अर्थ व्यापार

चीनसँग तेल सम्झौता भएपछि मधेशी मोर्चा र भारतीय पक्ष तनावमा

Posted on Oct 30 2015
काठमाडौं । नेपाल र चीनबीच पेट्रोलियम पदार्थ खरिदबिक्री गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएपछि नेपालको तराईको भन्सार नाकामा आन्दोलनरत मधेशी मोर्चा र नेपाललाई चार दशकभन्दा लामो समयदेखि एकलौटी रुपमा पेट्रोलियम पदार्थ..

​चीनले दिने पेट्रोल लिन १२ ट्याङ्कर केरुङतर्फ लागे, भोली लिएर फर्किने

Posted on Oct 30 2015
काठमाडौं । चीनले अनुदानमा दिने तेल ल्याउन नेपाल आयल निगमले शुक्रबार विहान १२ वटा ट्यांकर केरुङतर्फ पठाएको छ। निगमका निमित्त निर्देशक दीपक वराल र चिनियाँ दूतावासका अधिकारी सहितको टोली ट्यांकर..

​भारतिय नाकाबन्दीले भूकम्पले भन्दा बढि नोक्सान

Posted on Oct 30 2015
काठमाडौं । भूकम्पले ७ खर्बको नोक्सानी भएको थियो भने ३५ दिनको नाकाबन्दीले पाँच खर्ब र ७५ दिनको मधेस बन्दले डेढ खर्ब नोक्सानी भएको छ २२ लाख कुखुराका चल्ला गाडिए भारतको नाकाबन्दीका कारण..

नेपालले चीनसँग तेल किन्ने सम्झौताबारे भारत भन्छ: अब हामी पनि आपूर्ति बढाउँछौं

Posted on Oct 29 2015
काठमाडौं । भारतले चीनसँग नेपाल आयल निगमले गरेको तेल खरिदको सम्झौतामा आफु ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएको छ । नेपालमा नेपाल आयल निगमलाई इन्ध बेच्दै आएको भारतीय आयल कर्पोरेशन..

​चीनले भन्यो : नेपाललाई आपतकालीन रुपमा तेल उपलब्ध गराइएको हो ।

Posted on Oct 30 2015
काठमाडौं । चीन सरकारले नेपालमा तेलको अभाव भइरहेका बेला आपतकालीनरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने निर्णय भएको स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु खाङले आफ्नो नियमित पत्रकार भेटघाटमा बिहीबार..

नेपालगन्जबाट १ सय १० ट्ंयाकर इन्धन भित्रिए

Posted on Oct 29 2015
नेपालगन्ज । नेपालगन्जस्थित जमुनाह नाकाबाट कात्तिकका ११ दिनमा इन्धन बोकेका ११० वटा ट्ंयाकर भित्रिएका छन् । तर, यहाँ पनि अभाव उस्तै छ । नेपालगन्ज नाकाबाट भित्रिएको इन्धनमध्ये ७५ प्रतिशत राजधानी पठाउने गरिएका कारण..

​काठमाडौंलाई ७५ प्रतिशत इन्धन

Posted on Oct 29 2015
भैरहवा । राजधानीमा इन्धन अभाव कम गर्न भैरहवास्थित नेपाल आयल निगमको डिपोले दैनिक रूपमा इन्धन पठाउन थालेको छ । बेलहिया नाका हुँदै नेपाल आउने इन्धनमध्ये ७५ प्रतिशत काठमाडौंका लागि पठाइरहेको..

सस्तो तेल र ग्यास मूल्यले बीपीको नाफा प्रभावित

Posted on Oct 29 2015
लन्डन – तेल र ग्यासको न्यून मूल्यका कारण नाफा ओरालो लागेको तेल कम्पनी बीपीले जनाएको छ । जुलाई र सेप्टेम्बरको बीचमा प्रतिस्थापन लागत नाफा १.२३ अर्ब डलर भएको थियो ।..

​२५ मेगावाट क्षमताको अपरमादी जलविद्युत आयोजनाको निर्माण अनिश्चित

Posted on Oct 28 2015
पोखरा । कास्कीको सिल्दुजुरे गाविस–९ बाहुन डाँडामा निर्माणाधीन जलविद्युत  आयोजनाको निर्माण कार्य अनिश्चित बनेको छ । दुई महीना अघि मधेश आन्दोलन र भारतले लगाएको नाकाबन्दीले इन्धन अभाव र विदेशबाट झिकाइएको उपकरण..

​सहज रुपमा चीनबाट पेट्रोल, डिजल र ग्यास ल्याउने सम्झौता, भारतीय एकाधिकार तोडियो

Posted on Oct 28 2015
काठमाडौं । नेपाल आयल निगम र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशनबीच तेल आयातका सम्बन्धमा सम्झौता भएको छ । दुवै देशका अधिकारीहरुबीच आव बेइजिङमा सम्झौता भएको हो । भारतले नाकाबन्दी गर्दै नेपालमा..

