काठमाडौं । रसियामा आइतबार दिउँसो दुईवटा यात्रु जहाज अपहृत भएका छन् ।
आइतबार दिउँसो दुईवटा साना यात्रुबाहक जहाज अपहृत भएको रसियन समाचार एजेन्सी तासलाई उधृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको..
काठमाडौं । सिजी होटल्स एण्ड रिसोर्टले चीनको लियाजिङमा ‘जिंक जर्नी अरोखाम्पा’ नामक अत्याधुनिक रिसोर्ट सञ्चालनमा ल्याएको छ । सिजी होटल्स एण्ड रिसोर्टले पर्यटन उद्योगमा आफ्नो विश्वव्यापी बलियो उपस्थिती जनाउने रणनीति..
काठमाडौ । बैंककस्थित नेपाली राजदूतावासले ‘नेपाल सुरक्षित छ -: घुमौँ, मनोरञ्जन गरौँ र सहयोग गरौँ’ नाराका साथ मुलुकको पर्यटन प्रवद्र्धनमा सघाउन अभियान थालेको छ ।
दक्षिण एसियाली मुलुकमा पर्यटक पठाउँदै आएका..
मुस्ताङ । भूकम्पका कारण ठप्प बनेको मुस्ताङको पर्यटन क्षेत्र तङ्ग्रिदै जान थालेको छ ।
जेठको दोस्रो सातादेखि यहाँ विस्तारै पर्यटक आउन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । भूकम्प अघि दैनिक..
काठमाडौं । लामो समयदेखि बन्द पाटन दरबार क्षेत्र विहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
भूकम्पले दरबार क्षेत्रमा क्षति पुगेकाले कमजोर सुरक्षाका कारणले गर्दा बन्द गरिएको थियो । पाटन सङ्ग्रहालय खुला..
काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी एक वर्षसम्म हरेक टिकटको एक सय रुपैयाँ सम्पदाहरुको पुनर्निर्माणका लागि उलपब्ध गराउने भएको छ ।
यही जेठ १८ गते देखि एक वर्षसम्ममा विक्री भ
एका प्रत्येक..
चितवन । गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चालनमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आजदेखि सञ्चालनमा आएको छ ।
मन्दिर पुनःनिर्माणका लागि भत्काउने..
काठमाडौं । मनकामना केवलकार आइतबारदेखि व्यवसायिक रुपमा संचालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिको बुधवार बसेको संचालक समिति बैठकले आइतबारदेखि संचालन गर्ने निर्णय गरेको हो ।
वैशाख १२ गतेको भूकम्पपछि..
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरेको छ । निगमको कार्यकारी अध्यक्ष एवं महाप्रबन्धकका रुपमा काम गरिसकेका कंसाकारलाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले फेरि महाप्रबन्धकको जिम्मेवारी दिएको..
काठमाडौं । कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेज ‘संसारकै सबैभन्दा भरपर्दो वायुसेवा' मा दरिएको छ।
कतारको नेपालस्थित कार्यालयले बुधबार जनाएअनुसार ट्राभल अनलाइन वान्डरब्याटले २२ वटा प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको अध्ययन गरेपछि..
भैरहवा । हालै भारतका लागि राजदुत नियुक्त भएका पूर्वमन्त्री दीपकुमार उपाध्यायले मुलुकको साथ(साथै लुम्विनी क्षेत्रको पनि विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
आइतबार भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत..
चौतारा । हेलम्बुमा एसियाकै ज्योतिका रुपमा मानिँदै आएका भगवान गौतम बुद्धको मूर्ति स्थापना हुन लागेको छ । यो बुद्ध जन्मेको पावन भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये सबैभन्दा अग्लो मूर्ति हुनेछ ।
पर्यटकीय..
बुटवल। अन्तर्राष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिनाभन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ ।
कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा..
नयाँदिल्ली । यात्रु संख्याको हिसाबले पहिलो नम्बरमा रहेको भारतीय विमान कम्पनी इंडिगोले सन् २०२५ सम्ममा चार सय नयाँ विमान भित्र्याउने भएको छ ।
भारतीय सरकारले इंडिगोलाई विमान ल्याउनका लागि अनुमति दिएको..
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अध्यागमन विभागलाई आधुनिकीकरण गर्न तथा सुरक्षित आवागमनका लागि इ भिसा (अनलाइन प्रवेशाज्ञा) प्रणाली कार्यान्वयन गर्न लागिएको बताएका छन् ।
नेकपा एमाले सञ्चार इलाका परिषद्को..
