देश/विदेश

​भूकम्पपीडितलाई स्लिपिङ ब्याग

Posted on Jan 08 2016
काठमाडौं । हिमालयन पिस एजुकेसन फाउण्डेसनले काभ्रे, सिन्धुपाल्चोक र रसुवामा अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित परिवारलाई स्लिपिङ ब्याग प्रदान गरेको छ ।  विद्यालय निर्माण र विद्यार्थीलाई शैक्षिक एवम् खेलकूद सामग्री सहयोग..

​भूकम्पपछि रोकिएको सम्पदा निर्माण सुरु

Posted on Jan 08 2016
भक्तपुर । गत वैशाख १२ गतेको भूकम्पपछि रोकिएको भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्रका सम्पदा जीर्णोद्धार सुरु भएको छ ।  पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले यहाँको बद्रीनारायण मन्दिर, दुईमाजूको मन्दिर, बालाखु..

​अर्को वर्षा लाग्ने समय आइसक्दासमेत जस्तापाता किन्ने पैसा पाएनन्

Posted on Jan 08 2016
लमजुङ । वर्षायाममा भूकम्पपीडितलाई ओत लाग्ने ठाउँ बनाउने भन्दै सरकारले उनीहरुलाई दिने भनेको रु १५ हजार अझैसम्म पाउन नसक्दा पूर्वी लमजुङका नागरिक थप समस्यामा छन् ।  अर्को सालको बर्खा लाग्ने समय..

​नकारात्मक टिप्पणी प्रति नयाँ दिल्ली चिन्तित

Posted on Jan 07 2016
काठमाडौ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हाल मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्थालाई समाधान गर्न परिणाम देखिने गरी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभएको छ ।  हाल नेपालमा रहनुभएका..

​जनतालाई लोडसेडिङ गरी उद्योगीलाई विशेष फिडरमार्फत विद्युत् दिइएकामा आपत्ति

Posted on Jan 07 2016
काठमाडौँ । नेपाल प्राधिकरणमा कार्यरत कर्मचारी सङ्घसंस्थाले उद्योगी तथा व्यवसायीलाई विशेष फिडर मार्फत विद्युत् दिने प्राधिकरण सञ्चालक समितिको निर्णय तत्काल खारेज गर्न आग्रह गरेका छन् ।  प्राधिकरणमा कार्यरत कर्मचारी सङ्घसंस्थाले आज..

​जुम्लामा रु तीन करोड सत्र लाख राजस्व सङ्कलन

Posted on Jan 07 2016
जुम्ला । करदाता सेवा कार्यालयले आव २०७१÷७२ मा रु तीन करोड १७ लाख राजस्व सङ्कलन गरेको छ ।  करदाता शिक्षा तथा करदाता राज्यप्रति उत्तरदायी भएकै कारण राजस्वमा वृद्धि भएको हो ।..

​नाकाबन्दीले साढे बाह्र लाख भूकम्पपीडित भोकमरीको चपेटामा

Posted on Jan 07 2016
कालिका खड्का  काठमाडौं । “भुइँचालोले घर लग्यो, दुःखजिलो गरी पालमा बस्दै आएका थियौँ, अहिले त ग्यास छैन, भोकभोकै” – पासाङल्हामु चोक नजिकै महाङ्कालको चौरमा बस्दै आउनुभएकी शान्ति गुरुङले सुनाउनुभयो ।  सिन्धुपाल्चोकमा भूकम्पले..

​दलालले लगेका एघार युवती भारतमा बेपत्ता

Posted on Jan 07 2016
गोविन्द लामिछाने इलाम, । दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन् ।  माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार..

​मुक्त घोषणा भएको ८ बर्ष पछि पनि उचित व्यवस्थापन नहुँदा हलियाको बिचल्ली

Posted on Jan 07 2016
सुशील दर्नाल÷शर्मिला पाठक  काठमाडौँ । सरकारले हलिया मुक्तिको घोषणा गरेपनि उनीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गरेअनुसार पुनःस्थापना प्रक्रिया अगाडि बढाएपनि वास्तविक हलियाले अझै परिचयपत्र..

​रेडक्रसद्वारा थप तीन हजार राहत पुनः वितरण गरिँदै

Posted on Jan 07 2016
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी साँखु उपशाखा, नेपाल रेडक्रस सोसाइटी काठमाडौँको पहलमा अन्तर्राष्ट्रिय रेडक्रस (आइएफआरसी)को सहयोगमा यहाँका भूकम्पपीडितलाई आज र भोलि थप रु तीन हजार वितरण गरिँदै छ ।  सरकारले बाँड्ने..

के होला त आजै सहमति ? तीन दल र मोर्चाको कार्यदलबीचमा बुँदागत छलफल सुरु

Posted on Jan 07 2016
काठमाडौँ, । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे छलफल गर्न गठित प्रमुख तीन दल र मोर्चाको कार्यदलबीच आज सिंहदरबारमा बुँदागत छलफल सुरु भएको छ ।  दुवै कार्यदलका बीचमा मोर्चाका ११..

​नेकपा माओवादीका सेक्रेटरीसहित चारजना आगजनी अभियोगमा पक्राउ

Posted on Jan 07 2016
झापा । झापाको दुवागढी–९ स्थित प्रगतिटोलमा रहेको साकम्बरी प्रोडक्ट ९गुट्खा उद्योग० मा आगजनी गरेको आरोपमा प्रहरीले नेकपा माओवादीका झापा सेक्रेटरीसहित चारजनालाई पक्राउ गरेको छ ।  माओवादीका झापा सेक्रेटरी विवश किराँती, जिल्ला..

​पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन माग

Posted on Jan 07 2016
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९समानान्तर० ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारसँग माग गरेको छ ।  राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिले आज एक प्रेस..

​माओबादी जनयुद्धमा बेपत्ता भएकाको सम्झनामा प्रतीक्षालय

Posted on Jan 07 2016
बागलुङ । विगतको सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारले बागलुङमा यात्रु प्रतीक्षालय निर्माण गरेका छन् । बेपत्ताजनको खोजीमा राज्यलाई दबाब दिन र उनीहरुको सम्झनामा बागलुङ कालिका भगवती मन्दिर परिसरमा प्रतीक्षालय निर्माण..

​उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणपछि विश्वव्यापी तरङ्ग

Posted on Jan 06 2016
सोल । उत्तर कोरियाले बुधबार हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरेको समाचारले विश्वव्यापीरुपमा तरङ्ग पैदा गरेको छ ।  उसको यो घटनाको विश्वव्यापीरुपमा निन्दा गरिएको छ भने छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न..

​कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना चाहिने : प्रधानमन्त्री

Posted on Jan 06 2016
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चौंथौ बैठकमा प्रधानमन्त्री ओलीले..

​सरकारी सेवा प्रवाहमा जनतालाई सहज अनुभूत गराउन गृह मन्त्रालयका २९ बुँदे योजना

Posted on Jan 06 2016
काठमाडौँ । गृहमन्त्रालयले सेवा प्रवाहमा जनताले तत्काल अनुभूत गर्नसक्ने गरी २९ बुँदे सोच प्राथमिकता तर्जुमा गरी सार्वजनिक गरेको छ ।  मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोच प्राथमिकता..

जिन्सी सामग्रीको सुरक्षा र लिलामी अदालतलाई बोझ

Posted on Jan 06 2016
मोरङ । जिम्मामा आएका जिन्सी सामग्री लिलाम र सुरक्षित भण्डारण गर्न यहाँका अदालतलाई बोझ बनेको छ । मुद्दाको फैसलापछि जिम्मा आएका सुनचाँदी, मोटरसाइकल, कम्प्युटर, कार जिप, हातहतियार आदि मालवस्तु थन्काउन व्यवस्थित..

हाइड्रोजन बम परीक्षणका कारण उत्तर कोरियाको धर्ति हल्लिएको खुलासा

Posted on Jan 06 2016
एजेन्सी । हाइड्रोजन बम परीक्षणका कारण उत्तर कोरियाको धर्ति हल्लिएको छ । उत्तर कोरियामा ५।१ तिब्रताको  झड्का रेकर्ड गरिएको थियो । सुरुमा भूकम्प झैँ लागेको सो झड्का भूकम्प नभई उसले..

