अर्थ व्यापार

एभरेष्ट बहुराष्ट्रिय कम्पनीले पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने

Posted on Apr 27 2017
काठमाडौं  । नेपाली बहुराष्ट्रिय कम्पनी माउण्ट एभरेष्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । केन्द्रीय कार्यालय काठमाडौं रहेको सो कम्पनीले एमइ ट्राभल एण्ड टुर्स प्रालि नामक..

तथ्यांक विभागले भन्यो- यो वर्ष ६.९४ प्रतिशत आर्थिक वृद्धि

Posted on Apr 26 2017
काठमाडौँ । चालु आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो ।   चालु आर्थिक..

नेपालमा लगानी गरे मनग्य नाफा हुने उद्योगमन्त्रीको दाबी

Posted on Apr 21 2017
काठमाडौं । नेपालमा लगानी गरे मनग्य नाफा हुने उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताएका छन् । कूटनीतिक नियोगका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा उनले नेपालमा लगानी गरी फाइदा लिनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह..

टिफाको तेस्रो बैठक भोली, अमेरिकी लगानी आकर्षित र व्यापार विस्तारमा सहयोगी हुने

Posted on Apr 19 2017
काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार काठमाडौंमा हुँदैछ । नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८..

लोडसेडिङ हटेपछि औद्योगिक क्षमता र रोजगारी बढ्यो

Posted on Apr 18 2017
काठमाडौं । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ । सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला वर्षमा..

विश्व बैंकले वित्तीय क्षेत्र बिकासको लागि १० अर्ब ७० करोड सहयोग गर्ने

Posted on Apr 11 2017
काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्र बिकासको लागि १० अर्ब ७० करोड रुपैयाँको सहयोग उपलब्ध गराएको छ । मंगलबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा विश्व बैंकका तर्फबाट कन्ट्रि डाइरेक्टर क्युमाओ फ्यान र..

नेपाल एयरलाइन्सको पुरानो बोइङ बिक्रीमा, न्यूनतम मूल्य १७ लाख मिलियन डलर

Posted on Apr 11 2017
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन–दु हन्ड्रेड नाइन एन–एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित मर्मतसम्भारको..

साना जलविद्युत्, विकास र विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Posted on Mar 28 2017
काठमाडौँ । साना जलविद्युत् आयोजनाको विकास र विस्तारका विषयमा दक्षिण एसियाली मुलुकको ज्ञान सीप र अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । नेपाल विज्ञान..

मूल्य निर्धारण र मूल्य जोखीम कम गर्न वस्तु विनिमय बजारसम्बन्धी विधेयक संसदमा

Posted on Mar 21 2017
काठमाडौं  । व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई  बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी,..

​मुस्ताङमा तत्काल नुन उत्पादन सम्भव

Posted on Mar 10 2017
मुस्ताङ। लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत..

चिठ्ठीपत्रभन्दा बैंकिङ कारोबार गर्दै हुलाक

Posted on Mar 02 2017
इलाम । बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ । जिल्ला हुलाक कार्यालयअनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म..

ग्रीन फ्लोरम्याक्सको ‘इन्स्टलर मीट-२०१७’

Posted on Feb 26 2017
काठमाडौं । केडिया अर्गनाइजेशनको भगिनी संस्था ग्रीन फ्लोरम्याक्सको आधिकारिक बितरक आरआईपीएल इन्टरनेशनल प्रालिले ‘इन्स्नटलर मीट-२०१७’ आयोजना गरेको छ । जसमा इन्स्टलरहरुलाई विभिन्न साइजका काठका टुक्राहरुले कलात्मकरुपमा भुँई सजाउने पेशागत तालिमहरुबाट दिक्षित..

विकट जिल्लामा जुत्ता सिलाएरै लखपति बन्दै कल्चु

Posted on Feb 23 2017
बाजुरा  ।  जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालोतर्फ लाग्छ । उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो..

लगानीका लागि नेपाल गन्तब्य देश : परिसङ्घ

Posted on Feb 22 2017
काठमाडौं । बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तरराष्ट्रिय जगतमा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ । सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार..

देशको समष्टिगत आर्थिक अवस्था सबल, नियमित ऊर्जा आपूर्तिले औद्योगिक उत्पादन बढ्ने

Posted on Feb 17 2017
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा देशको समष्टिगत आर्थिक परिसूचकले नेपाली अर्थतन्त्र सबलतर्फ उन्मुख रहेको देखाएको छ । ऊर्जा र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा सुधार, पर्यटन आगमन र धानको उत्पादन..

हिमालय चिनी मिल सञ्चालनमा आएपछि किसान खुशी

Posted on Feb 17 2017
लहान। केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिन्छन् । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनी उखुखेती गर्न उत्साहित छन्।   विगतमा नजिकमा चिनी..

उपभोक्ता मूल्यवृद्धि दर ३.२ प्रतिशतमा, भारतसँगको उपभोक्ता मुद्रास्फीति अन्तर शून्य

Posted on Feb 17 2017
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ओरालो लागेको छ । गत पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२ प्रतिशतमा सिमित भएको छ ।  ०७२ पुसमा मूल्यवृद्धि..