भैरहवा। बौद्ध धर्म गुरू तेन्जिङ रिम्पोछेले लुम्बिनीस्थित कोरियन टेम्पलको छेउँमा एउटा भब्य र आकर्षक विश्वकै उत्कृष्ट महासिद्ध विश्व शान्ति स्तुपा निर्माण गर्नुहुने भएको छ ।
वाङ्छेङ गोगंझु अन्तर्राष्ट्रिय प्रतिष्ठान र भृकुटी..
पोखरा । नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यताबारे चर्चा चलिरहँदा चिनियाँ दाता र निर्माण कम्पनी सम्मिलित टोलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे स्थानीयको अवधारणा बुझेको छ।
बुधबार पोखरा आएको मित्रराष्ट्र चीनको एक्जिम..
काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ एयरबस ुसगरमाथाु ग्राउन्डेड भएको छ । गम्भीर प्राविधिक समस्याका कारण उड्न प्रतिबन्ध लगाउनुलाई उड्डयनको भाषामा ुग्राउन्डेडु भनिन्छ।
निगमले माघ २५ गते यो एयरबसलाई काठमाडौँमा दुलही..
काठमाडौं । टर्कीस एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका त्रममा दुर्घटना भएको छ । तर, सबै यात्रु सुरक्षित छन् ।
टर्कीको इस्थानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान अवतरणका क्रममा दुर्घटना..
मुस्ताङ । तीन दिनदेखि निरन्तरको हिमपातले जिल्लाको लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको मङ्गलबार दिउँसो उद्धार गरिएको छ ।
मनाङ एयरको हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको हो ।..
काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ ले आजदेखि भारतको राजधानी नयाँदिल्लीमा पहिलो व्यावसायिक उडान सुरु गरेको छ। भारतीय आकाशमा उडानका लागि अनुमति नपाएकाले यसअघि गत मङ्गलबार उडान स्थगित..
काठमाडौं । भर्खरै किनिएको एयर-वसको विमानबाट नेपाल वायु सेवा निगमले बुधबार गर्ने भनिएको भारतको दिल्लीको उडान यात्रुहरु एयरपोर्टमा आईसकेपछि अन्तिम समयमा रद्ध गरिएको छ।
भारतबाट उड्डयन स्वीकृति आई नसकेकोले अन्तिम समयमा..
काठमाडौं । नेपाल वायुसेवा निगमको तीन वर्षदेखि बन्द काठमाडौं - दिल्ली उडान फेरि सुरु भएको छ। निगमले गत माघ २५ गते नेपाल भित्र्याएको जहाजले बुधबारदेखि दिल्ली उडान सुरु गर्दैछ हो।
निगमका..
काठमाडौं । राजधानी काठमाडौंलाई तराईका जिल्लाहरुसंग छोटो दुरीमा जोड्ने गरी निर्माण भएकोे धुलिखेल–सिन्धुली–बर्दिबास सडक (वीपी राजमार्ग)को निर्माण कार्य सम्पन्न भएको छ ।
राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा यातायातका साधनहरुमा आवागमन गर्नका लागि..
काठमाडौं । विराटनगरमा सम्पन्न होटल व्यवसायीहरुको क्षेत्रीय सम्मेलनले पूर्वमा पर्यटन विकासका निमित्त अध्यागमन कार्यालयलगायत विराटनगरलाई क्षेत्रीय विमानस्थको रुपमा सेवा विस्तार गराउन माग गरेको छ ।
बैठकमा पूर्वमा रहेका पर्यटन आकर्षण केन्द्रहरुको..
मुस्ताङ । पटक-पटकको हिमपातका कारण बाटो अवरुद्ध भएपछि लोमान्थाङ जाने पर्यटक बिच बाटोबाटै फर्किन बाध्य भएका छन् ।
फागुन महिना सुरु भएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको भ्रमणमा आएका तीन अमेरिकन नागरिक..
काठमाडौं, फागुन ७ गते । सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणमा साढे दुई दशकदेखि चल्तीको मार्ग ९रुट० लाई परिवर्तन गर्ने भएको छ। आगामी एक महिनाभित्र नयाँ रुटबाट आरोहण गर्न सकिनेछ। गत..
नयाँदिल्ली, फागुन १ गते । सुदुरपश्चिम पर्यटन विकास समाज धनगढीले भारतको दिल्लीमा सम्पन्न ट्राभल एण्ड टुरिजम फेयरमा ‘बेस्ट न्यू डेस्टिनेशन अवार्ड’ पाएको छ । तीन दिनसम्म सञ्चालन भएको मेला बिहीबार..
काठमाडौं, माघ २८ गते । अन्तर्राष्ट्रिय नागरिक उड्डयान सङ्गठन ९आइकाओ० युरोपेली सङ्घले नेपालका वायु सेवा कम्पनीलाई युरोपको आकाशमा उडाउन लगाएको प्रतिबन्ध हटाउने सम्बन्धमा आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ ।
क्यानाडाको..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »