देश/विदेश

अमेरिकामा दुईदशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प

Posted on Jul 05 2019
एजेन्सी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । बिहीबार विगत दुईदशक यताकै सबैभन्दा ठूलो ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । लस एन्जेल्सबाट २४० किलोमिटर उत्तरपूर्वी सहर रिड्जक्रेस्टलाई केन्द्र..

वकिललाई भ्याटको दायरामा ल्याउने निर्णयबाट पछि हट्यो सरकार

Posted on Jul 04 2019
काठमाडौँ। कानुनी परामर्श सेवा दिने सबै संस्थाहरु अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने व्यवस्थाबाट सरकार पछि हटेको छ। अर्थ मन्त्रालय र नेपाल बार एशोसिएसनका पदाधिकारीबीच भएको छलफलपछि मध्यमार्गी..

३३ किलो सुन काण्ड : बदनियत गरेको आरोपमा न्यायाधिस सिंह जागिरबाट बर्खास्त

Posted on Jul 02 2019
काठमाडौँ। न्याय परिषदले ३३ किलो सुन काण्डमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई पदबाट बर्खास्त गरेको छ। सुनको अवैध चोरी निकासी तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको आरोप सिंहमाथि..

करौडौं रकम भ्रष्टाचार गरेको आरोप लागेका ४ पूर्व आईजीपीसहति २२ जनालाई सफाई

Posted on Jul 01 2019
काठमाडौं । भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व आईजीपी सहित २२ जनालाई विशेष अदालतले सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा सोमबार सबै प्रतिवादीलाई..

प्रेममा बाधक भएपछि छोरीले गराइन आफ्नै आमाको हत्या

Posted on Jul 01 2019
काठमाडौं । आफ्नै आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। भक्तपुरकी ईश्वरी भट्टराई आफ्नै आमाको हत्या आरोपमा पक्राउ परेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। एसएसपी थापाका अनुसार प्रेममा..

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

Posted on Jun 30 2019
काठमाडौं । सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर आइतबार एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका १३ का २७ वर्षीय केवल महतो छन्। सर्लाही र महोत्तरीको सीमाना..

प्रचण्डले दोहोर्‍याए आफ्नो हत्या हुन सक्ने चिन्ता

Posted on Jun 29 2019
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पहिल्यैदेखि ठूला राजनीतिक हत्या र प्रतिहत्याका श्रृंखला चलिरहेको भएपनि दोषी पत्ता लाग्न नसकेको प्रसंग उप्काएका छन् । शनिवार राष्ट्रिय..

जी–२० को शिखर सम्मेलन जापानको ओसाकामा शुरु

Posted on Jun 28 2019
काठमाडौं । बीसवटा औद्योगिक राष्ट्रको समूह जी–२० को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन..

युवतीमाथि श्रृङ्खलावद्ध रुपमा सिरिन्ज प्रहार गरी आतंक फैलाउने कार्यमा संलग्न युवक समातिए

Posted on Jun 28 2019
काठमाडौं । केही सातायता चर्चामा रहेको सिरिन्ज आक्रमण कार्यक्रमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । महानगरीय..

मन्त्रीको जिम्मेवारी हेरफेर गर्न ओली दाहाल गृहकार्य, को को बन्दैछन् मन्त्री ?

Posted on Jun 27 2019
काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको छ..

भारतले धौलीगङ्गा बाँध खोलेपछि नेपालीहरु आतंकित

Posted on Jun 27 2019
काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि..

अब टिभीको रिचार्ज गर्दा पनि थप कर तिर्नुपर्ने

Posted on Jun 26 2019
काठमाडौं ।मनोरञ्जनको टिकटमा  ५ नं प्रदेश सरकारले ५ प्रतिशत कर लगाउने भएको छ । चालु आर्थिक वर्षदेखि नै मनोरञ्जनको टिकटमा पांच प्रतिशत कर लगाउने प्रस्ताव गरेपनि कार्यान्वयनमा भने आउन सकेको..

बालुवाटार जग्गा प्रकरणमा ८६ जनालाई अख्तियारले बोलायो-नामावलीसहित

Posted on Jun 26 2019
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा..

आज देशैभरका स्थानीय तहले बजेट ल्याउँदै, कस्तो ल्याउलान् बजेट ?

Posted on Jun 25 2019
काठमाडौं । देशभरका कूल ७५३ वटै स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउने भएका छन् । केही स्थानीय तहले सोमबार नै बजेट ल्याएका छन् । नेपालको संवैधानिक प्रावधान..

अबदेखि भारत जान नेपालीलाई भिसा चाहिने

Posted on Jun 21 2019
काठमाडौं । अब भारत जान नेपालीका लागि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको..

नेल लगाएर निलम्बित सांसद रेशम चौधरीको उपचार वीर अस्पतालमा

Posted on Jun 21 2019
काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा केदार..

