काठमाडौं । कोस्टारिकामा बुधबार २६ जना नेपालीहरु अवैध आप्रवासनको आरोपमा पक्राउ परेका छन् । सुरक्षाकर्मीले स्थानीय काना ब्लान्सा पुल नजिकबाट एउटा ट्रकमा यात्रा गरिरहेका ५१ जना आप्रवासीलाई पक्राउ गर्दा सबैभन्दा..
इलाम । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले चार महिनादेखि जारी आन्दोलनबाट मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख हुनपुगेको बताउनुभएको छ ।
इलाममा आजदेखि सुरू भएको ‘प्रथम राष्ट्रिय किबी महोत्सव तथा औद्योगिक..
एजेन्सी । भारतका कुनै पनि भूभागमा तपाईं पुग्नु भयो भने जहाँतहीँ भिखारी भेट्न सकिन्छ । सन् २०११ को जनगणना रिपोर्टमा बेरोजगार नागरिक उनीहरुको शैक्षिकस्तरबारे सार्वजनिक तथ्यांकमा अनौठो नतिजा आएको छ..
महोत्तरी । महोत्तरीको गौशालामा मधेसी मोर्चाले भारी परिमाणमा बरामद गरेको छडको घटना तीनदिनपछि मात्र सार्वजनिक भएको छ ।
गत सोमबार राति नै मोर्चाका कार्यकर्ताले ६० क्विन्टल परिमाण बराबरको छड नियन्त्रणमा लिए..
कलैया । कलैया–६ स्थित बिपीस्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गीय बिपी कोइरालाको सालिकलाई मधेसी मोर्चाका कार्यकर्ताले आज तोडफोड गर्नुका साथै पेट्रोलबम प्रहार गरी पार्टी कार्यालयमा आगजनी गरेका छन्..
चितवन । चितवनको रत्ननगरस्थित सौराहामा भएको हात्तीका छावाबीचको फुटबलमा सिजी फुड्सले उपाधि हात पारेको छ ।
बा¥हौँ चितवन हात्ती महोत्सवका क्रममा आज सम्पन्न फाइनल खेलमा सिजीले नबिल बैंकलाई २–० गोल अन्तरले..
सुरुङ्गा । मानव बेचबिखन तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता –..
काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले नेपालको आन्तरिक समस्यालाई कारण देखाएर नाकाबन्दी गर्नु द्विपक्षीय व्यापार सन्धीको विरुद्धमा रहेको भन्दै तत्काल नाकाबन्दी हटाउन भारत सरकारसँग आग्रह गरेका छन् ।
एआईडीआईएले मंगलवार काठमाडौंमा आयोजना गरेको..
जुम्ला । यस वर्ष पनि मालिकाठाँटा गाविसले आकाशमुनि आफ्नो २४औँ गाउँ परिषद् सम्पन्न गरेको छ ।
वर्षौंदेखि जग्गा र भवनबिना मालिकाठाँटा गाविसले चौरमा परिषद् सम्पन्न गर्दै आएको छ । यो गाविसले..
बैतडी । बझाङको पर्यटकीयस्थलको मुख्य केन्द्रबिन्दुका रुपमा रहेको सेती नदीपारि छान्ना मूल सडकमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।
केही वर्षदेखि निर्माण हुँदै आएको सडक पक्की पुल निर्माण बन्न..
काठमाडौं । जनताको गुनासो सुन्नका लागि स्थापना गरिएको हेलो सकरमार सबैभन्दा बढी गुनासो कालोबजारी बढेको र नियन्त्रण गर्न सरकार असफल भएकामा नै केन्द्रित भएको छ ।
भारतको अघोषित नाकाबन्दीपछि मुलुकभित्र पेट्रोलियम..
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका व्यारेकमा सौर्य ऊर्जा प्रणालीमार्फत ऊर्जा उपलब्ध गराउने कार्ययोजना ल्याएको छ । उक्त प्रणालीको जडानपछि राष्ट्रिय प्रसारण प्रणालीबाट उपलब्ध..
काठमाडौं । नेपालमा अझै ४६ लाख मानिस नागरिकताविहीन रहेको एक अध्ययनले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आज यहाँ सार्वजनिक गरेको ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र..
