अर्थ व्यापार

​सुनौलीमा ११३ ग्यास बुलेट नेपाल छिर्न तयार, भारतले आउन नै दिएन

Posted on Dec 02 2015
काठमाडौं । वीरगञ्जको दशगजामा मधेसी मोर्चाको नाकाबन्दीपछि रि–रुट र विभिन्न रिफाइनरीबाट ल्याइएका १ सय १३ वटा ग्यास बुलेट सुनौली नाकामा रोकिएका छन्। सुनौली नाकामा मधेसी मोर्चाको कुनै अवरोध नभए पनि..

​नलसिंहगाडलाई राष्ट्रिय गौरवको आयोजना बनाउन माग

Posted on Nov 30 2015
जाजरकोट । जिल्लामा निर्माण हुने नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर निर्माणको काम तीव्र पार्न स्थानीयवासीले सरकारसँग माग गरेका छन्।    हालै सरकारले जारी गरेको स्वेतपत्रमा मुलुकको ऊर्जा सङ्कट समाधानका लागि..

​कालोबजारी गर्ने धमाधम पक्राउ, १६ हजार लिटर डिजेल, साढे ७ हजार लिटर पेट्रोल र ३७ सिलिन्डर ग्यास प्रहरी नियन्त्रणमा

Posted on Nov 26 2015
काठमाडौं । कालोबजारी गर्दै तेल तथा ग्यास बेच्ने व्यवसायीहरुलाई काठमाडौं प्रहरीले धमाधम पक्राउ गर्न सुरु गरेको छ। राजधानीमा  बिहिबार नेपाल प्रहरीले अवैध रुपमा बेच्न लागेको १५ हजार ९ सय ८०..

​विद्युत् खपत बढ्यो, धमाधम ट्रान्सफर्मर जल्न थाले

Posted on Nov 26 2015
भक्तपुर । इन्धन अभावका कारण विद्युत् खपत अत्यधिक बढेपछि लोड धान्न नसक्दा ठाउँठाउँका ट्रान्सफर्मर जल्न थालेका छन् । विशेषगरी साँझको समयमा उपभोक्ताले बढी विद्युत् खपत गर्दा ट्रान्सफर्मर र कालो तार..

०४५ को नाकाबन्दीमा यसरी आएको थियो चीनबाट तेल

Posted on Nov 26 2015
काठमाडौं । ०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो । त्यतिवेला रुस, सिंगापुर, इराक, कुवेतलगायत देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन ल्याई..

​४३ ट्यांकर डिजेल आयो, बुधबार कहाँबाट कति आयो इन्धन

Posted on Nov 25 2015
काठमाडौं । भारतको नाकाबन्दीका कारण बुधबार पनि नेपाल–भारत सीमा नाकाहरुबाट आयात प्रभावित बन्यो । काँकडभिट्टा–पानीट्यांकी नाकाबाट बुधबार दिनभरमा कुनैपनि पेट्रोलियम पदार्थका गाडी नेपाल प्रवेश गरेनन् । विराटनगर–जोगबनी नाकाबाट बुधबार ८ ट्यांकर डिजेल,..

वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा मात्रै सात अर्ब राजस्व गुमायो, सात करोड असुली

Posted on Nov 25 2015
वीरगन्ज । नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि राजस्व असुलीमा गम्भीर असर परेको छ ।   मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै..

ग्यासका बुलेट सुनौलीमा, उपभोक्ताको लाम वीरगञ्जमा

Posted on Nov 24 2015
वीरगञ्ज । भारतले लगाएको नाकाबन्दीका कारण इन्धन आयातको मुख्यमार्ग मानिएको वीरगञ्जकै उपभोक्ता नमूना सास्ती भोग्न बाध्य भएका छन् । खाना पकाउने ग्यास बाँड्ने हल्ला सुनेर रातभरि लाममा बसेका वीरगञ्जवासी मङ्गलबार..

नेपालले चीनसँग माग्यो अनुदानमा थप इन्धन, चिनले १० हजार इन्डक्सन चुलो पनि दिने

Posted on Nov 24 2015
काठमाडौं । नेपालले चीनसँग थप इन्धन अनुदानका रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । भारतको नाकाबन्दी अझै केही समय लम्बिने देखिएपछि नेपाल सरकारले चीनसँग थप इन्धन अनुदानका रूपमा उपलब्ध गराउन..

​महाकाली अञ्चलमा सबैभन्दा बढी कर बुझाउने करदाता सम्मानित

Posted on Nov 23 2015
भीमदत्तनगर । आन्तरिक राजस्व कार्यालय भीमदत्तनगर, कञ्चनपुरले ६ जना करदातालाई सोमबार सम्मान गरेको छ । सप्ताहव्यापी चौथो राष्ट्रिय कर दिवसको समापन समारोहका अवसर महाकाली अञ्चलमा सबैभन्दा बढी कर बुझाउने व्यवसायी..

