देश/विदेश

​३५ वर्षपछि नेपाल वायुसेवा निगमले ४ हेलिकप्टर र ८ जहाज खरिद गर्दै

Posted on Nov 06 2015
काठमाडौं । नेपाल वायुसेवा निगमले ३५ वर्षपछि फेरि हेलिकप्टर खरिद गर्ने भएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार ४ हेलिकप्टर र ८ नयाँ जहाज खरिद प्रक्रिया थालेको छ ।..

​नाकाबन्दीको विरोधमा महिला पर्यटन व्यवसायीको र्‍याली

Posted on Nov 06 2015
काठमाडौं । भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध गर्दै ठमेलका महिला पर्यटन व्यवसायीले र्‍यालीसहित प्रदर्शन गरेका छन् । महिला पर्यटन व्यवसायीहरु विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागी भए । र्‍यालीमा सहभागी व्यवसायीहरुले..

नेपाल अल्ट्रा म्याराथन’मा स्वीट्जरल्यान्डका पास्कल विजयी

Posted on Nov 03 2015
लमजुङ । लमजुङमा सम्पन्न विदेशीमात्र सहभागी ‘नेपाल अल्ट्रा म्याराथन’ प्रतियोगिताको पुरुषतर्फको उपाधि स्वीट्जरल्यान्डका पास्कल मारमियरले जितेका छन् । सय किलोमिटर दुरी १२ घन्टा ३३ मिनेट १८ सेकेन्डमा पार गरेर पास्कल पहिलो..

पर्यटकका गाडी पनि आउन पाएनन् बेलहिया नाकाबाट

Posted on Nov 03 2015
लुम्बिनी । रुपन्देहीको बेलहिया सुनौली नाकाबाट पर्यटक सवारी साधन आउन सकेको छैनन् । सुरक्षाको कारण देखाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा नाका बेलहिया बन्द गरेपछि पर्यटक सवार बससमेत आउन सकेका..

सिम्रिक एयरले फ्रान्सबाट २६ करोड रुपैयामा हेलिकप्टर ल्यायो

Posted on Nov 03 2015
काठमाडौ । सिम्रिक एयरले एयरबस हेलिकप्टर्स फ्रान्ससँग ३ वटा नयाँ हेलिकप्टर खरिद गर्ने सम्झौता अनुरुप पहिलो हेलिकप्टर नेपाल भित्र्याएको छ।   जसअनुसार सिम्रिकले एयरवस फ्रान्सद्वारा निर्मित एच–१२५  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण..

​चिनले बोइङ र एयरबससँग प्रतिस्पर्धा गर्न १६८ सिट क्षमताको विमान बनायो

Posted on Nov 03 2015
बेइजिङ । चीनले बोइङ र एयरबसलाई टक्कर दिने गरी पहिलो ठूलो यात्रुवहाक विमान तयार गरेको छ । १६८ सिट क्षमताको यो विमानले ३४ सय मिलको उडान गर्न सक्छ । चीनले..

​नेपाल बायुसेना निगमले २ वटा वाइड बडीको जहाज खरिद गर्ने

Posted on Nov 01 2015
काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समितिले वाइड बडी जहाज खरिद प्रक्रिया अघि बढाउने भएको छ । समितिको दसैंअघि नै बसेको बैठकले जहाज खरिदका लागि प्राविधिक समिति बनाउने निर्णय गरेको..

म्याग्दीको राहुघाट क्षेत्रका बस्तीलाई समेटेर नयाँ पदमार्ग बन्यो, एक हप्ते यात्रा गर्न सकिने

Posted on Oct 28 2015
म्याग्दी । म्याग्दीको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीहरुलाई समेटेर नयाँ पदमार्गको पहिचान भएको छ । नेपालको ग्रामीण क्षेत्रमा नयाँ पदमार्गको पहिचान तथा प्रवर्द्धनमा सघाउँदै आएको अफ द बिट इन्ट्रेक्स र म्याग्दी उद्योग..

पर्वतारोहण संघलाई दिइएको २७ हिमाल सरकारले लियो

Posted on Oct 19 2015
काठमाडौं । वि.स. २०३४ सालदेखि मुलुकका २७ वटा हिमालको आरोहण अनुमति र सेवा शुल्क उठाउँदै आएको नेपाल पर्वतारोहण संघको अख्तियारी सरकारले खारेज गरेको छ । तत्कालीन सरकारले पर्वतारोहण संघलाई ३३ हिमालको..