जनकपुरधाम । नेकपा(एमाले) सर्लाही जिल्ला कमिटीका सदस्य ६५ वर्षीय रामनरेश रायलाई आज बिहान अज्ञात समूहले टाउको र मुखमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार..
साउदी अरब । साउदी अरबले आन्तरिक तथा बाह्य ऋणबाट व्यवस्थापन गर्ने गरी ८६ अबै अमेरिकी डलरको घाटा बजेट सन् २०१६ का लागि पारित गरेको अल अरेबियाले सोमबार बताएको छ ।
साउदी..
मोरङ । पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र..
काठमाडौं । व्यवस्थापिका संसद्ले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को नेपाल संस्थापक सदस्य बन्ने प्रस्तावलाई अनुमोदन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बैंकको विधान अनुमोदन गर्ने प्रस्तावलाई संसद्को सोमबारको..
दोलखा । यस जिल्ला चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ..
मेलम्ची । सिन्धुपाल्चोकको पश्चिमी हिमाली गाविसमा भूकम्पअघि र पछि सक्रिय भएर सहयोग गर्दै आइरहेको एक्सन एड नेपाल र सामुदायिक आत्मनिर्भरता केन्द्रको सहकार्यमा समुदायको अगुवाइमा सामुदायिक पुनःनिर्माण कार्यक्रम सुरु गरेको हो..
दमौली । तनहुँको व्यास नगरपालिका–४ फराकचौरमा सोमबार बर्राको रूखले च्यापिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुर तान्द्राङ–८ घर भई हाल व्यास–२ रोशनी फर्निचरमा काम गर्ने २३ वर्षीय राजु..
काठमाडौं । वन तथा भू–संरक्षण मन्त्रालयले आर्थिक वर्ष २०७२÷७३ मा सञ्चालित कार्यक्रमको प्रथम चौमासिक प्रगतिको प्रस्तुत गरेको छ ।
वातावरण संरक्षण समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले प्रथम..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादित कपडा निर्यातमा लाग्ने भन्सार छुट दिने अमेरिकी सरकारको निर्णयको स्वागत गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र..
दिलीप शर्मा
काठमाडौं – विकशित राष्ट्रहरुको अर्थतन्त्र विस्तारै उकालो लागेसँगै सन् २०१६ मा आर्थिक वृद्धिदर ३।८ प्रतिशत पुग्नसक्ने अनुमान गरिएको छ ।
सन् २०१५ को निम्न आर्थिक वृद्धिदर ३।३५ प्रतिशत रहने अनुमान..
मुस्ताङ । मुस्ताङको कोबाङका आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ ।
गत शुक्रबार बिहान कोबाङको नाउरीकोटमा आगलागी हुँदा स्थानीयवासी धनप्रसाद गौचन, गिरीसिंह शेरचन र शक्ति शेरचनको घर पूर्णरुपमा क्षतिग्रस्त..
परासी । भूकम्प प्रभावित परिवारको क्षेत्रमा सहयोगका लागि आर्थिक सङ्कलन गर्न नवलपरासीमा धार्मिक यज्ञ महोत्सव हुने भएको छ ।
कावासोतीमा माघ १ गतेदेखि माघ ११ गतेसम्म माघ मेला तथा धार्मिक यज्ञ..
काठमाडौं । चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्दा भिषा शुल्क तिर्न नपर्ने सरकारी निर्णयको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्वागत गरेको छ । सरकारले २०१६ को जनवरीदेखि चिनियाँ नागरिकलाई निःशुल्क..
वासुदेव पौडेल
पोखरा । विश्वमै पर्यटकीय नगरीका रुपमा प्रख्यात पोखरा सहर नजिकैको रमणीय भदौरे–पञ्चासे क्षेत्रको पर्यटकीय विकास अभियानमा यहाँका युवाहरू जुटेका छन् ।
होम स्टे ९घरवास०का माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको..
म्याग्दी । राउण्ड अन्नपूर्ण पद्यात्राले समेटिएको म्याग्दीको घोरेपानी र पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको आगमन बढेसँगै होटल तथा पर्यटन व्यवसायी होटलको क्षमता विस्तारमा लागेका छन् ।
पर्यटकलाई लक्षित गरी घोरेपानीमा सञ्चालन..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »