काठमाडौं । भारत सरकारको नाकबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि थानकोट डिपोमा मौज्दात रहेको पेट्रोलियम पदार्थ कोटा प्रणालीमा वितरण गर्दे आएको आयल निगमले मंगलबार वितरण गर्ने पेट्रिोलियम पदार्थको परिमाण घटाएको..
विराटनगर । विराटनगर सुरक्षाकर्मीले टयाङ्कर ,मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्याएका छन् ।
विराटनगरस्थित रानी भन्सारमा रहेका ७९ वटा गाडीसहित २९३ वटा गाडीलाई मोरङ जिल्ला..
वीरगन्ज । जगरनाथपुरमा राखिएको ना २ ख ४५५२ र ना २ ख ५९७५ नम्बरको खाली ट्रक मध्यरातमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बन्दको अवज्ञा गरेर..
काठमाडौं । छिमेकी चीनले नेपाललाई संकट पर्दाको अबस्थामा खुला दिलले सहयोग गर्दै आएकोमा अहिलेको उर्जा संकट समाधान गर्न पनि अग्रसरता देखाएको छ ।
उसले नेपालतर्फका अबरुद्ध दुई नाकालाई छिटो संचालनमा ल्याउने..
एजेन्सी । विश्वका सर्वाधिक धनाढ्य सय जनाको सूचीमा परेका आठ व्यक्ति यस्ता पनि छन्, जसको पारिवारिक पृष्ठभूमि त्यति राम्रो छैन । औसत मानिससँग तुलना गर्न नसकिने खालका छन् । ती..
काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई फेरि पत्र काटेको छ। भारतीय आयल कर्पोरेसन मुम्बइका प्रबन्ध निर्देशकलाइ पत्र काटेर नेपाल आयल निगमले तेल नआउँदा बखतको क्षतिपूर्ति तिर्न माग गरेको..
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले भास्करराज राजकर्णिकारलाई विशिष्ट सदस्यमा गरिएको मनोनयनलाई अनुमोदन गरेको छ।
पूर्व वरिष्ठ उपाध्यक्ष राजकर्णिकार यसअघि महासंघको अध्यक्ष पदमा पराजित भएका थिए। दुई वर्षअघि भएको..
काठमाडौं । औद्योगिक घराना शारडा गु्रपले मदिरा उत्पादनमा पनि लगानी गरेको छ । ग्रुपले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा विराटनगरमा प्रिमियम अर्गानिक्स प्रालिमार्फत विभिन्न ब्रान्डमा मदिरा उत्पादन तयारी गरेको हो..
काठमाडौं । आपूर्तिमन्त्री सुनीलबहादुर थापाले भारतले तेल दिने वा नदिने आज थाहा हुने बताएका छन् । भारतले शनिबार नाकाबन्दी खुलेको बताए पनि आइतबार तेल दिएन । मागको १० प्रतिशत मात्र दिने..
काठमाडौं । नेपाल बिद्युत् प्राधिकरण र नेपाल टेलिकमले संयुक्तरुपमा अगाडि बढाउन लागेको माथिल्लो त्रिशूली थ्री बी जलबिद्युत् आयोजनाको क्षमता घटाउन नहुनेमा जोड दिइएको छ । प्राधिकरण र टेलिकमले सो आयोजनाको..
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ६.९ प्रतिशत भएको छ । पाँचौ पारिवारिक बजेट सर्वेक्षणको नतिजाका आधारमा संशोधित बस्तु र सेवाको डालोअनुसार साउन महिनामा वार्षिक विन्दुगत मुद्रास्फीतिमा..
काठमाडौं । सरकारले निजी गाडीलाई तेल दिन छाडेपछि जोर विजोर प्रणाली हटाउने भएको छ। आजदेखि निजी गाडीलाई तेल दिन छाडिएकाले जोर विजोर प्रणाली उलंघन गरेर गाडी चलाएपनि कारबाही नगर्ने गृह मन्त्रालयले..
भैरहवा । रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् ।
बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका..
काठमाडौं । पेट्रोलियम पदार्थको अभाव बढ्दै जाँदा नेपाल आयल निगमले तेल वितरणमा फेरि कटौती गर्ने भएको छ। निजी सवारी साधन र निर्माण सामाग्री बोक्ने ठूला ट्रक तथा टिपरलाई पेट्रोलियम पदार्थ..
