अर्थ व्यापार

नेपालका अधिकांश व्यवसाय युवाको हातमा, ३० प्रतिशतमा महिला प्रबन्धक

Posted on Sep 17 2019
काठमाडौं । नेपालको ५४.५ प्रतिशत व्यवसाय युवाले सञ्चालन गरिरहेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाका अनुसार, देशका कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक प्रतिष्ठानमध्ये ४ लाख ५०..

ग्यासको मुल्य सरकारले धनीलाई बढाएर गरिबलाई घटाउने

Posted on Sep 11 2019
काठमाडौं । सरकारले निम्न आय भएकाहरुका लागि छिट्टै एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले..

साउन महिनामै प्यान नम्बर लिने ३ लाख बढे

Posted on Sep 11 2019
काठमाडौं । चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो महिनामा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या १३.४ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयले जनाएअनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म २१..

अब व्यवसायीले सामान बिक्री गर्दा ग्राहकको तीन पुस्ते लिनु पर्ने, विवरण नराखे १ करोडसम्म जरिवाना

Posted on Sep 11 2019
काठमाडौ। निजी क्षेत्रका कम्पनीहरुले पनि आफ्नो ग्राहकको तीन पुस्ते विवरण लिएर मात्र उसँग कारोबार गर्नु पर्ने भएको छ। यही असोज १ गतेदेखि कार्यान्वयनमा आउन लागेको निर्देशिका अनुसार, बैंकले मागेजस्तै केवाइसी..

मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे, ओलीले स्वीच थिचेर रिसिभ गरे

Posted on Sep 10 2019
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको..

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, अब कति पर्छ ?

Posted on Sep 10 2019
काठमाडौं । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी..

दसैंका लागि नयाँ नोट कुन बैंकबाट कुन कुन ठाँउमा पाइन्छ ?

Posted on Sep 08 2019
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज १४ गतेबाट वितरण सुरु गर्ने योजना बनाएको छ। गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा..

भदौ २३ देखि सुपथ मूल्य पसल, कुन सामान कतिमा पाइन्छ ?

Posted on Sep 04 2019
काठमाडौं । सुपथ मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। आसन्न चाडपर्व दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी..

देशभर अण्डाको मूल्य एउटै बनाइने

Posted on Sep 03 2019
काठमाडौं । देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ। अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान..

भीसीटीएस प्रयोग गर्नेको संख्या २८ हजार नाघ्यो, एकै दिनमा ८ हजार सवारी दर्ता

Posted on Sep 03 2019
काठमाडौं । भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा विवरण भरेर मालसामान ढुवानी गर्नेको संख्या बढेको छ । राजस्व अनुसन्धान विभागको तथ्यांक अनुसार औसतमा दैनिक ९ हजार सवारीसाधनले भीसीटीसमा विवरण भरेर..

अब ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरु

Posted on Sep 02 2019
काठमाडौं । झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन सुरु गरेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल..

आइएमईको ‘दशैँमा डबलको डबलको डबल’ अफर, आठ गुणासम्म पुरस्कार

Posted on Sep 02 2019
काठमाडौं । आइएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । यही भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरिएको..

प्यान कार्ड लिदैमा कर तिर्नु पर्दैन, नागरिकता जस्तै अनिवार्य लिनुपर्ने : अर्थमन्त्री खतिवडा

Posted on Aug 30 2019
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै भएकाले सबैले लिनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई..

सुनको मूल्यमा नयाँ कीर्तिमान, यस बर्ष ४ महिना मै १४ हजार रुपैयाँले बढयो किन ?

Posted on Aug 26 2019
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ वर्ष सुरुमा  ५९६००..

सुनको मूल्य बढेको बढै बनायो फेरि नयाँ रेकर्ड

Posted on Aug 25 2019
काठमाडौं । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक..

हिजो घटेको मुल्य फेरी बढ्यो, सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो ७१ हजार ५ सय

Posted on Aug 15 2019
काठमाडौ । साउन २९ गते घटेको सुनको मूल्य आज फेरि बढेको छ। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो। यसअघि साउन २८ गते ७१..

सुनको मुल्य ७० हजार पुग्यो, वर्षमा १४ हजारले वृद्धि

Posted on Aug 08 2019
काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यले धमाधम आफ्नो रेकर्ड तोड्दै गएको छ । २०७५ को साउन २२ मा प्रतितोला सुनको मूल्य रू ५६ हजार १ सय रहेकोमा आज ७०..