​ इन्धनको चरम संकट भइरहेका बेला तेल वितरणमा आर्थिक चलखेल भएको आरोप

Posted on Oct 27 2015
बुटवल । इन्धनको चरम संकट भइरहेका बेला नेपाल आयल निगम क्षेत्रीय डिपो भलबारी रुपन्देहीले पेट्रोलियम पदार्थ वितरणमा अनियमितता गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसनका केन्द्रीय..

चीनबाट ग्यास ल्याउने यस्तो योजना

Posted on Oct 27 2015
काठमाडौं । चीनबाट ग्यास ल्याएर नेपाली बजारमा वितरण गर्न उद्योगीले अनुमति पाएका छन् । चीनको छिन्ताई प्रान्तस्थित पेट्रो नेसनल चाइना कम्पनीबाट ग्यास आयात गरी वितरण गर्ने ग्यास उद्योग संघको प्रस्तावलाई..

​सहकारीको वित्तीय विवरण अबदेखि अनलाईनमार्फत

Posted on Oct 19 2015
काठमाडौं । सरकारले देशभरका सहकारीको वित्तीय विवरणहरु अनलाइन प्रणालीमा राख्ने भएको छ । यसअघि कागजी रूपमा विवरणहरु लिँदा सहकारीको अवस्थाबारे ‘अफ साइड’ अनुगमन गर्न नसकिएको भन्दै सहकारी तथा गरिबी निवारण..

​पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज पारिछाड्नेछुः वाणिज्य तथा आपूर्तिमन्त्री

Posted on Oct 19 2015
काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले कुटनीतिकलगायत सबै विकल्प खोजेर योजना तयार गरिरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले जनताको दैनिक..

वीरगन्ज भन्सारबाट मात्रै ११ अर्ब राजस्व गुम्यो

Posted on Oct 19 2015
विरगञ्ज । सधैँ वहनको लामो लाम र गोलदाम भरिभराउ रहने वीरगन्ज भन्सार हाल पूरै खाली भएको छ । मधेस केन्द्रित दलको बन्द हडताल र नाकाबन्दीका कारण विगत दुई महिनादेखि नेपालका..

​चीनले भन्यो -नेपालले मागे तेल पठाउन तयार छौँ

Posted on Oct 16 2015
काठमाडौँ । दक्षिणी सीमामा नाकाबन्दी चलिरहँदा उत्तरी छिमेकीले नेपालले मागे इन्धनलगायतका आपूर्ति गर्न तयार रहेको बताएको छ।  बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलाई प्रश्न सोधिएको थियो, चीन..

विभिन्न नाकाबाट इन्धन भित्रिदैं, बीरगञ्ज नाका अझै ठप्प

Posted on Oct 16 2015
काठमाडौं । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ ।..

दसैँ मनाउन घर जाउँ गाडी छैन, राजधानीमै बसौँ चुल्हो बल्दैन

Posted on Oct 15 2015
काठमाडौँ । हिन्दूको महत्वपूर्ण चाड दसैँ तथा तिहार सुरु भएपनि राजधानी काठमाडौँमा खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ता चर्को सङ्कट ब्यहोर्न बाध्य छन् ।   चाडवाडमा घर जान चाहने उपभोक्ताले पेट्रोलियम पदार्थको..

​रसुवागढी नाका शुक्रबारदेखि खुल्ने, ग्यास र पेट्रोल चिनबाट ल्याउन व्यापारीको तयारी

Posted on Oct 14 2015
काठमाडौं । चीनसँगको ब्यापारिक रसुवागढी नाका शुक्रबारदेखि खोल्ने तयारी भइरहेको छ । नाका खोल्ने विषयमा निर्णय लिन आज बुधबार रसुवागढी भन्सारमा नेपाली र चिनियाँ अधिकारीबीच छलफल हुँदैछ । भूकम्पपछि चीनतर्फको सडक..

हवाइ इन्धन आपूर्तिका लागि वायुसेवा निगमलाई अनुमति, अन्यको टुंगो लाग्न बाँकी

Posted on Oct 13 2015
काठमाडौँ । नेपाल आयल निगमले हवाइ इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरेको छ । आयल निगम व्यवस्थापन समितिको आज बसेको बैठकले सो निर्णय गरेको निगमका नायब..

​इन्धनका ६५ बढी गाडी नेपाल भित्रिए, आइओसीले मागे जति तेल दिन थाल्यो, कहाँ–कति ?

Posted on Oct 12 2015
काठमाडौं, असोज २५ । भारतले सीमा नाकाहरुमा लगाउँदै आएको अघोषित नाकाबन्दी खुकुलो पार्दै लगेको छ । नेपालीहरुको प्रमुख चाड दसैं घरदैलोमा आइसक्दासमेत नाकाबन्दी कायम रहेकोमा सोमबारदेखि नाकाहरु खुकुलो पारेपछि सर्वसाधारण आशावादी..

