देश/विदेश

प्रधानमन्त्री ओली चढेको विमान ‘होल्ड’ भएपछि छानविन समिति गठन

Posted on Mar 07 2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको..

कपिलवस्तुमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार, दुई एसएमजी र चाइनिज पेस्तोल बरामद

Posted on Mar 07 2019
काठमाडौं । कपिलवस्तुमा प्रहरीले चलाएको गोलीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेको..

रवीन्द्र अधिकारीको सुरक्षाको लागि बोकिएको पेस्तोल हेलिकोप्टर दुर्घटना स्थलमै भेटियो

Posted on Mar 06 2019
काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ। यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकोप्टर..

५ वर्षभित्र ९७ खर्ब लगानी गरी २५ वर्षमा प्रतिव्यक्ति आय साढे १२ हजार डलर पुर्याउने योजना तयार

Posted on Mar 06 2019
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपालको दीर्घकालीन सोचसहितको पन्ध्रौं आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार पारेको छ । सत्तारुढ दलको चुनावी घोषणापत्रमा प्रतिवद्धता गरेको विसं २०९९ सम्ममा समुन्नत राष्ट्रको स्तरमा पुर्याउने..

टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, तीन जनालाई सफाई

Posted on Mar 06 2019
काठमाडौं । जिल्ला अदालत कैलालीले साढे तीन वर्ष पहिले टीकापुरमा भएको घटनामा सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनाएको छ । घटना घटेको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल..

ग्यास उद्योगीको माग पूरा, ग्यासको अभाव नहुने भोलीदेखि नै ग्यास खरीद गर्ने

Posted on Mar 05 2019
काठमाडौं। सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि ग्यास उद्योगीले हड्ताल कार्यक्रम स्थगित गरेका छन्। उद्योग, वाणिज्यमन्त्री मातृका यादबको उपस्थितीमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच भएको वार्तामा उद्योगीको मागका बारेमा..

विश्वकै प्रदूषित सहर, शीर्ष १० मा रहेका भारतका यि हुन ७ सहर

Posted on Mar 05 2019
काठमाडौं । विश्वकै सबैभन्दा प्रदूषित सहरमा भारतको हरियाणा राज्यस्थित गुडगाउँ परेको छ । आईक्यू एयरभिजुअल र ग्रीनपीसको प्रतिवेदले यस्तो देखाएको हो । विश्वकै सबैभन्दा प्रदूषित १० सहरमध्ये भारतकै सातवटा सहर..

सरकारले फेसबुक, ट्वीटर बन्दबारे भ्रम नफैलाउन भन्दै यस्तो विज्ञप्ती निकाल्यो

Posted on Mar 03 2019
काठमाडौं । सरकारले सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गर्न लागेको भन्दै भ्रामक हल्ला नफैलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित सबैलाई आग्रह गरेको छ। मन्त्रालय र सूचना विभागको नाम राखी विभिन्न सामाजिक..

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अचेत, ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखियो

Posted on Mar 01 2019
काठमाडौं । पहिलो पुस्ताका कम्युनिस्ट नेता पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित..

ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन बेहोस भएपछि नर्भिक अस्पातालमा भर्ना

Posted on Feb 28 2019
काठमाडौं । ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अस्वस्थ भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनलाई सहयोगीहरुले नर्भिक अस्पताल पुराएका थिए । नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी..

४ दिनअघिको रविन्द्र अधिकारीको अन्तिम सम्बोधन, लगातार ताली बजिरह्यो

Posted on Feb 28 2019
–वासुदेव पौडेलरहरि बाँस्तोला पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम..

रवीन्द्र अधिकारीको निधनमा अखिल र नेविसंघका ३१ पूर्व नेताले जारी गरे संयुक्त शोक वक्तव्य

Posted on Feb 28 2019
काठमाडौं । नेपाली विद्यार्थी आन्दोलनका पूर्व नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा संयुक्त शोक वक्तव्य जारी गरेका छन् । बिहीवार अखिल र नेविसंघका ३१ पूर्व विद्यार्थी नेताहरूले संयुक्त..

ट्रम्प-किम वार्ता असफल, पत्रकार सम्मेलन रद्द

Posted on Feb 28 2019
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको..

