देश/विदेश

टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रुको सकुशल उद्दार

Posted on Mar 04 2015
काठमाडौं । टर्कीस एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका त्रममा दुर्घटना भएको छ । तर, सबै यात्रु सुरक्षित छन् । टर्कीको इस्थानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान अवतरणका क्रममा दुर्घटना..

लोमान्थाङबाट सात पर्यटकको उद्धार

Posted on Mar 04 2015
मुस्ताङ । तीन दिनदेखि निरन्तरको हिमपातले जिल्लाको लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको मङ्गलबार दिउँसो उद्धार गरिएको छ । मनाङ एयरको हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको हो ।..

​नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘सगरमाथा’को आजदेखि व्यावसायिक उडान सुरु

Posted on Feb 27 2015
काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ ले आजदेखि भारतको राजधानी नयाँदिल्लीमा पहिलो व्यावसायिक उडान सुरु गरेको छ।  भारतीय आकाशमा उडानका लागि अनुमति नपाएकाले यसअघि गत मङ्गलबार उडान स्थगित..

निगमको नयाँ जहाजमा दिल्ली उड्न एयरपोर्ट पुगेका यात्रु फ़र्काइए, उडानको स्वीकृतिनै नलिकन टिकट काटेकोमा यात्रु आक्रोशित

Posted on Mar 03 2015
काठमाडौं । भर्खरै किनिएको एयर-वसको विमानबाट नेपाल वायु सेवा निगमले बुधबार गर्ने भनिएको भारतको दिल्लीको उडान यात्रुहरु एयरपोर्टमा आईसकेपछि अन्तिम समयमा रद्ध गरिएको छ।   भारतबाट उड्डयन स्वीकृति आई नसकेकोले अन्तिम समयमा..

नेपाल वायुसेवा निगमको नयाँ एयरबस भोलिदेखि उड्ने

Posted on Feb 24 2015
काठमाडौं । नेपाल वायुसेवा निगमको तीन वर्षदेखि बन्द काठमाडौं - दिल्ली उडान फेरि सुरु भएको छ। निगमले गत माघ २५ गते नेपाल भित्र्याएको जहाजले बुधबारदेखि दिल्ली उडान सुरु गर्दैछ हो।    निगमका..

​२० अर्बमा पुरा भयो वीपी राजमार्गको निर्माण कार्य, राजधानी पाँच घण्टामै पुगिने

Posted on Feb 24 2015
काठमाडौं । राजधानी काठमाडौंलाई तराईका जिल्लाहरुसंग छोटो दुरीमा जोड्ने गरी निर्माण भएकोे धुलिखेल–सिन्धुली–बर्दिबास सडक (वीपी राजमार्ग)को निर्माण कार्य सम्पन्न भएको छ  । राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा यातायातका साधनहरुमा आवागमन गर्नका लागि..

​पर्यटन विकासमा जोड दिँदै हान क्षेत्रीय सम्मेलन सम्पन्न, विराटनगर विमानस्थलको स्तरोन्नती आवश्यक

Posted on Feb 22 2015
काठमाडौं । विराटनगरमा सम्पन्न होटल व्यवसायीहरुको क्षेत्रीय सम्मेलनले पूर्वमा पर्यटन विकासका निमित्त अध्यागमन कार्यालयलगायत विराटनगरलाई क्षेत्रीय विमानस्थको रुपमा सेवा विस्तार गराउन माग गरेको छ । बैठकमा पूर्वमा रहेका पर्यटन आकर्षण केन्द्रहरुको..

​हिमपात भएपछि लोमान्थाङ हिँडेका पर्यटक बाटोबाटै फर्किए

Posted on Feb 20 2015
मुस्ताङ । पटक-पटकको हिमपातका कारण बाटो अवरुद्ध भएपछि लोमान्थाङ जाने पर्यटक बिच बाटोबाटै फर्किन बाध्य भएका छन् । फागुन महिना सुरु भएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको भ्रमणमा आएका तीन अमेरिकन नागरिक..