​डिजेल बोकेको ट्याङ्कर प्रहरी नियन्त्रणमा

Posted on Nov 20 2015
रासस । नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडौंका लागि हिडेको ट्याङ्कर नवलपरासीमा प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीस्थित भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्करलाई ४ मंसीरमा नवलपरासी..

​४ दिन निजी सवारीलाई तेल बाँडिने, कार र मोटरसाइकलले छुट्टाछुट्टै दिन तेल भर्न पाउने

Posted on Nov 20 2015
काठमाडौं । नेपाल आयल निगमले एकसाता भित्र काठमाडौंका निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ । चीनबाट ल्याएको अनुदानको पेट्रोलका कारण थानकोट डिपोमा मौज्दात बढेपछि तेल वितरणको तयारी गरिएको आयल..

​चितवनमा एक अर्ब कम उठ्यो राजस्व, नाकाबन्दीले अन्तःशुल्कमा पनि असर

Posted on Nov 20 2015
चितवन । भारतीको अघोषित नाकाबन्दीका कारण उद्योग र व्यापारमा कमी आएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा सङ्कलन हुने करमा २५ प्रतिशतले कमी आएको छ ।   नाकामा अवरोध हुँदा भन्सारबाट कच्चा पदार्थ एवम्..

​नाकाबन्दीको चौतर्फी असर, दैनिक २ अर्बको आर्थिक क्षति

Posted on Nov 20 2015
काठमाडौं । नेपाल–भारत सीमा नाकामा लामो समयदेखि भएको पारवहन अवरोधका कारण समाजका हरेक क्षेत्रमा सङ्कट उत्पन्न भई जनता आधारभूत मानवअधिकारबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ।    तराईमा जारी आन्दोलन र भारतको..

आयल निगमले आइतबारबाट निजी सवारीलाई इन्धन

Posted on Nov 20 2015
काठमाडौं । नेपाल आयल निगमले आइतबारबाट निजी सवारीसाधनलाई इन्धन वितरण गर्ने तयारी थालेको छ । चीनबाट अनुदानमा आएको पेट्रोल मौज्दात रहेको र भारतबाट समेत छिटफुट रूपमा पेट्रोल आएका कारण उपत्यकामा..

​महिलाका लागि निशुल्क उद्योग दर्ता

Posted on Nov 19 2015
काठमाडौं । उद्योग मन्त्रालयले महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले उनीहरुद्धारा सञ्चालित साना उद्योगलाई निःशुल्क दर्ता गर्ने व्यवस्था गर्न लागेको बताइएको छ । बिहीवार एक कार्यक्रममा उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले औद्योगिक..

​नेपाली व्यवसायी थप मारमा, बन्दरगाहका ‘क्लियरिङ एजेन्ट’ले पनि काम ठप्प पारे

Posted on Nov 19 2015
काठमाडौं । कोलकातास्थित बन्दरगाहका ‘क्लियरिङ एजेन्ट’ले नेपालतर्फको काम ठप्प पारेका छन् । आयातकर्ताले ट्रक, कन्टेनरको विलम्ब जरिवाना र शुल्क नबुझाएको कारण देखाउँदै उनीहरुले काम ठप्प पारेका हुन् । भारतीय नाकाबन्दी..

​एकै दिनमा ६ हजार हिटरको माग, थिमिका प्रजापतिलाई हिटर बनाउन भ्याइनभ्याइ

Posted on Nov 19 2015
भक्तपुर । मध्यपुर थिमि नगरपालिका–११ दिगुटोलका आशाबहादुर प्रजापतिको सिङ्गो परिवारलाई विगत एक महीनादेखि खाना खाने फुर्सदसम्म छैन । मध्यपुरथिमिमै पहिलोपटक २०२५ सालमा माटोबाट बनेको विद्युतीय हिटरको उत्पादन शुरु गरेका उनको छोरादेखि..

​आज बेचिँदैछ ९६ हजार लिटर मट्टितेल, तपाईँको नजिक पर्ने ठाउँ हेर्नुस्

Posted on Nov 19 2015
काठमाडौं ।  नेपाल आयल निगमले बिहीबार ९६ हजार लिटर मट्टितेल वितरण गर्दैछ। निगमले विभिन्न पेट्रोलियम डिलरहरुबाट यो परिमाणमा मट्टितेल वितरण गर्न लागेको हो।   निगमले उपत्यकाका ३२ वटा पेट्रोल पम्पमार्फत् बिक्री गर्न..

इन्धन आपूर्ति सम्झौता गर्न नेपाली टोली भोली चीन जाने

Posted on Nov 18 2015
काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले इन्धनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सबै विकल्प अगाडि बढाइएको बताएका छन् ।   चीन भ्रणमणबाट स्वदेश फर्किएपछि मन्त्रालयमा बुधवार  सञ्चारकर्मीसँग कुरा गर्दै उनले..

