अर्थ व्यापार

रक्सौलबाट मात्रै एकै दिन ८३ ट्यांकर तेल नेपाल भित्रियो भित्रियो

Posted on Feb 09 2016
काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) को रक्सौल डिपोले मंगलबार १३ लाख १० हजार लिटर तेल दिएको छ । रक्सौल डिपोले ८३ वटा ट्यांकरमा तेल लोड तेल लोड दिएको हो..

​४४ प्रतिशतले लगानी बढाएको युनिलिभरको खुद मुनाफा २९ प्रतिशतले घट्यो

Posted on Feb 09 2016
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा गत बर्ष भन्दा २८ दशमलब ८३ प्रतिशतले घटेर १४ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । कम्पनीले..

​एकैदिन १ हजार रुपैयाँले बढ्यो सुन, तोलाको ५४ हजार पुग्यो

Posted on Feb 09 2016
काठमाडौं । मंगलबार सूनको मूल्य उच्च दरमा उकालो लागेको छ । आज सुनको मूल्य एकैपटक १ हजार रुपैयाँले महंगो भएको छ । आज सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल..

एक सातापछि तेलको लाइन बस्नु नपर्ने, सबै पम्पबाट तेल बाँडिने

Posted on Feb 09 2016
काठमाडौं । भारतको अघोषित नाकाबन्दी हटेपछि नेपाल आयल निगमले नियमित रुपमा तेल बाँड्ने तयारी गरेको छ । अब तेलका लागि लाइन बस्नु नपर्ने नियमको दाबी छ । अघिल्लो साता वीरगञ्ज नाका..

नेपाललाई रक्सौलबाट इन्धन दिन आइओसीको निर्देशन

Posted on Feb 08 2016
काठमाडौं। करिब चार महिनादेखि मधेसी मोर्चाको आन्दोलनपछि बन्द रहेको वीरगञ्ज नाका खुलेसँगै रक्सौलबाट इन्धन आपूर्ती हुने संकेत देखिएको छ। मुलुकमा करिब ७० प्रतिशत पेट्रोलीयम पदार्थ र ग्यास आयात हुने रक्सौल..

​१३५ दिनपछि दजनौं ट्यांकर वीरगन्ज नाकाबाट तेल भर्न पठाइँदै

Posted on Feb 05 2016
बीरगन्ज । निगमले नाकाबन्दीपछि शुक्रबार राती ३५ ओटा ट्याङ्करलाई तेल भर्न वीरगन्ज नाकाबाट रक्सौल पठाउने तयारी गरेको छ। रक्सौलस्थिति भारतीय कस्टमका अधिकारीले तेल भर्न ट्यांकर पठाइदिन भनेपछि निगमले यस्तो तयारी गरेको..

​बीरगन्ज नाका खुलेपछि पचासभन्दा बढी कन्टेनर नेपाल भित्रिए

Posted on Feb 05 2016
वीरगन्ज । लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल भन्सार नाका आज दिउँसोदेखि पुनः सञ्चालन भएको छ।    मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा..

​भारुको अवैध कारोबारले मनिचेन्जर व्यवसायी मारमा

Posted on Feb 02 2016
भैरहवा । सीमा क्षेत्रमा भारतीय मुद्राको अवैध कारोबारले मनिचेन्जर व्यवसायी मारमा परेका छन् । लुम्बिनी मनिचेन्जर सङ्घले भारतीय मुद्रामा देखिएको समस्या तथा समाधानको लागि सीमा क्षेत्रमा भारतीय रुपैयाँको सङ्कलन केन्द्र आवश्यक..

पकौडा–ससेज बेचेर मासिक ३० हजार रुपैयाँ कमाउछन् आले

Posted on Feb 01 2016
​बागलुङ । देख्दा सामान्य लागे पनि पकौडा–ससेज बेचेर यहाँका एक युवाले राम्रो कमाइ गर्नुभएको छ । धम्जा–३ घर भई बागलुङ सदरमुकाममा व्यवसाय गर्ने दानबहादुर आलेले ‘ससेज सेन्टर’ चलाएर मासिक रु..

