देश/विदेश

भूकम्पपीडित भन्छन् राहत अस्थायी हो, दिगो सीपमूलक कार्यक्रम चाहियो

Posted on Jan 18 2016
मेलम्ची । केयर नेपाल, सामुदायिक आत्मनिर्भरता केन्द्र र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदारीमा भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको प्रभावित उत्तरी तथा विकट बरुवा, बाँसखर्क, दुवाचौरलगायतका गाविसमा खाद्य सुरक्षा तथा जीविको पार्जन, खानेपानी..

​अपहरणमा परेका ११ वर्षीय बालकको शव फेला

Posted on Jan 18 2016
गौशाला । महोत्तरीको जलेश्वर– १२ मलिवाराबाट बिहीबार साँझ अपहरणमा परेका ११ वर्षीय बालकको गएराति शव फेला परेको छ ।  जलेश्वर– १२ मलिवारा गाउँ बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चल पाण्डेको..

​बालिकामाथि जबर्जस्ती करणी भएको ११ दिनपछि अदालतमा मुद्दा दर्ता

Posted on Jan 18 2016
पाँचथर । पाँचथरको पञ्चमीमा एक बालिकामाथि जबर्जस्ती करणी भएको ११ दिनपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।  पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीपछि जिल्ला अदालतमा आइतबार जबर्जस्ती करणी अभियोग लागेकाहरुविरुद्ध..

​पाँच प्रतिशतमा घरको नक्सा पास हुने

Posted on Jan 18 2016
काठमाडौं । काठमाडौँ महानगरपालिकाले गत फागुन १ देखि यही पुस मसान्तसम्म नक्सा पास गरी एक वर्षभित्र घर निर्माण गर्न नसकेका नगरवासीको नक्सा नवीकरणमा विशेष छुटको व्यवस्था गरेको छ ।  गत वैशाखमा..

कहाँ के गर्दै छन् ‘ जनयुद्ध सुरु गर्ने तत्कालिन माओबदीका नेता

Posted on Jan 18 2016
१ फागुन ०५२ मा नेकपा माओवादीले जनयुद्धको घोषणा गर्दा उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । प्रचण्ड पार्टी महामन्त्री थिए । जनयुद्ध सुरु भएको २० वर्ष पुग्न अब झन्डै एक..

​एक लाख रुपैया घूस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

Posted on Jan 17 2016
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा एक सेवाग्राहीसँग रु एक लाख घूस लिँदालिँदै नापी कार्यालय बाँकेका नापी सर्वेक्षक जीवछ यादवलाई थलोमा नै पक्राउ गरेको..

​वैदेशिक रोजगारीमा गएका युवाको साउदी अरबमा हत्या

Posted on Jan 17 2016
कपिलवस्तु । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा..

​रेडक्रसद्वारा भूकम्पपीडितलाई रु डेढ अर्ब सहयोग गरेको जानकारी

Posted on Jan 17 2016
पोखरा । गोरखा भूकम्पपछि नेपाल रेडक्रस सोसाइटीले पीडितका लागि प्रत्यक्ष लाभ पुग्नेगरी करिब रु डेढ अर्बको सहयोग गरेको जनाएको छ ।  सोसाइटीले पोखरामा आयोजना गरेको राष्ट्रिय विपद् व्यवस्थापनबारे समीक्षा तथा योजना..

​स्थानीय स्रोत तथा साधनलाई अधिकतम् उपयोग गर्न जोड

Posted on Jan 17 2016
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले स्थानीय स्रोत तथा साधनलाई अधिकतम् उपयोग गरी स्थानीय विकास निर्माण कार्यमा लगाउन सकेमा स्थानीय जनता लाभान्वित हुने बताउनुभएको छ ।  चन्द्रागिरि..

​शान्ति सम्झौताको नौ वर्ष बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय पाएनन्

Posted on Jan 17 2016
काठमाडौँ। शान्ति सम्झौता भएको नौ वर्ष बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो गरेका छन् ।  मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आज यहाँ उहाँको चौधौँ पुण्यतिथिका अवसरमा आयोजित सत्य थाहा पाउने द्वन्द्वपीडितको..

