अर्थ व्यापार

​ प्लाष्टिक र स्टिलका भाँडाले गर्दा तामाका उद्योग बन्द

Posted on Feb 23 2016
पाल्पा । दुई दशक अगाडिसम्म झडेवा देवीनगरका धनबहादुर विश्वकर्माको घरमा तामाका भाँडा किन्न आउने ग्राहकको निकै भीड लाग्थ्यो । उहाँसँगै छिमेकी बुद्धबहादुरले पनि भाँडा बनाउने उद्योग नै चलाउनुभएको थियो ।..

इरानले कच्चा तेल निर्यात बढाउने, घट्दो बजारमा कस्तो असर पर्ला

Posted on Feb 19 2016
काठमाडौ । कच्चा तेल उत्पादन गर्ने देशहरुले उत्पादन कटौतीका साथै सप्लाई घटाएर घट्दो तेलको मूल्यलाई नियन्त्रणमा राख्ने निर्णयलाई कडा चुनौतीको सामना गर्नु पर्ने देखिएको छ । इरानले कच्चा तेलको उत्पादनका साथै..

​तीन दिनभित्र भरी सिलिण्डर ग्यास र मागेजति तेल

Posted on Feb 19 2016
काठमाडौं । आपूर्तिमन्त्री गणेशमान पुनले तीन दिन भित्रै उपभोक्ताले भरी सिलिण्डर खाना पकाउने ग्यास र मागेजति डिजेल–पेट्रोल सहजरुपमा पाउने दाबी गरेका छन् । क्रान्तिकारी पत्रकार संघ चितवनले शुक्रबार गरेको पत्रकार भेटघाट..

रसुवा भन्सारको राजस्व शून्यमा

Posted on Feb 17 2016
धुन्चे । रसुवागढी नाका सञ्चालन भई चिनियाँ सामान आउन थालेपछि ह्वात्तै बढेको भन्सार राजस्व आजभोलि शू्न्यमा झरेको छ ।  रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार बर्सेनि चिनियाँ..

​एउटै मःमको मूल्य ५५ हजार

Posted on Feb 17 2016
पोखरा । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पेप्सी मःम मेला हुँदैछ । मेला भोलिदेखि तीन दिनसम्म हुनेछ । इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा..

​भाडादर लागू नगर्ने चालकलाई विभागको कारबाही सुरु

Posted on Feb 14 2016
काठमाडौ । यातायात व्यवस्था विभागले माघ २४ गते घटाएको भाडादर यातायात व्यवसायीले लागू नगरेको भन्दै शनिबारबाट निर्णय कार्यान्वयनका लागि कारबाही तीव्ररुपमा अगाडि बढाएको छ ।  माघ ४ गते नै नेपाल आयल..

​काठमाडौँका ५ तारे होटलले नै कर तिर्दैनन

Posted on Feb 14 2016
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश ठूला होटलले सवारी घरजग्गा कर तिरेका छैनन्।    काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केहीले व्यवसायी कर तिरे पनि सवारी..

निजी सवारीलार्इ ८१ वटा पम्पबाट साढे ३ लाख लिटर पेट्रोल (सूचीसहित)

Posted on Feb 14 2016
काठमाडौं । नेपाल आयल निगमले निजी सवारीलार्इ बाँड्ने गरी आइतबार काठमाडौं उपत्यका र आसपासका ८१ वटा पम्पहरुलाई पेट्रोल वितरण गर्दैछ । वीरगञ्जबाट तेल आयात सुचारु भएपछि निगमले काठमाडौंमा निजी सवारीलाई तेल..

​एसओएससहित राजधानीका ५ वटा म्यानपावर कम्पनीमा राजस्वको छापा

Posted on Feb 12 2016
काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको एसओएससहित राजधानीका ५ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ। कर छलीको आशंकामा काठमाडौंको धापासीमा रहेको एसओएस म्यानपावर सर्भिसका साथै इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालि, क्याराभान..

भोलि शनिबार देखि सबै निजी गाडीलाई पेट्रोल वितरण हुने (कहाँ-कहाँ बाँडिने)

Posted on Feb 12 2016
काठमाडौं । मोटरसाइकल, स्कुटर तथा निजी कार जिपलाई भोलि फागुन १ गते शनिबार पेट्रोल वितरण हुने भएको छ। नेपाल आयल निगमका अनुसार शनिबार विहान ९ बजे देखि नै सबै मोटरसाइकल,..

