अर्थ व्यापार

​एसियन विस्कुट एण्ड कन्फेक्सनरीको ‘ग्लो पप’ बिक्रिमा प्रतिबन्ध

Posted on Jun 20 2016
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन विस्कुट एण्ड कन्फेक्सनरीको उत्पादन ‘ग्लो पप’ ललिपपको उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । उक्त ललिपपको नलीभित्र चम्कने अज्ञात रसायन पाइएको..

एक्काइसौं शताब्दीमा पनि वर्गीय विभेद : लेखापरीक्षकप्रतिको विभेद अन्त्य हुनुपर्ने माग

Posted on Jun 18 2016
काठमाडौं । लेखापरीक्षक व्यवसायीहरूले सबै विभेद अन्त्य हुनुपर्ने माग गरेका छन् । लेखापरीक्षकहरूको तीनदिने क्षेत्रीय स्तरको अनवरण कार्यक्रमको उद्घाटनका क्रममा शुक्रबार वीरगन्जमा सहभागी लेखा व्यवसायीहरूले यस्तो आवश्यकता औंल्याएका हुन् । नेपाल..

कांग्रेसभित्र बबन्डर : पार्टी सभापतिले नै रामशरणजस्तो व्यक्ति भनेपछि................

Posted on Jun 17 2016
काठमाडौं । सरकारले भूकम्प पीडितलाई प्रभावकारी रुपमा राहत नदिएको भन्दै आलोचना भइरहेको भएपनि सोही विषयलाई लिएर काँग्रेसभित्र समेत बबन्डर मच्चिएको छ । भूकम्प प्रभावित जिल्लाका पार्टी सभापति र सांसदसँग छलफल गर्ने..

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने

Posted on Jun 17 2016
काठमाडौं । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन्..

ग्यास पड्किएर ३ जनाको मृत्यु भएपछि एचपी ग्यास बन्द

Posted on Jun 16 2016
काठमाडौं । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ । एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय..

रेमिट्यान्समा ह्रास: आर्थिक वृद्धिमा चिन्ता, मुल्यबृद्धि ९ प्रतिशत पुग्ने - विश्व बैंक

Posted on Jun 15 2016
काठमाडौँ । विश्व बैंकले भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्र रेमिट्यान्स आयमा आएको ह्रासले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ ।    विश्व बैंक समूहले आज..

​रसुवामा सुख्खा बन्दरगाह बनाउने गृहकार्य तीव्र, जग्गा अधिकरण सम्पन्न

Posted on Jun 15 2016
रसुवा । सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ । सहायक प्रमुख जिल्ला अधिकारी  दीपक केसीका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य..

​सहकारीमा साढे ४५ लाख सदस्य पुग्यो, दशौँ लाख युवाका लागि रोजगारीको स्रोत

Posted on Jun 14 2016
गौतमबुद्ध बज्राचार्य काठमाडौँ । विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ ।    तर सङ्ख्यात्मकरुपमा सहकारी..

​गभर्नर डा चिरन्जीवी नेपालको हस्ताक्षर रहेको पहिलो नोट बजारमा आयो, कस्तो छ त नयाँ नोट ?

Posted on Jun 13 2016
काठमाडौँ  । एक सयको नोट नेपालमा सुरु भएको बेलादेखि नै त्यसको पछाडिको भागमा एउटा गैँडा रहने गरेकोमा आजदेखि बजारमा आएको नयाँ नोटमा दुई वटा गैँडा हुनेछ। नेपाल राष्ट्र बैँकले आज सार्वजनिक..

क्यासिनो व्यवसायी आफ्नै अडानमा उठेन सरकारको एक अर्ब ३२ करोड रुपैयाँ

Posted on Jun 10 2016
सिबी अधिकारी काठमाडौँ । क्यासिनो पर्यटनको एउटा दरिलो आधार भए पनि यसको नियमन र व्यवस्थापन अभावले विवादित बन्ने गरेको छ।  क्यासिनो सम्बन्धी सरकारी नीतिको अभाव र सञ्चालकको लापर्बाहीले पर्यटकीय खुराक क्यासिनोले फड्को..

साल्टट्रेडिङको साधारण सभाले १०% नगद र १५% बोनस शेयर दिने निर्णय, अब पट्रोल पनि संचालन गर्ने

Posted on Jun 08 2016
काठमाडौं ।  नुन, चिनी, खाना पकाउने ग्यास, खाद्यन्न (चामल र दाल) तथा रासायनिक मलको कारोबार गर्दै आएको साल्टट्रेडिङ कर्पोरेशनले अब पेट्रोलियम पदार्थको कारोबार समेत गर्ने भएको छ । पेट्रोलियम पदार्थ कारोबारका..