​विजया दशमीको अवसर पारेर होटल सांग्रिलाको ‘दशैं भोज’ प्याकेज

Posted on Oct 18 2015
काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर पाँचतारे होटल सांग्रिलाले ‘दशैं भोज’ प्याकेज ल्याएको छ । सप्तमी, अष्टमी र दशमी गरी तीन दिनसम्म चल्ने प्याकेजमा मौलिक नेपाली खाना..

​गैर आवासीय नेपाली संघको अध्यक्षमा दोस्रो पटक शेष घले

Posted on Oct 16 2015
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा शेष घले दोस्रो निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संघको सातौं विश्व सम्मेलन मार्फत घले अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्दी टिबी..

​टान अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी

Posted on Oct 16 2015
काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले हराउँदै रिजाल विजयी भएका हुन् ।२८ गते..

दशैंमा कसरी जाने घर ? आन्तरिक वायुसेवाका अतिरिक्त उडानका टिकट पनि सकिए

Posted on Oct 14 2015
काठमाडौं । आन्तरिक वायुसेवाले दसैंका लागि थपेका अतिरिक्त टिकट पनि सकिएका छन्। नियमित उडानमा रहेका आन्तरिक वायुसेवाले प्रत्येक वर्ष दसैंलाई लक्षित गरी थप उडान सञ्चालन गर्छन।    सिम्रक एयरलाइन्सका बजार निर्देशक प्रज्वल..

​पोखरा–काठमाडौं रुटमा मिनिबारसहितको बससेवा संञ्चालन, एसियाकै उत्कृष्ट सेवा

Posted on Oct 13 2015
पोखरा ।  पर्यटकलाई लक्षित गरी घटस्थापनाको दिन देखि पोखरा – काठमाडौं रुटमा एसियाकै उत्कृष्ट सेवा संचालनमा आएको छ । पृथ्बीराजमार्ग बस संचालक समितिद्धारा सञ्चालित पोखरा जगदम्बा ट्राभल्सले अत्याधुनिक सुविधा सम्पन्न..

​विमान उडाइरहेको अवस्थामा पाइलटको मृत्यु

Posted on Oct 06 2015
न्यूयोर्क । अमेरिकन एयरलाइन्सको एक विमान उडाइरहेको अवस्थामा मध्य आकाशमै पाइलटको मृत्यु भएको छ । फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अवस्थामा अमेरिकी एयरलाइन्सका पाइलटको मृत्यु भएको हो । अचानक पाइलटको मृत्यु भएपछि..

भारतले नाकाबन्दी लगाएका कारणले चार दिनपछि अन्तर्राष्ट्रिय उडान बन्द हुने

Posted on Sep 27 2015
काठमाडौं । नेपाल आयल निगमले चार दिनभित्र पर्याप्त पेट्रोलियम पदार्थ व्यवस्था गर्न सकेन भने काठमाडौं आइरहेका अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान लगभग ुबन्दु हुने निश्चित भएको छ। नेपालमा नयाँ संविधान जारी..

तारा एयरको नयाँ ट्विनअटर विमान भित्रियो

Posted on Sep 17 2015
काठमाडौं । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ। ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो।    क्यानाडाको प्रख्यात कम्पनीबाट..

क्यासिनो साङ्ग्रिलाका कर्मचारीले क्षतिपूर्तिसहित पुनःबहाली मागे

Posted on Sep 13 2015
काठमाडौँ । क्यासिनो साङ्ग्रिलाका कर्मचारीले क्षतिपूर्तिसहित पुनःबहालीको माग गरेका छन् । पीडित सङ्घर्ष समितिका संयोजक अरविन्द झाले होटल साङ्ग्रिलाका सञ्चालक प्रसिद्धराज पाण्डेले करिब दुई वर्ष अगाडि क्यासिनो बिक्री गर्ने क्रममा..

अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ होर्डिङ बोर्ड मापदण्ड, पृष्ठभूमिमा नेपालीपन

Posted on Sep 11 2015
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका ‘होर्डिङ बोर्ड’का लागि मापदण्ड तोकिएको छ । होर्डिङ बोर्डले विमानस्थललाई कुरुप बनाइरहेको गुनासो आएका वेला विमानस्थल कार्यालयले होर्डिङ बोर्डका लागि नयाँ मापदण्ड बनाएको हो..