​दरबारमार्गमा खुल्यो तोयाकाराजको आउटलेट

Posted on Feb 10 2016
काठमाडौं । युवायुवतीहरुमा प्रसिद्ध रहेको ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन डे’को पूर्वसन्ध्यामा तोयाकाराज फ्राइड चिकेनले दरबारमार्गको शेर्पा मलमा आउटलेट सञ्चालनमा ल्याएको छ । ‘कि म्यान’ समूहको शेर्पा मलमा सञ्चालन हुदै आएको क्याफेरिनाबाट..

रक्सौलबाट मात्रै एकै दिन ८३ ट्यांकर तेल नेपाल भित्रियो भित्रियो

Posted on Feb 09 2016
काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोले मंगलबार १३ लाख १० हजार लिटर तेल दिएको छ । रक्सौल डिपोले ८३ वटा ट्यांकरमा तेल लोड तेल लोड दिएको हो..

​४४ प्रतिशतले लगानी बढाएको युनिलिभरको खुद मुनाफा २९ प्रतिशतले घट्यो

Posted on Feb 09 2016
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा गत बर्ष भन्दा २८ दशमलब ८३ प्रतिशतले घटेर १४ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । कम्पनीले..

​एकैदिन १ हजार रुपैयाँले बढ्यो सुन, तोलाको ५४ हजार पुग्यो

Posted on Feb 09 2016
काठमाडौं । मंगलबार सूनको मूल्य उच्च दरमा उकालो लागेको छ । आज सुनको मूल्य एकैपटक १ हजार रुपैयाँले महंगो भएको छ । आज सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल..

एक सातापछि तेलको लाइन बस्नु नपर्ने, सबै पम्पबाट तेल बाँडिने

Posted on Feb 09 2016
काठमाडौं । भारतको अघोषित नाकाबन्दी हटेपछि नेपाल आयल निगमले नियमित रुपमा तेल बाँड्ने तयारी गरेको छ । अब तेलका लागि लाइन बस्नु नपर्ने नियमको दाबी छ । अघिल्लो साता वीरगञ्ज नाका..

नेपाललाई रक्सौलबाट इन्धन दिन आइओसीको निर्देशन

Posted on Feb 08 2016
काठमाडौं। करिब चार महिनादेखि मधेसी मोर्चाको आन्दोलनपछि बन्द रहेको वीरगञ्ज नाका खुलेसँगै रक्सौलबाट इन्धन आपूर्ती हुने संकेत देखिएको छ। मुलुकमा करिब ७० प्रतिशत पेट्रोलीयम पदार्थ र ग्यास आयात हुने रक्सौल..

​१३५ दिनपछि दजनौं ट्यांकर वीरगन्ज नाकाबाट तेल भर्न पठाइँदै

Posted on Feb 05 2016
बीरगन्ज । निगमले नाकाबन्दीपछि शुक्रबार राती ३५ ओटा ट्याङ्करलाई तेल भर्न वीरगन्ज नाकाबाट रक्सौल पठाउने तयारी गरेको छ। रक्सौलस्थिति भारतीय कस्टमका अधिकारीले तेल भर्न ट्यांकर पठाइदिन भनेपछि निगमले यस्तो तयारी गरेको..

​बीरगन्ज नाका खुलेपछि पचासभन्दा बढी कन्टेनर नेपाल भित्रिए

Posted on Feb 05 2016
वीरगन्ज । लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल भन्सार नाका आज दिउँसोदेखि पुनः सञ्चालन भएको छ।    मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा..

​भारुको अवैध कारोबारले मनिचेन्जर व्यवसायी मारमा

Posted on Feb 02 2016
भैरहवा । सीमा क्षेत्रमा भारतीय मुद्राको अवैध कारोबारले मनिचेन्जर व्यवसायी मारमा परेका छन् । लुम्बिनी मनिचेन्जर सङ्घले भारतीय मुद्रामा देखिएको समस्या तथा समाधानको लागि सीमा क्षेत्रमा भारतीय रुपैयाँको सङ्कलन केन्द्र आवश्यक..

पकौडा–ससेज बेचेर मासिक ३० हजार रुपैयाँ कमाउछन् आले

Posted on Feb 01 2016
​बागलुङ । देख्दा सामान्य लागे पनि पकौडा–ससेज बेचेर यहाँका एक युवाले राम्रो कमाइ गर्नुभएको छ । धम्जा–३ घर भई बागलुङ सदरमुकाममा व्यवसाय गर्ने दानबहादुर आलेले ‘ससेज सेन्टर’ चलाएर मासिक रु..