​सगरमाथा आरोहण रुट फेरिँदै

Posted on Feb 19 2015
काठमाडौं, फागुन ७ गते । सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणमा साढे दुई दशकदेखि चल्तीको मार्ग ९रुट० लाई परिवर्तन गर्ने भएको छ। आगामी एक महिनाभित्र नयाँ रुटबाट आरोहण गर्न सकिनेछ। गत..

पर्यटन मेलामा नेपाललाई ‘बेस्ट न्यू डेस्टिनेशन’ अवार्ड

Posted on Feb 13 2015
नयाँदिल्ली, फागुन १ गते । सुदुरपश्चिम पर्यटन विकास समाज धनगढीले भारतको दिल्लीमा सम्पन्न ट्राभल एण्ड टुरिजम फेयरमा ‘बेस्ट न्यू डेस्टिनेशन अवार्ड’ पाएको छ । तीन दिनसम्म सञ्चालन भएको मेला बिहीबार..

​हवाई प्रतिबन्ध हटाउन सहयोग गर्ने आइकाओको आश्वासन

Posted on Feb 11 2015
काठमाडौं, माघ २८ गते । अन्तर्राष्ट्रिय नागरिक उड्डयान सङ्गठन ९आइकाओ० युरोपेली सङ्घले नेपालका वायु सेवा कम्पनीलाई युरोपको आकाशमा उडाउन लगाएको प्रतिबन्ध हटाउने सम्बन्धमा आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ । क्यानाडाको..

नेपाल वायुसेवा निगमले २५ वर्षपछि थप्यो सगरमाथा

Posted on Feb 08 2015
काठमाडौं माघ, २५ गते । नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तराष्ट्रिय उडानका लागि सगरमाथा लेखिएको राष्ट्रिय ध्वजाबाहक जहाज आइतबार साढे ४ बजे काठमाडौं भित्र्याएको छ । फ्रान्सेली कम्पनी एयरबसले निर्माण गरेको..

पर्यटकीय नगर पोखरामा चिडियाखाना निर्माणको पहल

Posted on Jan 29 2015
कास्की माघ १५ गते । पर्यटकीय नगर पोखरामा पर्यटकलाई लोभ्याउन चिडियाखाना निर्माणको पहल थालिएको छ ।पश्चिमाञ्चलका क्षेत्रीय प्रशासन कार्यालयको अगुवाइमा चिडियाखाना निर्माणका लागि समिति नै गठन गरिएको हो । चिडियाखाना निर्माण..

हिथ्रोलाई उछिन्दै दुबई सबैभन्दा ब्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

Posted on Jan 28 2015
दुबइ, माघ १४ । सन् २०१४ मा सात करोड चार लाख ७० हजार यात्रुलाई सेवा प्रदान गरी दुबइ अन्तर्राष्ट्रिय विमानस्थलले लन्डनको हिथ्रो विमानस्थललाई विश्वको सबैभन्दा प्रमुख अन्तर्राष्ट्रिय यात्रा केन्द्रको रूपमा..

फेवातालको किनाराबाट ६५ मिटर क्षेत्र भित्रका संरचनाहरू हटाउने, नयाँ संरचना बन्न नदिने

Posted on Jan 27 2015
कास्की माघ १३ । पोखरा उपमहानगरपालिकाले फेवातालको किनाराबाट ६५ मिटरसम्मको क्षेत्रमा बनेका संरचनाहरू हटाउने र नयाँ संरचना बन्न नदिने निर्णय गरेको छ। ताल संरक्षणका लागि गठित फेवाताल संरक्षण तथा व्यवस्थापन..

​पोखरा फेवातालमाथि केबलकार बन्ने

Posted on Jan 26 2015
पोखरा माघ १२ । पोखराको लेकसाइडबाट बिश्व शान्ति स्तुपासम्म केवलकार निर्माण हुने भएको छ । मनकामना केवलकार संचालक कम्पनी चितवन कोइले पोखरामा केवलकार निर्माण गर्न लागेको हो । दुई बर्ष पहिले..

मुलपानीमा बन्ने भयो क्रिकेट मैदान, १४ करोडमा ठेक्का, १७ महिना बन्ने

Posted on Jan 11 2015
काठमाडौं पुष २७ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मुलपानी क्रिकेट मैदान निर्माणको ठेक्का प्रेरा/प्रतिष्टा/मुन्ना एण्ड आचार्य जेभी कम्पनीलाई दिएको छ। राखेपले मुलपानीमा निर्माणाधीन क्रिकेट मैदानको पहिलो चरणको कामका लागि १४ करोड..