​विद्युत लोडसेडिङले भैरहवाका उद्योग संकटमा पर्दै, उत्पादन ४० प्रतिशतसम्म कटौंती

Posted on Jun 08 2016
लुम्बिनी । रूपन्देहीका उद्योग विद्युतभारका कारण सङ्कटमा परेका छन् ।  विद्युत् प्राधिकरणले विद्युत् नियमित रुपमा वितरण गर्न नसक्दा यस क्षेत्रका उद्योग संकटमा परेका हुन् । लामो समयसम्म कच्चा पदार्थ र इन्धनको..

​भारतीय ६ सय उद्योगीेले नेपालमा ८० अर्ब लगानी गर्ने, ६५ हजारलाई रोजगारी

Posted on Jun 08 2016
काठमाडौं । मुलुकमा ऊर्जाको चरम सङ्कट बढेको बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र रू ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएका छन् । भारतका ६..

१० हजारको ल्याप्चे लगाँउदै, आठ लाखसम्म उठाउँदै

Posted on Jun 08 2016
काठमाडौं  । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रू १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ । यसअघि ठगी..

​नेपालमा चीनको ९३० उद्योगले साढे २५ अर्ब लगानीकौ स्वीकृति, ४५ हजारलाई रोजगारी दिने

Posted on Jun 06 2016
भीष्मराज ओझा  काठमाडौ । मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति..

एप्पल साइडर शनिबारदेखि पोखरामा विक्री, ग्राहकलाई नयाँ स्वाद, मूल्य एक सय

Posted on Jun 04 2016
पोखरा । गोर्खा ब्रुअरीको उत्पादन सोमर्सबी एप्पल साइडर शनिबार पोखरामा सार्वजनिक गरिएको छ। होटल वाराहीमा आयोजित कार्यक्रममा कम्पनिका अधिकारीसहित बिक्रेता, सरोकारवाला र पत्रकारले संयुक्त रुपमा सोमर्सबी सार्वजनिक गरे । यसअघि..

​चितवनमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल २५ करोडमा बन्ने, सरकारले ७ करोड दिने

Posted on Jun 01 2016
चितवन । सरकारले बजेट विनियोजन गरेपछि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने भएको छ ।   उद्योग सङ्घ चितवनको अगुवाइमा भरतपुरको घरेलु तथा साना उद्योग कार्यालय परिसरमा प्रदर्शनी स्थलको निर्माण हुने..

बजेटबाट कुन बस्तु तथा सेवामा कति बढ्यो मुल्य

Posted on May 29 2016
बढ्यो बियर एक लिटरमा ८ रुपैयाँ महँगो भएको छ, बियरमा यसअघि अन्तस्शुल्क ९८ रुपैयाँ रहेकोमा अब १०६ पुगेको छ । सुर्ती तथा चुरोटमा १३ प्रतिशतसम्म अन्तस्शुल्क बढाइएको छ । मदिरामा न्यूनतम १० र..

​नेपाल–चीनबीच लगानी, आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा जोड

Posted on May 27 2016
काठमाडौं । नेपाल–चीनबीच लगानी, आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा जोड दिइएको छ । चीनको कम्युनिकेसन अफ इन्डस्ट्री एन्ड इन्फर्मेसन टेक्नोलोजी अफ गान्सु प्रान्तका उप–निर्देशक झांग फुकुइको नेतृत्वमा नेपाल भ्रमणमा आएका १३..

​हिमालय एयरलाइन्सको सेल्स अफिस गैहृीधारामा

Posted on May 26 2016
काठमाडौँ । नेपाल–चीनको सँयुक्तलगानीमा सञ्चालित हिमालय एयरलाइन्स्ले आज गैहृीधारामा आफ्नो सेल्स अफिस खोलेको छ।    आज एक कार्यक्रमकाबीच भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले कम्पनीकै कमर्सीयल तर्फका जेनरल म्यानेजरलाई पहिलो टिकट हस्तान्तरण गर्दै सेल्स..

