देश/विदेश

​शम्भु थापामाथि राजस्व अनुसन्धानले छानबिन गर्न नपाउने

Posted on Jan 12 2016
काठमाडौं । राजस्व अनुसन्धान विभागले वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्मले कर तिरेरनतरेकोबारेमा अनुसन्धान गर्न नपाउने भएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको सोमबारको इजलासले विभागले आधारभूत रूपमा..

​पृथ्वीनारायणको अस्विकार गर्नै नसकिने योगदान - प्रधानमन्त्री ओली

Posted on Jan 11 2016
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि भएको एकीकरणको महत्व र योगदानलाई कसैले पनि अस्विकृत गर्न नहुने बताउनुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९४औँ पृथ्वी..

​सन्दर्भ एकता दिवस : पृथ्वीनारायणको योगदानको स्मरण गर्दै सालिकमा माल्यार्पण

Posted on Jan 11 2016
काठमाडौँ । राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा आज माल्यार्पण गरियो ।  सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको..

अब मोबाईलबाटै कर सम्बन्धी समस्याको समाधान

Posted on Jan 11 2016
काठमाडौँ । कर सम्बन्धि समस्याहरुको एकै स्थानबाट समाधान गर्ने उद्देश्यले तयार गरिएको मोबाईल एप्लिकेशन प्लेस्टोरमा अपलोड भएको छ । भोल्कस सफ्ट प्रा लि र युवा चार्टर्ड एकाउन्टेन्ट्सहरुको समूह मिलेर तयार गरिएको..

मधेस बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण अर्बौँ राजस्व घाटा

Posted on Jan 11 2016
रुपन्देही । लगातारको मधेस बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण भैरहवा भन्सार कार्यालय वेलहियामा अर्बौँ राजस्व गुमेको छ ।  मधेश बन्द र नाकाबन्दीका कारण आयात निर्यात कार्य ठप्प भएपछि अर्बौँ..

​टाउकोमा दाँत भएको सिंहलाई गोली हानी मारियो

Posted on Jan 11 2016
एजेन्सी  । अमेरिकामा टाउनकोमा दाँत भएको सिंह फेला परेको छ । अमेरिकाको आइडाहो राज्यको जंगलमा टाउकोमा पूर्ण रुपमा विकसित दाँत भएको हिमाली सिंह फेला परेको सरकारी अधिकारीले बताएका छन् । यो सिंहलाई..

​वाग्मतीको ‘पवित्र जल’ पिउन त परै जाओस्, सिँचाइका लागि पनि अयोग्य

Posted on Jan 11 2016
काठमाडौं । विभिन्न संस्थाले गरेको पछिल्लो अध्ययनले काठमाडौं क्षेत्रबाट बग्ने बाग्मतीको पानी सिँचाइका लागि अनुपयुक्त भएको ठहर गरेको हो । विगतमा वाग्मती नदीको पानीलाई पवित्र जलका रुपमा तीर्थालुहरुले काठमाडौं बाहिरसमेत..

​भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु

Posted on Jan 11 2016
भक्तपुर । महानगरीय प्रहरी परिषर, भक्तपुरले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु गरेको छ ।  आजदेखि सुरु गरेको अभियानमा जिल्लाव्यापी रुपमा प्रहरीको गस्ती बढाइने, आपराधिक क्षेत्रमा सादा प्रहरी परिचालन गर्ने, रात्रि..

​पञ्चायतदेखि गणतन्त्रसम्मका नेताको सम्पत्ति छानबिन गर्न माग

Posted on Jan 11 2016
काठमाडौँ । पञ्चायतकालदेखि गणतन्त्रसम्मका प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न भन्दै सर्वोच्चमा आज मुद्दा दर्ता भएको छ ।  पूर्वराजबन्दी एवम् राजनीतिकर्मी कृष्ण केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,..

​विश्वकै उत्कृष्ट अर्थमन्त्री महतले मन्त्री रहँदा सम्पत्ति विवरण नबुझाएको खुलासा

Posted on Jan 10 2016
काठमाडौं । विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित भएका पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले आफू मन्त्री भएका बेला सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।  पूर्व अर्थमन्त्री महतले आर्थिक वर्ष २०७१–७२ को सम्पत्ति विवरण..