​पोखरामा पुग्यो अब हेलो सरकार

Posted on Jan 17 2016
पोखरा । सरकारले जनगुनासो व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा पहिलोपटक पोखरामा हेलो सरकार सेवा सञ्चालनमा ल्याएको छ ।  जनताको गुनासा व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारितालगायतका उद्देश्य राख्दै यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा..

​करेन्ट लगाएर माछा मार्ने तीन पक्राउ

Posted on Jan 17 2016
इलाम । अनधिकृतरूपमा खोलामा करेन्ट लगाएर माछा मार्ने काममा संलग्न तीन जनालाई प्रहरीले आज बिहान गजुरमुखी गाविसबाट पक्राउ गरेको छ ।  ब्याट्रीबाट करेन्ट लगाएर देउमाई खोलामा माछा मारिरहेको अवस्थामा प्रहरीले गोदक–२..

​गाउँलेले हटाए महङ्गो संस्कार

Posted on Jan 17 2016
म्याग्दी । म्याग्दीको देवीस्थान गाविसको मगरदाङका बासिन्दाले महङ्गो संस्कार हटाएका छन् । देवीस्थान गाविसको ६ नम्बर वडामा पर्ने मगरदाङमा गठित गाउँ सुधार समितिले विवाह, छेवार र मृत्यु संस्कारमा हुने फजुल खर्च..

ग्यास चुहिएर आगलागी हुँदा दुईको मृत्यु

Posted on Jan 17 2016
भक्तपुर । खाना पकाउने ग्यास चुहिएर मध्यपुरथिमि नगरपालिका– १ लायकुमा एक जनाको मृत्यु भएको छ ।  गए राति आगलागी हँुँदा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी..

एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा नेपाल छनोट

Posted on Jan 17 2016
काठमाडौं । एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको सदस्यमा नेपाल चयन भएको छ ।  चीनको राजधानी बेइजिङमा जारी बैंकको बैठकबाट नेपाल सञ्चालक समितिको सदस्यमा छानिएको हो । सञ्चालक समितिमा एसियाबाट नौ..

​पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान सुरु, सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय क्षेत्र एक भएर अगाडि बढ्ने प्रतिबद्धता

Posted on Jan 17 2016
काठमाडौं । सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु गरेको छ ।  भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण तथा नवनिर्माणको आज रानीपोखरीको..

​बाख्रासँगै सुतेर रात कटाउँछन भूकम्पपीडित

Posted on Jan 15 2016
दोलखा । सुरी गाविस–४ का रामबाबु श्रेष्ठ हिजोआज बाख्रासँगै सुतेर रात कटाउनुहुन्छ । उहाँसित सम्पत्तिको नाममा अहिले चारवटा बाख्रा मात्र छन् । परिवारका कुनै पनि सदस्य जीवित छैनन् । उमेर..

​झन्डै एक वर्षपछि खुलेको रत्नपार्कको चहलपहलमा कमी

Posted on Jan 15 2016
काठमाडौ । काठमाडौँको मुटुमा रहेको रत्नपार्क पुनःनिर्माणका लागि भन्दै करिब एक वर्ष बन्द गरिएको थियो ।  त्यसयता रत्नपार्कको नयाँ स्वरुप र साजसज्जाका कारण मानिसको आगमनमा उल्लेख्य वृद्धि भएको थियो । तर..

पुनःनिर्माणमा तीव्रता, माघ २० देखि घर निर्माण सुरु

Posted on Jan 15 2016
काठमाडौँ । सरकारले भूकम्पप्रभावित जिल्लामा यही माघ २० गतेदेखि घर निर्माण सुरु गर्ने लक्ष्यका साथ कार्य अघि बढाएको छ । वैशाख १२ को ‘गोरखा भूकम्प’ले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रमुख दलको..

​एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुन्छ : उपप्रम रायमाझी

Posted on Jan 15 2016
पर्वत । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गर्नुभएको छ ।  शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट..