​भोलिदेखि दैनिक ८० हजार डिजेल वितरण गरिने

Posted on Feb 01 2016
विराटनगर । मोरङमा भोलिदेखि दैनिकरुपमा ८० हजार लिटर डिजेलको बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।  सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था, ढुवानी सेवा, सार्वजनिक यातायातका साधनलगायत विभिन्न उद्योग कलकारखानालाई निर्धारण गरिएअनुरुप नै पेट्रोल..

​तनहुँका इँटा उद्योग धरासायी, तीनवटा बन्द

Posted on Feb 01 2016
दमौली । लामो समयदेखि भारतीय नाकाबन्दीका कारण तनहुँ जिल्लाभित्र सञ्चालित इँटा उद्योग धरासायी हुँदै गएका छन् ।  करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरिएका त्यस्ता इँटा उद्योग इज्जतका लागि पनि चलाउन परिरहेको..

कमोडोटिज विजनेसमा कसरी डुब्यो पाल्पाली सर्वसाधारणको लगानी

Posted on Jan 31 2016
पाल्पा । करोडपति बन्ने सपनामा ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्ति अहिले फसेका छन् । तानसेन शीतलपाटीस्थित शाक्यमुनि कमोडोटिजकी सञ्चालिका कल्पना घिमिरेले अवैध लगानीकर्तालाई साँवाब्याज दिन नसकेपछि लगानीकर्ताले आफूहरू फसेको..

५ महिनापछि वीरगञ्ज नाकाबाट गाडीहरु ओहोर दोहोर हुन थाले

Posted on Jan 29 2016
काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट शुक्रबार सबेरै मालवाहक गाडी ओहोर-दोहोर भएका छन् । बिहान नौ बजेसम्म भारतबाट पाँचवटा गाडी नेपाल भित्रिएका र नेपालबाट चारवटा गाडीहरु भारत गएको पर्साका प्रमुख..

किनमेलको शैलि फरिदै, अनलाइन सपिङ फैलिँदै

Posted on Jan 29 2016
काठमाडौं । दिनभर बजारका गल्ली चहारेर बेलुका किनमेलपछि घर फर्कने मानिसको अहिले पनि कमी छैन । तर, परिवर्तित समय र बढ्दो प्रविधि प्रयोगका कारण मानिस बिस्तारै बजार जान छाड्ने दिन..

​आयल निगमसँग २ करोड ५ लाख लिटर इन्धन मौज्दात, सर्वसाधारणलाई सास्ती

Posted on Jan 29 2016
काठमाडौं । नेपाल आयल निगमका मुलुकभर रहेका डिपोमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । यति धेरै इन्धन मौज्दात भए पनि निगमले सर्वसाधारणलाई इन्धन वितरण गर्ने..

फेरीको व्यापारसँगै फेरिएको जीवन

Posted on Jan 28 2016
भीमदत्तनगर । जुम्लाको सिँजाका विष्णुप्रसाद काफ्ले साढे चार महिनादेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीस्थित एक स्थानीयको घरमा डेरा गरी बस्दै आएका छन् ।  कञ्चनपुरका बजारदेखि बस्तीसम्म दैनिक २०÷२५ किलोमिटर पैदल हिँड्दै पिठ्यूँमा रहेको..

​विद्युतको लोडसेडिङ्गले इन्भर्टर, युपिएस र व्याट्रीको माग बढ्यो

Posted on Jan 28 2016
वीरगन्ज  । मुलुकमा बढ्दो विद्युत्भार कटौतीका कारण इन्भर्टर, युपिएस र ब्याट्रीको माग ह्वात्तै बढेको छ ।  मागमा आएको वृद्धिसँगै ती सामग्रीको बजारसमेत विस्तार भएको छ । बजारमा यतिखेर विभिन्न क्षमताका इन्भर्टर,..

​सरकारले नेपाल भारत सम्बन्धका लागि डा भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र डा राजन भट्टराई सहित विज्ञ् समूह गठन

Posted on Jan 28 2016
काठमाडौँ, १३ माघ । सरकारले नेपाल–भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न र गहन तुल्याउन सुझाव प्रस्तुत गर्न विशिष्ट व्यक्तिको समूह गठन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको..

​सरकारी कार्यालय नै तिर्दैनन् विद्युत् महसुल

Posted on Jan 28 2016
भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाअन्तर्गत विद्युत् महसुलबापत करिब रु १३ करोड आठ लाख बाँकी बक्यौता रहेको छ । सरकारी कार्यालयले नै विद्युत् प्रयोग गर्ने महसुल नतिर्ने गरेपछि बाँकी..
Results 889: You are at page 16 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411