अर्थ व्यापार

​भारतबाट नेपाल भित्रिने मालबहाक गाडीसँगै बुधबार कति भित्रियो इन्धन

Posted on Jan 06 2016
काठमाडौं । भारतसँग सीमा जोडिएका नाकाहरुबाट पछिल्ला दिनमा इन्धनसहितका मालबाहक गाडीहरु नेपाल भित्रिनेक्रम पुनः बढ्दै गएको छ । बुधबार दिनभरमा काँकडभिट्टा–पानीट्यांकी नाकाबाट १३ ट्यांकर डिजेल, ३ ट्यांकर पेट्रोल, १ ट्यांकर हवाई..

एक खर्ब बराबरको आर्थिक पुनरुद्धार कोष स्थापनाको महासङ्घद्वारा स्वागत

Posted on Jan 06 2016
काठमाडौँ । भूकम्पबाट भएको अकल्पनीय क्षति, तराई–मधेस आन्दोलन, भारतसँगको सिमानामा उत्पन्न अवरोधका कारण प्रभावित व्यवसायीहरुलाई ऋण सहयोग गर्न रु एक खर्ब बराबरको आर्थिक पुनरुद्धार कोष स्थापना गर्ने सरकारी निर्णयको नेपाल..

​चुरे संरक्षणका लागि चुनौती बन्दै क्रसर उद्योग

Posted on Jan 06 2016
जनकपुरधाम । सरकारले चुरे संरक्षणको लागि लाखाँै रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जङ्गल र खोला किनारमा अवैध रुपमा खुल्ने गरेका चुरे संरक्षणमा चुनौती बन्दै गएका छन् ।  धनुषाको रातो..

चितवनमा घरजग्गाको कारोबार बढ्यो

Posted on Jan 06 2016
चितवन । नाकाबन्दीको समयमा समेत यहाँ घरजग्गाको कारोबार बढेको छ । भूकम्पबाट काठमाडौँसहित पहाडी जिल्ला प्रभावित हुनु र तराईमा मधेस आन्दोलनका कारण बसोबासका लागि कठिन बनेसँगै जग्गामा लगानी गर्ने अधिकांशको..

​सहकारीले महिलाको जीवनस्तर बदलिँदै

Posted on Jan 06 2016
महोत्तरी । एक एक रुपैयाँ जम्मा गरी सहकारी स्थापना गर्न सफल भएका जिल्लाका ग्रामीण भेगका महिलाको आजभोलि दिनचर्या फेरिएको छ । दाउरा र रक्सी बिक्री गर्दै आएका सयौं महिला सहकारीबाट..

​साताको पछिल्ला ३ दिनमा सुनको भाउ ११ सय रुपैयाँले महँगियो

Posted on Jan 06 2016
काठमाडौं । साताको पछिल्ला ३ दिनमा सुनको भाउ ११ सय रुपैयाँले बढेको छ। आज बुधवार सुन ४ सय रुपैयाँले थप महँगिएको छ।   यसअघि सोमवार तोलामा २ सय रुपैयाँले महँगिएर ४८ हजार..

​तेस्रो देशबाट सहज रुपमा कन्टेनर आउन थाले

Posted on Jan 06 2016
मोरङ । भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ । विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन्..

​लामो बन्द, हडताल र नाकाबन्दीका कारण ढुवानी व्यवसाय प्रभावित

Posted on Jan 05 2016
वीरगन्ज । लगातारको लामो बन्द, हडताल र नाकाबन्दीका कारण ढुवानी व्यवसाय प्रभावित हँुदा यसको प्रत्यक्ष प्रभाव निर्माण सामग्रीमा परेको छ ।  बन्दका कारण ढुवानी प्रभावित भएपछि पूर्वाधार निर्माणमा लगानी हुन नसक्दा..

​विदेशबाट फर्केका ४ यूवाको आफ्नै व्यवसाय

Posted on Jan 05 2016
दमक । विदेशबाट फर्किएर आएका चार युवाले झापाको दमकमा संयुक्त रुपमा ‘फ्रेस हाउस’ सञ्चालनमा ल्याएका छन् ।  दमकका सोम घिमिरे, श्याम दाहाल, मोरङ पथरीका लक्ष्मी पोख्रेल र डाँगीहाटका चन्दन शाहले रु..

​डिजेलबाट विद्युत् उत्पादन असाध्यै महङ्गो

Posted on Jan 05 2016
रमेश लम्साल काठमाडौँ । मुलुकमा विद्युत्भार कटौतीको समय बढिरहेको बेला डिजेल प्रयोग गरेर विद्युत् उत्पादन गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।  एक अध्ययनअनुसार राजधानीमा एक युनिट विद्युत् उत्पादन गर्न ३१ रुपैयाँ ५०..

​गौरीगञ्जमा विद्युत् महसुल सङ्कलन केन्द्र सञ्चालनमा

Posted on Jan 05 2016
दमक । नेपाल विद्युत् प्राधिकरणले झापाको गौरीगञ्जमा हिजोदेखि महसुल सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।  जिल्लाको दक्षिणी क्षेत्रका विद्युत्का ग्राहकलाई महसुल बुझाउन थप सुविधा पु¥याउन केन्द्रले साप्ताहिक रुपमा दुई दिन सेवा..

भारतीय नाकाबन्दी खुकुलो हुँदै गर्दा बेलहियाबाट २३० बुलेट ग्याँस आयात

Posted on Jan 05 2016
भैरहवा । भारतीय नाकाबन्दी खुकुलो हुँदै गएपछि बेलहियाबाट २० दिनयता ५ सय इन्धन ट्यांकर भित्रिएका छन् । डिजल, पेट्रोल, एलपी ग्यास बुलेट र मटितेल गरी यो परिमाणमा इन्धन भित्रिएको हो..

​दुगड सञ्चालकलाई पक्राउ गर्न र म्यानेजरलाई थुनामा राख्न अदालतको आदेश

Posted on Jan 04 2016
काठमाडौँ । जिल्ला अदालतले तेल खाद्यान्न लगायत अत्यावश्यक वस्तुमा कालोबजारी गरेको आरोपमा दुगड कम्पनीका म्यानेजरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले खाने तेललगायत..

​अठार लाखको अवैध सहमानसहित तीन पक्राउ

Posted on Jan 04 2016
पर्सा । मधेस केन्द्रित दलको बन्द, हडताल र नाकाबन्दीले वैध व्यापारलाई अवरुद्ध गरेपछि सीमाक्षेत्रमा अवैध व्यपार फस्टाउँदै गएको छ । आन्दोलनका कारण सीमाक्षेत्रमा सुरक्षा सतर्कता कम भएपछि भन्सार छली गरेका समान..

​व्यवसायबाट समृद्धितर्फ मुक्त कमैया

Posted on Jan 04 2016
भीमदत्तनगर । नौ वर्ष साहुको घरमा कमैया बसेर परिवारको लालनपालनमा कष्टकर दिन गुजारेका हर्क चौधरी यतिखेर एउटा ट्र्याक्टरका मालिक भएका छन् ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्त कमैया शिविरमा आश्रय लिइरहेका..

अब दैनिक १५ घण्टा लोडसेडिङ, २०६५ पछिकै उच्च लोडसेडिङ

Posted on Jan 03 2016
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लागु हुने गरी लोडसेडिङ बढाउने भएको छ । अहिले दैनिक ११ घण्टा लोडसेडिङ भइरहेकोमा प्राधिकरणले एक घण्टा बढाएर दैनिक १५ घण्टासम्म पुर्‍याउन लागेको हो..

​उपासना महिला बचत तथा ऋण सहकारी संस्थामा पुनः महर्जन

Posted on Jan 03 2016
काठमाडौँ । उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनःअमरावती वलामी (महर्जन) निर्वाचित हनुभएको छ ।  संस्थाको शनिबार सम्पन्न छैटौँ साधारणसभाले पुनः महर्जनको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन..

​भारतको अघोषित नाकाबन्दीले बीस हजार उद्योगधन्दा बन्द

Posted on Jan 01 2016
काठमाडौँ । भारतको अघोषित नाकाबन्दीका कारण पछिल्लो समय नेपालमा साना ठूला गरी २० हजार उद्योगधन्दा बन्द भएका छन् ।  आज ललितपुर उद्योग वाणिज्य सङ्घको ३६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाल..

​आपूर्तिमा सहजता आउँदा पनि मूल्य घटेन

Posted on Jan 01 2016
भीमदत्तनगर । भारतको अघोषित नाकाबन्दीको बेला सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा ५० किलो चामलको मूल्य रु एकहजार ९०० सम्म पुग्यो । नाकाबन्दी अघि उक्त चामलको मूल्य रु एकहजार ५०० थियो ।..

​माघे सङ्क्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याई

Posted on Jan 01 2016
भक्तपुर । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा मध्यपुरथिमि नगरपालिका– १२ दुईपोखरी ‘इनाय’ टोलका उत्तमराज श्रेष्ठलाई चाकु बनाउन भ्याइनभ्याई भएको छ ।  मध्यपुरथिमिमा ५० वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाँकु बनाउने पेसा..

नाकाबन्दीले पर्सा–बाराका चामल उद्योगलाई मात्रै साढे ७ अर्ब रुपैयाँ घाटा

Posted on Jan 01 2016
विरगञ्ज । चार महिनादेखि जारी बन्द हडताल अघोषित नाकाबन्दीका कारण पर्सा–बाराका चामल उद्योगले साढे ७ अर्ब रुपैयाँभन्दा बढीको घाटा बेहोरेका छन् । दुवै जिल्लामा रहेका साना ठूला गरी २ सय ५०..

​अन्डा दिवसमा बिरामीलाई अन्डा वितरण

Posted on Jan 01 2016
चितवन । तेस्रो राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल अन्डा उत्पादक सङ्घले आज भरतपुर अस्पतालका बिरामी, कुरुवा र सर्वसाधारणलाई अन्डा वितरण गरेको छ । अस्पताल परिसरमा अन्डाको महत्वको विषयमा आयोजित कार्यक्रममा..

​उपभोक्तालाई प्रत्येक महिना रेगुलेटर र चुल्होको परीक्षण गर्न अनुरोध

Posted on Dec 31 2015
काठमाडौँ । असावधानीपूर्वक ग्यासको प्रयोग गर्दा विभिन्न किसिमका दुर्घटना बढेकाले यसको प्रयोगमा सावधानी अपनाउन दुईदिने जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।  ग्यास विक्रेता महासङ्घले आज यहाँ गरेको कार्यक्रममा सभासद् राजेन्द्र केसीले..

​सुन तोलामा तीनसय रुपैयाँले सस्तियो, तोलाको ४८ हजार

Posted on Dec 31 2015
काठमाडौं । सन् २०१५ को अन्तिम दिन बिहीबार सुनको मूल्य तोलामा तीनसय रुपैयाँले सस्तिएको छ । छापावाल सुन आज प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ..

​पेट्रोल आयात दोब्बर हुँदा जनताले कहिले पाउलान् ?

Posted on Dec 31 2015
काठमाडौं । नेपाल आयल निगमले भारतबाट हुने पेट्रोल आयातलाई दोब्बर बनाएको छ । अघिल्लो साता दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल आयात भइरहेकोमा निगमले मंगलबारदेखि ६ लाख लिटर आयात..

​विराटनगरको रानी भन्सार नाकाबाट पेट्रोल, डिजेलको आयात बढ्यो

Posted on Dec 30 2015
मोरङ । पूर्वाञ्चलको विराटनगरको रानी भन्सार नाकाबाट अघिल्लो वर्षको तुलनामा यो वर्षको मङ्सिर महिनामा इन्धन आयात अवस्था वृद्धी भएको छ ।  नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका अनुसार पेट्रोल अघिल्लो वर्षको..

के नाकाबन्दी खुलेकै हो? आज विभिन्न नाकाबाट १९२ ट्यांकर इन्धन भित्रियो

Posted on Dec 29 2015
काठमाडौं । देशका विभिन्न नाकाबाट आज दिनभरीमा १९२ ट्यांकर इन्धन भित्रिएको छ । यसरी भित्रिएको इन्धनमा डिजेलको परिमाण बढी रहेको छ । कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट आज दिनभरमा १३ ट्यांकर डिजेल, ३ ट्यांकर..

​अर्थमन्त्रीले अवलोकन गरे ‘सुट बुट’ मेला

Posted on Dec 29 2015
काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको सुट बुट मेला मंगलबार अर्थमन्त्री विष्णु पौडेलले अवलोकन गरेका छन् । असहज परिस्थितिमा छाला जुत्ता तथा नेपाली शुटको प्रदर्शनीलाई उत्साहपूर्वक सञ्चालन गरेकोमा अर्थमन्त्री पौडेलले आयोजक..

माछा महोत्सवमा अठार प्रकारका माछाका परिकार

Posted on Dec 29 2015
धादिङ । मलेखुस्थित रिचोकटारमा पुस ९ गतेदेखि सञ्चालित माछा महोत्सवमा १८ प्रकारका माछाका स्वाद चाख्न पाइने आयोजकले दाबी गरेको छ ।  माछाको पर्याय बनेको मलेखुमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घ, जिल्ला कार्यसमितिको..

​बिराटनगर नाकाबाट ७४ ट्यांकर इन्धन नेपाल भित्रियो

Posted on Dec 28 2015
काठमाडौं । शनिबार तनावग्रस्त भएको बिराटनगर नाकाबाट सोमबार अपरान्हसम्म ७४ ट्यांकर इन्धन नेपाल आएको छ । रानी भन्सार नाकाबाट सोमबार बेलुकी ५ बजेसम्म ६६ ट्यांकर डिजेल र ८ ट्यांकर पेट्रोलका..
Results 848: You are at page 17 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411