छ ।
एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान..
Posted on Aug 25 2015
काठमाडौं दैनिकजसो बढ्दै गएको अमेरिकी डलरको भाउ १ सय ७ रुपैयाँनजिक पुगेको छ। यो २ वर्ष यताकै महँगो भाउ हो। नेपाल राष्ट्र बैंकले मंगलवारका लागि डलरको विक्रीदर मूल्य १ सय..
Posted on Aug 24 2015

काठमाडौँ । रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।
नेपाल सरकार र भारत सरकार विच सोमबार बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पाइपलाइन विस्तारगर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।..
Posted on Aug 23 2015

काठमाडौँ । बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधान लगायतको टोली आइतबार काठमाडौँ आइपुगेको छ ।
नेपाल र भारत सरकारबीच सोमबार वाणिज्य मन्त्रालयमा..
Posted on Aug 23 2015

काठमाडौँ । नेपाल बन्दको विरोध गर्दै माइतीघर मण्डला क्षेत्रको सडकमा उद्योगीले जुत्ता तथा चप्पल उत्पादन गरेका छन् ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घले बन्दको आह्वान गर्ने दल तथा विभिन्न सङ्घसंस्थालाई..
Posted on Aug 23 2015
काठमाडौं । नेपाल र चीनबीच थप तीनवटा व्यापारिक नाका खोल्ने सहमति भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको व्यापार सहजीकरण समितिको शनिबार सम्पन्न छैंठौ बैठकमा नेपालले राखेको प्रस्तावमा..
Posted on Aug 18 2015
काठमाडौं । मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महाङ्ंघले पाठ्यपुस्तक छपाइको जिम्माबाट निजी क्षेत्रलाई हटाएर साझा र जनक शिक्षालाइ दिने भनि मङ्गलबार अखबारमा प्रकाशित भएको समाचार प्रति ध्यानाकर्षण भएको..
Posted on Aug 18 2015
रमेश लम्साल, काठमाडौँ, । नेपाल विद्युत् प्राधिकरणले आव २०७१र७२ मा छ अर्ब ५१ करोड ४० हजार रुपैयाँँ घाटा बेहोरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्मको घाटा २६ अर्ब..
Posted on Aug 18 2015
काठमाडौं । विश्वप्रशिद्ध ‘छिन्ताओ ब्रुअरी कं.’को ११२औं स्थापना दिवसको अवसर पारेर ‘छिन्ताओ वियर’ नेपाली बजारमा ल्याएको छ ।
अधिकृत बिकेता, “लभ्ली बेभरेज”ले ‘छिन्ताओ’ ब्राण्डका ६४० मी. ली. र ३३० मी. ली...
Posted on Aug 16 2015
काठमाडौं । सौन्दर्य प्रशाधन उत्पादक कम्पनी ‘जोय’ले उपहार योजनाबाट छानिएका ७ जनालाई स्कुटर प्रदान गरेको छ ।
जोय कम्पनीले ‘पपैया सन’को खरिदपछि प्राप्त कोड नम्बर एसएमएस गरी उपहार योजनामा सहभागी भइ..
Posted on Aug 14 2015
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७१/७२ मा ५२ करोड २२ लाख १७ हजार रुपैंया खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३० करोड ३७ लाख ६८..
Posted on Aug 13 2015
.jpg&mw=80&mh=80)
भीमदत्तनगर । लगातार पाँच दिनदेखिको बन्दले कैलाली र कञ्चनपुरमा पेट्रोलको अभाव भएको छ।
विभिन्न पक्षले आ–आफ्ना माग राख्दै आह्वान गरेको बन्दका कारण कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, झलारी र कैलालीको अत्तरिया, धनगढी,..
Posted on Aug 13 2015

काठमाडौ । गत आवमा आन्तरिक राजस्व विभागले तोकिएको लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएको छ। विभागले सो आर्थिक वर्षमा एक खर्ब ६० अर्ब नौ करोड राजश्व सङ्कलन गरेको छ।
विभागले एक..
Posted on Aug 13 2015
काठमाडौं । स्थानिय बजारमा बिहीबार पनि सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । साताको दोस्रो दिनदेखि सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।
बिहीबार सुनको भाउ तोलामा ४ सय..
Posted on Aug 13 2015
काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामा निजी क्षेत्रले दिएको साझा सुझाव दलहरुल नसुनेको भन्दै निजी क्षेत्रले दुखेसो गरेको छ । उनीहरुले आफूहरुको अपिललाई गम्भीरताका साथ लिन पनि दलहरुलाई पुनः आग्रह गरेका..
Posted on Aug 12 2015
.jpg&mw=80&mh=80)
एजेन्सी । म्यागी चाउचाउमा अधिक मात्रामा लीड ९सिसा० पाइएको विवादमा फसेको नेस्ले इन्डियालाई भारत सरकारले १० अर्व रुपैयाँको जरीवानाको माग गरेको छ।
कम्पनीले अनुचित व्यापार गरेको, विज्ञापनहरुको मार्फत उपभोक्तालाई भ्रमित गराएको..
Posted on Aug 12 2015
काठमाडौं । यो हप्ताको सुरुदेखि नै उकालो लाग्न थालेको सुनको भाउ बुधबार पनि बढेको छ । बुधबार एकैदिन सुनको भाउ तोलामा सातसय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार..
Posted on Aug 11 2015
काठमाडौं । सुनको भाउ एकै दिन पाँचसय रुपैयाँले बढेको छ । निरन्तर ओरालो लागेर ४७ हजार पाँचसय रुपैयाँसम्म झरेको सुनको भाउ मंगलबार पाँचसय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको भाउ ४८..
Posted on Aug 11 2015
काठमाडौं । बजारमा सुन अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले सुन आयात कोटा पाँच किलोले बढाएको छ । राष्ट्र बैंकले सुन आयात तथा विक्री वितरण कार्यविधि–२०६८ अनुसार आयात हुने सुनको..
Posted on Aug 10 2015

काठमाडौं । पेय पदार्थ कोका-कोलाको ‘फेरी उठ्ने छ नेपाल’ अभियान औपचारिक रुपमा सुरुवात भएको छ । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोमबार ललितपुरमा एक कार्यक्रमबीच अभियानको सुभारम्भ गरिन् ।
विनाशकारी भूकम्पबाट..
Posted on Aug 09 2015
काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ दुईसय रुपैयाँले बढेको छ । अघिल्लो हप्ता स्थिर देखिएको सुनको भाउ यो हप्ताको पहिलो दिन भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका..
Posted on Aug 09 2015
काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा २०७२ असार मसान्तसम्ममा ३४ अर्ब चार करोड ८३ लाख पुगेको छ । कोष अन्तर्गतका विभिन्न निकायहरूमा गरिएको लगानी तीन अर्ब ७० करोड १७ लाख..
Posted on Aug 07 2015

काठमाडौ । भूकम्प प्रतिरोधी भवन निर्माण प्रविधिको विषयमा जानकारी दिन ‘सुरक्षित भवन प्रदर्शन’ आजदेखि स्थानीय भृकुटीमण्डपमा सुरु भएको छ ।
सेन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट प्रालि र एसडी प्रोमो मिडियाको संयुक्त आयोजनामा..
Results 889: You are at page 26 of 30