अर्थ व्यापार
Posted on Sep 30 2015
काठमाडौं । भारतको सुनौली नाकाबाट इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन् । आज मध्यान्ह भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुख र नेपालको तर्फबाट..
Posted on Sep 29 2015

काठमाडौं । नेपालको विदेशी मुद्रा आर्जनमा करिब साढे ६२ प्रतिशत योगदान विप्रेषणको रहँदै आएको छ । विगत एक दशक (आर्थिक वर्ष ०६२/६३ देखि ०७१/७२ सम्म) मा नेपाल भित्रिएको कुल वैदेशिक..
Posted on Sep 29 2015
काठमाडौं । महोत्तरी जिल्लाको सम्सी रघुनाथपुर सडकखण्डमा सोमबार अबेर साँझ एक व्यापारीको ५० वटा ग्यास सिलिन्डर लुटिएको छ । जिल्लाको पश्चिमी सीमा नाकामा अवस्थित सम्सी बजारमा खाना पकाउने एलपी ग्यासको..
Posted on Sep 28 2015
काठमाडौँ । नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ ।
ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा..
Posted on Sep 28 2015
काठमाडौं । नेपाल आयल निगमले सोमबार उपत्यकाका ११ वटा पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दैछ । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको काठमाडौं उपत्यकामा अभाव भएपछि निगमले कोटा निर्धारणगरी आजबाट तेल वितरण गर्न..
Posted on Sep 27 2015

लुम्बिनी । नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले बेलहिया नाका ठप्प पारेको छ।
जसका कारण भारतका विभिन्न स्थानबाट माल लिएका ट्रकहरु भारतीय बजार सुनौलीदेखि ३० किलोमिटर टाढासम्म लामबद्ध भएका छन्।..
Posted on Sep 27 2015

काठमाडौं । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गरी एक सिलिण्डर ग्यासको ५ हजार। रुपैयाँ सम्म लिएको गुनासो आउन थालेको छ । व्यापारीले एक साताअघिदेखि नै ग्यास..
Posted on Sep 27 2015

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास सकिएको छ। ४० दिनदेखिको तराई बन्दले ग्यास आयातमा भइरहेको समस्या र पछिल्लो ५ दिनको नाकाबन्दीपछि उपत्यकामा ग्यास सकिएको हो। नेपाल आयल निगमले..
Posted on Sep 25 2015

काठमाडौं । संविधान निर्माणप्रति असन्तुष्टी जनाएको भारतले अघोषित नाकाबन्दी गर्दै पेट्रोलियम पदार्थ समेत रोक्न थालेको छ। नाकाबन्दी नलगाएको प्रष्टीकरण दिएका स्थानीय भारतीय अधिकारीहरुले तेल समेत दिन छाडेको वाणिज्य मन्त्रालय स्रोतले..
Posted on Sep 25 2015
काठमाडौं । संविधान जारी भएपछि आयोजित रात्रि भोजमा लागेको सम्पूर्ण खर्च सचिवालयले बेहोर्ने सैद्धान्तिक निर्णय पनि व्यवस्थापन समितिले गरेको छ। खर्च कति भयो भन्ने अझै तथ्यांक आइसकेको छैन। रात्रिभोजको व्यवस्थापन..
Posted on Sep 23 2015

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेण्टहरुलाई आफैं माईक्रोबु्रअरी उत्पादन गर्न इजाजत दिने निर्णय गरेको छ । यसले नेपालमा रहेका सबै ठूला होटल तथा रेष्टुरेण्टलाई आफ्नो कम्पनीमा खपत हुने वियर आफैं..
Posted on Sep 17 2015
काठमाडौं। कर्मचारी सञ्चय कोषको कुल वित्तीय स्रोत परिचालन १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कोषको ५४ औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
आर्थिक..
Posted on Sep 14 2015
काठमाडौं । मुलुकमा एक दिन बन्द हुँदा दुई अर्ब १८ करोड रुपैयाँभन्दा बढी घाटा हुने गरेको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले ‘आव २०७१र७२ को उपलब्धि समीक्षा तथा योजना..
Posted on Sep 14 2015

काठमाडौं । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल २० स्थान माथि उक्लेको छ। यद्यपी नेपाल अझै पनि आर्थिक रुपमा कम स्वतन्त्रता भएको देशभित्रै पर्दछ।
सम्बृद्धि पोष्टपेरिटी फाउण्डेसनले क्यानडाको फेजर इन्स्टिच्यूटसँगको सहप्रकाशनमा आज..
Posted on Sep 14 2015
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय ५० रुपैयाँ घटेको छ । केही समयदेखि अस्थिर रहेको सुनको मूल्य आज घटेको हो ।
आईतबार तोलाको ४९ हजार ९ सय रुपैयाँमा..
Posted on Sep 13 2015