​भूकम्पपीडितको तथ्याङ्क नमिल्दा राहत वितरणमा कठिनाइ

Posted on Jan 10 2016
रमेश लम्साल काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रमा वस्तुनिस्ट र वैज्ञानिक तथ्याङ्कको अभावमा राहत वितरणमा समस्या भएको छ । राष्ट्रिय तथ्याङ्क विभागले २०६८ सालमा सङ्कलन गरेको भन्दा दुई लाख बढी तथ्याङ्क राहत..

​राहत वितरण र पुनःनिर्माणमा कुनै पनि कसर बाँकी राखिँदैन – प्रधानमन्त्री ओली

Posted on Jan 10 2016
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनःनिर्माणको कामलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।  व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको..

​मैले दरबार मात्रै छोडेको हुँ, घरबार छोडेको छैन, राष्ट्र र जनताको लागि आफ्नो भूमिकाको खोजि हुुनपर्ने :पूर्वराजा ज्ञानेन्द्र

Posted on Jan 10 2016
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडे पनि नेपालीको आधारको भार नछोडेको स्पष्ट पारेका छन्। राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको उपलक्ष्यमा आइतबार एक सन्देश दिदै शाहले..

​पाँच महिनामा रु तेत्तीस अर्ब राजस्व घाटा

Posted on Jan 10 2016
वीरगन्ज । नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि रु ३३ अर्ब राजस्व घाटा भएको छ ।  आयात निर्यात ठप्प हुँदा वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको..

​तिङ्कर र बझाङ नाका खुलाउन गृहकार्य

Posted on Jan 10 2016
भीमदत्तनगर । सरकारले दार्चुलाको तिङ्कर र बझाङको उत्तरतर्फको नाका खुलाउन गृहकार्य गरिरहेको छ । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले आज बिहान भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा सुदूरपश्चिमको पर्यटन, औद्योगिकलगायत सबै..

काठमाडौको बाटो भन्दा सवारी साधनको कुल लम्बाइ धेरै

Posted on Jan 10 2016
ललितपुर । काठमाडौँमा सडकको लम्बाइ ४८ लाख फि र यहाँ सञ्चालनमा आएका सवारीका साधनको लम्बाइ जोड्दा कुल ५२ लाख फि भएको पाइएको छ ।  स्थानीय नागरिक सरोकार मञ्च नेपाल, महानगरीय ट्राफिक..

​नौ किलो ५०८ ग्राम सुनसहित तीन भारतीयलाई पक्राउ

Posted on Jan 08 2016
काठमाडौँ । प्रहरीले अवैध रुपमा सुनको कारोबार गरिरहेको अवस्थामा भूगोल पार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सबाट नौ किलो ५०८ ग्राम सुनसहित तीन भारतीयलाई पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार उक्त अवैध..

​‘नेपाल–भारतबीचको सम्बन्ध तातो पिँडालु : राजदूत उपाध्याय

Posted on Jan 08 2016
काठमाडौं । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारतबीच चिसिएको सम्बन्धलाई सकारात्मक छलफलबाट सुधार गर्नुपर्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले भारतले..

मुलुकमा दिगो शान्तिका लागि पैसा धेरै बाँडियो, तर धेरै प्रगति भएको देखिएन

Posted on Jan 08 2016
काठमाडौँ । मुलुकमा दिगो शान्ति स्थापना गर्ने कार्यमा महत्वपूर्ण मानिएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी छानबिन आयोग नियमावलीको अभावमा प्रायः निष्क्रिय रहन पुगेका छन् ।  मुलुकमा दिगो शान्ति कायम गरी..

​वार्षिक करिब ५ अर्बको यार्सागुम्बा संकलन

Posted on Jan 08 2016
काठमाडौं । नेपालमा वार्षिक करिब ५ अर्ब रुपैयाँबराबरको यार्सागुम्बा संकलन हुँदै आएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘यार्सागुम्बाले अर्थतन्त्रमा परेको प्रभाव’ विषयक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।..

​भूकम्पपीडितलाई स्लिपिङ ब्याग

Posted on Jan 08 2016
काठमाडौं । हिमालयन पिस एजुकेसन फाउण्डेसनले काभ्रे, सिन्धुपाल्चोक र रसुवामा अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित परिवारलाई स्लिपिङ ब्याग प्रदान गरेको छ ।  विद्यालय निर्माण र विद्यार्थीलाई शैक्षिक एवम् खेलकूद सामग्री सहयोग..