काठमाडौंमा भेटिएको मिथेन ग्यास खानी

Posted on Oct 12 2015
काठमाडौं । इन्धन हाहाकारले देश तरंगित रहेको बेला उपत्यकाकै जमिनमुनि खाना पकाउन उत्तम मानिएको मिथेन ग्यास प्रचुर मात्रामा देखिएको छ। यसबारे कौतुहलता बढेको छ। कसरी कम लगानीमार्फत यसको उपभोग गर्न..

१२ कम्पनीले गरे ईन्धन आयातको टेण्डर दर्ता

Posted on Oct 12 2015
काठमाडौं । भारतले नाकाबन्दी लगाएर ईन्धन आयात ठप्प पारेपछि नेपाल आयल निमगले अल्पकालीन ईन्धन आयातका लागि खोलेको ग्लोबल टेण्डरमा १२ कम्पनीले आशयपत्र दाखिला गरेका छन् । यसरी आशयपत्र दर्ता गराउनेमा..

तेल नदिने भारतको आइओसीले तेल दिन्छु भन्र्दै ग्लोबल ट्रेण्डर सहभागी

Posted on Oct 11 2015
काठमाडौं । पेट्रोलिय आपुर्तिका लागि नेपाल आयल निगमले गरेको ग्लोबल टेण्डरमा इन्डियन आयल कर्पोरेसन पनि सहभागि हुने भएको छ । भारतले अघोषित नाकाबन्दी लगाएर आपूर्तिमा व्यवधान सिर्जना गरिरहेकै अवस्थामा आइओसीले..

भारतले तेल दिन थाल्यो, गोन्डामा २६ ट्यांकर तेल लोड, अन्य नाकाबाट पनि दिने संकेत

Posted on Oct 11 2015
काठमाडौं । इन्डियन आयल कर्पोरेशनले डिपोमा पुगेका नेपाली  ट्यांकरलाई  पेट्रोलियम पदार्थ दिने संकेत गरेको छ ।  आइओसीले आइतबार विदाको दिनमा समेत डिपो खोलेर नेपाली ट्यांकरलाई तेल दिने थालेको हो । आइओसीले..

​२७ गते निगमले निजी सवारी साधनलाई ७ लाख लिटर पेट्रोल बाँड्ने, मोटरसाइकललाई ५ लिटर र कार, जिपलाई १५ लिटर

Posted on Oct 11 2015
काठमाडौं । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि नेपाल आयल निगमले निजी सवारी साधनलाई इन्धन दिन छाडेको  छ ।   इन्धन बाँड्न छाडेपछि उपत्यकाका सर्वसाधारण दसैंमा घर जान पाइने हो कि नपाइने हो..

आइओसीले तेल भर्न बोलायो, निगम निकालेको ग्लोबल टेन्डर पनि चासो

Posted on Oct 11 2015
काठमाडौं  । इन्डियन आयल कर्पोरेशन (आइओसी) को मुख्यालय मुम्बईले शनिबार आयल निगमलाई टेलिफोन गरेर आइतबार रक्सौल बाहेकका डिपोमा पेट्रोलियम ट्यांकर पठाउन आग्रह गरेको छ। आइओसीको ट्याङ्कर पठाउन आग्रह गरेपनि तेल भरेर..

​थानकोट डिपोबाट बाड्ने ईन्धनको परिमाण घटाउदै निगम, मंगलबार कुन कुन पम्पलाई दियो

Posted on Oct 06 2015
काठमाडौं । भारत सरकारको नाकबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि थानकोट डिपोमा मौज्दात रहेको पेट्रोलियम पदार्थ कोटा प्रणालीमा वितरण गर्दे आएको आयल निगमले मंगलबार वितरण गर्ने पेट्रिोलियम पदार्थको परिमाण घटाएको..

​पेट्रोलियम पदार्थ बोकेका टयाङ्करसहित ६०० गाडी गन्तव्यमा पुर्‍याइयो

Posted on Oct 06 2015
विराटनगर । विराटनगर  सुरक्षाकर्मीले टयाङ्कर ,मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्‍याएका छन् । विराटनगरस्थित रानी भन्सारमा रहेका ७९ वटा गाडीसहित २९३ वटा गाडीलाई मोरङ जिल्ला..

​मोर्चाद्वारा दुई ट्रकमा आगजनी, पेट्रोल पनि जलाइयो

Posted on Oct 06 2015
वीरगन्ज । जगरनाथपुरमा राखिएको ना २ ख ४५५२ र ना २ ख ५९७५ नम्बरको खाली ट्रक मध्यरातमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बन्दको अवज्ञा गरेर..
Results 871: You are at page 23 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411