​न्यानो कपडा किन्न रु ४३ लाख ३० हजार राहत वितरण

Posted on Jan 15 2016
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले न्यानो कपडा खरिदका लागि भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयअनुसार नगरपालिकाले रातो कार्ड पाएका र रु १५ हजार राहत वितरण..

​रु एघार करोड बजेट विनियोजन

Posted on Jan 15 2016
बर्दिया । गुलरिया नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि रु ११ करोड १७ लाख ३३ हजारको अनुमानित बजेट विनियोजन गरेको छ ।  नगरपालिकाले आफ्नो २१आौं नगरपरिषद्मार्फत उक्त बजेट विनियोजन गरेको हो..

​विस्थापित लाप्राकवासी सरकारले गुप्सीपाखामा पर्नस्थापित गर्ने, स्यानीयद्धारा खुसी व्यक्त

Posted on Jan 15 2016
गोरखा । सरकारले लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् । जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन नपाएका लाप्राकीले अब घर..

​काठमाडाँैका फुटसल अनिश्चितकालका लागि बन्द

Posted on Jan 14 2016
काठमाडौँ । जथाभावी शुल्क लिने तथा होहल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौँमा खुलेका फुटसल कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।  पछिल्लो समय युवामाझ निकै लोकप्रिय..

​छ लाख परिवारलाई न्यानो कपडाका लागि १५ अर्ब ५२ करोड रुपैया वितरण

Posted on Jan 14 2016
काठमाडौँ । गृह मन्त्रालयले भूकम्प प्रभावित पाँच लाख ८५ हजार ६०० परिवारलाई न्यानो कपडा खरिदका लागि रु १० हजारका दरले रकम वितरण गरिसकेको छ ।  मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा भूकम्प..

​मार्ग परिवर्तन गरेर ग्यास बुलेट भित्र्याउन सरकारलाई निर्देशन

Posted on Jan 14 2016
काठमाडौँ । व्यवस्थापिका–संसद्को वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण रक्सौल नाकामा अड्किएका ग्यास बुलेट मार्ग परिवर्तन ९रि–रुट० गरेर नेपाल भित्र्याउन सरकारलाई निर्देशन दिएको..

चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु

Posted on Jan 13 2016
बनेपा । काभ्रेपलाञ्चोकमा चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु भएको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकले झण्डै तीन वर्षको अवधिमा चितुवाको आक्रमणबाट दुई वर्षदेखि १० वर्षसम्मका नौ बालबालिकाको मृत्यु भएको जानकारी दिएको..

​बारपाकमा भ्वाङ्ग फेला परयो, सर्ब साधारण त्रसित

Posted on Jan 13 2016
गोरखा  । बिनाशकारी भूकम्पको केन्द्र बिन्दु रहेको गोरखाको बारपाकमा पुनः अर्को ठुलो भ्वाङ्ग फेला परेको छ । कच्ची सडक रहेको उत्त स्थानमा आज बिहान मात्रै उत्त भ्वाङ्ग परेको थियो ।..

​पुनःनिर्माण परामर्श परिषद्ले पूर्णता पायो, गाउँगाउँमा इन्जिनियर खटिँदै

Posted on Jan 13 2016
काठमाडौं । भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणसम्बन्धी योजना र बजेटलाई निर्देशित गर्ने सबैभन्दा शक्तिशाली समितिको रुपमा रहेको राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद्ले पूर्णता पाएको घोषणा गरिएको छ ।  समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी..

​४३ रोपनी जग्गाका मालिक कसरी भए 'क' वर्गको हलिया

Posted on Jan 13 2016
जाजरकोट । जिल्लामा ‘‘क’’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येका दसेरा–८ का कालीबहादुर चदाराका बुबा तुले चदाराको नाममा ४३ रोपनी जग्गा दर्ता भएको पाइएको छ । जिल्ला मालपोत कार्यालयको जग्गाधनी दर्ता श्रेस्ता..
Results 1955: You are at page 58 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411