​भूकम्पपछि रोकिएको सम्पदा निर्माण सुरु

Posted on Jan 08 2016
भक्तपुर । गत वैशाख १२ गतेको भूकम्पपछि रोकिएको भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्रका सम्पदा जीर्णोद्धार सुरु भएको छ ।  पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरले यहाँको बद्रीनारायण मन्दिर, दुईमाजूको मन्दिर, बालाखु..

​अर्को वर्षा लाग्ने समय आइसक्दासमेत जस्तापाता किन्ने पैसा पाएनन्

Posted on Jan 08 2016
लमजुङ । वर्षायाममा भूकम्पपीडितलाई ओत लाग्ने ठाउँ बनाउने भन्दै सरकारले उनीहरुलाई दिने भनेको रु १५ हजार अझैसम्म पाउन नसक्दा पूर्वी लमजुङका नागरिक थप समस्यामा छन् ।  अर्को सालको बर्खा लाग्ने समय..

​नकारात्मक टिप्पणी प्रति नयाँ दिल्ली चिन्तित

Posted on Jan 07 2016
काठमाडौ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हाल मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्थालाई समाधान गर्न परिणाम देखिने गरी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभएको छ ।  हाल नेपालमा रहनुभएका..

​जनतालाई लोडसेडिङ गरी उद्योगीलाई विशेष फिडरमार्फत विद्युत् दिइएकामा आपत्ति

Posted on Jan 07 2016
काठमाडौँ । नेपाल प्राधिकरणमा कार्यरत कर्मचारी सङ्घसंस्थाले उद्योगी तथा व्यवसायीलाई विशेष फिडर मार्फत विद्युत् दिने प्राधिकरण सञ्चालक समितिको निर्णय तत्काल खारेज गर्न आग्रह गरेका छन् ।  प्राधिकरणमा कार्यरत कर्मचारी सङ्घसंस्थाले आज..

​जुम्लामा रु तीन करोड सत्र लाख राजस्व सङ्कलन

Posted on Jan 07 2016
जुम्ला । करदाता सेवा कार्यालयले आव २०७१÷७२ मा रु तीन करोड १७ लाख राजस्व सङ्कलन गरेको छ ।  करदाता शिक्षा तथा करदाता राज्यप्रति उत्तरदायी भएकै कारण राजस्वमा वृद्धि भएको हो ।..

​नाकाबन्दीले साढे बाह्र लाख भूकम्पपीडित भोकमरीको चपेटामा

Posted on Jan 07 2016
कालिका खड्का  काठमाडौं । “भुइँचालोले घर लग्यो, दुःखजिलो गरी पालमा बस्दै आएका थियौँ, अहिले त ग्यास छैन, भोकभोकै” – पासाङल्हामु चोक नजिकै महाङ्कालको चौरमा बस्दै आउनुभएकी शान्ति गुरुङले सुनाउनुभयो ।  सिन्धुपाल्चोकमा भूकम्पले..

​दलालले लगेका एघार युवती भारतमा बेपत्ता

Posted on Jan 07 2016
गोविन्द लामिछाने इलाम, । दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन् ।  माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार..

​मुक्त घोषणा भएको ८ बर्ष पछि पनि उचित व्यवस्थापन नहुँदा हलियाको बिचल्ली

Posted on Jan 07 2016
सुशील दर्नाल÷शर्मिला पाठक  काठमाडौँ । सरकारले हलिया मुक्तिको घोषणा गरेपनि उनीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । सरकारले २०६५ सालमा हलिया मुक्तिको घोषणा गरेअनुसार पुनःस्थापना प्रक्रिया अगाडि बढाएपनि वास्तविक हलियाले अझै परिचयपत्र..

​रेडक्रसद्वारा थप तीन हजार राहत पुनः वितरण गरिँदै

Posted on Jan 07 2016
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी साँखु उपशाखा, नेपाल रेडक्रस सोसाइटी काठमाडौँको पहलमा अन्तर्राष्ट्रिय रेडक्रस (आइएफआरसी)को सहयोगमा यहाँका भूकम्पपीडितलाई आज र भोलि थप रु तीन हजार वितरण गरिँदै छ ।  सरकारले बाँड्ने..
Results 1854: You are at page 56 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411