देश/विदेश

के होला त आजै सहमति ? तीन दल र मोर्चाको कार्यदलबीचमा बुँदागत छलफल सुरु

Posted on Jan 07 2016
काठमाडौँ, । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे छलफल गर्न गठित प्रमुख तीन दल र मोर्चाको कार्यदलबीच आज सिंहदरबारमा बुँदागत छलफल सुरु भएको छ ।  दुवै कार्यदलका बीचमा मोर्चाका ११..

​नेकपा माओवादीका सेक्रेटरीसहित चारजना आगजनी अभियोगमा पक्राउ

Posted on Jan 07 2016
झापा । झापाको दुवागढी–९ स्थित प्रगतिटोलमा रहेको साकम्बरी प्रोडक्ट ९गुट्खा उद्योग० मा आगजनी गरेको आरोपमा प्रहरीले नेकपा माओवादीका झापा सेक्रेटरीसहित चारजनालाई पक्राउ गरेको छ ।  माओवादीका झापा सेक्रेटरी विवश किराँती, जिल्ला..

​पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन माग

Posted on Jan 07 2016
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९समानान्तर० ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारसँग माग गरेको छ ।  राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिले आज एक प्रेस..

​माओबादी जनयुद्धमा बेपत्ता भएकाको सम्झनामा प्रतीक्षालय

Posted on Jan 07 2016
बागलुङ । विगतको सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारले बागलुङमा यात्रु प्रतीक्षालय निर्माण गरेका छन् । बेपत्ताजनको खोजीमा राज्यलाई दबाब दिन र उनीहरुको सम्झनामा बागलुङ कालिका भगवती मन्दिर परिसरमा प्रतीक्षालय निर्माण..

​उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणपछि विश्वव्यापी तरङ्ग

Posted on Jan 06 2016
सोल । उत्तर कोरियाले बुधबार हाइड्रोजन बम सफलतापूर्वक परीक्षण गरेको समाचारले विश्वव्यापीरुपमा तरङ्ग पैदा गरेको छ ।  उसको यो घटनाको विश्वव्यापीरुपमा निन्दा गरिएको छ भने छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न..

​कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना चाहिने : प्रधानमन्त्री

Posted on Jan 06 2016
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चौंथौ बैठकमा प्रधानमन्त्री ओलीले..

​सरकारी सेवा प्रवाहमा जनतालाई सहज अनुभूत गराउन गृह मन्त्रालयका २९ बुँदे योजना

Posted on Jan 06 2016
काठमाडौँ । गृहमन्त्रालयले सेवा प्रवाहमा जनताले तत्काल अनुभूत गर्नसक्ने गरी २९ बुँदे सोच प्राथमिकता तर्जुमा गरी सार्वजनिक गरेको छ ।  मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोच प्राथमिकता..

जिन्सी सामग्रीको सुरक्षा र लिलामी अदालतलाई बोझ

Posted on Jan 06 2016
मोरङ । जिम्मामा आएका जिन्सी सामग्री लिलाम र सुरक्षित भण्डारण गर्न यहाँका अदालतलाई बोझ बनेको छ । मुद्दाको फैसलापछि जिम्मा आएका सुनचाँदी, मोटरसाइकल, कम्प्युटर, कार जिप, हातहतियार आदि मालवस्तु थन्काउन व्यवस्थित..

हाइड्रोजन बम परीक्षणका कारण उत्तर कोरियाको धर्ति हल्लिएको खुलासा

Posted on Jan 06 2016
एजेन्सी । हाइड्रोजन बम परीक्षणका कारण उत्तर कोरियाको धर्ति हल्लिएको छ । उत्तर कोरियामा ५।१ तिब्रताको  झड्का रेकर्ड गरिएको थियो । सुरुमा भूकम्प झैँ लागेको सो झड्का भूकम्प नभई उसले..

​विपन्न परिवारलाई न्यानो कपडा वितरण

Posted on Jan 06 2016
वीरगन्ज । जाडो र शीतलहरबाट अति प्रभावित पर्साको सिर्सिया खल्वाटोला गाविसका अतिगरिब, विपन्न र निःसहायलाई कम्बलसहित न्यानो कपडा वितरण गरिएको छ ।  लायन्स क्लब अफ डायमन्ड वीरगन्जले सो गाविसमा रहेका अतिगरिब..

