देश/विदेश

​विमान उडाइरहेको अवस्थामा पाइलटको मृत्यु

Posted on Oct 06 2015
न्यूयोर्क । अमेरिकन एयरलाइन्सको एक विमान उडाइरहेको अवस्थामा मध्य आकाशमै पाइलटको मृत्यु भएको छ । फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अवस्थामा अमेरिकी एयरलाइन्सका पाइलटको मृत्यु भएको हो । अचानक पाइलटको मृत्यु भएपछि..

भारतले नाकाबन्दी लगाएका कारणले चार दिनपछि अन्तर्राष्ट्रिय उडान बन्द हुने

Posted on Sep 27 2015
काठमाडौं । नेपाल आयल निगमले चार दिनभित्र पर्याप्त पेट्रोलियम पदार्थ व्यवस्था गर्न सकेन भने काठमाडौं आइरहेका अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान लगभग ुबन्दु हुने निश्चित भएको छ। नेपालमा नयाँ संविधान जारी..

तारा एयरको नयाँ ट्विनअटर विमान भित्रियो

Posted on Sep 17 2015
काठमाडौं । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ। ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो।    क्यानाडाको प्रख्यात कम्पनीबाट..

क्यासिनो साङ्ग्रिलाका कर्मचारीले क्षतिपूर्तिसहित पुनःबहाली मागे

Posted on Sep 13 2015
काठमाडौँ । क्यासिनो साङ्ग्रिलाका कर्मचारीले क्षतिपूर्तिसहित पुनःबहालीको माग गरेका छन् । पीडित सङ्घर्ष समितिका संयोजक अरविन्द झाले होटल साङ्ग्रिलाका सञ्चालक प्रसिद्धराज पाण्डेले करिब दुई वर्ष अगाडि क्यासिनो बिक्री गर्ने क्रममा..

अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ होर्डिङ बोर्ड मापदण्ड, पृष्ठभूमिमा नेपालीपन

Posted on Sep 11 2015
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका ‘होर्डिङ बोर्ड’का लागि मापदण्ड तोकिएको छ । होर्डिङ बोर्डले विमानस्थललाई कुरुप बनाइरहेको गुनासो आएका वेला विमानस्थल कार्यालयले होर्डिङ बोर्डका लागि नयाँ मापदण्ड बनाएको हो..

सुनको भाउ बुधवार २ सय ५५ रुपैयाँले घट्यो, तोलाको ५० हजार ८ सय

Posted on Sep 02 2015
काठमाडौं । केहि दिनदेखि लगातार बढेको सुनको भाउ बुधवार २ सय ५५ रुपैयाँले घटेको छ।   पछिल्ला केही दिनहरुमा सामान्य घटबढ भइरहेको सुनको भाउमा बुधवार पनि सामान्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी..

निकुञ्ज क्षेत्रका ५२ वटा होटल बन्द

Posted on Sep 02 2015
    रसुवा । भूकम्प गएको चार महिना बितिसक्दासमेत लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संचालित होटलहरु संचालनमा आउन सकेका छैनन् । व्यवसायीले भूकम्पबाट ध्वस्त भई तहसनहस बनेका होटल पुनर्निर्माण गरि संचालन गर्न नसक्दा..

​भित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस सन्चालनमा

Posted on Sep 01 2015
काठमाडौ । बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ ।    विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको..

​सिलिङ्क्स ट्राभल्सले पायो इतिहाद एयरवेजको सर्वोत्कृष्ट अवार्ड

Posted on Sep 01 2015
काठमाडौं । दुबईको इतिहाद एयरवेजको नेपालमा सबैभन्दा बढि टिकट बिक्री गर्ने कम्पनीमा सिलिङ्क्स ट्राभल्स एण्ड टुर्स बनेको छ । सन् २०१४ भरीमा सिलिङ्क्सले सबैभन्दा धेरै टिकट बिक्री गरेर इतिहादको सर्वोत्कृष्ट..

​नेपाल वायुसेवा निगमको आजदेखि बैङ्लोर उडान सुरु, दुईवटा टिकट किन्दा एउटा निःशुल्क

Posted on Sep 01 2015
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ ।    निगमको एयरबस ए ३२०/२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२ः४० बजे बैङ्लोरतर्फ उडान भरेको हो ।..