​भोलिदेखि दैनिक ८० हजार डिजेल वितरण गरिने

Posted on Feb 01 2016
विराटनगर । मोरङमा भोलिदेखि दैनिकरुपमा ८० हजार लिटर डिजेलको बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।  सरकारी कार्यालय, विभिन्न सङ्घसंस्था, ढुवानी सेवा, सार्वजनिक यातायातका साधनलगायत विभिन्न उद्योग कलकारखानालाई निर्धारण गरिएअनुरुप नै पेट्रोल..

​तनहुँका इँटा उद्योग धरासायी, तीनवटा बन्द

Posted on Feb 01 2016
दमौली । लामो समयदेखि भारतीय नाकाबन्दीका कारण तनहुँ जिल्लाभित्र सञ्चालित इँटा उद्योग धरासायी हुँदै गएका छन् ।  करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरिएका त्यस्ता इँटा उद्योग इज्जतका लागि पनि चलाउन परिरहेको..

कमोडोटिज विजनेसमा कसरी डुब्यो पाल्पाली सर्वसाधारणको लगानी

Posted on Jan 31 2016
पाल्पा । करोडपति बन्ने सपनामा ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्ति अहिले फसेका छन् । तानसेन शीतलपाटीस्थित शाक्यमुनि कमोडोटिजकी सञ्चालिका कल्पना घिमिरेले अवैध लगानीकर्तालाई साँवाब्याज दिन नसकेपछि लगानीकर्ताले आफूहरू फसेको..

५ महिनापछि वीरगञ्ज नाकाबाट गाडीहरु ओहोर दोहोर हुन थाले

Posted on Jan 29 2016
काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट शुक्रबार सबेरै मालवाहक गाडी ओहोर-दोहोर भएका छन् । बिहान नौ बजेसम्म भारतबाट पाँचवटा गाडी नेपाल भित्रिएका र नेपालबाट चारवटा गाडीहरु भारत गएको पर्साका प्रमुख..

किनमेलको शैलि फरिदै, अनलाइन सपिङ फैलिँदै

Posted on Jan 29 2016
काठमाडौं । दिनभर बजारका गल्ली चहारेर बेलुका किनमेलपछि घर फर्कने मानिसको अहिले पनि कमी छैन । तर, परिवर्तित समय र बढ्दो प्रविधि प्रयोगका कारण मानिस बिस्तारै बजार जान छाड्ने दिन..

​आयल निगमसँग २ करोड ५ लाख लिटर इन्धन मौज्दात, सर्वसाधारणलाई सास्ती

Posted on Jan 29 2016
काठमाडौं । नेपाल आयल निगमका मुलुकभर रहेका डिपोमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । यति धेरै इन्धन मौज्दात भए पनि निगमले सर्वसाधारणलाई इन्धन वितरण गर्ने..

फेरीको व्यापारसँगै फेरिएको जीवन

Posted on Jan 28 2016
भीमदत्तनगर । जुम्लाको सिँजाका विष्णुप्रसाद काफ्ले साढे चार महिनादेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीस्थित एक स्थानीयको घरमा डेरा गरी बस्दै आएका छन् ।  कञ्चनपुरका बजारदेखि बस्तीसम्म दैनिक २०÷२५ किलोमिटर पैदल हिँड्दै पिठ्यूँमा रहेको..

​विद्युतको लोडसेडिङ्गले इन्भर्टर, युपिएस र व्याट्रीको माग बढ्यो

Posted on Jan 28 2016
वीरगन्ज  । मुलुकमा बढ्दो विद्युत्भार कटौतीका कारण इन्भर्टर, युपिएस र ब्याट्रीको माग ह्वात्तै बढेको छ ।  मागमा आएको वृद्धिसँगै ती सामग्रीको बजारसमेत विस्तार भएको छ । बजारमा यतिखेर विभिन्न क्षमताका इन्भर्टर,..

​सरकारले नेपाल भारत सम्बन्धका लागि डा भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र डा राजन भट्टराई सहित विज्ञ् समूह गठन

Posted on Jan 28 2016
काठमाडौँ, १३ माघ । सरकारले नेपाल–भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न र गहन तुल्याउन सुझाव प्रस्तुत गर्न विशिष्ट व्यक्तिको समूह गठन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको..

