अर्थ व्यापार

पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ शिलान्याश

Posted on Nov 11 2015
काठमाडौँ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ भवनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्याश गरे।    काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा।लि बीच भएको सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत..

​भारतीय नाकाबाट आज कति भित्रियो इन्धन ?

Posted on Nov 10 2015
काठमाडौं। भारतको अघोषित नाकाबन्दीका कारण देशका प्रमुख व्यापारिक नाकाहरु मंगलबार पनि प्रभावित बनेका छन् । मंगलबार दिनभरिमा विराटनगरको जोगबनी नाकाबाट ५ ट्यांकर पेट्रोल, ८ ट्यांकर डिजल र ४ बुलेट ग्यास नेपाल..

वीरगञ्जको गोदाम र कण्टेनर पार्किङ शुल्क मिनाहा, आयातकर्तालाई करोडौ रुपैयाँ राहत

Posted on Nov 10 2015
वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहले आयातित मालसामानको गोदाम र कण्टेनरको पार्किङ शुल्क मिनाहा गरेको छ । मधेस आन्दोलनको असहज अवस्थाका कारण आयातकर्ताले समयमा ढुवानी गर्न नसकेको भन्दै बन्दरगाह सञ्चालक हिमालयन..

​कर बुझाउने म्याद पूनः एक महिना थपियो, मसिंर २५ सम्म बुझाई सक्नु पर्ने

Posted on Nov 10 2015
काठमाडौं । सरकारले आयकर बुझाउने म्याद फेरी एक महिना पर सारेको छ । सोमबार अर्थमन्त्रीस्तरीय बैठकले आयकर बुझाउने म्याद कात्तिक २५ गतेबाट सारेर मंसिर २५ बुझाउन सक्ने बनाईको छ ।  मधेशमा..

​भोलीबाट सरकारी र अतिआवश्यक बाहेकका सवारी साधनले ईन्धन नपाउने

Posted on Nov 09 2015
काठमाडौ । इन्धन अभावका कारण नेपाल आयल निगमले सुरक्षा निकाय र अत्यावश्यक निकायलाई बाहेक अन्यलाई अब तेल दिन नसकिने स्पष्ट पारेको छ । नेपाल आयल निगमले सरकारी चासो नहुदाँ वैकल्पिक उपायबाट..

२ लाख परिवारलाई पुग्ने ग्यास नाकाबन्दीले बाटो मै अलपत्र

Posted on Nov 09 2015
काठमाडौं । भारतको नाकाबन्दीका बीरगन्ज नाका ठप्प छ तर वीरगन्जबाहेकका नाकामा पनि कडाइ गरेपछि १ सातादेखि मुलुकमा पेट्रोलियम पदार्थ भित्रन सकेको छैन । मुलुकभर पेट्रोलियम संकट चुलिएको छ भने करिब..

निगमले अब तेल साझा र सुरक्षा निकायका पेट्रोल पप्पबाट मात्र वितरण गर्ने

Posted on Nov 09 2015
काठमाडौं । वीरगञ्जमा प्रहरीको गोलीबाट भारतीय नागरिक मारिएपछि सोमबारदेखि भारतबाट पेट्रोलियम पदार्थ आउन ठप्प भएको छ । भारतबाट तेल नआएपछि तेल संकट थप गहिरिँदै गएको छ । आयल निगमको मौज्दात..

७१ ट्याङ्कर चिनियाँ पेट्रोल भित्रियो, थप ट्याङ्कर केरुङतर्फ

Posted on Nov 09 2015
रसुवा । चीनले अनुदानमा दिएको १३ लाख मध्ये हालसम्म ६ लाख ५५ हजार लिटर पेट्रोल नेपाल भित्रिएको छ ।  अहिलेसम्म ७१ वटा ट्याङ्कर मार्फत केरुङबाट ६ लाख ५५ हजार लिटर पेट्रोल..

​पन्ध्र दिनमा पचास लाख सिलिण्डर ग्यास ल्याउन सक्छौंस् व्यवसायी

Posted on Nov 08 2015
चितवन । भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन..

स्वाधीन अर्थतन्त्रका लागि जलाशययुक्त आयोजना, मुलुकभित्रै जुट्छ लगानी

Posted on Nov 08 2015
काठमाडौँ । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा..

​नाकाबन्दीले ग्यास अभाव भएपछि विद्युतीय चुल्होको कारोबार बढ्यो

Posted on Nov 06 2015
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगर बजारबाट काठमाडौँ, पोखरा लगायतका देशका अन्य क्षेत्रमा विद्युतीय  चुल्होको निर्यात पछिल्लो समय बढ्दै गइरहेको छ ।    यहाँका व्यापारी तथा स्थानीयवासीले भारतको सीमावर्ती सहर बनबासा, खटिमा, टनकपुरबाट समेत..