भारत र पाकिस्तानबीच बढ्‍दो तनावमा नेपालको यस्तो विज्ञप्ती आयो

Posted on Feb 27 2019
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्‍दो तनाव र  १४ फेब्रुअरीमा भएको जम्मु र कास्मरमा भएको आतंकवादी हमलाप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाइएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै जघन्य..

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

Posted on Feb 27 2019
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने..

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

Posted on Feb 27 2019
काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। गृह सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका छन्। दुर्घटना भएको खबर आयो, राईले भने, तर..

पाकिस्तानले दुई भारतीय लडाकु विमान खसाल्यो

Posted on Feb 27 2019
काठमाडौं । पाकिस्तानले काश्मीर क्षेत्रमा भारतीय विमान खसालेको छ। बीबीसीका अनुसार पाकिस्तानले दुई वटा भारतीय लडाकु विमान खसालेको हो । यससँगै एक पाइलट पनि नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ। पाकिस्तानी सेनाले..

प्रचण्डले अबको १० वर्ष देशको आर्थिक समृद्धिका लागि बिताउँने

Posted on Feb 27 2019
गोरखा। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन्। गोरखाको गण्डकी गाउँपालिका–७..

एनसेलको कर्पोरेट कार्यालयमा बम बिष्फोट

Posted on Feb 22 2019
काठमाडौं । एनसेलको कर्पोरेट कार्यालयमा  बम बिष्फोट भएको छ । केही समय अगाडि बम बिष्फोट भएको हो । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । घटनामा एकजना घाइते भएको..

७५ हजार घुससहित जेलर पक्राउ

Posted on Feb 22 2019
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ । कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजार..

किन सलाम गरे ? गगन थापालाई सञ्चारमन्त्री गोकुल बाँस्कोटाले

Posted on Feb 22 2019
काठमाडौं । सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफलका क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकारको नियतमा प्रश्न गरे । गगनको भनाइ थियो– विधेयकका दफा र धारा त..

बाबुरामले पहिलोपटक लगाएको दौरासुरूवालमा कमल थापाको ‘लभ्ड इट’

Posted on Feb 21 2019
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शक्ति पार्टीका संयोज डा बाबुराम भट्टराईको पोशाकको प्रसंशा गरेका छन् । डा। भट्टराईले पहिलोपटक लगाएको दौरासुरूवालको उनले प्रसंशा गरेका हुन् । सामाजिक..

धादिङमा समातिएको सुन काठमाडौं आउँदा तामा कसरी भयो ? गृहमन्त्रीले संसद्‍मा दिए जवाफ

Posted on Feb 20 2019
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले धादिङमा प्रहरीले समातेको ‘सुन’ काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । धादिङबाट प्रहरीले सुन भनेर बरामद गरेको ४ किलो धातु तामा..

प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

Posted on Feb 19 2019
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले जोशीलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो । न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष मंगलवार राजीनामा बुझाएको सर्वोच्च..

६० हजार घुससहित नगरपालिकाका सब-इन्जिनियर पक्राउ

Posted on Feb 17 2019
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सब-इन्जिनियर हृदयराज बजगाईलाई नगद ६० हजार घुससहित आइतबार पक्राउ गरेको हो..

बेलायती सेनामा भर्ना गरिएका महिलालाई फिर्ता बोलाउन निर्देशन

Posted on Feb 17 2019
काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ। भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन..

लाखौं रुपैयाँ घुस बुझेका अख्तियारका आयुक्त राजनारायणद्वारा राजीनामा, अब के हुन्छ ?

Posted on Feb 15 2019
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया..

वर्ल्ड च्याम्पियनसिपमा विजयी खेलाडीले १ करोड ५६ लाख पुरस्कार पाउने

Posted on Feb 14 2019
काठमाडौं । सरकारले क्रिकेट, साग फुटबल एवम् वर्ड च्याम्पियनसिपमा विजयी खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई १ करोड ५६ रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद् निर्णय सार्वजनिक कार्यक्रममा..

फेरियो ९८ स्थानीय तहको नाम र केन्द्र (सूचीसहित)

Posted on Feb 14 2019
काठमाडौं । सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरी राजपत्रमा प्रकाशित गरिसकेको संघीय..

कञ्चनपुरमा अवैध १८ किलो सुन भेटियो, २ जना पक्राउ

Posted on Feb 14 2019
काठमाडौं । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी..
Results 1783: You are at page 8 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411