संस्थानको नाफा ३४ अर्ब, सरकारी ३७ संस्थानमध्ये २० नाफामा

Posted on May 26 2016
काठमाडौँ ।  आर्थिक वर्ष २०७१-०७२ मा ३७ सार्वजनिक संस्थानबाट रु ३३ अर्ब ९२ करोड २७ लाख खुद नाफा भई संस्थानको अवस्थामा सुधार देखिएको छ।   सरकारले आज सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति..

स्थानीय खाद्य पदार्थको प्रबर्धनका लागि ‘खाद्य मेला’

Posted on May 23 2016
काठमाडौं । असल खानपानका लागि खानेबानिमा परिवर्तन, पोषिलो स्थानीय खाद्य पदार्थको प्रबर्धन, परम्परागत’ भन्ने नाराका साथ यहि जेठ २१ र २२ गते  ओखलढुंगामा ‘खाद्य मेला’ आयोजना हुने भएको छ।   क्षेत्रीय खाद्य..

​चीनबाट काठमाडौंका लागि रेल छुटेपछि उत्साह, समान ल्याउन ५०० कन्टेनर तयार

Posted on May 15 2016
धुन्चे । नेपाल र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खबरले यहाँका व्यवसायीमा उत्साह बढेको छ।   चिनियाँ भूभागको लामो दूरीबाट रेलद्वारा सामान आउँदा आदेश गरिएबमोजिम सिगात्सेसम्म यथेष्ट सामग्री आउने र..

नयाँ बसपार्कमा अत्याधुनिक सपिंग कम्प्लेक्स बिजि मल सञ्चालन

Posted on May 11 2016
काठमाडौं । राजधानीको ब्यापारिक केन्द्र नयाँ बसपार्कमा अत्याधुनिक सपिग कम्प्लेक्स बिजि मल सञ्चालनमा आएको छ । बुधबार एक समारोहका बीच पुर्व अर्थमन्त्री डा रामशरण महत तथा नेपाल उद्योग वाणिज्य महासंघका..

​दरवारमार्गमा खुल्यो जापानीज फ्राइड चिकेनको नयाँ आउटलेट

Posted on May 06 2016
काठमाडौं । जापानको प्रतिष्ठित र लोकप्रिय तोयोकाराग्गे ९जापानीज फ्राइड चिकेन०को चौथो आउटलेट बुधबारबाट दरबारमार्गस्थित शेर्पा मल परिसरमा संचालनमा आएको छ । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शाखाको उदघाटन गरे ।..

​चीनबाट इन्धन आयात गर्न अर्को समिति

Posted on May 03 2016
काठमाडौं । सरकारले चीनबाट पेट्रोलियम पदार्थ आयातका लागि विस्तृत अध्ययन गर्न फेरि नयाँ समिति गठन गरेको छ । आपूर्ति मन्त्रालयका सहसचिव तथा आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख आनन्दराम रेग्मीको संयोजकत्वमा समिति..

कर तिर्दैनन् ठूला व्यवसायिक भवन र मलहरुले

Posted on May 02 2016
काठमाडौँ । पछिल्लो समय होटल करको दायरामा आए पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न अझै आलटाल गर्दै आएका छन्।     काठमाडौँ महानगरपालिकाका अनुसार कर नतिरेको भन्दै कानुनी..

​एकै गाउँमा दैनिक १७ सय किलो खुवा उत्पादन

Posted on May 01 2016
बनेपा । काभ्रेपलाञ्चोकको च्याम्रेङबेसी गाविसमा खुवा उद्योग फस्टाउँदै गएको छ। स्थानीय किसानका लागि आयआर्जनको स्रोत बनेपछि खुवा उद्योग फस्टाउन लागेको हो ।   म्रेङबेसी गाविसमा कूल १७ वटा खुवा उद्योग सञ्चालनमा रहेका..

​औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नपर्ने

Posted on Apr 26 2016
काठमाडौं । व्यवस्थापिका संसद उद्योग वाणिज्य उपभोक्ता हित सम्बन्ध समितिले हाल सञ्चालित आद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उद्योगलाई अझ..

डिस होमको नयाँ योजना ‘बजाइराखौं ताली, तीन हजार छुट फेरि यसपाली’

Posted on Apr 21 2016
काठमाडौं । डिसहोमले नयाँ ग्राहकहरुलाई लक्षित गरेर तीन हजार रुपैयाँ छुटसहित खरिद योजना ल्याएको छ ।    डिस होमले ‘बजाइराखौं ताली, तीन हजार छुट फेरि यसपाली’ नामक नयाँ ग्राहक योजना ल्याएको हो..
Results 870: You are at page 13 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411