​नाकाबन्दीकाबीच दैनिक डेढ लाख लिटर इन्धन भित्रिन्छ

Posted on Nov 18 2015
चितवन । पर्साको ठोरीनाकाबाट चितवनको माडी हुँदै दैनिक रुपमा एक लाख ५० हजार लिटरको हाराहारीमा इन्धन नेपाल भित्रिएको पाइएको छ।जसले नारायणी, धौलागिरि, गण्डकी र बाग्मती अञ्चलका विभिन्न जिल्लाको अत्यावश्यक सेवा..

​सुनको भाउ तोलामा पाँचसय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

Posted on Nov 18 2015
काठमाडौं । लगातार ओरालो लागेको सुनको सुनको भाउ बुधबार पनि तोलामा ५०० रुपैयाँले घटेको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला ४८ हजार रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले..

​सुन सस्तियो ! तोलाको ४८ हजार पाँच सय रुपैयाँ

Posted on Nov 17 2015
काठमाडौं । बिवाहको मूख्य समय मानिने मंसिर महिना सुरु भएकै दिनमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ सस्तो भएर ४८ हजार ५..

कर दिवसका अबसरमा राज्यलाई धेरै कर तिर्ने व्यक्ति तथा कम्पनी सम्मानित

Posted on Nov 17 2015
काठमाडौं । सिप्रदि ट्रेडिङका अध्यक्ष सिद्धार्थ समशेर राणालाई उछिन्दै हिमालयन र एसियन डिस्टीलरीका लगानीकर्ता प्रगुणराज भण्डारी सबैभन्दा धेरै आयकर तिर्ने नेपाली घोषित भएका छन् । त्यसैगरी महिलातर्फ सबैभन्दा बढी आयकर तिर्ने..

चिनले पेट्रोलियम पदार्थ आयातको ब्यवसायिक सम्झौता गर्न बोलायो

Posted on Nov 17 2015
काठमाडौं । भारतले नाकाबन्दी लगाएर नेपालमा पेट्रोलियम पदार्थको अभाव चकिएपछि चीनसँग प्रारम्भिक सम्झौता गरेर ईन्धन आपुर्तिका लागि ब्यवसायिक सम्झोताको पर्खाईमा रहेको नेपाल आयल निगमलाई अब चीन जाने बाटो खुलेको छ..

परिसंघले सरकारलाई भन्यो- विशेष आर्थिक प्याकेज ल्याएर राहत देउ

Posted on Nov 16 2015
काठमाडौं । नेपाल उद्योग परिसंघले ओरालो लागेको अर्थतन्त्रमा सुधारको लागि विशेष आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । भारतीय नाकाबन्दी र तराईको आन्दोलनको मारका कारण उद्योगी व्यवसायीले बैंकको ब्याज तथा..

​नाकाबन्दी पछि आज एकैदिन १ सय ३१ ट्यांकर इन्धन नेपाल भित्रिए, कुन नाकाबाट कति ?

Posted on Nov 15 2015
काठमाडौं । वीरगञ्ज घटनापछि आइतबार सबैभन्दा धेरै इन्धन ट्यांकरहरु नेपाल भित्रिएका छन् ।  प्रहरीसँगको झडपमा गोली लागेर वीरगञ्जका एक भारतीय नागरिकको मृत्यु भएपछि भारतले सीमा नाकाहरुमा थप कडाइ गरेको थियो,..

​उपराष्ट्रपतिसँग राजदूत मास्केले भने चीन पाँचखालसम्म ग्यास ल्याउन तयार

Posted on Nov 15 2015
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका लागि नेपाली राजदूत डा महेश मास्केले आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेटी चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी..

​सरकारले आजदेखि प्रति केजी १५ रुपैयाँमा दाउरा बेच्न सुरु गर्‍यो

Posted on Nov 15 2015
काठमाडौं । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको चरम अभाव भएपछि सरकारले बिकल्पमा आजदेखि काठमाडौंमा दाउरा बेच्न सुरु गरेको छ । टिम्बर कर्पोरेसनले आजदेखि काठमाडौंको गौशाला र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्रि..

​पेट्रोलियम पदार्थको अभावमा कालोबजारी गर्ने पम्पमाथि मुद्दा

Posted on Nov 11 2015
लहान । पेट्रोलियम पदार्थको अभाव देखाएर पेट्रोल पम्पभित्र पेट्रालियम पदार्थ लुकाई बढी मूल्यमा बिक्री गरिरहेको आरोपमा पक्राउ परेका दुई जनामाथि प्रहरीले मुद्दा चलाएको छ ।    पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको आरोपमा..
Results 848: You are at page 20 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411