​सङ्कटमा निजी क्षेत्रले नसघाएको परराष्ट्रमन्त्री थापाको गुनासो

Posted on Jan 05 2016
काठमाडौ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले देशलाई सङ्कट परेका समयमा निजी क्षेत्रले सरकारलाई सहयोग नगरेको गुनासो गर्नुभएको छ ।  नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘द्विपक्षीय आर्थिक सम्बन्ध..

​व्यवस्थापिका–संसद्ले दुई विधेयक पारित गर्यो

Posted on Jan 05 2016
काठमाडौँ । व्यवस्थापिका–संसद्ले ‘राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१’ पारित गरेको छ ।  उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद..

भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने

Posted on Jan 05 2016
नुवाकोट । नक्कली भूकम्पपीडितको सङ्ख्या बढेको भन्दै भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने भएको छ ।  सरकारले घर निर्माणका लागि रु दुई लाख अनुदान वितरण गर्नुभन्दा पहिले नै भूकम्पपीडितको नयाँ तथ्याङ्क सङ्कलन..

​करुणा फाउन्डेसनद्वारा रु ४० लाख अनुदान

Posted on Jan 05 2016
इलाम, । अपाङ्गता क्षेत्रमा कार्यरत हेरचाहका लागि उत्प्रेरणा कार्यक्रममार्फत करुणा फाउन्डेसनले अपाङ्गता बालबालिका अध्ययन गर्ने स्रोतकक्षा, भूकम्प प्रभावित स्वास्थ्य चौकी, अपाङ्ग बालबालिकाको वृत्ति विकासका लागि रु ४० लाख अनुदान दिएको..

​एक वर्षमा अपराधमा संलग्न ३२६ विदेशी निष्कासित, एनआरएन पनि निष्कासनमा

Posted on Jan 05 2016
काठमाडौं, ।  सन् २०१५ मा पर्यटकका रूपमा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न ५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन गरेको छ । तीमध्ये धेरैजसो अध्यागमनसम्बन्धी अपराधमा..

​नक्कली चिकित्सक र डिआइजीको छोरी भन्दै ठगी गर्ने युवती पक्राउ

Posted on Jan 04 2016
काठमाडौ । काठमाडौँ, पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय प्रहरी परिसरले आज यहाँ सार्वजनिक गरेको छ ।  गुल्मी, हस्तिचौर–९..

​पूर्व अर्थमन्त्री डा रामशरण महत २०१५ को विश्वकै उत्कृष्ट अर्थमन्त्री

Posted on Jan 04 2016
काठमाडौं । पूर्व अर्थमन्त्री डा रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ चुनिएका छन् । बेलायतको प्रख्यात म्यागेजिन ‘दी ब्यांकर म्यागेजिन’ले आफ्नो सन् २०१६ को अंकमा अर्थमन्त्री महतलाई सन् २०१५ को विश्वकै उत्कृष्ट..

​ठेक्का प्रक्रिया नै पारदर्शी नभएको भन्दै राष्ट्रिय परिचयपत्रमा लेखा समितिको चासो

Posted on Jan 04 2016
रमेश लम्साल काठमाडौँ । सरकारले नागरिकतालाई विस्थापन गरी राष्ट्रिय परिचयपत्र बनाउने अवधारणा अगाडि सारेको भए पनि त्यसमा चलेखल भएको भन्दै व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।  समितिको आजको बैठकले सो..

​बालविवाह न्यूनीकरण गर्न सबैको उत्तिकै भूमिकाको आवश्यकता

Posted on Jan 04 2016
काठमाडौँ । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा यहाँ आज..

​नक्कली मदिरा बनाउने तीनजना पक्राउ

Posted on Jan 04 2016
लहान । नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा लहानबाट पक्राउ गरिएका तीन जनालाई आवश्यक कारबाहीका लागि राजस्व विभागमा पठाएको छ ।  इलाका प्रहरी कार्यालय लहानको टोलीले नक्कली मदिरा..