ग्यासको मूल्य घट्यो,पेट्रोल, डिजल र मट्टीतेलको बढ्यो, अब कति पुग्यो ?

Posted on Aug 06 2019
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ। निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो। अब उपभोक्ताले ग्यास १३ सय..

सुनको मूल्य ऐतिहासिक उचाईमा, ४ दिनमै २८ सय रुपैयाँले बढ्यो

Posted on Aug 05 2019
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य एकैदिन एक हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो..

प्यान नभएकालाई १० हजारसम्म तलब दिन पाउनुपर्ने

Posted on Aug 04 2019
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको व्यापार तथा कर सम्बन्धि नीतिको संसोधन गराउन पहल गर्ने निर्णय गरेको छ। महासंघको कार्यकारीणि समितिको बैठकले भीसीटीएस प्रणाली, आयकर ऐनको स्थायी लेखा..

‘कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ' : अर्थमन्त्री खतिवडा

Posted on Aug 04 2019
काठमाडौं।अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन्। आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित..

सुनको मूल्य अहिलेसम्मकै महँगो, यस कारण बढ्यो मुल्य

Posted on Aug 04 2019
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको..

रसुवाको पानी मंसिरपछि खाडी मुलुकमा पठाइने

Posted on Aug 02 2019
काठमाडौं । नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष..

तेलको भाउ घट्यो

Posted on Aug 02 2019
एजेन्सी । विश्व बजारमा बिहीवार कच्चा तेलको भाउ घटेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै तेलको भाउ घटेको हो । पछिल्लो ६ दिनमा पहिलोपटक कच्चा तेलको भाउ घटेको हो..

सूर्य नेपालको कारोबार करीब ३६ अर्ब

Posted on Jul 29 2019
काठमाडौं । नेपालका ठूला उत्पादनमूलक उद्योगमध्येको एक सूर्य नेपाल प्रालिको कुल कारोबार आर्थिक वर्ष २०७४/७५ मा १२ दशमलव ४१ प्रतिशतले बढेको छ । आव २०७३/७४ मा रू ३१ अर्ब ८१..

फर्चून–५०० मा पहिलो पटक चीन अमेरिकाभन्दा आगाडि, ३२७ खर्ब डलर आम्दानी

Posted on Jul 24 2019
एजेन्सी । आम्दानीका आधारमा विश्वकै ठूला कम्पनीको सूचीमा पहिलो पटक चीनले अमेरिकालाई पछाडि पारेको छ । १९९० मा विश्वव्यापी ग्गोबल–५०० सार्वजनिक गर्न थालिएयता चीनले आफ्नो व्यापार युद्धको प्रतिद्वन्द्वी मुलुक अमेरिकालाई..

ट्रयाकिङ प्रणालीमा संशोधन गर्ने भएपछि ढुवानी सेवा सुचारु

Posted on Jul 23 2019
काठमाडौं ।  वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटीएस)को विरोधमा ढुवानी सेवा ठप्प पार्ने गरि हड्तालमा उत्रेका व्यवसायीका माग सम्बोधन गर्ने भएपछि हड्ताल फिर्ता लिएका..

अन्य संस्थान सेतो हात्ती भइरहदाँ डिडिसी नाफामा, पाँच करोड रुपैयाँ मुनाफा

Posted on Jul 18 2019
काठमाडौं । सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान (डिडिसी)ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ । राजनीतिक नेतृत्वको सही..

घर जग्गाको कर ९ सय प्रतिशतले बृद्धि

Posted on Jul 18 2019
काठमाडौं । संखुवासभाका चार स्थानिय तहका घर जग्गाको कर ९ सय प्रतिशत भन्दा बढी बृद्धि भएको छ । घरजग्गा न्युनतम मुल्याङनका निधार्रण समितीले साउन १ गतेबाट लागु हुने गरी मूल्य..

भोलीदेखि लागू हुने कर नीतिको विरोध

Posted on Jul 16 2019
विराटनगर । साउन १ गतेदेखि लागु हुने गरी सरकारको कर नीति कार्यान्वयनमा असहमति जनाउँदै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघहरुले मंगलबार प्रदर्शन गरेका..
Results 863: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411