​सरकारी कार्यालय नै तिर्दैनन् विद्युत् महसुल

Posted on Jan 28 2016
भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाअन्तर्गत विद्युत् महसुलबापत करिब रु १३ करोड आठ लाख बाँकी बक्यौता रहेको छ । सरकारी कार्यालयले नै विद्युत् प्रयोग गर्ने महसुल नतिर्ने गरेपछि बाँकी..

​गुल्मीमा क्लोथ बैंक स्थापना

Posted on Jan 27 2016
गुल्मी । गुल्मीमा कपडा किन्न नसक्नेका लागि क्लोथ बैंक अर्थात् कपडा घरको स्थापना गरिएको छ । विभिन्न समयमा विपद्मा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको..

​स्टेशनरी व्यवसायी महासङ्घमा अर्याल

Posted on Jan 25 2016
बुटवल । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।  महासङ्घको आज सम्पन्न चौथो महाधिवेशनमा अर्याल निर्विरोध चयन हुनुभएको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा प्रभात..

​सडकमार्गबाट ल्याउन अवरोध सिर्जना भएपछि व्यवसायीले रेलमार्गबाट सामान ल्याउन थाले

Posted on Jan 25 2016
वीरगन्ज । तेस्रो मुलुकबाट आयातित सामान सडकमार्गबाट ल्याउन अवरोध सिर्जना हुन थालेपछि व्यवसायीले रेलमार्गलाई बढी सदुपयोग गर्न थालेका छन् ।  आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन..

​भेरी नदी किनारमा सुन खोज्दै चिनियाँ कम्पनी

Posted on Jan 25 2016
जाजरकोट । भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ ।  जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको..

​सात सय महिला आयमूलक व्यवसायमा

Posted on Jan 24 2016
भीमदत्तनगर । महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले अनुदान दिएपछि जिल्लाका विभिन्न ग्रामीण भेगका सात सयभन्दा बढी आर्थिक अवस्था कमजोर भएका महिला आयमूलक व्यवसायमा लागेका छन् ।  महिलाको आर्थिक स्थितिमा सुधार ल्याउन..

एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने

Posted on Jan 22 2016
काठमाडौं  । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अब एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने जनाएको छ ।  रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निगमका देशभरका..

​विशेष आर्थिक क्षेत्रसम्बन्धी प्रस्ताव स्वीकृत

Posted on Jan 22 2016
काठमाडौं । व्यवस्थापिका–संसद्ले ‘विशेष आर्थिक क्षेत्र विधयेक, २०७१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई आज स्वीकृत गरेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पेस गर्नुभएको उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।..

​नाकाबन्दीपछि ५७३ प्रतिशतसम्म मूल्यवृद्धि तथ्यांक सार्वजनिक

Posted on Jan 22 2016
काठमाडौं ।  राष्ट्र बैंकले भारतीय नाकाबन्दीपछि औसत ११ प्रतिशत मूल्यवृद्धि भएको तथ्यांक सार्वजनिक गरे पनि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य यसको कैयौं गुणासम्म बढेको छ । राष्ट्र बैंकले मंसिरमा औसत मूल्यवृद्धि..

​राजस्व बढ्न थाल्यो

Posted on Jan 22 2016
चितवन । नाकाबन्दीको प्रभावका कारण ओरालो लागेको राजस्व सङ्कलन नाका सहज भएसँगै उकालो लाग्न थालेको छ ।  चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको आन्तरिक राजस्व कार्यालय भरतपुरमा भदौ, असोज..

​आयातनिर्यात प्रभावित हुँदा दुई अर्बभन्दा बढी राजस्व घाटा

Posted on Jan 22 2016
वीरगन्ज । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट आयातनिर्यात प्रभावित भएपछि रु दुई अर्बभन्दा बढी राजस्व घाटा भएको छ ।  आयात निर्यात प्रभावित हु“दा सुक्खा बन्दरगाह..

​राजधानीमा सुरु भयो बंगलादेश एक्स्पो

Posted on Jan 21 2016
काठमाडौं । नेपालका लागि बंगलादेशी राजदुताबासको आयोजनामा राजधानीमा ५ दिने व्यापार मेला सुरु भएको छ । नेपाल र बंगलादेशबीचको व्पापारिक सम्बन्ध सुदृढ गर्ने उद्धेश्यका साथ दुतावासले बंगलादेश एक्सपो २०१६ को..
Results 848: You are at page 15 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411