​एक अर्बभन्दा बढी मूल्यका सामान चीनबाट नेपाल भित्रिदैं

Posted on Nov 06 2015
रसुवा । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ । नेपाल–चीन केरुङ व्यापार संघका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक,..

आज झण्डै चार लाख लिटर पेट्रोल बाँडिदै निगम, कहाँ कहाँ पाइन्छ तेल ?

Posted on Nov 06 2015
काठमाडौं । नेपाल आयल निगमले आज शुक्रबार निजी सवारीलाई लक्षित गरी झण्डै चार लाख लिटर पेट्रोल वितरण गर्दैछ ।निगमले आज शुक्रबार ३१ देखि ५० नम्बर लटका मोटसाइकल तथा ६ देखि..

​चीनले नेपालसँगको थप सात नाकामा भन्सार कार्यालय खोल्ने

Posted on Nov 05 2015
काठमाडौं । चीनले नेपालसँगको थप सात वटा नाकाबाट ब्यापारिक कारोबार सुरु हुने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो । नेपालमा..

​बालाजु औद्योगिक क्षेत्रबाट यसरी लुटियो ग्यास

Posted on Nov 05 2015
काठमाडौं । राजधानीबासीले खाना पकाउने ग्यासको चरम अभाव झेलिरहेकै समयमा बालाजु औद्योगिक क्षेत्रबाट बिहीबार बिहान १५ सिलिन्डर ग्यास लुटिएको छ । औद्योगिक क्षेत्रमा ग्यास लिन लाइन लागेका सर्वसाधारणले मनमैजुकी व्यवसायी विमला..

​चीनबाट आज १ लाख ७६ हजार लिटर पेट्रोल आउने

Posted on Nov 05 2015
रसुवा । चीनले अनुदानमा दिएको १ लाख ७६ हजार लिटर पेट्रोल आज (बिहीबार) काठमाडौं भित्रिँदै छ । चीनको केरुङबाट पेट्रोल भरेर फर्किएका १८ वटा ट्यांकर आज रसुवाबाट काठमाडौं आइरहेका छन् । रसुवाका..

के तपाईलाई ग्यास चाहियो ? ४२६२५८६ मा फोन गर्नुस्

Posted on Nov 05 2015
काठमाडौं । तपाईं खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा जान खोज्दै हुनुहुन्छ र ग्यास कहाँ पाइन्छ भन्ने जान्न चाहनुहुन्छ भने आयल निगमले सञ्चालनमा ल्याएको ०१–४२६२५८६ मा फोन गर्नुस् । तपाईंको नजिकै..

​भूकम्प, हड्ताल र नाकाबन्दीको असरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको नाफा घट्यो

Posted on Nov 04 2015
काठमाडौं । भूकम्प र तराईको बन्दको असरले बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफा घटेको छ। साउनदेखि असोज मसान्तसम्म कम्पनीले निकालेको वित्तीय विवरणअनुसार कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ।..

​नेपालको पेट्रोलियम पदार्थ भण्डारण क्षमाता विश्वकै कमजोर

Posted on Nov 04 2015
काठमाडौं । भूपरिवेष्ठित र तीनतिर सीमाना जोडिएको अविश्वासिलो छिमेकी मुलुक भारतसँग मात्र पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल पेट्रोलियम पदार्थ भण्डारणमा विश्वकै कमजोर मुलुकको रुपमा देखिएको छ ।  छिमेकसँग शत्रुतापूर्ण सम्बन्ध भएको..

​पेट्रोलको लाईनमा बस्नु भन्दा पहिले नै टोकन अनिवार्य लिनु पर्ने, नभए पेट्रोल पाइन्न (पेट्रोल वितरण गर्ने पम्पहरुको सूचि सहित)

Posted on Nov 04 2015
काठमाडौं । निजी सवारी धनीले सवारी साधन मात्र राखेर नहुने भएको छ । सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्ने भएको छ । अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो..

​मूल्यसूची उपलब्ध गराउन पेट्रोचाइनालाई आयल निगमको पत्र

Posted on Nov 03 2015
काठमाडौँ । नेपाल आयल निगमले चिनियाँ पेट्रोलियम कम्पनी(पेट्रो चाइनासँग पेट्रोलियम पदार्थको मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको छ।निगमले आज पेट्रो चाइनालाई एक पत्र पठाएर मूल्यसूची उपलब्ध गराउन आग्रह गरेको हो। निगमका कार्यकारी..