बन्दले पर्यटन व्यवसाय कमजोर बन्दै

Posted on Aug 28 2015
लुम्बिनी । लगातारको बन्द र हडतालका कारण यस क्षेत्रको पर्यटन व्यवसाय प्रत्यक्ष मारमा परेको छ।    गत वैशाखमा गएको विनाशकारी भूकम्पको त्रास हट्न नपाउँदै सुरु भएको बन्दका कारण पर्यटन व्यवसाय मारमा परेको..

​वायुसेवा निगमका पदाधिकारीको विवादले कामकारबाही अवरुद्ध

Posted on Aug 28 2015
काठमाडौ । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ।    निगमका अध्यक्ष र महाप्रबन्धकबीचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको..

​‘नेपाल सुरक्षित छ, भ्रमण गर्नोस्, मनोरञ्जन लिनोस् र नेपाललाई सहयोग गर्नोस्’

Posted on Aug 26 2015
काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र बैङ्ककस्थित नेपाली दूतावासद्वारा मङ्गलबार बैङ्ककमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम ‘नेपाल सुरक्षित छ, भ्रमण गर्नोस्, मनोरञ्जन लिनोस् र..

​गोरखा दरबारको मर्मत सकियो, आजबाट खुल्ला

Posted on Aug 24 2015
गोरखाबजार । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर पर्यटक तथा भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ।    सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार..

​फाइटर जहाज सडकमा खस्यो, पाइलट बाँचे, सडकमा रहेका सातजनाको मृत्यु

Posted on Aug 23 2015
एजेन्सी  । बेलायतको सोरह्याम एयर शोका क्रममा एउटा फाइटर प्लेन ब्यस्त सडकमा खसेर दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको यो घटना सडकमा गुडिरहेका दर्जनौ सवारीसाधन क्षतिग्रस्त भए । यो घटनामा कम्तिमा..

हराएको विमानमा साढे छ अर्ब रुपैयाँ रहेको खुलासा

Posted on Aug 17 2015
इन्डोनेसिया  । आइतबार हराएको इन्डोनेसियाको विमानमा साढे ६ अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब ५ लाख अमेरिकी डलर) रहेको सूचना सार्वजनिक भएको छ । उक्त विमानमा कम्तीमा पनि साढे ६ अर्ब इन्डोनेसियाली रुपैयाँ..

आकाशमै ठोक्किए दुई विमान, चारजनाको मृत्यु

Posted on Aug 17 2015
   वासिंटन । अमेरिकाको सान डियागोस्थित विमानस्थल तर्फ आउँदै गरेका दुई विमान उडानकै क्रममा आकाशमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । दुर्घटनामा कम्तीमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । आकाशमै ठोक्किएर..

​५४ यात्रुसहितको हवाइजहाज वेपत्ता

Posted on Aug 16 2015
एजेन्सी । ४९ जना यात्रु र पाँचजना चालक दलका सदस्य बोकेकोे एउटा जहाज इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तबाट वेपत्ता भएको छ । ५४ जना यात्रु लिएर उडेको आन्तरिक उडानको इन्डोनेसियन जहाज आइतबार..

​फ्रान्स, जापान र बेल्जियमका पर्यटकहरुको गन्तव्यः लोमान्थाङ

Posted on Aug 10 2015
मुस्ताङ । विनाशकारी भूकम्पपछि तीन महिना सुनसान बनेको लोमान्थाङमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ ।    साउन महिनादेखि लोमान्थाङमा फ्रान्स, जापान र बेल्जियमका पर्यटक बढेका हुन् । अन्नपूर्ण संरक्षण आयोजना..

​पर्यटकका लागि नेपाल सुरक्षित - युरोपेली मुलुकका पत्रकार

Posted on Aug 10 2015
काठमाडौ । भ्रमणका लागि नेपाल सुरक्षित रहेको युरोपेली मुलुकका पत्रकार एवम् पत्रयात्रा र भ्रमण व्यवसायी (टुर अपरेटर)ले बताएका छन् ।    नेपाल भ्रमणमा रहेका १२ पत्रकार र टुर अपरेटरले सात दिनसम्म नेपालका..

​हवाई भाडा घट्यो, शुक्रबारबाट लागू हुने

Posted on Aug 04 2015
काठमाडौं । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । घट्ने भाडा दर आगामी शुक्रबारबाट लागु हुने छ । नेपाल आयल निगमले हवाई इन्धन (एयर टर्बाइन फ्युल)..