पोखरा । भारतले अघोषित नाकाबन्दी गरेपछि दैनिक उपभोग्य बस्तुको अभाव झेलीरहेको अवस्थामा मुस्ताङको लोमान्थाङका स्थानीयले कोरला नाका खोल्न माग गरेका छन् ।
यो नाका नेपाल—चीनको सबै भन्दा सुघम भएको बताउँदै सरकारसँग..
काठमाडौं । भारतको सुनौली नाकाबाट इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन् । आज मध्यान्ह भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुख र नेपालको तर्फबाट..
काठमाडौं । नेपालको विदेशी मुद्रा आर्जनमा करिब साढे ६२ प्रतिशत योगदान विप्रेषणको रहँदै आएको छ । विगत एक दशक (आर्थिक वर्ष ०६२/६३ देखि ०७१/७२ सम्म) मा नेपाल भित्रिएको कुल वैदेशिक..
काठमाडौं । महोत्तरी जिल्लाको सम्सी रघुनाथपुर सडकखण्डमा सोमबार अबेर साँझ एक व्यापारीको ५० वटा ग्यास सिलिन्डर लुटिएको छ । जिल्लाको पश्चिमी सीमा नाकामा अवस्थित सम्सी बजारमा खाना पकाउने एलपी ग्यासको..
काठमाडौँ । नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ ।
ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा..
काठमाडौं । नेपाल आयल निगमले सोमबार उपत्यकाका ११ वटा पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दैछ । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको काठमाडौं उपत्यकामा अभाव भएपछि निगमले कोटा निर्धारणगरी आजबाट तेल वितरण गर्न..
लुम्बिनी । नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले बेलहिया नाका ठप्प पारेको छ।
जसका कारण भारतका विभिन्न स्थानबाट माल लिएका ट्रकहरु भारतीय बजार सुनौलीदेखि ३० किलोमिटर टाढासम्म लामबद्ध भएका छन्।..
काठमाडौं । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गरी एक सिलिण्डर ग्यासको ५ हजार। रुपैयाँ सम्म लिएको गुनासो आउन थालेको छ । व्यापारीले एक साताअघिदेखि नै ग्यास..
काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास सकिएको छ। ४० दिनदेखिको तराई बन्दले ग्यास आयातमा भइरहेको समस्या र पछिल्लो ५ दिनको नाकाबन्दीपछि उपत्यकामा ग्यास सकिएको हो। नेपाल आयल निगमले..
काठमाडौं । संविधान निर्माणप्रति असन्तुष्टी जनाएको भारतले अघोषित नाकाबन्दी गर्दै पेट्रोलियम पदार्थ समेत रोक्न थालेको छ। नाकाबन्दी नलगाएको प्रष्टीकरण दिएका स्थानीय भारतीय अधिकारीहरुले तेल समेत दिन छाडेको वाणिज्य मन्त्रालय स्रोतले..
काठमाडौं । संविधान जारी भएपछि आयोजित रात्रि भोजमा लागेको सम्पूर्ण खर्च सचिवालयले बेहोर्ने सैद्धान्तिक निर्णय पनि व्यवस्थापन समितिले गरेको छ। खर्च कति भयो भन्ने अझै तथ्यांक आइसकेको छैन। रात्रिभोजको व्यवस्थापन..
काठमाडौं । सरकारले होटल तथा रेष्टुरेण्टहरुलाई आफैं माईक्रोबु्रअरी उत्पादन गर्न इजाजत दिने निर्णय गरेको छ । यसले नेपालमा रहेका सबै ठूला होटल तथा रेष्टुरेण्टलाई आफ्नो कम्पनीमा खपत हुने वियर आफैं..
काठमाडौं। कर्मचारी सञ्चय कोषको कुल वित्तीय स्रोत परिचालन १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कोषको ५४ औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
आर्थिक..
काठमाडौं । मुलुकमा एक दिन बन्द हुँदा दुई अर्ब १८ करोड रुपैयाँभन्दा बढी घाटा हुने गरेको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले ‘आव २०७१र७२ को उपलब्धि समीक्षा तथा योजना..
काठमाडौं । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल २० स्थान माथि उक्लेको छ। यद्यपी नेपाल अझै पनि आर्थिक रुपमा कम स्वतन्त्रता भएको देशभित्रै पर्दछ।
सम्बृद्धि पोष्टपेरिटी फाउण्डेसनले क्यानडाको फेजर इन्स्टिच्यूटसँगको सहप्रकाशनमा आज..
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय ५० रुपैयाँ घटेको छ । केही समयदेखि अस्थिर रहेको सुनको मूल्य आज घटेको हो ।
आईतबार तोलाको ४९ हजार ९ सय रुपैयाँमा..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »