देश/विदेश

​पोखरामा पुग्यो अब हेलो सरकार

Posted on Jan 17 2016
पोखरा । सरकारले जनगुनासो व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा पहिलोपटक पोखरामा हेलो सरकार सेवा सञ्चालनमा ल्याएको छ ।  जनताको गुनासा व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारितालगायतका उद्देश्य राख्दै यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा..

​करेन्ट लगाएर माछा मार्ने तीन पक्राउ

Posted on Jan 17 2016
इलाम । अनधिकृतरूपमा खोलामा करेन्ट लगाएर माछा मार्ने काममा संलग्न तीन जनालाई प्रहरीले आज बिहान गजुरमुखी गाविसबाट पक्राउ गरेको छ ।  ब्याट्रीबाट करेन्ट लगाएर देउमाई खोलामा माछा मारिरहेको अवस्थामा प्रहरीले गोदक–२..

​गाउँलेले हटाए महङ्गो संस्कार

Posted on Jan 17 2016
म्याग्दी । म्याग्दीको देवीस्थान गाविसको मगरदाङका बासिन्दाले महङ्गो संस्कार हटाएका छन् । देवीस्थान गाविसको ६ नम्बर वडामा पर्ने मगरदाङमा गठित गाउँ सुधार समितिले विवाह, छेवार र मृत्यु संस्कारमा हुने फजुल खर्च..

ग्यास चुहिएर आगलागी हुँदा दुईको मृत्यु

Posted on Jan 17 2016
भक्तपुर । खाना पकाउने ग्यास चुहिएर मध्यपुरथिमि नगरपालिका– १ लायकुमा एक जनाको मृत्यु भएको छ ।  गए राति आगलागी हँुँदा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी..

एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा नेपाल छनोट

Posted on Jan 17 2016
काठमाडौं । एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको सदस्यमा नेपाल चयन भएको छ ।  चीनको राजधानी बेइजिङमा जारी बैंकको बैठकबाट नेपाल सञ्चालक समितिको सदस्यमा छानिएको हो । सञ्चालक समितिमा एसियाबाट नौ..

​पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान सुरु, सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय क्षेत्र एक भएर अगाडि बढ्ने प्रतिबद्धता

Posted on Jan 17 2016
काठमाडौं । सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु गरेको छ ।  भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण तथा नवनिर्माणको आज रानीपोखरीको..

​बाख्रासँगै सुतेर रात कटाउँछन भूकम्पपीडित

Posted on Jan 15 2016
दोलखा । सुरी गाविस–४ का रामबाबु श्रेष्ठ हिजोआज बाख्रासँगै सुतेर रात कटाउनुहुन्छ । उहाँसित सम्पत्तिको नाममा अहिले चारवटा बाख्रा मात्र छन् । परिवारका कुनै पनि सदस्य जीवित छैनन् । उमेर..

​झन्डै एक वर्षपछि खुलेको रत्नपार्कको चहलपहलमा कमी

Posted on Jan 15 2016
काठमाडौ । काठमाडौँको मुटुमा रहेको रत्नपार्क पुनःनिर्माणका लागि भन्दै करिब एक वर्ष बन्द गरिएको थियो ।  त्यसयता रत्नपार्कको नयाँ स्वरुप र साजसज्जाका कारण मानिसको आगमनमा उल्लेख्य वृद्धि भएको थियो । तर..

पुनःनिर्माणमा तीव्रता, माघ २० देखि घर निर्माण सुरु

Posted on Jan 15 2016
काठमाडौँ । सरकारले भूकम्पप्रभावित जिल्लामा यही माघ २० गतेदेखि घर निर्माण सुरु गर्ने लक्ष्यका साथ कार्य अघि बढाएको छ । वैशाख १२ को ‘गोरखा भूकम्प’ले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रमुख दलको..

​एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुन्छ : उपप्रम रायमाझी

Posted on Jan 15 2016
पर्वत । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गर्नुभएको छ ।  शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट..

​न्यानो कपडा किन्न रु ४३ लाख ३० हजार राहत वितरण

Posted on Jan 15 2016
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले न्यानो कपडा खरिदका लागि भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयअनुसार नगरपालिकाले रातो कार्ड पाएका र रु १५ हजार राहत वितरण..

​रु एघार करोड बजेट विनियोजन

Posted on Jan 15 2016
बर्दिया । गुलरिया नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि रु ११ करोड १७ लाख ३३ हजारको अनुमानित बजेट विनियोजन गरेको छ ।  नगरपालिकाले आफ्नो २१आौं नगरपरिषद्मार्फत उक्त बजेट विनियोजन गरेको हो..

​विस्थापित लाप्राकवासी सरकारले गुप्सीपाखामा पर्नस्थापित गर्ने, स्यानीयद्धारा खुसी व्यक्त

Posted on Jan 15 2016
गोरखा । सरकारले लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् । जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन नपाएका लाप्राकीले अब घर..

​काठमाडाँैका फुटसल अनिश्चितकालका लागि बन्द

Posted on Jan 14 2016
काठमाडौँ । जथाभावी शुल्क लिने तथा होहल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौँमा खुलेका फुटसल कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।  पछिल्लो समय युवामाझ निकै लोकप्रिय..

​छ लाख परिवारलाई न्यानो कपडाका लागि १५ अर्ब ५२ करोड रुपैया वितरण

Posted on Jan 14 2016
काठमाडौँ । गृह मन्त्रालयले भूकम्प प्रभावित पाँच लाख ८५ हजार ६०० परिवारलाई न्यानो कपडा खरिदका लागि रु १० हजारका दरले रकम वितरण गरिसकेको छ ।  मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा भूकम्प..

​मार्ग परिवर्तन गरेर ग्यास बुलेट भित्र्याउन सरकारलाई निर्देशन

Posted on Jan 14 2016
काठमाडौँ । व्यवस्थापिका–संसद्को वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण रक्सौल नाकामा अड्किएका ग्यास बुलेट मार्ग परिवर्तन ९रि–रुट० गरेर नेपाल भित्र्याउन सरकारलाई निर्देशन दिएको..

चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु

Posted on Jan 13 2016
बनेपा । काभ्रेपलाञ्चोकमा चितुवाको आक्रमणबाट नौ बालबालिकाको मृत्यु भएको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकले झण्डै तीन वर्षको अवधिमा चितुवाको आक्रमणबाट दुई वर्षदेखि १० वर्षसम्मका नौ बालबालिकाको मृत्यु भएको जानकारी दिएको..

​बारपाकमा भ्वाङ्ग फेला परयो, सर्ब साधारण त्रसित

Posted on Jan 13 2016
गोरखा  । बिनाशकारी भूकम्पको केन्द्र बिन्दु रहेको गोरखाको बारपाकमा पुनः अर्को ठुलो भ्वाङ्ग फेला परेको छ । कच्ची सडक रहेको उत्त स्थानमा आज बिहान मात्रै उत्त भ्वाङ्ग परेको थियो ।..

​पुनःनिर्माण परामर्श परिषद्ले पूर्णता पायो, गाउँगाउँमा इन्जिनियर खटिँदै

Posted on Jan 13 2016
काठमाडौं । भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणसम्बन्धी योजना र बजेटलाई निर्देशित गर्ने सबैभन्दा शक्तिशाली समितिको रुपमा रहेको राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद्ले पूर्णता पाएको घोषणा गरिएको छ ।  समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी..

​४३ रोपनी जग्गाका मालिक कसरी भए 'क' वर्गको हलिया

Posted on Jan 13 2016
जाजरकोट । जिल्लामा ‘‘क’’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येका दसेरा–८ का कालीबहादुर चदाराका बुबा तुले चदाराको नाममा ४३ रोपनी जग्गा दर्ता भएको पाइएको छ । जिल्ला मालपोत कार्यालयको जग्गाधनी दर्ता श्रेस्ता..

​अमेरिका विश्वको सबैभन्दा टिकाउ अर्थतन्त्र : ओबामा

Posted on Jan 13 2016
एजेन्सी । अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो अन्तिम स्टेट अफ युनियन भाषणमा सरकारका नीतिहरुको तर्क सहित बचाउ गरेका छन्। उनले आमेरिकाको भविष्यप्रति आशावादी भएको बताए। उनले राष्ट्रपति चुनावको दावेदारी गर्ने अभियानका..

बन्दीपुर र लमही नगरपालिकाको बजेट पौने आठ करोड

Posted on Jan 13 2016
काठमाडौं । लमही नगरपालिकाको दोस्रो नगरपरिषद्ले आगामी आव २०७३÷७४ का लागि रु सात करोड ७५ लाख ८९ हजार ७७३ को बजेट पारित गरेको छ ।  मङ्गलबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत..

​सार्वजनिक जग्गा कीर्ते मुद्दामा धरौटी बुझाउन नसक्दा कारागारमा, एक पक्राउ

Posted on Jan 13 2016
भक्तपुर । सार्वजनिक जग्गा कीर्ते गरी व्यक्तिका नाममा ल्याउने अभियुक्त दुई जनालाई भक्तपुर जिल्ला अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि मङ्गलबार कारागार चलान गरिएको छ ।  अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले कीर्तेमा..

सरकारले स्थानीय निकायको निर्वाचन मिति चाँडै तय गर्ने : उपप्रम थापा

Posted on Jan 12 2016
काठमाडौं । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ ।  काठमाडौँ महानगरपालिकाको सत्ताइसौँ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम..

​काठमाडौँ महानगरपालिकाद्वारा तीन अर्ब ६६ करोड रुपैयाको बजेट विनियोजन

Posted on Jan 12 2016
काठमाडौं । काठमाडौँ महानगरपालिकाले भूकम्पपछिको पुनःनिर्माण, वातावरण तथा फोहरमैला व्यवस्थापन र जनस्वास्थ्य तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०७३/७४ लागि रु तीन अर्ब ६६ करोड २० लाख ७० हजार..

​नेपाली कामदारको अनुगमन गर्न अख्तियार टोली मलेसियातर्फ

Posted on Jan 12 2016
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न आज त्यसतर्फ..

​जरिवानास्वरुप वार्षिक रु डेढ करोड असुल

Posted on Jan 12 2016
शर्मिला पाठक  काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडक छेउमा राखेको पसल र जथाभावी पार्कीङ गरी राखिएको मोटरसाइकलबाट जरिवानास्वरुप वार्षिक रु एक करोड ६० लाख असुल गर्दै आएको छ ।  महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख..

​निजगढ नगरपालिकाको रु पन्ध्र करोड बजेट

Posted on Jan 12 2016
कलैया । बारा जिल्ला निजगढ नगरपालिकाको तेस्रो नगरपरिषद्ले आगामी आव २०७३÷७४ का लागि रु १५ करोड ४३ लाख ५८ हजारको बजेट सार्वजनिक गरेको छ ।  नगरपरिषद्ले पूजीगततर्फ रु ११ करोड ५१..

​चीनमा बन्यो ४०६ मिटरको विश्वकै दोस्रो अग्लो पुल

Posted on Jan 12 2016
एजेन्सी । चीनको गीजोउ प्रान्तमा निर्माण भएको विश्वकै दोस्रो अग्लो 'क्वीन्सुइ  पुल' सञ्चालनमा आएको छ। ४०६ मिटर उचाइ रहेको क्वीन्सुइ पुलले दोस्रो अग्लो पुलको रुपमा रहेको हिगिगो जर्ज पाइपलाइनको पुललाई..

मनी चेञ्जरमा अख्तियारको छापा

Posted on Jan 12 2016
झापा । राजस्व अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले झापाको काँकडभिट्टामा सञ्चालित भारु सटही काउन्टरमा संयुक्त रूपमा छापा मारेका छन् ।  ग्राहकसँग सटहीमा बढी शुल्क लिएको उजुरीको छानबिन..
Results 1855: You are at page 55 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411