पालुङटार विमानस्थलमा अल्ट्रालाइट उडान तयारी, ह्याङ्गर निर्माण सुरु

Posted on Jan 11 2015
 गोरखा पुष २७ । गोरखाको पालुङटार नगरपालिका–१० स्थित पालुङटार विमानस्थलमा अल्ट्रालाइट उडान सुरु गरिने भएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई सेवा दिने उद्देश्यले माउन्टेन भ्यू एड्भेन्चर फ्लाइङ प्रालि पालुङटारले अल्ट्रालाइट..

​पर्यटन बोर्ड सदस्यमा फूर्वा ग्याल्जेन, धनेन्द्र र राजेन्द्रको नियुक्ति

Posted on Jan 11 2015
काठमाडौं पुष २५ । नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा फूर्वा ग्याल्जेन शेर्पा, धनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटा नियुक्त भएका छन्। शेर्पा पुनः दोहोर्‍याएर बोर्ड सदस्य नियुक्त भएका हुन् भने..

केरुङ-रसुवा रेलमार्गको सम्भाव्यता अध्ययन हुने

Posted on Jan 05 2015
काठमाडौं पुष २१ । व्यवस्थापिका संसदको विकास समितिले केरुङ रसुवा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले  सोमबार रेल विभागका महानिर्देशक अनन्त आचार्यसँग छलफल गरेको थियो । लगत्तै..

नेपालको पूर्वी नाकाबाट नौ हजार पर्यटक भित्रिए

Posted on Jan 01 2015
काठमाडौं पुस १७ - पूर्वी नाका काँकडभिट्टा भएर सन् २०१४ मा ९ हजार ९४९ जना पर्यटक नेपाल भित्रिएका छन् । अध्ययागमन कार्यालय झापाका प्रमुख रामप्रसाद फुयाँलले दिएको जानकारीअनुसार सन् २०१४ को..

ल्याण्ड गर्दै गरेको जेट एयरको विमानमा आगो देखियो

Posted on Dec 29 2014
काठमाडौं- भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एयरवेयजको जहाजमा चरा ठोक्किएको छ। बिहान ११:२० मा अवरतण गर्नुपर्ने जेटको उक्त जहाजमा अवतरणको क्रममा चरा ठोक्किएको विमानस्थलका एक अधिकारीले जानकारी दिएका छन्।..

​विश्‍व पर्यटनमा नेपालको छवि उज्यालियो

Posted on Jan 02 2015
काठमाडौं - विश्व पर्यटन मानचित्रमा नेपालले फेरि आफ्नो सशक्त उपस्थिति जनाउन थालेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको पर्यटनका बारेमा प्रकाशन प्रसारण गरेपछि नेपालको पर्यटन क्षेत्रले व्यापकता पाएको हो।    विश्वका प्रसिद्ध..

निगमको ‘एयरबस’ ९० प्रतिशत काम सम्पन्न आगामी फ्रेबुअरीमा पहिलो जहाज हस्तान्तरण

Posted on Nov 09 2014
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गर्न लागेका जहाजको ९० प्रतिशत काम सम्पन्न भइसकेको एयरबस कम्पनीले जानकारी दिएको छ । नेपाल भ्रमणमा आएको एयरबसको टोलीले बिहीबार काठमाडौंमा पत्रकारसँग भेट..

​कृषिसँगै होमस्टे, काउलेपानी बन्यो उत्कृष्ट होमस्टे

Posted on Nov 07 2014
कात्तिक । सन् २०११ बाट संचालनमा ल्याईएको लमजुङस्थित काउलेपानीको होमस्टेले ३ वर्षको अवधिमै उत्कृष्टको मान्यता पाएको छ । नेपालभरी संचालनमा रहेका अन्य होमस्टेहरुलाई पछि पार्दै बेशिसहर नगरपालिका भित्र रहेको काउलेपानी..
Results 1855: You are at page 62 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411