जिल्ला इन्चार्ज मारिएको विरोधमा नेपाल बन्द आह्वान

Posted on Jun 21 2019
काठमाडौं । आफ्नो पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले यही असार १० गते नेपाल बन्द आह्वान गरेको छ । महासचिव विप्लवले शुक्रवार एक विज्ञप्ति जारी गर्दै..

कुलमानमाथि पनि ट्रेड युनियन दबाब, कार्यालयमा तालाबन्दी

Posted on Jun 20 2019
काठमाडौं । सरुवाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारीहरुले पहिलो पटक प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्राधिकरणले..

प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त, जिल्ला इञ्चार्ज मारिए

Posted on Jun 20 2019
काठमाडौं । सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज..

मानिससँग घुलमिल गरेको भन्दै भालुलाई मारे

Posted on Jun 20 2019
एजेन्सी । अमेरिकाको ओरेगनस्थित जंगलमा एक भालुलाई मानिसहरूसँग घुलमिल गरेको आरोपमा मारिएको छ । अधिकारीहरूले ट्विटरमा भालु मारेको कुरा स्वीकार गर्दै लेखे, ‘उसले मानिसहरूसँग घुलमिल खतरनाक कुरा हो । पहिला त..

प्रधानमन्त्रीले भने मेलम्ची खानेपानी बारे मलाई गलत ब्रिफिङ भयो, धोका भयो

Posted on Jun 19 2019
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणका विषयमा आफूलाई गलत ब्रिफिङ भएको बताएका छन्। सरकारी निकायका उच्च अधिकारीले मेलम्ची खानेपानी आयोजनाको निर्माण सकिन्छ भनेर तोकेको मिति अगाडि..

१०० रुपैयाँमा सबै रोगको उपचार गर्ने समताका सञ्चालक उत्तम सञ्जेल प्रहरी नियन्त्रणमा

Posted on Jun 18 2019
काठमाडौं । समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर आफन्तले आन्दोलन थालेपछि सञ्जेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी..

कर्णाली नदीमा जीप खस्यो, जीपमा सवार १६ जना वेपत्ता

Posted on Jun 18 2019
हुम्लाको खार्पुनाथा गाउँपालिका ५को खार्पुनाथ बाट याक्चु कुना जाँदै गरेको महेन्द्र पिक अप लु १ ज ७१६६ नम्बरको गाढी बेणुबिसौना र कैलेबालुको बिचखण्ड बाट गाडी कर्णाली नदिमा खस्दा खार्पुनाथ गाउँपालिका..

हरेक छोरीलाई २० बर्षसम्म मासिक सय रूपैयाँ भत्ता

Posted on Jun 18 2019
दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिए..

भूकम्पपीडितले असार मसान्तभित्र पहिलो किस्ता नलिए, ३ लाख अनुदान कहिल्यै नपाउने

Posted on Jun 17 2019
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीहरूले असार मसान्तसम्म पहिलो किस्ता नलिएमा लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले लाभग्राहीहरूले यही असार २१ गतेभित्र अनुदान सम्झौता गर्न र..

राजश्व चुहावटमा २ सय ३८ जनाविरुद्ध १८ अर्बको बिगो दाबी

Posted on Jun 17 2019
काठमाडौं । राजश्व अनजुसन्धान विभागले चालु आर्थिक वर्षमा राजश्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान सकेको छ । विभिन्न ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरी २ सय ३८ व्यक्तिविरुद्ध बिगो र जरिवना..

बेल्चाले मकै गोडदै, प्रधानमन्त्री रोजगार कार्यक्रमको २ अर्ब ३७ करोड रुपैयाँ सक्दै

Posted on Jun 17 2019
काठमाडौ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा देशभर राज्यकोषको दुरुपयोग भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा आवाज उठाएको छ । सोमवार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको खर्च कटौती प्रस्ताव पेश गर्दै..

‘प्रदेश ३ को ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ)

Posted on Jun 16 2019
काठमाडौं । प्रदेश नम्बर ३ ले आगामी आर्थिक वर्ष २०७६ ०७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमा चालुतर्फ २४ अर्ब ४६..

राजधानीको भद्रकाली अगाडि रगत पोख्ने ९ जना पक्राउ

Posted on Jun 15 2019
काठमाडौं । राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका..

गुठी विधेयकबाट उत्पन्न परिस्थितिबारे पूर्वराजाको चासो र चिन्ता व्यक्त

Posted on Jun 14 2019
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गुठी विधयेकबाट मुलुकमा उत्पन्न परिस्थितिबारे गहिरो चासो र चिन्ता व्यक्त गरेका छन्। हाल थाइल्याण्डको राजधानी बैंककमा रहेका पूर्वराजा शाहले शुक्रबार केही नेपालीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा..
Results 1915: You are at page 6 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411