​पत्रकारलाई तीन हजार लिटर इन्धन वितरण

Posted on Nov 03 2015
काठमाडौं । चर्को इन्धन अभाव झेलिरहेको राजधानीमा कार्यरत पत्रकारलाई सरकारले आज तीन हजार लि पेट्रोल वितरण गरेको छ । आमसञ्चार क्षेत्रका व्यक्तिका कठिनाइलाई दृष्टिगत गरी वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङ..

चिनिया सिमेन्ट कम्पनी हुवाजिनले साढे ५२ अर्ब लगानी नेपाल ल्याउने

Posted on Nov 03 2015
काठमाडौं । चिनियाँ सरकारी स्वामित्वको हुवाजिन सिमेन्ट कम्पनीले नेपालमा उद्योग स्थापना गर्न करिब ५२ अर्ब ६१ करोड रुपैयाँ लगानी ल्याउने भएको छ । वैदेशिक लगानी ल्याउन उसले लगानी बोर्डमा प्रस्ताव..

छ हजारमा ग्यास सिलिण्डर बेच्ने पक्राउ, ९७ थान ग्यास सिलिन्डर बरामद

Posted on Nov 03 2015
भद्रपुर । झापाको काँकडभिट्टास्थित त्रिशक्ति ग्यासको कालो बजारी गरेको आशङ्कामा स्थानीयवासी पुण्य उप्रेतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज बिहान पक्राउ गरी अनुसन्धान गरिरहेको छ।    स्थानीयवासीलाई रु छ हजारमा सिलिन्डर बिक्री गरिरहेको..

निजी कम्पनीले भारत पेट्रोलियमबाट तेल ल्याउँदै

Posted on Nov 02 2015
काठमाडौं । ग्लोबल टेन्डरमा छनौंट भएको विराट पेट्रोलियमले भारत पेट्रोलियमबाट तेल किनेर नेपाल आयल निगमलाई बिक्री गर्ने भएको छ ।भारतको अघोषित नाकाबन्दीपछि निगमले गरेको ग्लोबल टेन्डरमा २२ वटा कम्पनीले नेपाल..

​तिहार अघि नै निजी सवारी साधनलाई पेट्रोल दिने, लट अनुसार बाड्ने तयारी

Posted on Nov 02 2015
​काठमाडौं । नेपाल आयल निगमले यही साता तीन दिन निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ ।   निगम व्यवस्थापनको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई पेट्रोल दिने निर्णय गरेको हो । तिहारलाई..

​जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ६५ केजी सुन फेला पा¥यो

Posted on Nov 02 2015
मेलम्ची । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गत वर्ष ६५ केजी छ तोला २९ लाल सुन बरामद गरेको छ ।    जिल्लाका विभिन्न प्रहरी जाँचचौकीबाट उक्त सुन बरामद गरिएको हो । विभिन्न मितिमा..

​तिहारको अबसर पारेर गोदावरी फूलको नवौं प्रतियोगितात्मक प्रदर्शनी हुँदै

Posted on Nov 02 2015
काठमाडौं । कृषि मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ९ औं गोदावरी फूल प्रतियोगिताको प्रदर्शनी हुने भएको छ । ९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७२ हुने सो संस्थाका उपाध्यक्ष..

पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डे यार्सागुम्बा कारोबारी, २० करोड रुपैयाँको सम्झौतामा १५ लाखको ‘बाउन्स’ चेक

Posted on Nov 02 2015
काठमाडौं  । करिब दुई वर्ष देशको अर्थमन्त्री भएर काम गरिसकेको व्यक्ति यार्सागुम्बाको कारोबारमा संलग्न रहेको भन्ने शब्द झट्ट सुन्दा अपत्यारिलो लाग्नसक्छ । तर पूर्व–अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले यार्सागुम्बाको..

नेपाल–चीन उच्चस्तरीय भन्सार बैठकमा, थप नाका खोल्नु मुख्य एजेन्डा

Posted on Nov 02 2015
काठमाडौं । नेपालले चीनसँग तातोपानी र रसुवागढीबाहेकका अन्य थप भन्सार नाका तत्काल खोल्न प्रस्ताव गर्ने भएको छ । दुई मुलुकका भन्सार अधिकारीको उच्चस्तरीय बैठकमा नेपालले हाल सञ्चालनमा रहेका तातोपानी र..
Results 848: You are at page 21 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411