सुनको भाउ बुधवार २ सय ५५ रुपैयाँले घट्यो, तोलाको ५० हजार ८ सय

Posted on Sep 02 2015
काठमाडौं । केहि दिनदेखि लगातार बढेको सुनको भाउ बुधवार २ सय ५५ रुपैयाँले घटेको छ।   पछिल्ला केही दिनहरुमा सामान्य घटबढ भइरहेको सुनको भाउमा बुधवार पनि सामान्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी..

निकुञ्ज क्षेत्रका ५२ वटा होटल बन्द

Posted on Sep 02 2015
    रसुवा । भूकम्प गएको चार महिना बितिसक्दासमेत लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संचालित होटलहरु संचालनमा आउन सकेका छैनन् । व्यवसायीले भूकम्पबाट ध्वस्त भई तहसनहस बनेका होटल पुनर्निर्माण गरि संचालन गर्न नसक्दा..

​भित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस सन्चालनमा

Posted on Sep 01 2015
काठमाडौ । बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ ।    विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको..

​सिलिङ्क्स ट्राभल्सले पायो इतिहाद एयरवेजको सर्वोत्कृष्ट अवार्ड

Posted on Sep 01 2015
काठमाडौं । दुबईको इतिहाद एयरवेजको नेपालमा सबैभन्दा बढि टिकट बिक्री गर्ने कम्पनीमा सिलिङ्क्स ट्राभल्स एण्ड टुर्स बनेको छ । सन् २०१४ भरीमा सिलिङ्क्सले सबैभन्दा धेरै टिकट बिक्री गरेर इतिहादको सर्वोत्कृष्ट..

​नेपाल वायुसेवा निगमको आजदेखि बैङ्लोर उडान सुरु, दुईवटा टिकट किन्दा एउटा निःशुल्क

Posted on Sep 01 2015
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ ।    निगमको एयरबस ए ३२०/२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२ः४० बजे बैङ्लोरतर्फ उडान भरेको हो ।..

बन्दले पर्यटन व्यवसाय कमजोर बन्दै

Posted on Aug 28 2015
लुम्बिनी । लगातारको बन्द र हडतालका कारण यस क्षेत्रको पर्यटन व्यवसाय प्रत्यक्ष मारमा परेको छ।    गत वैशाखमा गएको विनाशकारी भूकम्पको त्रास हट्न नपाउँदै सुरु भएको बन्दका कारण पर्यटन व्यवसाय मारमा परेको..

​वायुसेवा निगमका पदाधिकारीको विवादले कामकारबाही अवरुद्ध

Posted on Aug 28 2015
काठमाडौ । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ।    निगमका अध्यक्ष र महाप्रबन्धकबीचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको..

​‘नेपाल सुरक्षित छ, भ्रमण गर्नोस्, मनोरञ्जन लिनोस् र नेपाललाई सहयोग गर्नोस्’

Posted on Aug 26 2015
काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र बैङ्ककस्थित नेपाली दूतावासद्वारा मङ्गलबार बैङ्ककमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम ‘नेपाल सुरक्षित छ, भ्रमण गर्नोस्, मनोरञ्जन लिनोस् र..

​गोरखा दरबारको मर्मत सकियो, आजबाट खुल्ला

Posted on Aug 24 2015
गोरखाबजार । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर पर्यटक तथा भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ।    सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार..

​फाइटर जहाज सडकमा खस्यो, पाइलट बाँचे, सडकमा रहेका सातजनाको मृत्यु

Posted on Aug 23 2015
एजेन्सी  । बेलायतको सोरह्याम एयर शोका क्रममा एउटा फाइटर प्लेन ब्यस्त सडकमा खसेर दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको यो घटना सडकमा गुडिरहेका दर्जनौ सवारीसाधन क्षतिग्रस्त भए । यो घटनामा कम्तिमा..

हराएको विमानमा साढे छ अर्ब रुपैयाँ रहेको खुलासा

Posted on Aug 17 2015
इन्डोनेसिया  । आइतबार हराएको इन्डोनेसियाको विमानमा साढे ६ अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ५ लाख अमेरिकी डलर) रहेको सूचना सार्वजनिक भएको छ । उक्त विमानमा कम्तीमा पनि साढे ६ अर्ब इन्डोनेसियाली रुपैयाँ..
Results 1887: You are at page 61 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411