​विपन्न परिवारलाई न्यानो कपडा वितरण

Posted on Jan 06 2016
वीरगन्ज । जाडो र शीतलहरबाट अति प्रभावित पर्साको सिर्सिया खल्वाटोला गाविसका अतिगरिब, विपन्न र निःसहायलाई कम्बलसहित न्यानो कपडा वितरण गरिएको छ ।  लायन्स क्लब अफ डायमन्ड वीरगन्जले सो गाविसमा रहेका अतिगरिब..

​सङ्कटमा निजी क्षेत्रले नसघाएको परराष्ट्रमन्त्री थापाको गुनासो

Posted on Jan 05 2016
काठमाडौ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले देशलाई सङ्कट परेका समयमा निजी क्षेत्रले सरकारलाई सहयोग नगरेको गुनासो गर्नुभएको छ ।  नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘द्विपक्षीय आर्थिक सम्बन्ध..

​व्यवस्थापिका–संसद्ले दुई विधेयक पारित गर्यो

Posted on Jan 05 2016
काठमाडौँ । व्यवस्थापिका–संसद्ले ‘राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१’ पारित गरेको छ ।  उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद..

भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने

Posted on Jan 05 2016
नुवाकोट । नक्कली भूकम्पपीडितको सङ्ख्या बढेको भन्दै भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने भएको छ ।  सरकारले घर निर्माणका लागि रु दुई लाख अनुदान वितरण गर्नुभन्दा पहिले नै भूकम्पपीडितको नयाँ तथ्याङ्क सङ्कलन..

​करुणा फाउन्डेसनद्वारा रु ४० लाख अनुदान

Posted on Jan 05 2016
इलाम, । अपाङ्गता क्षेत्रमा कार्यरत हेरचाहका लागि उत्प्रेरणा कार्यक्रममार्फत करुणा फाउन्डेसनले अपाङ्गता बालबालिका अध्ययन गर्ने स्रोतकक्षा, भूकम्प प्रभावित स्वास्थ्य चौकी, अपाङ्ग बालबालिकाको वृत्ति विकासका लागि रु ४० लाख अनुदान दिएको..

​एक वर्षमा अपराधमा संलग्न ३२६ विदेशी निष्कासित, एनआरएन पनि निष्कासनमा

Posted on Jan 05 2016
काठमाडौं, ।  सन् २०१५ मा पर्यटकका रूपमा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न ५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन गरेको छ । तीमध्ये धेरैजसो अध्यागमनसम्बन्धी अपराधमा..

​नक्कली चिकित्सक र डिआइजीको छोरी भन्दै ठगी गर्ने युवती पक्राउ

Posted on Jan 04 2016
काठमाडौ । काठमाडौँ, पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय प्रहरी परिसरले आज यहाँ सार्वजनिक गरेको छ ।  गुल्मी, हस्तिचौर–९..

​पूर्व अर्थमन्त्री डा रामशरण महत २०१५ को विश्वकै उत्कृष्ट अर्थमन्त्री

Posted on Jan 04 2016
काठमाडौं । पूर्व अर्थमन्त्री डा रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ चुनिएका छन् । बेलायतको प्रख्यात म्यागेजिन ‘दी ब्यांकर म्यागेजिन’ले आफ्नो सन् २०१६ को अंकमा अर्थमन्त्री महतलाई सन् २०१५ को विश्वकै उत्कृष्ट..

​ठेक्का प्रक्रिया नै पारदर्शी नभएको भन्दै राष्ट्रिय परिचयपत्रमा लेखा समितिको चासो

Posted on Jan 04 2016
रमेश लम्साल काठमाडौँ । सरकारले नागरिकतालाई विस्थापन गरी राष्ट्रिय परिचयपत्र बनाउने अवधारणा अगाडि सारेको भए पनि त्यसमा चलेखल भएको भन्दै व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।  समितिको आजको बैठकले सो..

​बालविवाह न्यूनीकरण गर्न सबैको उत्तिकै भूमिकाको आवश्यकता

Posted on Jan 04 2016
काठमाडौँ । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा यहाँ आज..

​नक्कली मदिरा बनाउने तीनजना पक्राउ

Posted on Jan 04 2016
लहान । नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा लहानबाट पक्राउ गरिएका तीन जनालाई आवश्यक कारबाहीका लागि राजस्व विभागमा पठाएको छ ।  इलाका प्रहरी कार्यालय लहानको टोलीले नक्कली मदिरा..
Results 1954: You are at page 60 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411