​स्वतन्त्र मधेस गठबन्धनका तीनजनामाथि राज्यविरुद्ध अपराध मुद्दा

Posted on Jan 04 2016
लहान । डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ ।  सिरहाको लहान नगरपालिकाबाट शनिबार पक्राउ परेका..

​‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान’

Posted on Jan 04 2016
पाल्पा । नेकपा (एमाले) पाल्पाले ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान, २०७२’ सञ्चालन गर्ने भएको छ । पुस मसान्तसम्ममा पाल्पा जिल्लाभित्रका सबै गाउँ कमिटी र नगर कमिटीको बैठक सम्पन्न..

​पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

Posted on Jan 04 2016
काठमाडौ । पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।  नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको..

​छिटोछरितो सेवा प्रवाह गर्न मन्त्री शर्माको निर्देशन

Posted on Jan 04 2016
तुलसीपुर । सामान्य प्रशासन मन्त्री रेखा शर्माले नागरिकलाई छिटोछरितो, सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।  आज दाङको घोराहीमा आयोजना गरिएको दाङ जिल्लाको वर्तमान अवस्था, सार्वजनिक सेवा प्रवाह र..

​हालसम्म नेपालमा एक हजार १६९ हुलाक टिकट प्रकाशन

Posted on Jan 03 2016
काठमाडौं । हुलाक सेवा विभागले हालसम्म एक हजार १६९ हुलाक टिकट प्रकाशनमा ल्याएको छ । विभागले नेपाल फिलाटेलिक ब्युरोको सहयोगमा सन् १८८१ देखि हुलाक टिकट प्रकाशनमा ल्याउन सुरु गरेको थियो ।..

​समान हैसियत भएलाई किन बढी सुविधा ? को–कसलाई सुविधा ? कानुन छैन

Posted on Jan 03 2016
काठमाडौँ । समान हैसियत भएका एक सांसदले राज्यबाट सवारी तथा सुरक्षाकर्मीको सुविधा पाउने र अन्य सांसदहरुले भने कुनै सुविधा नपाएको भन्दै केही सांसदको आपत्ति रहेको छ ।  नेपाली काँग्रेसका सांसद अमरेशकुमार..

​‘सरकारी निकायबीच नै समन्वय नहुँदा सुन तस्करीमा सङ्लग्नले उन्मुक्ति पाए’

Posted on Jan 03 2016
रमेश लम्साल काठमाडौं । नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागबीच फरक–फरक अनुसन्धान प्रक्रिया अगाडि बढ्दा सुन तस्करीमा सङ्लग्नहरु कारबाहीमा पर्न नसकेको तथ्य फेला परेको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले व्यवस्थापिका–संसद्..

​लेखापरीक्षण तथा निर्वाचन खर्चसम्बन्धी प्रशिक्षण

Posted on Jan 03 2016
काठमाडौँ । निर्वाचन आयोगले आफ्नासमक्ष दर्ता भएका राजनीतिक दलको आयव्यय विवरणको लेखापरीक्षण तथा निर्वाचन खर्चसम्बन्धी प्रशिक्षण यहाँ सुरु गरेको छ ।  छ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा आयोगमा दर्ता रहेका १७९..

​उपेन्द्रले भने: ‘राजेन्द्र महतोले राम्रो गरेनन’ पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक हुन

Posted on Jan 03 2016
काठमाडौ । लामो समयदेखि मधेसी मोर्चा भित्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग मतभेद रहँदै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सद्भावनाको अलग्गै आन्दोलनप्रति असन्तुष्टी जनाउँदै उनीहरुले ठिक नगरेको..

​नाकाबन्दी नहटेसम्म प्रधानमन्त्री भारत टेक्दैनन्

Posted on Jan 03 2016
गाईघाट । सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले भारतले अहिले नेपालविरुद्ध अघोषित रुपमा लगाएको नाकाबन्दी नहटाएसम्म वर्तमान प्रधानमन्त्रीले भारत नटेक्ने बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल उदयपुरद्वारा आज सदरमुकाम गाईघाटमा आयोजित पत्रकार..
Results 1854: You are at page 57 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411