​वायु सेवा निगम सुधार्ने योजना ल्याउन सभासद्को जोड

Posted on Aug 02 2015
काठमाडौं । मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल वायु सेवा निगमको साख जोगाउन त्यहाँभित्र हुने राजनीतिकरणको अन्त्य गरी व्यावसायिक ढङ्गले छवि सुधार्नेतर्फ प्रभावकारी कार्ययोजना ल्याइनुपर्नेमा सभासद् तथा सरोकारवाला निकायका प्रमुखले जोड दिएका..

होमस्टेले रु एक करोड २७ लाख कमायो

Posted on Aug 02 2015
कावासोती । दुई वर्षअगाडि नवलपरासीको कावासोती(१५ अमलटारी बाघखोरमा स्थापना गरिएको थारू होमस्टेले एक करोड २७ लाख रूपैयाँ आम्दानी गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेको सो होमस्टेले पर्यापर्यटन र..

​सौराहामा राप्ती नदिले किनारका रेस्टुराँ डुबायो

Posted on Jul 30 2015
चितवन । वर्षापछि आज बिहान आएको बाढीले चितवनको रत्ननगर सौराहास्थित राप्ती किनारमा रहेका रेष्टुराँका पव डुबाएको छ । राप्ती नदीमा आएको बाढीले किनार क्षेत्रमा बनाएका दर्जनभन्दा बढी पव डुबाएको व्यवसायीले..

​निजगढ विमानस्थल कुन मोडलमा बनाउने भन्ने विषयमा एडीबीसँग छिट्टै छलफल गरिने

Posted on Jul 29 2015
काठमाडौँ । लगानी बोर्डले विमानस्थलहरुको निर्माण र स्तरउन्नतीका लागि अर्थ मन्त्रालयको संयोजनमा विश्व बैङ्क अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम र एसियाली विकास बैङ्क ९एडीबी०सँग छिट्टै संयुक्त बैठक गर्ने निर्णय गरेको छ..

​विश्वमा अन्तरराष्ट्रिय पर्यटक आगमन बढ्यो

Posted on Jul 10 2015
न्यूयोर्क (अमेरिका०)। सन् २०१५ को पहिलो ४ महीनामा अन्तरराष्ट्रिय पर्यटक आगमनमा वृद्घि भएको एक तथ्याङ्कले देखाएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व पर्यटन सङ्गठन (यूएनडब्ल्यूटीओ)को ‘विश्व पर्यटन ब्यारोमिटर’सम्बन्धी प्रतिवेदनले देखाएअनुसार जनवरी–अप्रिल..

माफि माग्दै भारतीय पत्रकारले भने- अब नेपाली पर्यटन पुनरुत्थानमा सघाउँछौं

Posted on Jun 29 2015
पोखरा । पर्यटकीय नगरी पोखराको भ्रमणमा आएका भारतीय पत्रकारहरुले नेपालको पर्यटन पूनरुत्थानमा सघाउने प्रतिवद्धता जनाएका छन् । यसअघि जान अञ्जानमा भूकम्पको त्रास फैलाउने काम भएको स्वीकार गर्दै उनीहरुले आगामी दिनमा..

​बेल्जियमको पीबीए ग्रुप र जापानको टीबीआई ग्रुपको संयुक्त लगानी बेल्जियममा होटल खुल्यो

Posted on Jun 28 2015
काठमाडौं । गैर आवासीय नेपाली बेल्जियमको पीबीए ग्रुप र जापानको टीबीआई ग्रुपको संयुक्त लगानी रहेको होटल नेशनल सञ्चालनमा आएको छ । आइतबार बेल्जियम स्थित अन्त्रोपेनमा बेल्जियमका उपप्रधानमन्त्री क्रिश पीटर्स, संसदका..

​गोरखामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना, सबै सकुशल

Posted on Jun 22 2015
गोरखा । गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टरमा सवार सबै सकुशल छन् । भूकम्प पीडितहरुका लागि औषधि र स्वास्थ्यकर्मी लिएर काठमाडौंबाट साढे ९ बजे हेलिकोप्टर गोरखाको साम्दोका..

​रसियामा दुई हवाइजहाज अपहरित

Posted on Jun 21 2015
काठमाडौं ।  रसियामा आइतबार दिउँसो दुईवटा यात्रु जहाज अपहृत भएका छन् । आइतबार दिउँसो दुईवटा साना यात्रुबाहक जहाज अपहृत भएको रसियन समाचार एजेन्सी तासलाई उधृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको..
Results 1813: You are at page 59 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411