रियल इस्टेटमा २ खर्ब ६५ अर्ब लगानी, चैत्र २५ बाट छैटौँ घरजग्गा मेला

Posted on Feb 14 2017
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले रियल इस्टेट क्षेत्रमा अहिलेसम्म २ खर्ब ६५ अर्ब रुपैया“ लगानी भइसकेको जानकारी दिएको छ ।  सोमबार छैटौँ घरजग्गा मेलासम्बन्धी जानकारी दिन आयोजित पत्रकार..

अन्तर्राष्ट्रिय उत्पादन बजार ओगटेपछि नेपाली छाला जुत्ताको कारोबार ओझेलमा

Posted on Feb 14 2017
मोरङ । अन्तर्राष्ट्रिय उत्पादनले नेपाली बजार ओगटेपछि नेपालमा उत्पादन भएको छाला जुत्ताको कारोबार ओझेलमा परेको छ । नेपालमा गुणस्तरीय छालाका जुत्ता उत्पादन भए पनि भारत, चीनलगायत देशमा उत्पादित छालाका जुत्ताले बजार..

विद्युत् चोरी गर्ने गिरोह भक्तपुरमा पक्राउ

Posted on Feb 14 2017
भक्तपुर। सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले तीन दिनको प्रयासपछि सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर..

म्याद नाघेका दूध र दही बेच्ने डेरीमा सिलबन्दी

Posted on Feb 13 2017
म्याग्दी । म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । पोखरामा रहेको पन्थी डेरी उद्योगको बेनी अस्पताल चोकस्थित बिक्री केन्द्रमा आपूर्ति..

​अब बैंक र सुनचाँदी पसलमा हतियारसहितका सुरक्षाकर्मी

Posted on Feb 13 2017
चितवन। चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ ।   आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा..

भुक्तानी भएन अपार्टमेन्टको बिमा दाबी, अझै चार अर्ब १० करोड भुक्तानी हुन बाँकी

Posted on Feb 08 2017
काठमाडौँ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ। प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन। काठमाडौँ उपत्यकाका ५१ वटा..

वैदेशिक रोजगारीबाट फर्किएर व्यवसाय गरेकालाई सरकारले एक लाख रुपैयाँ दिने

Posted on Feb 08 2017
काठमाडौँ। तपार्ई वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बन्नु भएको छ भने तपाईलाई सरकारले पुरस्कार र सम्मान गर्ने कार्यक्रम ल्याएको छ ।   वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर..

विना अनुमति विज्ञापन गर्नेलाई कारबाही, १५ हजार रुपैयाँ जरिवाना

Posted on Feb 03 2017
काठमाडौं  । बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्ष्टिच्युटका सञ्चालकलाई काठमाडौं महानगरपालिकाले बिहीवार पक्राउ गरेको छ । कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्वोच्च अदालत अगाडि..

महिन्द्रा टु ह्विलर्सद्वारा दसैं स्किमको बम्पर विजेतालाई ५ लाख उपहार

Posted on Feb 02 2017
काठमाडौं । महिन्द्रा टु ह्विलर्स लिमिटेडको आधिकारिक वितरकको रूपमा महिन्द्रा बाइक तथा स्कुटर बिक्री गर्दै आइरहेको अग्नि मोटो इन्क प्रालिले गत असोजमा ल्याएको दसैं क्याम्पेन ‘महिन्द्रामा यसपालि, लखपति बनौं दुई..

सानिमामाई हाइड्रोपावर नाफामा, ६ महिनामा साढे २५ करोड नाफा

Posted on Feb 02 2017
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षदेखि नाफामा गएको छ । चालु आवको ६ महिनामा कम्पनीले २५ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा..

ग्राहक आफैले मिटर रिडिङ गर्न विद्युत प्राधिकरणको अनुरोध

Posted on Jan 26 2017
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सर्वसाधारणलाई  आफ्नो मिटरमा उठेको अङ्क टिपेर महसुल बुझाउने काउण्टरमा भुक्तानी गरी ‘रिबेट’ लिन अनुरोध गरेको छ । कर्मचारी व्यवस्थापनको कारण दैनिक..

कर समयानुकूल समायोजन हुने, चालू आवभित्र २ सय ४६ अर्ब भन्सार क्षेत्रबाट राजस्व उठाउने लक्ष्य

Posted on Jan 26 2017
ललितपुर । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक विकासबाट नै देशको मेरुदण्ड मजबूद हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा ६५ औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा यहाँ बुधवार आयोजित अन्तरक्रियामा..

केएल टावरमा विग सेल कार्निभल सुरु, ५० प्रतिशतसम्म छुट

Posted on Jan 25 2017
काठमाडौं । चाबहिलस्थित केएल टावरमा विग सेल कार्निभल इभेन्ट सुरु भएको छ। तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने छन्। सेवाग्राहीलाई सुपथ मूल्यमा उपभोग्य सामग्री..
Results 863: You are at page 10 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411