काठमाडौं । व्यापारी अजेय सुमार्गीले काठमाडौंको बानेश्वरमा बनाएको सुपर मल औपचारिक रुपमा सुभारम्भ भएको छ। गत शुक्रबारदेखि नै अल इन वान स्मार्ट नामक सुपर मल संचालनमा आएको हो । १..
Posted on Sep 10 2015
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । एकै दिन ठूलो अन्तरमा घट्दा सुनको मूल्य ५० हजार रुपैयाँबाट ओरालो लागेर ४९ हजार ८ सय..
Posted on Sep 09 2015
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ ठुलो अन्तरमा घटे पनि सरकार र यातायात व्यवसायीबीच १ रुपैयाँ भाडा घटाउने सहमति भएको छ । सरकार र व्यवसायीबीच बुधबार भएको सहमति अनुसार अब काठमाडौं..
Posted on Sep 08 2015
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा ५६ अर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागको तथ्यांकअनुसार विलासिताका वस्तुको आयात बढेर घाटा बढेको हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र७३ को पहिलो महिना..
Posted on Sep 08 2015
काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थसहित खाद्यान्नको सहज आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिले बन्द र हडतालका कारण दैनिक उपभोग्य वस्तुको सहज..
Posted on Sep 07 2015
इलाम । कावेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा समस्या हुँदा सानिमा माई हाइड्रोपावर लिमिटेडले मासिक करोडौँ रुपैयाको घाटा व्यहोर्नुपरेको हो ।
कावेली करिडोर आयोजनाको पहिलो खण्ड झापाको लखनपुर र..
Posted on Sep 07 2015
काठमाडौँ । नजिकिँदो चाडपर्व तथा तराई मधेसको निरन्तरको आमहडताललाई ख्याल गरी दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।
उनिहरुले नुनदेखि सुनसम्म अर्थात् खाद्यान्न, औषधि, लत्ताकपडा, विद्युतीय सामग्री,..
Posted on Sep 07 2015
वीरगञ्ज । २४ दिनदेखिको बन्द र ८ दिनदेखि जारी कफ्र्युले वीरगञ्ज र आसपासका क्षेत्रको जनजीवन अत्यन्त कष्टकर भए पनि काठमाडौंलगायतका स्थानतर्फ अत्यावश्यकीय उपभोग्य बस्तु पठाउन कर्फ्यु सहयोगी भएको छ ।
जिल्ला..
Posted on Sep 06 2015
जाजरकोट । सम्बन्धित निकायको ढिलाइका कारण उत्तरी क्षेत्रका विभिन्न गाविसमा खाद्य सङ्कट चुलिँदै गएको छ ।
नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयले ढुवानी अनुदान पठाउन आनाकानी गरेका कारण सो समस्या परेको हो..
Posted on Sep 03 2015
काठमाडौं । उद्योगी व्यवसायीहरुले बन्दका कारण देशमा एक दिनमा दुई अर्बभन्दा बढी घाटा हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उद्योगमन्त्री महेश बस्नेतले दिनहुँ हुने बन्दले..
Posted on Sep 03 2015
काठमाडौं । ५१ हजार रुपैयाँ प्रतितोला नाघेको सुनको मुल्य केही दिनदेखी ओरालो लाग्ने क्रममा छ ।
हिजो ५० हजा ८ सय प्रतितोला रहेको छापावाला सुन २ सय ५० रुपैयाँले घटेर आज..
Posted on Sep 02 2015
काठमाडौं । नयाँ वाणिज्य नीतिले मुलुकको बढ्दो व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निकासी बढाउन जोड दिएको छ । तर, आयात नियन्त्रण गर्ने विषयमा भने वाणिज्य नीतिमा खासै सम्बोधन..
Posted on Sep 02 2015
काठमाडौं । आन्दोलनका नाममा विभिन्न व्यक्तिले नवलपरासीको सदरमुकाम परासी क्षेत्रका उद्योगी व्यवसायीबाट चन्दा असुल्न थालेका छन् ।
तीन सातादेखि लगातार बन्दको चपेटामा परेका उद्योगी व्यवसायीहरु आन्दोलनका नाउँमा चन्दा असुली गर्न थालिएपछि..
Posted on Sep 01 2015
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा साढे २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २–२ रुपैयाँ घटाएको प्रवक्ता..
Posted on Sep 01 2015

काठमाडौं । गएको आर्थिक वर्षमा ४ खर्ब ५ अर्ब ८४ करोड ६४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १३.७३ प्रतिशतले बढी हो ।
तर, यो रकम..
Results 889: You are at page 25 of 30